SamwadKhabar logo

               

भर्खरै

६७४२ समाचार


भक्तपूरमा भीषण आगलागी, करोडौँको सामान जलेर नष्ट

१२ बैशाख, काठमाडौँ । मध्यपुरथिमि नगरपालिका–५ कमेरोटारमा गए राति भीषण आगोलागी भएको छ । स्थानीय राजन प्रजापतिको ग्रिनवेयर स्यानिटरी गोदाममा भएको आगलागीमा मानवीय क्षति नभए पनि करोडौँको सामान जलेर नष्ट भएको छ । मध्यराति जुद्ध बारुणयन्त्र भक्तपुर, नेपाली सेना, सशस्त्र...


इम्यानुअल म्याक्रों फ्रान्सको राष्ट्रपतिमा निर्वाचित

१२ बैशाख, काठमाडौँ । फ्रान्समा म्याक्रोंको विजयसँगै संसारभरका नेताहरूले उनलाई बधाई दिएका छन् । समाचार संस्था एएफपीका अनुसार आइतबार भएको दोस्रो चरणको चुनावमा म्याक्रोंले ५८.८ प्रतिशत मत पाए भने उनकी प्रतिष्पर्धी दक्षिणपन्थी उम्मेदवार मरिन लि पेनले ४१.२ प्रतिशत मत पाइन्।...


भरतपुर महानगरमा ऐमाले र राप्रपाबीच तालमेल

१२ बैशाख, काठमाडौँ । चितवनको भरतपुर महानगरमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच एमालेले महानगरको उपमेयरसहित २ वडाअध्यक्ष र केही सदस्य राप्रपालाई छोड्नेगरी चुनावी तालमेल गर्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपासँग चुनावी तालमेल गर्न...


ठूला दलद्वारा भक्तपुरमा उम्मेदवारको टुङ्गो

१२ बैशाख, काठमाडौँ । भक्तपूर, ठूला दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) आसन्न निर्वाचनका लागि उम्मेदवार छनोट गरेका छन् । काँग्रेसले जिल्ला तहमा उम्मेदवार छनोटमा सकस परेपछि प्रदेश तहमा उम्मेदवार टुङ्ग्याएको हो । कांग्रेसले चाँगुनारायणको प्रमुखमा जीवन खत्री र...


‘यो पटक मन फुकाइदिनुहोस् संविधानमा भएको कुरा लागू गरौं’

वैशाख ११, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संविधानमा उल्लेख भएनुसार शिक्षामा बजेट बढाउन अर्थमन्त्रालयसँग आग्रह गर्नुभएको छ । आइतबार आर्थिक वर्ष २०७९÷ ८०को वार्षिक बजेट तथा कार्यक्रममाथिको छलफलमा मन्त्री पौडेलले शिक्षामा बजेट बढाउन आग्रह गर्नुभयो । ‘यो...


मेलम्चीको पानी काठमाडौंमा आजबाट वितरण

वैशाख ११, काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको शुद्ध पिउनयोग्य पानी पुनः वितरणको आइतबार बिहान शुरुआत गर्नु भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को वानेश्वर शाखास्थित मिनभवनको ओभरहेड टैंकीको पानी धारातर्फ छोडेर र अन्तराष्ट्रिय सम्मेलन केन्द्र परिषरमा रहेको...


‘श्रीयन्त्र’ नेपालको सांस्कृतिक प्रतीक

११ बैशाख, काठमाडौँ राष्ट्रपति विद्यादेवी भण्डारीले वास्तुविज्ञ तथा राष्ट्रिय झन्डाको वर्तमान स्वरूपका ‘डिजाइनर’ शङ्करनाथ रिमालको श्रीयन्त्रमा समेटिएका पक्षहरू पूर्वीय दर्शनका प्रत्यक्ष प्रमाण भएको बताउनुभएको छ ।मुलुकको सांस्कृतिक धरोहर वास्तुकलाका ज्वलन्त नमुना भएको उल्लेख गर्नुहुँदै उहाँले राष्ट्रिय सम्पदाको वास्तु ‘डिजाइनर’ रिमालको...


कांग्रेसको निर्वाचन घोषणापत्र सार्वजनिक

११ बैशाख, काठमाडौँ नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन २०७९ को लागि ८८ पेजको घोषणापत्र सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले ‘नेपाली कांग्रेसको संकल्प’ सार्वजनिक गर्नुभएको हो । नेपाली कांग्रेसले जनताको करबाट उठेको राजश्वलाई भ्यूटावर बनाउन...


काठमाडौँ महानगको मेयरमा बालेन शाहद्वारा उम्मेदवारी दर्ता

११ बैशाख, काठमाडौँ काठमाडौं महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवार बालेन शाहले चुनावी घोषणा पत्रमा डिजिटल सरकारदेखि आइडिया बैंकसम्मका योजना अघि सारेका छन् । साथै उनले व्यक्तिगत घटना दर्ता, वृद्ध भत्ता वितरण घर–घरमै पुगेर गर्ने प्रतिबद्धता पनि जनाएका छन् । सबै...


चितवनमा गठबन्धनले टुंग्यायो भागबण्डा, उम्मेदवार पनि आजै टुंग्याइने

वैशाख ११, चितवन। चितवनमा सत्ता गठबन्धनका दलले सात पालिकामा भागबण्डा टुंग्याएका छन् । भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्र र उपमेयर कांग्रेसले पाउने गरी पालिकामा भागबण्डा गरिएको छ। भागबण्डा टुंगिएपनि भरतपुरबाहेक अन्य पालिकामा उमेदवारको अझै टुंगो लागेको छैन। दलहरुले आज साँझसम्ममा...


स्थानीय तहको निर्वाचनमा कसरी दिने उम्मेदवारी, योग्यता कस्तो चाहिन्छ

११ बैशाख, काठमाडौँ निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आज ९आइतबार० र भोलि ९सोमबार० उम्मेदवारको मनोनयन दर्ता गर्ने भएको छ। बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत कार्यालय पुगेर उम्मेदवारी दर्ता गर्न सकिनेछ।यही वैशाख ३०...


भैरहवामा जजिरा एयरको पहिलो अन्तर्राष्ट्रिय उडान हुने

११ बैशाख, काठमाडौँ बिहीबारदेखि विधिवत रूपमा सञ्चालन भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सले बुद्धपूर्णिमाकै दिन कुवेतबाट २७८ यात्रु बोक्न सक्ने क्षमताको न्यारोबडी जहाजले उडान भर्ने भएको छ। उक्त दिन जजिराको न्यारोबडीले आफ्नो जहाजमार्फन् यात्रु ल्याई गौतमबुद्ध विमानस्थलमा अवतरण गर्ने...


कक्षा १२ को परीक्षा समय परिवर्तन

११ बैशाख, काठमाडौँ कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि सुरू हुने भएको छ। जेठ १६ देखि २५ गतेसम्म परीक्षा चल्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने निर्णय भएको छ। यसअघि बोर्डले बिहान...


मेलम्चीको पानी धारामा पुनः वितरण सुरु

११ बैशाख, काठमाडौँ बाढीले क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनाको संरचना पुनर्निर्माणपछि खानेपानी मन्त्री उमाकन्त चौधरीले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको नयाँ बानेश्वरस्थित शाखा कार्यालयबाट एक कार्यक्रमबीच धारामा पानी वितरण शुभारम्भ गरेसँगै मेलम्चीको पानी धारामा पुनः वितरण सुरु गरिएको छ । गत...


चीसो पानीले नुहाउदाका चमत्कारीक फाईदा

११ बैशाख, काठमाडौँ सामान्यतया, बिहान उठ्ने बित्तिकै मनतातो पानीले नुहाउन मन लाग्छ । तर, यसका धेरै फाइदा पनि रहेका छन् । तर के तपाईलाई थाहा छ चिसो पानीले नुहाउनुका पनि फाइदाहरु छन् । कुनै पनि प्रकारको पानीमा नुहाउँदा तपाईंलाई कस्तो...


उम्मेदवारीमा महिलाको हक मारिएको भन्दै प्रदर्शन

११ बैशाख, काठमाडौँ महिला प्रतिनिधित्व पनि बीरगंज महानगरपालिकाको प्रमुख वा उप प्रमुख तथा वडा अध्यक्क्ष तथा सदस्यमा हुनु पर्दछ भन्ने माग राख्दै आज विभिन्न पार्टीका व्यक्तित्वहरुको उपस्थितिमा पार्टीका नेतागणलाई दबाव दिन आज घन्टाघर देखि जुलुस बीरगंजमा प्रर्दशन गरेका छन ।...


स्थानीय तह निर्वाचनः आज र भाेलि मनोनयनपत्र दर्ता

वैशाख ११, काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनका लागि आज र भोलि मनोननयनपत्र दर्ताको कार्यतालिका तोकेको छ । यही वैशाख ३० गते हुने निर्वाचनका लागि उमेदवारहरूको आज र भालि मनोनयनपत्र दर्ता गर्नु पर्नेछ । बिहान १० देखि बेलुका...


आज १६ औँ लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

वैशख ११, काठमाडौं । आज १६औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गरे । विसं २०६४ देखि...


मनोनयन दर्ता व्यवस्थित र शान्तिपूर्ण बनाउन अपिल

वैशाख १०, काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनका लागि आइतबार र सोमबार हुने मनोनयन दर्तालाई व्यवस्थित र शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्न गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय तथा सम्बद्ध सबैमा अपिल गरेको छ । आयोगका प्रवक्ता...


एमालेले टुंगायो महानगर र उपमहानगरको उम्मेदवार, काठमाडौंमा केशव स्थापित

वैशाख १०, काठमाडौं । नेकपा (एमाले) ले महानगरपालिका र उपमहानगरपालिको उम्मेदवार टुंगो लगाएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले उम्मेदवार टुंगो लगाएको हो । बैठकले काठमाडौं महानगरपालिकाको प्रमुखमा केशव स्थापित र उपप्रमुखमा सुनिता डंगोललाई उठाउने...


ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…