SamwadKhabar logo

               

खेलकूद

काभा यु–२० महिला भलिबलमा नेपालको पहिलो खेल श्रीलंकासँग

प्रमिला भुजेल

प्रमिला भुजेल

काभा यु–२० महिला भलिबलमा नेपालको पहिलो खेल श्रीलंकासँग

२५ असार, काठमाडौं । माल्दिभ्समा हुने काभा यु–२० महिला भलिबल च्याम्पियनसिपमा पहिलो खेल नेपालले श्रीलंकासँग खेल्ने भएको छ । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) ले मंगलवार सार्वजनिक गरेको खेलतालिकाअनुसार पहिलो खेल जुलाई १८ मा नेपालले श्रीलंकासँग खेल्ने भएको हो । 

केही दिनअघि भएको सहानाप्रधान स्मृति यु-१९ भलिबल प्रतियोगितामा गरेको प्रदर्शनको आधारमा १२ खेलाडी छनोट गरिएको हो । 

च्याम्पियनसिपमा कूल चार टोलीको सहभागिता रहेको छ ।

सिंगल राउण्ड रोविनका आधारमा प्रतियोगिता खेलाइनेछ र अन्तिममा धेरै अंक जोड्ने टोली च्याम्पियन बन्नेछ । नेपालले दोस्रो खेल जुलाई २० मा कीर्गिस्तान तथा तेस्रो खेल माल्दिभ्ससँग जुलाई २० मा खेल्नेछ ।

नेपाली टोलीः

सलिना बुढा मगर, जेनिशा विश्वकर्मा, एलिसा मानन्धर, निशा महर, भावना तामाङ, एन्जिला प्रधान, निशा चौधरी, आरती चौधरी, मिना सुनार, अनुषा चौधरी, स्नेहा ठगुन्ना, आशिका क्षेत्री

मुख्य प्रशिक्षक – कुमार राई

सहायक प्रशिक्षक – अर्जुन घिमिरे

टिम व्यवस्थापक – जुनु पुन
 

ताजा

सबै

प्रधानमन्त्रीले राजीनामा नदिने, २८ गते विश्वासको मत लिने

२१ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते विश्वासको मत लि…

प्रधानमन्त्रीको चेतावनीः संविधान संशोधनजस्तो जटिल विषयमा खेलाँची नगर्नुहोला

२८ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनजस्तो संवेदनश…

भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण सुरु

२८ असार, काठमाडौं । भद्रकाली मन्दिर परिसर पुनर्निर्माण सुरु गरिएको छ । रु ३४ करोड ८…

पछिल्लो एक महिनामा अविरल वर्षासँगै बाढीपहिरोबाट १०१ जनाको मृत्यु

२८ असार, काठमाडौं । देशमा मनसुन भित्रिएसँगै परेको अविरल वर्षाका कारण आएको बाढीपहि…

लोकप्रिय

सबै

नेपाल र बंगलादेशबीच ४० मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता हुँदै

२५ असार, काठमाडौं । बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड (बिपिडिबी)ले नेपालमा उत्पादित ४…

पहिलो अभ्यास खेलमा नेपाल श्रीलंकासँग पराजित

२५ असार, काठमाडौं । महिला एसिया कप अगाडिको अभ्यास खेलमा नेपाल श्रीलंकासँग पराजित …

मनाङमा यार्तुङ पर्व (घोडे जात्रा) को रौनकता

२६ असार, काठमाडौं । मंगलवारदेखि मनाङमा यार्तुङ मेलाको रौनक सुरु भएको छ । यार्तुङ …

नुवाकोटका ७० जना विद्यार्थीलाई शङ्खवाद्य तालिम

२६ असार, काठमाडौं । नेपाल शान्ति एवं विकास केन्द्रद्वारा सञ्चालित नुवाकोट जिल्लाको पह…

यो पनि

युरो कप २०२४ः नेदरल्यान्ड्सलाई हराउँदै इंग्ल्यान्ड फाइनलमा

युरो कप २०२४ः नेदरल्यान्ड्सलाई हराउँदै इंग्ल्यान्ड फाइनलमा

२७ असार, काठमाडौं । नेदरल्यान्ड्सलाई हराउँदै इंग्ल्यान्ड यूएफा युरो कप २०२४ को फाइनलम…

युरो कप २०२४ : फ्रान्सलाई हराउँदै स्पेन फाइनलमा

युरो कप २०२४ : फ्रान्सलाई हराउँदै स्पेन फाइनलमा

२६ असार, काठमाडौं । युरोपियन च्याम्पियनसिप २०२४ को सेमिफाइनल खेलमा स्पेनले फ्रान्सला…

पहिलो अभ्यास खेलमा नेपाल श्रीलंकासँग पराजित

पहिलो अभ्यास खेलमा नेपाल श्रीलंकासँग पराजित

२५ असार, काठमाडौं । महिला एसिया कप अगाडिको अभ्यास खेलमा नेपाल श्रीलंकासँग पराजित …

काभा यु–२० महिला भलिबलमा नेपालको पहिलो खेल श्रीलंकासँग

काभा यु–२० महिला भलिबलमा नेपालको पहिलो खेल श्रीलंकासँग

२५ असार, काठमाडौं । माल्दिभ्समा हुने काभा यु२० महिला भलिबल च्याम्पियनसिपमा पहिलो खे…