SamwadKhabar logo

               

भर्खरै

६७३७ समाचार


चार महिनामा ४९ वन्यजन्तुको मृत्यु

कात्तिक ३०, भरतपुर । चितवन राष्ट्रिय निकुञ्जमा चार महिनाको अवधिमा ४९ वन्यजन्तुको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी २८ चित्तल छन् । कुकुरको आक्रमणबाट १७ तथा सडक दुर्घटनामा र दलदलमा परेर एक–एक चित्तल मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद...


“बा” प्रवृत्तिविरुद्ध गठबन्धनः मन्त्री पौडेल

कात्तिक ३०, गलकोट । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बा प्रवृत्तिविरुद्ध गठबन्धन भएको बताउनुभएको छ । मंगलबार गलकोटमा घरदैला तथा कोण सभा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले केपी ओली “बा” प्रवृत्तिविरुद्ध ५ दलीय गठबन्धन भएको बताउनुभएको हो । “केपी ओली...


क्रमिक रूपमा तापक्रम घट्दैः सतर्कता अपनाउन आग्रह

कात्तिक ३०, काठमाडौँ । जल तथा मौसमविज्ञान विभागले तापक्रम क्रमिकरूपमा घट्दै गएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले एक विशेष बुलेटिन निकालेर देशभर पश्चिमी वायुको प्रभावले आंशिकदेखि सामान्य प्रभाव रही तापक्रम क्रमिकरूपमा घट्दै जाने सम्भावना देखिएकाले चिसोबाट बच्न आवश्यक...


मंसिरको ब्याज नघटाउने बैंकर्स संघको निर्णय

कात्तिक ३०, काठमाडौं । आगामी मंसिर महिनाका लागि बैंकिङ ब्याजदर नघट्ने भएको छ । आज मंगलबार बसेको नेपाल बैंकर्स संघको बैठकले मंसिर महिनाका लागि ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो । अझै आर्थिक सूचकहरूको स्थिति सकारात्मक नभएको र तरलतासमेत सहज...


मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु लान निषेध

कात्तिक ३०, काठमाडौँ । मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने सम्बन्धमा चार बुँदे निर्देशन दिने निर्णय गरेको छ । उक्त निर्णयहरू यसप्रकार...


गगनलाई प्रकासशरणको सुझाव- प्रधानमन्त्रीको बाजा बजाउन आवश्यक छैन

कात्तिक २९, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकासशरण महतले निर्वाचनअघि कसैले पनि प्रधानमन्त्रीको बाजा बजाउन जरुरी नभएको टिप्पणी गरेका छन् । महतले न्युज एजेन्सी नेपाललाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्रीको बाजा बजाएर पार्टीको हित नहुने समेत दाबी गरेका छन् । कांग्रेस...


पृथ्वीको जनसंख्या आज ८ अर्ब नाघ्यो

कात्तिक २९, काठमाडौं । संयुक्त राष्ट्र संघीय प्रक्षेपण अनुसार विश्वको जनसंख्या नोभेम्बर १५, २०२२ अर्थात् आजको दिन ८ अर्ब नाघेको छ । पृथ्वीमा आज ८ अर्बौं स्थानको व्यक्तिको जन्म भएको हो। विश्व जनसंख्या सम्भावना २०२२ को रिपोर्ट अनुसार २०२३ मा...


प्रधानमन्त्री देउवा आज दैलेख जानुहुँदै

कात्तिक २९, कर्णाली । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज (मङ्गलबार) दैलेख आउनुहुने भएको छ । कर्णाली प्रदेशका दुई जिल्लामा आयोजित चुनावीसभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० आउनु लाग्नु भएको...


वाणिज्य बैंकहरूले मङ्सिरमा ब्याजदर नबढाउने

कात्तिक २९, काठमाडौँ । वाणिज्य बैंकहरूले आगामी मङ्सिरमा निक्षेपको ब्याजदर नबढाउने भएका छन् । आज बसेको वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घको बैठकले मङ्सिरमा निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेका हुन् । आम रुपमा बैंकको ब्याजदर घटाउनुपर्ने माग उठ्दै आएको...


ललितपुरमा दुई बालिका बलात्कृत

कात्तिक २९, ललितपुर । ललितपुरमा १० वर्षीया र ११ वर्षीया दुई जना बालिका बलात्कृ भएका छन् । ती बालिकाहरुलाई बलात्कार गरेको अभियोगमा गोदावारी नगरपालिका–३ नहर बस्ने १९ वर्षीय पर्वत बिश्वकर्मा र १९ वर्षीय मदन बिश्वकर्मालाई सोमबार प्रहरीले पक्राउ गरेको छ...


मंसिर २ देखि ५ गतेसम्म सार्वजनिक बिदा दिने सरकारको निर्णय

कात्तिक २९, काठमाडौं । सरकारले चुनावलाई लक्षित गर्दै चार दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै २ गतेदेखि ५ गतेसम्म बिदा दिने निर्णय गरेको हो । मतदानस्थल परेका शैक्षिक संस्थामा मंसिर २ गतेदेखि...


आज पहाडी क्षेत्रमा वर्षा र हिमालमा हिमपातको सम्भावना

कात्तिक २९, काठमाडौं। आज मुलुकका केही क्षेत्रमा वर्षाको हिमपातको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। कर्णालीका हिमाली भूभागका थोरै स्थान तथा बाँकी हिमाली भूभागको एक...


सीमामा सुरक्षा व्यवस्था कडाइ, कुकुर पनि परिचालन

कात्तिक २९, वीरगञ्ज। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्रशासनले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ गरेको छ। सीमावर्ती सहर रक्सौलबाट नेपाल प्रवेश गर्ने मुख्य नाकामा तालिम प्राप्त कुकुर प्रयोग गरेर चेकजाँच पनि थालिएको छ। नेपाल प्रवेश गर्ने प्रमुख प्रवेशद्वार शंकराचार्य गेटसहित...


गठबन्धनविरुद्ध बोल्न र फेसबुकमा लेख्न दलका कार्यकर्तालाई छुट छैन– तीर्थ लामा

कात्तिक २९, काभ्रे । नेपाली कांग्रेस काभ्रेका सभापति एवं प्रदेश सभा १ (ख) का उम्मेदवार तीर्थ लामाले लोकतान्त्रिक–वाम गठबन्धनको पक्षमा उभिन गठबन्धन दलका नेता कार्यकर्ता सबैलाई निर्देशन दिएका छन् । गठबन्धनले चौरीदेउरालीको कात्तिकेदेउरालीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले...


अमेरिकामा गोली प्रहारबाट तीन फुटबल खेलाडीको मृत्यु

कात्तिक २९, एजेन्सी । अमेरिकामा गोली चल्दा ३ जना फुटबल खेलाडीको ज्यान गएको छ । आइतवार बेलुका फिल्ड ट्रिपबाट फर्किएका युनिभर्सिटी अफ भर्जिनिया फुटबल टोलीका सदस्यलाई बसमा गोली हानी हत्या गरिएको हो । ज्यान गुमाउनेमा खेलाडी डेभिन चन्डलर, डिसेन पेरी...


चुनाव विथोल्न खोज्ने १ सय १५ जना पक्राउ

कात्तिक २९, काठमाडौं । सरकारले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनाव बहिष्कार गरेका समूहमाथि उच्च निगरानी थालेको छ । प्रहरीले देशका विभिन्न ठाउँबाट चुनाव बिथोल्ने गतिविधि गर्ने तयारीमा रहेका १ सय १५ जनालाई पक्राउ गरेको छ ।...


माैन अवधिमा प्रचारप्रसार गरेको पाइएमा कारबाही हुन्छः आयुक्त भण्डारी

कात्तिक २९, काठमाडौं । निर्वाचन आयोगले निर्वाचन हुनुभन्दा ४८ घण्टा अघिबाट निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाइने बताएको छ । आयोगले निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ ले निर्वाचन हुनु भन्दा ४८ घण्टा अघि निर्वाचन...


युवाहरुलाई रोजगारीसँगै उचित पारिश्रमिक हुनुपर्छ : कुन्ती पोख्रेल

कात्तिक २९, काठमाडौँ । राप्रपाकी केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र २ प्रतिनिधिसभा सदस्य उमेदवार कुन्ती पोख्रेलले आफ्नो चुनाव प्रचार अभियानलाई तीब्रता दिएकी छन् । उनी मतदाताको घरदैलो एवम् भेटघाट कार्यक्रमा स्थानीयसँग युवाहरुको विदेश पलायन रोक्न नेपालमा रोजगारीका अवसरहरु ल्याउनुपर्नेमा जोड...


र्‍यापर निमा लामाको ‘कमिसन’ बजारमा

कात्तिक २९, काठमाडौ । गायक एंव संगीतकार कर्साङ लामाको चुनाव लक्षित गीत ‘कमिसन’ बजारमा आएको छ । गीतलाई पारिजात नेपालको अफिसियल युटुब च्यानलमार्फत आइतबार सार्वाजानिक गरिएको हो । गायिका सुस्मिता स्याङ्तान र उनै गायक एंव संगीतकार कर्साङ लामाको आवाज रहेको...


स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रद्वारा ‘शिव पूजा—नृत्य आराधना’

नेपालस्थित भारतीय राजदूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रको आयोजनामा पशुपति मन्दिर परिसरमा ‘शिव पूजा—नृत्य आराधना’ कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा केन्द्रका नृत्य शिक्षक डा. गौथमी र उनका विद्यार्थीहरूले कुमारी नृत्य र भरतनाट्यम नृत्य वस्तुहरू प्रस्तुत गरेका थिए। भारतीय दूतावासको स्वामी...


ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…