SamwadKhabar logo

खेलकूद

गोकर्णेश्वरमा बडा दशैँ फुटबल प्रतियोगिता हुँदै

संवाद खबर

१४ असोज, काठमाडौं । ‘गोकर्णेश्वर युवा उपकार क्लब’ ले नेपालीहरूको महान चाड बडा दशैं २०८१ को सुवर्ण अवसरमा “बाइसौं बडा दशैँ रनिङ्ग शिल्ड नकआउट फुटबल प्रतियोगिता २०८१” आयोजना गर्ने भएको छ । क्लबले प्रकाशित गरेको एक सूचना अनुसार सो फुटबल प्रतियोगिता विगतका वर्ष झैँ यो वर्ष पनि गोकर्णेश्वर–४ अन्तर्गत श्री नामग्याल उच्च मा.वि.को खेल मैदानमा आयोजना हुन लागेको हो ।  

प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक टिमहरुले यही २०८१ साल आश्विन १३ गतेदेखि आश्विन १८ गतेसम्म साँझ ५ बजे भित्रमा टिम दर्ता गर्नुपर्ने क्लबले सूचनामार्फत जनाएको छ । 

टिम दर्ता           : असोज १३ गतेदेखि १८ गतेसम्म ।
फारम शुल्क     : नगद रु १०० (एक सय मात्र)
टिम दर्ता शुल्क  : नगद रु ५००० (पाँच हजार मात्र)
प्रथम पुरस्कार   : नगद रु ५० हजार
द्वितीय पुरस्कार : नगद रु ३० हजार
उदघाटन समारोह : असोज २३ गते

ताजा

सबै

तातोपानी कुण्डमा स्नान गर्नेको संख्यामा वृद्धि

कार्तिक १, काठमाडौं । म्याग्दीको बेनी नगरपालिका४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउन…

गौशाला धर्मशाला प्रकरण : कात्तिक ४ गते परिषद् बैठक राख्न मन्त्री पाण्डेको निर्देशन

कार्तिक १, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशु…

गोकर्ण तालिञ्चोक पिपलबोटमा एक पुरुष मृत फेला

कार्तिक १, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ गोकर्णमा तालिञ्चोकको उकालोमा र…

युवराज पौडेलले दिए प्रधानमन्त्री ओलीविरुद्ध अख्तियारमा उजुरी

कार्तिक १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आ…

लोकप्रिय

यो पनि

गोकर्णेश्वरमा बडा दशैँ फुटबल प्रतियोगिता हुँदै

गोकर्णेश्वरमा बडा दशैँ फुटबल प्रतियोगिता हुँदै

१४ असोज, काठमाडौं । गोकर्णेश्वर युवा उपकार क्लब ले नेपालीहरूको महान चाड बडा दशैं २…

एएफसी यु–२० एसियन कपः नेपाल आज बहराइनसँग भिड्दै

११ असोज, काठमाडौं । चाइनिज ताइपेइमा भइरहेको एएफसी यु२० एसियन कप छनोटको समूह बी …

ऐतिहासिक पदक विजेता खेलाडी एरिका गुरुङलाई विमानस्थलमा स्वागत

८ असोज, काठमाडौं । चीनमा भएको २० औं एसिया सिनियर कराँते च्याम्पियनसिपमा रजत पदक ज…

साफ यु–१७ च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग खेल्ने

७ असोज, काठमाडौं । भुटानमा भइरहेको साफ यु१७ च्याम्पियनसिपमा नेपालले आज श्रीलंकासँग…