SamwadKhabar logo

               

भर्खरै

६७४२ समाचार


सीमा क्षेत्रमा सशस्त्रको २१ बिओपी थप

वैशाख १८, काठमाडौं । सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रको निगरानीलाई थप मजबुद बनाउँदै लगेको छ । पछिल्लो समयमा झापा, बारा, दाङ, बर्दिया, दार्चुलालगायतका जिल्लामा २१ वटा बिओपी (बोर्डर आउट पोष्ट) स्थापना गरिएको सशस्त्र प्रहरी बल...


सरकार र महावीर पुनबीच सातबुँदे सहमति

वैशाख १८, काठमाडौं । शुक्रबारदेखि माइतीघर मण्डलामा धर्नामा बसेका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन र सरकारबीच सातबुँदे सहमति भएको छ । सोमबार दिउँसो सिंहदरबारमा भएको दुई पक्षीय बैठकमा सात बुँदे सहमति भएको हो । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का...


भियतनामसँग सहकार्य बढाउँदै लगानी र पर्यटन प्रवर्द्धन कार्यक्रम गरिने

वैशाख १८, काठमाडौं । नेपाल भियतनाम उद्योग वाणिज्य संघले मुलुकको धार्मिक पर्यटन प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम गर्ने भएको छ । नेपालमा भियतनामी पर्यटकको अपार सम्भावना रहेको भन्दै संघले विशेषगरी बुद्ध जन्मस्थल लुम्बिनी केन्द्रित कार्यक्रमहरु आयोजना गर्ने भएको हो । संघका...


रुघाबाट जोगिने यस्ता छन् ८ उपाय

रुघा लाग्दा नाकबाट पानी बग्ने, टाउको दुख्ने, आँशु आउनेजस्ता स–साना कुराले निकै तनाव दिन्छन्। यो आफैंमा ठूलो समस्या नभएपनि यसले ल्याउने समस्या जटिल पनि हुन्छन्। सामान्य लाग्ने रुघा दुई सयभन्दा बढी प्रकारका जीवाणु (भाइस) हुन्छन्। संसारमा सायदै त्यस्तो व्यक्ति होला...


नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्व हुनुपर्छ : शेखर कोइराला

वैशाख १८, काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्व हुनुपर्नेमा जोड दिएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उनले श्रमिकको हक, हित र अधिकार अगाडि बढाउन नीति निर्माण तहमा...


बिहीबार विश्वासको मत लिँदै गण्डकीका मुख्यमन्त्री

वैशाख १८, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री नियुक्त भएको एक सातामा नै मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिन लागेका हुन् । विश्वासको मत लिएर आफू पदमा बलियो बनेपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने...


तातोपानी नाका सोमबारदेखि दुईतर्फी आयात निर्यात सुरु

वैशाख १८, तातोपानी। सिन्धुपाल्चोकको तातोपानी नाका सोमबारदेखि दुई तर्फी रुपमा सञ्चालनमा आएको छ। आठ वर्षपछि तातोपानी नाका सञ्चालनमा आएको हो। पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारी स्वरुप सोमबारदेखि दुईतर्फी आयात निर्यात सुरु भएको हो। सोमबार बिहान नेपालबाट २९ लाख २९ हजार...


रास्वपा केन्द्रीय समितिको बैठक सुरु

वैशाख १८, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रिय समिति बैठक सुरु भएको छ । काठमाडौंको बसुन्धरास्थित रास्वपा केन्द्रीय कार्यालयमा बैठक केही बेरअघि सुरु भएको हो। बैठकमा सरकारलाई दिएको समर्थन कायम राख्ने वा फिर्ता लिने भन्ने विषयमा छलफल भइरहेको जनाइएको...


जमुनाहा नाका दुई दिन बन्द हुने

वैशाख १८, काठमाडौँ । नेपाल–भारत जमुनाहा सीमानाका दुई दिन बन्द हुने भएको छ । बाँके जिल्लासँग सिमाना जोडिएको भारतको उत्तर प्रदेशको बहराइच जिल्लामा यही वैशाख २१ गते हुने नगरपञ्चायतको निर्वाचनका लागि नाका बन्द गर्न लागिएको हो । मङ्गलबार राति १२...


“उसको सपना पनि त्यही रात सकिन्छ”

स्युँइया स्युँइया.....लामो सुस्केरा लिँदै आमा र बा कोठाभित्र पस्नासाथ विश्राम गर्न तर्फ लाग्दछन् । त्यो झिसमिसे विहान हुन लागेको जस्तै देखिने अर्ध अँध्यारो कोठामा एउटी सानी छोरीकी साथ दश वर्षिय बालक हुन्छन् । कोठामा पस्नासाथ बालकले सोध्छः आमा, आज मेरो...


आज मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

वैशाख १७, काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव कायमै छ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी पर्ने र रोकिने क्रम चलिरहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । काठमाडौँमा भने हिजो बेलुकापछि पानी...


इलाममा टि टेस्टिङ- प्रतिकेजी १० हजार चिया बिक्री

वैशाख १७, मंगलबारे । यस सिजनको चियाको टिपाई सुरु भएसँगै विदेशी चिया व्यापारी इलाम आउन थालेका छन् । तेस्रो देशका चिया पारखी तथा चिया व्यापारीहरु चियाको गुणस्तर हेर्न र चिया चाख्न इलाम आउने गरेका छन् । शनिबार २७औँ चिया दिवसको...


बनेपामा २५ सय वर्ष पुरानो चण्डेश्वरी जात्रा मनाइँदै

वैशाख १७, भ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको बनेपामा करिब दुई हजार पाँच सय वर्ष अघिदेखि चण्डेश्वरी जात्रा मनाइँदै आइएको छ। विशेषगरी नेवार समुदायले मनाउने उक्त जात्रा हरेक वर्षको चण्डी (वैशाख शुक्ल) पूर्णिमादेखि तीन दिन मनाउने गरिन्छ। बनेपामा आउँदो बिहीबारदेखि चण्डेश्वरी जात्रा सुरु हुने...


ईपीएस भाषा परीक्षामा ८ हजार ३८० जना उत्तीर्ण

वैशाख १७, काठमाडौं । दक्षिण कोरियाका लागि कृषि तथा पशुपालनतर्फ दोस्रो चरणमा लिइएको भाषा परीक्षामा ८ हजार ३८० जना उत्तीर्ण भएका छन् । सन् २०२३ मा कृषि तथा पशुपालनतर्फ ईपीएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया जान २३ फागुन २०७९ देखि १३...


बीबीसीका अध्यक्ष रिचार्डले दिए राजीनामा

वैशाख १५, लण्डन । ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन ९बीबीसी०का अध्यक्ष रिचर्ड शार्पले शुक्रबार राजीनामा दिएका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोनसनका लागि करिब १० लाख अमेरिकी डलर ऋणको व्यवस्था गर्न सहयोग गरेको खुलासा भएपछि ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) का अध्यक्ष रिचर्ड...


संसदको हिउँदे अधिवेशन अन्त्य

वैशाख १५, काठमाडौं । संसदको हिउँदे अधिवेशन अन्त्य भएको छ । कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले शुक्रबार हिउँदे अधिवेशन अन्त्य गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेल उपचारका क्रममा भारतमा रहेकाले यादवले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी पाएका छन् । संविधानको धारा ९३...


आविष्कारलाई प्राथमिकता दिन माग गर्दै महावीर पुन प्रदर्शनमा

वैशाख १५, काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन माइतीघर मण्डलामा धर्ना बसेका छन् । अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै शुक्रबार बिहान माइतीघर मण्डलामा प्रदर्शनसहित उनी धर्नामा बसेका हुन् ।महावीरसँगै धर्नामा बसेका प्रदर्शनकारीहरुले ‘स्टार्टअप उद्यमीहरुलाई...


आज तेस्रो पटक विश्वासको मत लिँदै कर्णाली प्रदेशका मुख्यमन्त्री शर्मा

वैशाख १५, सुर्खेत। गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रबार तेस्रोपटक विश्वासको मत लिने भएका छन् । शुक्रबार अपरान्ह ३ बजे बस्ने कर्णाली प्रदेश सभाको बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् । उनलाई...


उपनिर्वाचनमा निर्वाचित ३ सांसदहरूले आज शपथ लिँदै

वैशाख १५, काठमाडौं । उपनिर्वाचनबाट चुनिएका तीन जना प्रतिनिधि सभा सदस्यहरुको शपथग्रहण शुक्रबार हुँदैछ । बारा–२ बाट निर्वाचित उपेन्द्र यादव, चितवन–२ बाट निर्वाचित रवि लामिछाने र तनहुँ–१ बाट निर्वाचित स्वर्णिम वाग्लेले शुक्रबार शपथ ग्रहण गर्न लागेका हुन् । सभामुख देवराज...


समाजवादी प्रेस सङ्गठनको प्रथम अधिवेशन जेठमा

वैशाख १५, काठमाडौं । समाजवादी प्रेस सङ्गठन नेपालले आगामी जेठ २६ र २७ गते प्रथम अधिवेशन काठमाडौँमा गर्ने निर्णय गरेको छ । समाजवादी प्रेस सङ्गठनको सचिवालय बैठकले यही वैशाख मसान्तभित्र सदस्यता अद्यावधिक गर्ने र अद्यावधिक गरेका सदस्यलाई मात्र अधिवेशनमा सहभागी...


ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…