SamwadKhabar logo

               

भर्खरै

६७४१ समाचार


लाङटाङ राष्ट्रिय निकुञ्जद्वारा कृषकलाई राहत वितरण

फागुन ६, रसुवा । रसुवाको लाङटाङ राष्ट्रिय निकुञ्जले कृषकहरुलाई राहत रकम वितरण गरेकोछ । निकुञ्जले वन्यजन्तुको आक्रमणबाट क्षति पुगेका कृषकहरुका लागि चालु आर्थिक वर्षको माघ महिनासम्म २२ लाख ३८ हजार बराबरको राहत रकम वितरण गरेको जनाएको छ । वन्यजन्तुबाट मानिस...


पाँचखालमा स्मार्ट–सिटी निर्माणाको लागि सिङ्गापुरको कम्पनीसँग सम्झौता

६ फागुन काठमाडौँ । काभ्रेपलाञ्चोक, पाँचखाल नगरपालिकामा विकास गरिने ‘स्मार्ट सिटी’को सिङ्गापुरको निर्माण कम्पनीसँग सम्झौता गरिएको छ । यसका लागि नगरपालिकासँग गत साउनमा सम्झौता गरेको काठमाडौँस्थित इन्फ्राक्स्चर बैंक लिमिटेड (निफ्रा)ले सिङ्गापुरको सुरबाना जुरोङ (एसजे) समूहको सदस्य एसएमइसी इनटरनेशनल प्रालि (एसएमइसी)...


काठमाडौंमा २ हजार प्रहरी परिचालन, निषेधित क्षेत्र नतोड्न आग्रह

फागुन ६, काठमाडौं । राजधानी काठमाडौंका सडकमा मात्रै आज दुई हजार बढी प्रहरी परिचालन गरिएको छ । अमेरिकी सहयोग परियोजना ९एमसीसी०विरुद्ध विभिन्न दलहरूको विरोध प्रदर्शनलाई लक्षित गर्दै सो संख्यामा प्रहरी परिचालन गरिएको हो । नयाँ बानेश्वर, माइतीघर, बबरमहल क्षेत्रमा मात्रै...


सिरहामा ५ सय ८१ जनाले गरे परिवार नियोजन (बध्याकरण)

फागुन ६, काठमाडौँ । सन्तानको रहर पुगेका दम्पतिको लागि सिरहामा सञ्चालित निःशुल्क परिवार नियोजन (बध्याकरण) शिविरमा पाँच सय ८१ जनाको बध्याकरण हुँदा एक जना पनि पुरुष परेनन् । सिरहाको भलुवाही, औरही गापा , भगवानपुर गापा, धनथढीमाई नपा, गोलबजार नपा, मिर्चैया...


खाने तेलमा प्रतिलिटरमा ४० रुपियाँसम्मको उच्च मूल्य वृद्धि

६ फागुन, काठमाडौँ । खाने तेलको मूल्य पछिल्लो एक महिनाको बीचमा प्रतिलिटरमा ४० रुपियाँसम्म बढेको पाइएको छ । नेपाल खुद्रा व्यापार सङ्घले भटमास, सनफ्लावर तथा भुटेको तोरीको तेलको तुलनामा काँचो तोरीको तेलको मूल्य धेरै बढेको जनाएको छ । नेपाल खुद्रा...


गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबारदेखि यान्त्रिक परीक्षण उडान हुने

६ फागुन, काठमाडौँ । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्ततः शुक्रबारदेखि यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) हुने भएको छ । यान्त्रिक परीक्षण उडानका लागि एरो थाईको विमान बिहीबार साँझ आइपुगेको छ । थाइल्यान्डबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बिहान आइपुगेको...


नेपाल टी २० विश्वकप छनोटमा घरेलु टोली ओमानसँग खेल्दै

६ फागुन काठमाडौँ । आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटमा आज नेपालले घरेलु टोली ओमानविरूद्ध खेल्दैछ। नेपाल र ओमानबीचको खेल बिहान ११ः४५ देखि अल अमरेत क्रिकेट स्टेडियममा सुरू हुनेछ। सेमिफाइनल पुग्ने सम्भावनालाई बलियो बनाउन नेपालले ओमानविरुद्ध जित निकाल्दै विजयी सुरुआत गर्न...


८६३ अनुचित व्यापारिक कारोबार गर्ने फर्म कारबाहीमा

५ फागुन काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले चालु आवको हालसम्म एक हजार ८०० बढी व्यावसायिक फर्मको अनुगमन गरेको छ । विभागले सात महिनाका अवधिमा काठमाडौँ उपत्यका लगायतका क्षेत्रका एक हजार ८१९ बढी फर्मको अनुगमन गरेको थियो...


एडीबी राष्ट्रिय निर्देशकबाट सडक सुधार आयोजनाको अवलोकन, ढिलाइ स्वीकार्य नहुने

फागुन ५, काठमाडौं । एसियाली विकास बैंक (एडीबी) का राष्ट्रिय निर्देशक आर्नो कोश्वाले सासेक सडक सुधार आयोजना (एसआरआइपी) अन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको स्थलगत अवलोकन गरेका छन् । निर्माणमा ढिलाइ भइरहेको भन्ने चासोका बीच आयोजना निर्माण क्षेत्रमा उनले स्थलगत अवलोकन गरेका हुन्...


एमाले अध्यक्ष सहित तीन नेता विरुद्ध अख्तियारमा उजुरी

फागुन ५, काठमाडौँ । नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुले एमाले अध्यक्ष केपी ओली, योगेश भट्टराई र पद्मा आर्यालविरुद्ध अख्यिार दुरुपयोग आयोगमा आर्थिक अनियमियतताको उजुरी दिएको छ । अनेरास्ववियुको तर्फबाट बाग्मती प्रदेश संयोजक दीपक बुढाथोकीको हस्ताक्षरमा बिहीबार आयोगमा दिएको उजुरीमा झापास्थित...


खरी र अँगारले लेखेका ‘क, ख’ – डा. शुभेच्छु

मैले पहिलो दिन कपुरी क लेखेँ । त्यस दिन बेलुका सुत्न अबेर भयो । माताजी र काकीआमाले धन्दा सकुन्जेल म क लेख्न खोजिरहेँ । हजुरबा र पिताजी दाम्ला बाट्तै सिकाइरहे । त्यस दिन बल्ल बल्ल क लेख्न जानेँ । त्यो...


विवाहयोग्य छन् एचआइभी सङ्क्रमित, सरकारी भूमिका माग

फागुन ५, काठमाडौँ । काठमाडौंका ४० वर्षीय एक युवक १५ वर्षअघि एचआइभीबाट सङ्क्रमित भए । लागूऔषधको कुलतमा फस्नुभएका उहाँ साथीभाइसँग सुई साटासाट गर्दा सङ्क्रमित हुन पुगेका थिए । उनीजस्ता सूईद्वारा लागूऔषध लिनेलगायत मुख्यतः असुरक्षित यौन सम्पर्क गर्ने, यौनकर्मी पुरुष तथा...


एमसीसी संसदबाट पास वा फेल जे पनि हुनसक्छ, तर कांग्रेस पछि हट्दैन्ः प्रधानमन्त्री देउवा

फागुन ५, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता संसद्बाट पारित वा अस्वीकृत जे भए पनि निर्णय स्वीकार गर्ने बताउनुभएको छ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीद्वारा लिखित पुस्तक ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास (सिद्धान्त तथा नीतिको परिचयसहित’...


९० प्रतिशत निर्णय कार्यान्वयन राप्ती नगरपालिकामा

५ फागुन, काठमाडौँ । चितवन । जिल्लाको पूर्वी क्षेत्रमा समथर भूभाग र विकट पहाडी क्षेत्र समेटिएर बनेको राप्ती नगरपालिकामा जनप्रनिनिधि आएसँगै १०० बैठक भएका छन् । ती बैठकमा ८४० निर्णय गरी ९० प्रतिशत कार्यान्वयनमा आएका छन् । पाँच प्रतिशत कार्यान्वयनको...


देशभर ७ सय ८० ठाउँमा नयाँ चौकी स्थापना गर्न माग

फागुन ५, काठमाडौँ । देशभरबाट नयाँ चौकी स्थापनाका लागि प्रहरी प्रधान कार्यालयलाई दबाव बढेको छ । गएको साता सिन्धुलीबाट आएको एउटा समूहले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई भेटेको थियो । उनीहरु नयाँ चौकी स्थापनाको प्रस्ताव राखेर फर्किए । नयाँ चौकी...


सेनाले शुक्रबारबाट मेलम्ची मुहानको ढुङ्गा फुटाउन सुरु गर्ने

फागुन ५, काठमाडौँ । मेलम्ची नदीको मुहानमा बाढीले ल्याएका ठूला ढुङ्गालाई विष्फोट गराउन नेपाली सेनाले शुक्रबारदेखि शुरु गर्ने भएको छ । स्काभेटर ब्रेकरले उक्त ढुङ्गाहरु फुटाउन नसकिएपछि मेलम्ची खानेपानी आयोजनाले सेनासँग सहयोग मागेको थियो । मुहान क्षेत्रमा रोडा निकाल्ने काम...


डेढ करोडको लागतमा झापाको भद्रपुरमा बन्यो काली मन्दिर

५ फागुन, काठमाडौँ । झापाको भद्रपुर नगरपालिका–१० स्थित चन्द्रगढीमा काली मन्दिर पुनःनिर्माण गरिएको छ । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रु एक करोड ५० लाखको लागतमा काली मन्दिरको पुनःनिर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भीम पौडेलले जानकारी दिए । विसं...


थारु आयोगको प्रतिवेदन संसद्‍मा पेश : अर्को बैठक फागुन ६ गते

फागुन ५, काठमाडौँ । संघीय संसद्को प्रतिनिधिसभा बैठकमा थारु आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले ‘थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन’ पेस गर्नुभएको हो । प्रमुख प्रतिपक्षी दल...


पशुपति क्षेत्रमा भगवानको चित्र ‘पेन्टिङ’ गर्न मन्त्री आलेको निर्देशन

फागुन ५, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले महाशिवरात्रि अगाडि नै पशुपति क्षेत्रमा भगवान् शिवका मूर्ति तथा देवीदेवताका चित्र चित्रण गर्न निर्देशन दिएका छन् । बुधबार साँझ पशुपति क्षेत्रमा निरीक्षण अवलोकनका लागि त्यहाँ पुगेका मन्त्री आलेले शिवरात्रिको...


‘अपर अरुणले स्थानीयको जीवनस्तर उकास्छ’

फागुन ५, काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिका वडा नम्बर २ र ४ मा अपर अरुण आयोजना निर्माणको प्रक्रियामा छ । १ हजार ६१ मेगावाट क्षमताको यो आयोजना २०३१ सम्म सम्पन्न गर्ने योजना बनाइएको छ । अपर अरुण निर्माणपछि स्थानीयको अर्थिक...


ताजा

सबै

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…