SamwadKhabar logo

               

भर्खरै

६७३७ समाचार


विद्यार्थीले टेलिस्कोपबाट हेरे तारा, ग्रह र उपग्रह

कात्तिक २१, मोरङ । मोरङ लेटाङ्गका विद्यार्थीले टेलिस्कोपबाट तारा, ग्रह र उपग्रह हेर्ने मौका पाएका छन् । लेटाङ्ग सेकेन्डरी बोर्डिङ्ग स्कुलले विद्यालय परिसरमा विद्यार्थीलाई उक्त अवसर प्रदान गरेको हो । कार्यक्रममा नेपाल एस्ट्रोनोमिकल सोसाइटीका प्रतिनिधि ओसन कट्टेल, उदीप पोखरेल र...


३ लाख ५७ हजार नगदसहित ५ जना जुवाडे पक्राउ

कात्तिक २१, काठमाडौं । प्रहरीले काठमाडौंको गंगाहिटीबाट ५ जना जुवाडेलाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका– ७ गंगाहिटी मिरमिरे टोलस्थित रुपचन्द्र श्रेष्ठको फ्ल्याटमा जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा प्रहरी वृत्त...


मंसिर ४ को निर्वाचन एमालेका लागि महाभारतको युद्ध जस्तै : पृथ्वीसुब्बा गुरुङ

कात्तिक २१, लमजुङ । नेकपा एमाले उपमहासचिव एवं लमजुङ प्रतिनिधिसभाका एमाले उम्मेदवार पृथ्वीसुब्बा गुरुङले ४ मंसिरको निर्वाचन महाभारतको युद्धजस्तै भएको बताएका छन् । एमाले उपमहासचिव एवं प्रतिनिधिसभाका उम्मेदवार गुरुङले नेपालको राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता, स्भाभिमान धराप रहेकोले राष्ट्रिय स्वाधिनताका लागि राष्ट्रवादी...


काठमाडौँमा निर्वाचनका लागि उचित सुरक्षा प्रबन्ध – प्रमुख जिल्ला अधिकारी

कात्तिक २१, काठमाडौँ । आसन्न मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरी काठमाडौँमा शान्ति सुरक्षाको उचित प्रबन्ध मिलाएको प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताएका छन् । सोमबार नेपाल पत्रकार महासंघ काठमाडौँ शाखा र जिल्ला निर्वाचन आयोगले...


राजनीतिक दलले आफैंले हस्ताक्षर गरेर सहमति जनाएको आचारसंहिता उल्लंघन गरेः आयुक्त भण्डारी

कात्तिक २१, काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गराई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनका लागि सम्पूर्ण तागत लगाएको बताएको छ । आइतबार पूर्वप्रमुख निर्वाचन आयुक्तहरुसँगको छलफलका क्रममा निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ, स्वतन्त्र र निष्पक्ष...


बाँकेको विकासका लागि निरन्तर पहल गरीरहन्छुः मन्त्री अथक

कात्तिक २१, कोहलपुर । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ९अथक० ले बाँकेको विकासका लागि आफुले नियमित रुपमा कदम उठाइरहेको बताएका छन । राप्तीसोनारी गाउँपालिका वडा नं. १ कुशुममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै मन्त्री अथकले बिगतदेखी नै बाँकेको विकासकालागि...


स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँच हुनुपर्छः राष्ट्रपति भण्डारी

कात्तिक २०, सोलुखुम्बु । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँचमा राज्यले जोड दिनुपर्ने बताउनुभएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा जाने मार्ग सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङमा आज (आइतबार) १५ शय्याको ‘हिमालयन शेर्पा अस्पताल’को उद्घाटन गर्नुहुँदै राष्ट्रपति...


हल्ट प्राईज प्रतियोगितामा सान इन्टरनेशनल कलेज पनि सहभागी हुँदै

कात्तिक २०, काठमाडौँ । सामाजिक उधमको लागि विश्वको सबैभन्दा ठूलो विद्यार्थी– प्रतिस्पर्धा मानिएको हल्ट प्राईज प्रतियोगीतामा पहिलो पटक सान इनटरनेशनल कलेजको पनि उत्साहजनक सहभागिता हुने भएको छ । युवाहरुको ज्ञान, सीप र क्षमतामार्फत विश्वमा निम्तिएका संकटहरुको समाधान खोज्ने उद्देश्यले सुरु...


निर्वाचनमा प्रेसको भूमिका महत्वपूर्ण हुन्छ : मन्त्री कार्की

कात्तिक २०, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रेसको भूमिका महत्वपूर्ण रहने बताउनुभएको छ । आइतबार सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकास्थित चिरौलीमा नेपाली काङ्ग्रेससहितको वाम लोकतान्त्रिक गठबन्धनको सम्पर्क तथा...


साहित्यकार खनालका एक्काइसौँ कृति ‘भजनहरू’ सार्वजनिक

कात्तिक २०, काठमाडौँ । साहित्यकार महेश्वर खनालका एक्काइसौँ कृति ‘भजनहरू’ प्रकाशित भएको छ । चालीस पृष्ठको उक्त पुस्तकमा नारायण, गणेश भजन, सूर्य भजन, माता भजन, भगवान् भोले बाबा, कहाँछन् हरि ?,आज राधाको नाच छ, एक सन्देश, केही कुरा, भन्दिन म...


ग्वार्को दुर्घटनाः एक सातापछि गाडी र चालक पक्राउ

कात्तिक २०, काठमाडौं । ललितपुरको ग्वार्कोमा पैदलयात्रीलाई ठक्कर दिएर फरार भएको गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कात्तिक १२ गते बेलुका ग्वार्कोमा बाटो काट्दै गरेकी एक युवतीलाई ठक्कर दिएर फरार भएको गाडी र चालकलाई प्रहरीले १ सातापछि शनिबार...


पुनः मतदान गर्नुपर्ने अवस्था आउन दिन्नौँ : प्रमुख निर्वाचन आयुक्त थपलिया

कात्तिक २०, झापा । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने स्थिति सृजना हुन नदिने गरि निर्वाचन सम्पन्न गराउने तयारीका साथ निर्वाचन आयोग अघि बढेको बताउनुभएको छ । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य...


अनेक विवाद सामना गर्दै विश्वकप आयोजक कतार

कात्तिक २०, काठमाडौं । विश्वकप फुटवल सुरु हुन दुई सातामात्र बाँकी छ । कतारमा हुन गइरहेको विश्वकपको २२औँ संस्करण आगामी मंसिर ४ गते अर्थात नोभेम्बर २० देखि सुरु हुँदैछ । कतारमा हुने विश्वकप हेर्न फुटबलको निर्णायक खेल हेर्नका लागि विश्वभरिबाट...


कालिगण्डकी नदीमा र्‍याफ्टिङ सुरु भएसँगै पर्यटक बढ्दै

कात्तिक २०, काठमाडौं । पाल्पाको रानीमहल क्षेत्रस्थित कालिगण्डकी नदीमा र्‍याफ्टिङ सुरु भएसँगै आन्तरिक पर्यटकको संख्या वृद्धि भएको छ । शाहसिक प्रतियोगिता मानिने र्‍याफ्टिङप्रति आन्तरिक पर्यटकको मोह बढेपछि प्रेमको प्रतिक रानिमहल घुम्न पुग्ने पर्यटक समेत बढेका हुन् । कोभिड– १९ का...


सुनको मूल्य तोलामा १४ सय रुपैयाँले बढ्यो

कात्तिक २०, काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा १४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन तोलाको ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । गएको शुक्रबार तोलाको ९३ हजार १००...


एमालेका नेता गौतमले गुल्मी २ मा झाँक्रीलाई सघाउने

कात्तिक २०, रूपन्देही । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य शेषकान्त गौतमले सत्तारुढ गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई सघाउने घोषणा गरेका छन् । गुल्मीको क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार झाँक्रीलाई जिताउन सघाउने उनले आइतबार पत्रकार सम्मेलन मार्फत घोषणा...


राष्ट्रिय मूलधारमा महिला समावेशीकरण ३३ प्रतिशतबाट बढाएर ५० प्रतिशत बनाउने

कात्तिक २०, काठमाडौँ । मंसिर ४ गते सम्पन्न हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौँ क्षेत्र नं. ३ बाट स्वतन्त्र उम्मेद्वार दिएका राजेश कुमार विष्टले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । आज एक कार्यक्रमका विच विष्टले आफ्नो उम्मेद्वारीको...


यौन दुर्व्यवहारको आरोपमा श्रीलङ्काका क्रिकेटर दानुष्का पक्राउ

कात्तिक २०, एजेन्सी । श्रीलङ्काका क्रिकेटर दानुष्का गुणातिलके यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् । उनलाई प्रहरीले शनिबार अस्ट्रेलियाको सिड्नीबाट पक्राउ गरेको समाचार एजेन्सी पीटीआईले जनाएको छ । सिड्नी प्रहरीले पनि यौन दुर्व्यवहारको आरोपमा एक जना पक्राउ परेको जानकारी दिएको...


चुनाव प्रचारप्रसारमा संलग्न रहेको भन्दै वडाअध्यक्ष रिजाललाई पाँच हजार जरिवाना

कात्तिक २०, काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष मुकुन्द रिजाललाई निर्वाचन आयोगले पाँच हजार रुपैयाँ जरिवाना गरेको छ । वडाअध्यक्ष रिजालले निर्वाचन आचारसंहिता विपरीत काठमाडौँ जिल्ला क्षेत्र नं. ६ मा नेपाली काँग्रेसको प्रचारप्रसारमा स्वयं संलग्न भएको पुष्टी...


आचारसंहिता उल्लघंन भइरहे आयोग चुप लागेर बस्दैन : आयुक्त जबरा

कात्तिक २०, काठमाडौँ । निर्वाचन आयोगका आयुक्त सगुन शम्शेर जबराले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम, सुरक्षाकर्मीलगायत सबै सरोकारवालाहरूको हातोमालो आवश्यक भएको बताउनुभएको छ...


ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…