SamwadKhabar logo

               

भर्खरै

६७४२ समाचार


सहमति नभइ एमसीसी टेबल भए सरकारबाट बाहिरिने माओवादीको निर्णय

फागुन ४, काठमाडौं । नेकपा माओवादी केन्द्रले अहिलेकै अवस्थामा एमसीसी संसदमा लगिए सरकारबाट बाहिरिने निर्णय गरेको छ । संसदीय दलको बैठकले यस्तो निर्णय गरेको प्रमुख सचेतक देव गुरुङले जानकारी दिए । प्रतिनिधिसभाको बैठक अघि माओवादीले संसदीय दलको बैठक राखेको हो...


५६ हजार ९०८ मात्रा खोप खेरः खोप छानबिन प्रतिवेदन

४ फाल्गुन २०७८,काठमाडौं । ५६ हजार ९०८ मात्रा खोप खेर गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गठन गरेको कोभिड–१९ विरुद्ध खोप छानबिन समितिले जनाएको छ । समितिका संयोजक डा गुणराज लोहनीले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई बुझाएको प्रतिवेदनमा माघ २१ गतेसम्म...


एकमहिने स्वस्थानी व्रत समापन गरिँदै

फागुन ४, काठमाडौं। पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर–घरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदै छ। पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन...


शिक्षामन्त्री पौडेल र स्वीस राजदूत क्यापलरसँग शिष्टाचार भेटवार्ता

फागुन ४, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र नेपालका लागि स्वीटजरल्याण्डका राजदूत एलिसावेथ भोन क्यापलरसँग शिष्टाचार भेटवार्ता भएको छ । नेपालको शिक्षा, गरिबी न्युनीकरण र ग्रामीण विकासका बारेमा मंगलबार सिंहदरबारमा कुराकानी भएको हो । भेटवार्तामा मन्त्री पौडेलले...


देशभर घरजग्गाको कारोबारओरालो लाग्यो

३ फागुन, काठमाडौं । देशभर घर जग्गाको कारोबारबाट उठ्ने राजस्व एक अर्ब २३ करोड नौ लाख ३० हजार ४४३ ले घटेको छ। २०७७ को माघमा घर जग्गाको कारोबारबाट छ अर्ब ७३ करोड २७ लाख ८० हजार ८७७ बराबरको राजस्व सङ्कलन...


अनियमितता तथा ठगी नियन्त्रणका लागि प्रहरी टोली परिचालन

३ फागुन, काठमाडौँ वैदेशिक रोजगार विभागमा हुने अनियमितता तथा ठगी नियन्त्रणका लागि प्रहरी टोली परिचालन भएको छ । ब्यूरोका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सात सदस्यीय प्रहरी टाली पचिालन गरिएको जानकारी...


जुम्लाका चार अनुसन्धान केन्द्र वैज्ञानिकविहीन

३ फागुन, काठमाडौँ । जुम्लाका अनुसन्धान केन्द्र वैज्ञानिकविहीन भएका छन् । जुम्लाको उच्च पर्वतीय कृषि अनुसन्धान, भेडाबाख्रा अनुसन्धान केन्द्र, कृषि अनुसन्धान केन्द्रलगायत जुम्लामा सञ्चालिन चारवटा अनुसन्धान केन्द्र वैज्ञानिकविहीन बनेका हुन । बालीहरूमा अध्ययन अनुसन्धान गर्ने र गुणस्तरीय कलमी बेर्ना, तरकारीहरूको...


२ केजी ८ सय ग्राम गाँजासहित बसामाडीका विक पक्राउ

३ फागुन काठमाडौँ । मकवानपुर । हेटौंडा उपमहानगरपालिका (३ बसामाडी बस्ने ३३ वर्षीय अशोक बिकलाई सोमबार दिउँसो करिब २ केजी ८ सय ग्राम अवैध लागूऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको छ। उनको घरमा लागूऔषध गाँजा लुकाइराखेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी...


चितुवाको छालासहित दुईजना पक्राउ

फागुन ३, काठमाडौं । दाङको लमही नगरपालिका–५, रातोडाँडाबाट एकथान चितुवाको छालासहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा राजपुर गाउँपालिका–५, महसेनीखोला बस्ने ४३ वर्षीय राजकुमार पुन र तुलसीपुर उपमहानगरपालिका–११, बेलगडारी बस्ने २६ वर्षीय कृष्ण चौधरी रहेका छन् । वडा प्रहरी...


टी–२० विश्वकप छनोट खेलमा करणको ठाउँमा गुल्सन खेल्ने

३ फागुन २०७८ काठमाडौँ । नेपाली क्रिकेट टिमका सदस्य करण केसी घाइते भएपछि उनको ठाउँमा अलराउन्डर फस्ट बलर गुल्सन झाले आईसीसी टी–२० विश्वकप छनोट (ग्लोबल क्वालिफायर्स) खेल्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले...


भारतमा २७ हजार नयाँ सङ्क्रमित

फागुन ३, नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको छ । सरकारी अधिकारीहरुले मंगलबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २७ हजार ४०९ जना नयाँ सङ्क्रमित फेला परेका छन् । सोही अवधिमा सङ्क्रमणमुक्त भएकाहरुको...


साहित्यकार डा. तारानाथ शर्मा रहेनन्

फागुन ३, काठमाडौँ । वरिष्ठ साहित्यकार डा. तारानाथ (ताना) शर्माको निधन भएको छ। उनको ८७ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको छ। इलामको बरबोटेमा जन्मिएका शर्माले २०१३ सालमा बनारसमा पढ्दै गर्दा बल्लभमणि दाहाल, बालकृष्ण पोखरेललगायतसँग मिलेर सुरु गरेको ‘झर्रोवादी आन्दोलन’...


प्रधानमन्त्री देउवा: एमसीसी पास हुनुपर्छ

३ फागुन, २०७८ काठमाडौं । एमसीसी अनुमोदन हुनुपर्ने प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् । प्रधानमन्त्री देउवाले संसदीय दलको बैठकमा अमेरिकी परियोजना एमसीसी अनुमोदन गर्नुपर्ने बताएका हुन् । ‘उहाँले (सभापतिं) भन्नुभयो कि एमसीसी पास हुनुपर्छ’ । संसदीय...


महामन्त्री गगन थापाः स्थानिय निर्वाचनमा आवश्यकतानुसार गठबन्धन हुन्छ

३ फागुन, काठमाडौँ । स्थानीय तहको निर्वाचनमा आवश्यकतानुसार गठबन्धन हुने नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन्। नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको जिल्ला कार्यालयमा सोमबार साँझ नेता, कार्यकर्तासँगको भेटघाटमा केन्द्रीय निर्देशनले स्थानीय तहको निर्वाचनमा कुनै असर नगर्नेसमेत बनेपास्थित दाबी गरे। कुन पालिकामा...


प्रधानन्यायाधीशमाथिको महाअभियोगलगाएतका विषयमा छलफल गर्न राप्रपाले पदाधिकारी बैठक बोलायो

३ फागुन, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पदाधिकारी बैठक बोलाइएको छ । एमसिसी, प्रधानन्यायाधीशमाथिको महाअभियोग प्रकरण, स्थानीय तहको निर्वाचन लगायत विषयमा छलफल गर्न बैठक बोलाइएको हो । बैठक राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आज दिउँसो ३ बजे बस्ने राप्रपाले...


राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला कुमारी पराजुली विरुद्ध अख्तियारमा उजुरी

माघ ४, काठमाडौँ । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला कुमारी पराजुली विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाडौँमा उजुरी परेको छ । अध्यक्ष पराजुलीले करोडौँ रकम अनिमियतता गरेको आरोपमा उनलाई कारवाहीको मागगर्दै सकारात्मक विकास सञ्चार केन्द्रका अध्यक्ष तथा पत्रकार भीम...


मन्त्री आलेले पशुपतिमा फूल, प्रसाद बिक्री गर्ने ठाउँ व्यवस्थित गर्न निर्देशन दिएका छन्

३ फागुन, काठमाडौँ । पशुपति क्षेत्रमा फूल प्रसाद बिक्री गर्नका लागि राखिएका पसलहरु व्यवस्थित गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निर्देशन दिएका छन् । फूल प्रसाद बिक्री गर्ने ठाउँ साँघुरो भएको र पशुपतिमा आउने भक्तजनलाई पनि समस्या भएका...


शैक्षिक सुधार कार्यक्रममा छनोट भए चार हजार १५७ विद्यालय

३ फाल्गुन काठमाडौँ । देशभरका चार हजार १ सय ५७ सार्वजनिक विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोटमा परेका छन् । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले देशभरका चार हजार १ सय ५७ विद्यालय छनोट गरेको...


खानेपानी मन्त्रीः तोकिएको समयमा काम पुरा गर्नेलाई पुरस्कार दिने

३ फागुन , सिन्धुपाल्चोक । नेपाल सरकारका खानेपानी मन्त्री उमाकान्त चौधरीले सोमबार बिहानै सिन्धुपाल्चोक जिल्लाको हेलम्वु गाउँपालिकास्थित अम्वाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरिक्षण गरेका छन्। गत असार १ गते र त्यसपछिको बाढीबाट क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजनाको बाँधस्थलको चिनियाँ...


देशको सुरक्षामा खतरा निम्त्याएको भन्दै भारतले ५४ ओटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाउने

२ फागुन काठमाडौँ । नयाँ दिल्ली – देशको सुरक्षामा खतरा निम्त्याएको भन्दै भारतले ५४ ओटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ । भारतीय समाचार संस्था एनडीटीभीले चाँडै नै ती एप्समा प्रतिबन्ध लगाउने सरकारी स्रोतलाई उदृत गर्दै जनाएको छ ।...


ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…