SamwadKhabar logo

               

भर्खरै

६७३७ समाचार


‘नो, नट अगेन’सम्बन्धी रिटको सुनुवाइ न्यायाधीश मल्ल र माथेमाको इजलासमा

कात्तिक २४, काठमाडौं । सर्वोच्च अदालतमा दायर ‘नो, नट अगेन’सम्बन्धी रिटमा अन्तिरम आदेशसम्बन्धी छलफलका लागि न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको इजलासमा पेसी रहेको छ। रिटमा आइतबार प्रारम्भिक सुनुवाइपछि न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले निर्वाचन आयोगले ‘नो नट अगेन’...


बागमती प्रदेशका मुख्यमन्त्री र प्रमुख सचिवलाई स्पष्टीकरण

कात्तिक २४, काठमाडौँ । निर्वाचन आचारसंहिता, २०७९ लागू भइसकेपछि बागमती प्रदेश सरकारले ‘प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्याधेश र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी भएको विषयमा निर्वाचन आयोगले बागमती प्रदेशका मुख्यमन्त्री र...


खोकनाको ऐतिहासिक वस्ती संरक्षण र प्रवद्र्धनमा लागि पर्नेछुः मन्त्री भुसाल

खोकनाको ऐतिहासिक वस्ती संरक्षण र प्रवद्र्धनमा लागि पर्नेछुः मन्त्री भुसाल कात्तिक २४, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री एवं ललितपुर क्षेत्र नं ३ का उम्मेदवार पम्फा भुसालले ऐतिहासक, पुरातात्विक क्षेत्रका रुपमा रहेको खोकनाको वस्ती संरक्षणमा लागिपर्ने बताउनुभएको छ ।...


ललितपुरको बागमतीमा झण्डै चार करोडमा ढलान सडक १५ दिनमै चिरा

रामहरि कार्की, कात्तिक २४, ललितपुर । ललितपुरको बागमती गाउँपालिकास्थित ढलान गरिएको सडक १५ दिनमै भत्कन सुरु गरेको छ । ठेकेदार कम्पनीको लावरबाहीका कारण झण्डै चार करोड खर्चेर ढलान गरिएको सडक बीच भागबाट चिरा परेको हो । १५ दिन अघि मात्रै...


मोरङ-३ ‘क’मा निर्वाचनको नयाँ कार्यतालिका सार्वजनिक

कात्तिक २३, काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुन गइरहेको निर्वाचनअन्तर्गत प्रदेशसभातर्फ मोरङ( ३ को ‘क’मा नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार दिएका कांग्रेस नेता तथा प्रदेश–१ का वन वातावरण तथा भू– संरक्षण मन्त्री शेखरचन्द्र...


सुनचाँदी व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका जारी गर्न आग्रह

कात्तिक २३, काठमाडौं । सुनचाँदी व्यवसायीहरुले सुनचाँदी व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका जारी गर्न सरकारसँग आग्रह गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा बुधबार गएको महासंघको प्रतिनिधिमण्डले निर्देशकाको अभावमा व्यवसाय सञ्चालनमा नै बाधा पुगेको भन्दै तत्काल निर्देशका...


निर्वाचनमा दुई लाख बढी कर्मचारी खटिने

कात्तिक २३, काठमाडौं । निर्वाचन आयोगले आउँदो निर्वाचनमा दुई लाख ४६ हजार नौ सय कर्मचारी खटाउने तयारी गरेको छ । आयोगले केन्द्रीय कार्यालय, सात प्रदेश कार्यालय, ७७ जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालय, मतदान केन्द्र र मतगणना...


आवधिक निर्वाचन लोकतन्त्रको महत्वपूर्ण आधारस्तम्भ : आयुक्त डा. तुलाधार

कात्तिक २३, तनहुँ । निर्वाचन आयोगका आयुक्त डा. जानकी कुमारी तुलाधारले लोकतन्त्रमा आवधिक निर्वाचन महत्वपूर्ण आधारस्तम्भ भएको बताउनुभएको छ । निर्वाचन आयोग र नेपाल कानून समाजको आयोजनामा तनहुँको दमौलीमा आयोजित निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा...


परिचय खुल्ने आधिकारिक कागजातबाट मतदान गर्न पाइने

कात्तिक २२, काठमाडौँ । निर्वाचन आयोगले २०७९ मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मात्र मतदान गर्न पाउने बताएको छ । आयोगबाट जारी भएको मतदाता परिचयपत्र...


प्रसिद्ध ऐतिहासिक धार्मिकस्थल गौराती भीमेश्वरको मेला सुरु

कात्तिक २२, चौतारा । सिन्धुपाल्चोकको प्रसिद्ध ऐतिहासिक धार्मिकस्थल गौरतीभीमेश्वर मन्दिरको मेला सुरु भएको छ । चौतारा सँगाचोकगढी नगरपालिकामा रहेको गौरतीभीमेश्वर मन्दिरमा दुई दिन सम्म मेला लाग्ने गर्दछ । सिन्धुपाल्चोक जिल्लाकै ठूलो मानिने गौरतीभीमेश्वरको मेलामा देशका विभिन्न जिल्लाबाट ठूलो सङ्ख्यामा भक्तजनहरु...


सांस्कृतिक वैभवलाई आर्थिक उपार्जनसँग जोडौँ: ऊर्जामन्त्री भुसाल

कात्तिक २२, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सांस्कृतिक वैभवलाई आर्थिक उपार्जनसँग जोडेर समृद्ध नेपाल बनाउन सकिने बताउनुभएको छ । वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट ललिततुर क्षेत्र नं ३ को साझा उम्मेदवार रहनुभएकी मन्त्री भुसालले यहाँको मूर्त तथा अमूर्त कला...


कोप-२७ ‘उच्चस्तरीय सत्र’को दोस्रो दिन ५४ देशका नेताले सम्बोधन गर्ने

कात्तिक २२, इजिप्ट । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसिसिसी) को पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप– २७) को सोमबारदेखि सुरु भएको ‘उच्चस्तरीय सत्र’मा मंगलबार पनि विश्व नेताहरुले सम्बोधन गर्ने क्रम जारी रहनेछ । ‘उच्चस्तरीय सत्र’ स्थानीय समय अनुसार बिहान...


निर्वाचनको भीडभाडले नयाँ भेरियन्ट फैलिनसक्छ, सावधानी अपनाउनू – स्वास्थ्य मन्त्रालय

कात्तिक २२, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमण कायम रहेकाले निर्वाचन केन्द्रित गतिविधिमा भीडभाड गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयले कोभिड–१९ को संक्रमण कायम रहेकाले संक्रमणबाट बच्न भीडभाड कम गर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह...


दुई महिनदेखि मेरो हत्याको षडयन्त्र गरियो : इमरान खान

कात्तिक २२, इस्लामाबाद । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले सोमबार गुजरानवालाको एक राजनीतिक र्‍यालीमा आफूमाथि आक्रमण भएपछि आफ्नो दाहिने खुट्टाबाट तीन वटा गोली निकालिएको दाबी गरेका छन् । पाकिस्तान तेहरिक–ए–इन्साफ प्रमुखले सीएनएनसँगको एक विशेष अन्तर्वार्तामा भने, ‘उनीहरूले मेरो दाहिने खुट्टाबाट...


आगामी निर्वाचनमा कुन कित्तामा उभिने ?

केशव नेपाल मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली जनता दुई कित्तामा खडा हुनुपर्ने भएको छ– एउटा प्रतिगामी कित्ता र अर्काे अग्रगामी कित्ता । अग्रगामी कित्ताको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरिरहनुभएको छ, त्यो...


जहाँ आजसम्म उमेदवार अझै भोट माग्न पुगेका छैनन्

कात्तिक २२, ढोरपाटन । आगामी मंसिर ४ गते प्रदेशशभा तथा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै छ । गाउँदेखि सहर र बस्ती–बस्तीमा चुनावी सरगर्मी बढेको छ । तर, बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरका स्थानीयलाई भने यसको रौनकले अझै छुन सकेको छैन । यहाँ बस्ने...


आज साँझ खग्रास चन्द्रग्रहण, १ घण्टा २३ मिनेट लाग्ने

कात्तिक २२, काठमाडौं । आज कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ। बेलुकी ०५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले पूरै चन्द्रमा ढाक्ने...


निर्वाचनमा आउनसक्ने चुनौतीलाई सामना गर्न महानिरीक्षक सिंहको निर्देशन

कात्तिक २२, काठमाडौँ । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले निर्वाचनका समयमा आउनसक्ने सुरक्षा चुनौतीलाई सामना गर्न तयार रहन मातहतका निकायलाई निर्देशन दिनुभएको छ । उहाँले सोमबार साँझ प्रदेश प्रहरी प्रमुख, प्रदेश तालिम केन्द्र, जिल्ला प्रहरी प्रमुख र गणका प्रमुखलाई भर्चुअल माध्यामबाट...


अनुसन्धान विभागका सहायक सूचक आचार्यलाई कारबाही गर्न पत्र

कात्तिक २२, काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय अनुसन्धान विभागको बर्दिया जिल्लामा कार्यरत सहायक सूचक कृष्णप्रसाद आचार्यले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत नेकपा एमालेका उम्मेदवारहरूको निर्वाचन प्रचारप्रसार गरेको सम्बन्धमा उजुरी आएकाले आवश्यक कारबाहीका लागि विभागलाई पत्र पठाएको छ । निर्वाचन आयोग ऐन,...


विकासको काम गर्ने इच्छाशक्तिसहित चुनावमा होमिएको छु : वरिष्ठ नेता पौडेल

कात्तिक २१, दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले विकासको काम गर्ने इच्छाशक्तिसहित आफू चुनावमा होमिएको बताउनुभएको छ । तनहुँको बन्दीपुर गाउँपालिकास्थित झारगाउँमा आज आयोजित कोणसभामा बोल्दै वरिष्ठ नेता पौडेलले...


ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…