SamwadKhabar logo

               

भर्खरै

६७४२ समाचार


वीरगञ्जमा १७ सय नयाँ सवारी अलपत्र

असोज ४, पर्सा । नेपाल भित्रिने तयारीमा रहेका १ हजार ७ सय बढी सवारीसाधन वीरगञ्ज नाकामा अलपत्र परेका छन् । यसरी अलपत्र परेका चारपाङ्ग्रे सवारीमध्ये ५ सय ७२ वटा जीप, कार तथा भ्यान छन् । यस्तै ठूला सवारी १ हजार...


एक महिनामा २ अर्ब ४२ करोडको विद्युत् भारत निर्यात

असोज ४, काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०७९÷८० को दोस्रो महिनामा २ अर्ब ४२ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत् नेपाल विद्युत् प्राधिकरणले भदौमा...


गोठाटारमा सोमबार साँझ गोली लागेका मोहम्मद दर्जीको मृत्यु

असोज ३, काठमाडौं । कागेश्वरी मनहरा–८ गोठाटारमा सोमबार साँझ गोली लागेका मोहम्मद दर्जीको मृत्यु भएको छ । कारबाट झरेलगत्तै उनलाई लखेटर गोली हानिएको थियो । गोली प्रहारको क्रममा उनलाई एक महिलाले जोगाउने प्रयास गरेकी थिइन् । प्रहरीले प्राप्त गरेको सिसिक्यामेरा...


फाइनलमा पराजित भएपछि प्रशिक्षकद्वारा राजीनामा

असोज ३, काठमाडौं । साफ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा पराजित भएपछि नेपाली राष्ट्रिय टिमका प्रशिक्षक कुमार थापाले राजीनामा दिने घोषणा गरेका छन् । उपाधि जित्ने लक्ष्य पूरा नभएपछि आफू पद त्याग गर्ने निर्णयमा पुगेको उनले बताए । साफको उपाधि जित्ने...


सिङ्गो राष्ट्र चुनावी मैदानमा होमिँदैछ : अध्यक्ष नेपाल

असोज ३, काठमाडौँ । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले सिङ्गो राष्ट्र चुनावी मैदानमा होमिएको बताउनुभएको छ । नेकपा एस निकट नेपाल मगर सङ्घको तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले आगामी निर्वाचनको समानुपातिकतर्फको बन्दसूची आजसम्म निर्वाचन आयोगमा...


पाइलैपिच्छे आलोचना गर्नुभन्दा शिक्षा सुधार्न सामूहिक प्रयत्न गरौंः शिक्षामन्त्री

असोज ३, काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा सुधार्न आलोचना भन्दा सामूहिक प्रत्यन आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय परीक्षा बोर्डद्वारा आयोजित “विद्यालय तह परीक्षाको नतिजा –वर्तमान अवस्था र भावी कार्यदिशा” छलफलमा मन्त्री पौडेलले सामूहिक...


दुई दिनमा १५ हजारले लिए अग्रिम टिकट

असोज ३, काठमाडौं । दसैँ, तिहार तथा छठ पर्व मनाउन घर जानका लागि नयाँ बसपार्कबाट १५ हजार यात्रुले अग्रिम बस टिकट लिएका छन् । यही असोज १ गतेदेखि टिकट बुकिङ खुला गरिएकामा नयाँ बसपार्कबाट मात्र दुई दिनमा १५ हजार यात्रुले...


अनलाइन जुवा अखडामा सिआइबी छापा, तीन युवतीसहित सात जना पक्राउ

असोज ३, काठमाडौं । अनलाइन जुवा खेलाउने अखडामा छापा हानी प्रहरीले सातजनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सूर्यविनायक–५ मा छापा मारी सञ्चालक र ६ कर्मचारीलाई पक्राउ गरेको हो । सञ्चालक जोयल तामाङ तथा कामदारहरू सञ्जय...


टुँडिखेलमा मनाइयाे संविधान दिवस (फाेटाेफिचर)

असोज ३, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी आठौँ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आज मूल समारोह समितिद्वारा सैनिक मञ्च, टुँडिखेलमा आयोजित समारोहमा सहभागी भएकी छन्। समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका...


चुनावलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री देउवा

असोज ३, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मङ्सिर ४ मा चुनावलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको र यस कार्यमा सरकारलाई सबैको सहयोग मिल्ने विश्वास लिएको बताउनु भएको छ । संविधान दिवसको अवसरमा सोमबार बिहान सैनिक...


डेंगी संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुग्यो, १५ हजार चारसय संक्रमित

असोज ३, काठमाडौं । यो वर्ष नेपालमा डेंगी संक्रमणबाट २० जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार असोज २ गतेसम्म संक्रमितको संख्या १६ हजार ५८७ पुगेको छ । हालसम्मको तथ्यांक अनुसार सबैभन्दा धेरै ललितपुरमा चार हजार...


चीनमा कोरोना संक्रमित चढेको बस दुर्घटना हुँदा २७ जनाको मृत्यु, २० घाइते

असोज ३, काठमाडौं । चीनमा कोराना संक्रमितहरु चढेको बस दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको छ । कोरोना संक्रमितहरुलाई क्वारेन्टाइन परिसरतर्फ लैजाँदै गरेको एउटा बस दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो । चीनको दक्षिण–पश्चिमी कुईचौ प्रान्तमा आइतबार बिहान बस पल्टिएर...


समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने आज अन्तिम

असोज ३, काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनकका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने आज (सोमबार) अन्तिम दिन हो । नयाँ जनप्रतिनिधि चयनका लागि राजनीतिक दलहरूलाई समानुपातिकतर्फका उम्मेदवारहरुको बन्दसूची पेश गर्न निर्वाचन आयोगले आइतबार र सोमबार दुई...


संविधान दिवसको अवसरमा आज १ हजार जनालाई मानपदवी दिइने

असोज ३, काठमाडौं । संविधान दिवसको अवसरमा सोमबार सरकारले करिब १ हजार जनालाई विभिन्न मानपदवी, अलङ्कार र पदक दिने भएको छ । गृहमन्त्रालयले सार्वजनिक गरेको सूची अनुसार यस पटक पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालालाई नेपाल रत्न प्रदान गरिने भएको हो ।...


तयारी पोशाकको निर्यात बढाउन चेम्बरले सहयोग गर्ने

असोज ३, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले तयारी पोशाकको निर्यात बढाउन उद्योगी व्यवसायीलाई सहयोग गर्ने भएको छ । तयारी पोशाक एवं गार्मेन्टसबाट उत्पादित कपडाको अन्तराष्ट्रिय बजारीकरण एवं ब्राण्डिङका लागि चेम्बरले सहयोग गर्न लागेको हो । नेपाल चेम्बर अन्र्तगतका अन्तराष्ट्रिय...


चोलेन्द्रलाई निर्बाध रूपमा गतिविधि गर्न देउ : आयोग

असोज २, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई स्वतन्त्रतापूर्वक गतिविधि गर्न दिन आग्रह गरेको छ । महाभियोग टुङ्गो नलागी जबरा नियमित कामका लागि सर्वोच्च जान लागेको भन्दै सरकारले निवासमै नजरबन्द गरेको विषय सार्वजनिक भएपछि...


राष्ट्रपतिद्वारा ७०२ जनाको कैद सजाय माफी

असोज २, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा कैद भुक्तान हुन बाँकी रहेका ६८१ कैदीलाई सजाय माफी दिएकी छन् । सरकारको सिफारिसमा संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा राष्ट्रपति भण्डारीले ६८१ कैदीलाई सजाय माफी दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता...


माओवादी अध्यक्ष प्रचण्डकाे अभिव्यक्तिमा विश्व हिन्दू परिषद्,नेपालकाे ध्यानाकर्षण

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’काे अभिव्यक्तिप्रति विश्व हिन्दू परिषद्विश्व हिन्दू परिषद्,नेपालले आफ्नाे ध्यानकर्षण भएकाे जनाएकाे छ । प्रचण्डले शनिबार माओवादी पार्टीको विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित राष्ट्रिय विज्ञान दिवस कार्यक्रममा हिन्दू धर्मलाई आघात पुग्ने अभिव्यक्ति दिएका...


गण्डकी प्रदेशसभाको पहिलाे कार्यकाल : ५९ कानुन निर्माण, २ मुख्यमन्त्री र १७ मन्त्री चयन

असोज २, पोखरा । गण्डकी प्रदेश सभाको ५ वर्षे कार्यकाल सकिएको छ। २०७४ मंसिर १० गते निर्वाचित सांसदहरुले माघ ७ गते सपथ लिएका थिए । माघ २२ गते पहिलो बैठक बसेको संसदले हालसम्म ५९ वटा कानुन बनाएको छ। सरकारले ६२...


जितिया पर्वको अवसरमा विराटनगरमा बिदा

असोज २, विराटनगर । विराटनगर महानगरपालिकाले जितिया पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ । आज तराई क्षेत्रका आदिवासी राजवंशी, ताजपुरियालगायत समुदायले जितिया पर्व मनाइरहेका छन् । गएको भदौ ३१ गतेको महानगरको निर्णयानुसार सार्वजनिक बिदा दिइएको सूचना जारी गरी जनाइएको छ...


ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…