SamwadKhabar logo

               

भर्खरै

६७४२ समाचार


‘अपर अरुणले स्थानीयको जीवनस्तर उकास्छ’

फागुन ५, काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिका वडा नम्बर २ र ४ मा अपर अरुण आयोजना निर्माणको प्रक्रियामा छ । १ हजार ६१ मेगावाट क्षमताको यो आयोजना २०३१ सम्म सम्पन्न गर्ने योजना बनाइएको छ । अपर अरुण निर्माणपछि स्थानीयको अर्थिक...


सत्ता गठबन्धनको बैठक ५ बजेका लागि सर्‍यो

फागुन ५, काठमाडौं । सत्तारुढ गठबन्धन दलको बैठक सारिएको छ । यसअघि दिउँसो ३ बजे डाकिएको बैठक ५ बजे सारिएको हो । बिहीबार (आज) बिहान नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेबहादुर देउवा र नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच...


एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य

फागुन ५, काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ९५ हजार १०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार प्रतितोला ९६ हजार १०० रुपैयाँ कायम भएको छ भने...


जेब्रा झोलाभित्र भेटियो मानिसको टाउको र खुट्टा

फागुन ५, काठमाडौँ । विराटनगर । धरान– भेडेटार सडक खण्डको जंगलमा जेब्रा झोलाभित्र मानिसको टाउको र खुट्टा भेटिएको छ । दाउरा खोज्न गएका स्थानीयले आपगाछी क्षेत्रको जंगलमा जेब्रा झोलाभित्र टाउको र खुट्टा देखेपछि बुधबार प्रहरीलाई खबर गरेका थिए । पुरुषको...


काठमाडौँबाट ३ लाख नक्कली नोटसहित चार जना पक्राउ

फागुन ५, काठमाडौँ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंमा झण्डै ३ लाख रुपैयाँ नक्कली नेपाली नोटसहित चारजना पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटका पृथ्वीप्रसाद शाह, मुसरफ अली, असरफ अली सहिद र महमद शम्साद आलम छन् । अपराध अनुसन्धान महाशाखा...


डीडीसी र निजी क्षेत्रले निर्धारण गरे दूधको छुट्टाछ्ट्टै मूल्य

फागुन ५, काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले निर्धारण गरेको दूधको मूल्य निजी डेरीले अस्वीकार गरेपछि मन्त्रालयले सो समस्यालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयतिर पन्छाएको छ । मन्त्रिपरिषद्ले किसानका लागि प्रतिलिटर ६.५५ रुपियाँ वृद्धि गरी दूधको मूल्य ५६.४० रुपियाँ...


दल दर्ता गर्न यस्तो छ निर्वाचन आयोगको प्रक्रिया

५ फागुन काठमाडौं । स्थानीय तह निर्वाचनमा दल दर्ताका लागि निर्वाचन आयोगले बिहीबारदेखि आह्वान गरेको छ । आयोगका अनुसार आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि बिहीबारदेखि फागुन १५ सम्म दल दर्ता गर्न सकिने छ । अहिले सम्म...


मिनीबसको ठक्करबाट बालाजुमा दुईजना पैदलयात्रुको मृत्यु

फागुन ५, काठमाडौं । बालाजुमा बसले ठक्कर दिँदा दुईजना पैदलयात्रुको मृत्यु भएको छ । मिनीबसको ठक्करबाट घाइते भएको दुईजना पैदलयात्रुलाई अस्पताल लैजाने क्रममा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । बालाजु गंगा हल अगाडि दुर्घटना भएको महाशाखाका प्रवक्ता...


आवासीय राजदूत आचार्यले राष्ट्रपतिबाट शपथ लिनुभयो

४ फागुन, काठमाडौं। संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त हुनुभएका ज्ञानचन्द्र आचार्यले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। बुधबार आचार्यलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो। उक्त अवसरमा परराष्ट्रमन्त्री डा.नारायण खड्कालगायत नेपाल सरकारका...


सिंगापुरमा सन् २०२४ सम्म विद्युतीय हवाई ट्याक्सी सञ्चालन

फागुन ४, काठमाडौं । सिंगापुरमा भोलोकप्टरले सन् २०२४ भित्र विद्युतीय हवाई ट्याक्सी सञ्चालन गर्ने योजना बनाएको छ। कम्पनीका प्रमुख कमर्सियल अधिकारी क्रिश्चियन बाउरका अनुसार कम्पनीले सिंगापुरको पर्यटकीय गन्तव्य मरियाना बे र सेन्टोसामा १० देखि २० वटा विद्युतीय हवाई ट्याक्सी उडाउने...


प्रयाङक् गरेको भिडियो बनाएर युटुवमा हाल्ने व्यक्ति पक्राउ

४ फागुन काठमाडौँ । प्रयाङक्को नाममा सर्वसाधरणलाई शारीरिक एवं मानसिक हैरानी दिने व्यक्तिलाई पक्राउ गरेको छ । प्रयाङक्को नाममा जथाभवी उछिङकल गतिविधि गरी सर्वसाधरणलाई परिसान गरि भिडियो बनाएर सामाजिक सञ्जालमा हाल्ने प्रवृति अहिले बढेको छ ।


मन्त्री आलेः निजगढ विमानस्थल निर्माणको काम रोकिँदैन

४ फागुन काठमाडौं । बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कुनै हालतमा पनि नरोकिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बताउनुभएको छ । आज बाराको निजगढमा रिपोर्टस् क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री आलेले निजगढमा निर्माण गर्ने अन्तर्राष्ट्रिय विमानस्थलको काम...


फागुन ६ गतेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

४ फागुन काठमाडौं । फागुन ६ गतेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सभामुख सापकोटाले आज बसेको बैठकमा फागुन ६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको जानकारी दिएका छन्। एमाले सांसदहरूले आजको बैठक सुरु भएलगत्तै नाराबाजी गरे ।...


बानेश्वर क्षेत्रमा तनावपूर्ण अवस्था तस्बीरमा हेर्नुस्

फागुन ४, काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) विरुद्ध बुधबार प्रदर्शन गरिएको छ । विभिन्न संघ–संगठनमा आबद्ध व्यक्तिहरूले नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् । ठूलो संख्यामा रहेका प्रदर्शनकारीले एमसीसीविरुद्ध नाराबाजी गरिरहेका छन् । विरोधमा उत्रिएका केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा...


प्य्राङ्कस्टर सेढाइँ पक्राउ

फागुन ४, काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले प्य्राङ्कस्टर आकाश सेढाइँलाई पक्राउ गरेको छ । प्य्राङ्कको नाममा सार्वजनिक स्थलमा नागरिकलाई सास्ती र हैरानी दिएको अभियोगमा उनलाई ब्युरोले पक्राउ गरेको एसएसपी नविन्द अर्यालले बताए । झापा विर्तामोडका सेढाइँले ८ वर्षअघिदेखि प्य्राङ्क...


गृहको उच्च सुरक्षा अर्लटः नयाँ बानेश्वरमा बाक्लो सुरक्षा उपस्थिति

फागुन ४, काठमाडौं । आज काठमाडौंस्थित नयाँ बानेश्वरमा बाक्लो सुरक्षा उपस्थिति छ । प्रतिनिधिसभाको बैठक आज बस्ने बैठकमा अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी अनुमोदनका लागि टेबल हुन सक्ने भन्दै सुरक्षा उपस्थिति बढाइएको हो । एमसीसीको विरोधमा आन्दोलन चर्किनसक्ने भन्दै अप्रिय घटना...


नेकपा एस एमसीसीको विपक्षमाः टेबल गरे विपक्षमा मतदान गर्ने

फागुन ४, काठमाडौा । नेकपा एकीकृत समाजवादीले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी को विपक्षमा उभिने भएको छ । सरकारले आज प्रतिनिधिसभा बैठकमा एमसीसी अनुमोदनका लागि पेश गर्ने तयारी गरिरहेको छ । सरकारले एमसीसी टेवल गरे विक्षमा उभिने निर्णय...


स्वस्थ जीवनशैलीका ९ सुत्रहरु

स्वस्थ जीवनशैलीले प्राकृतिक रुपमा नै उच्च तहको उर्जा प्रदान गर्छ र फूर्तिलो बनाउँछ। यसैले स्वास्थ्यका लागि आफ्नो दैनिक जीवनशैली परिवर्तन गर्न कहिल्यै पनि ढिलाई गर्नु हुँदैन। स्वस्थ जीवनशैलीका केही आधारहरु यी हुन्ः १. निन्द्राः निन्द्रा स्वस्थ जीवनशैलीको एउटा अभिन्न पाटो...


बन्द गराउँदै हिँडेका माओवादी क्रान्तिकारीका कार्यकर्ता पक्राउ

४ फागुन, काठमाडौँ । बुटवल, नेत्रविक्रम चन्द ‘ विप्लव’ नेतृत्वको नेकपा र मोहन वैद्य किरण नेतृत्वको माओवादी क्रान्तिकारीकाबजार र यातायात बन्द गराउँदै हिँडेका नौ जना कार्यकर्ता बुटवलबाट पक्राउ परेका छन् । विप्लव नेतृत्वको नेकपा र क्रान्तिकारीका क्रमशः चार र तीन...


राष्ट्र उत्थान लघुवित्तको आईपीओ आजदेखि बिक्री खुला

फागुन ४, काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । लघुवित्तले प्रतिशेयर रु। १०० रुपैयाँ अंकित दरका ८ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो । लघुवित्तले...


ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…