SamwadKhabar logo

               

भर्खरै

६७४२ समाचार


मुक्त कमैया र कमलरीको समस्यालाई दिगो रुपमा समाधान गर्न प्रतिबद्धता– मन्त्री श्रेष्ठ

असार २८, काठमाडौँ । भूमी व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले मुक्त हलीया, मुक्त कमैया, कमलरी र हरवाचरवाको समस्यालाई दिगो रुपमा समाधान गर्न मन्त्रालय प्रतिबद्ध भएर लागेको बताउनु भएको छ । मुक्त हलीया मुक्त कमैया, कमलरी र हरवाचरवाको...


शेयर बजारमा सामान्य सुधार

२८ असार, काठमाडौँ । पछिल्ला दिन निरन्तरजसो वियरिष ट्रेण्डमा रहेको शेयर बजारमा मंगलबार सामान्य सुुधार आयो । नेप्से दोहोरो अंकले सकारात्मक रहेपनि कारोबार भने २ अर्ब तलै खुम्चियो । उतार चढावबीच बजार परिसूचक नेप्से ११ अंकले उकालो लागेर १९ सय...


लिग टु क्रिकेटमा नेपाल नामिबियासँग ४० रनले पराजित

२८ असार, काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डमा भइरहेको शृंखलामा नेपाल सोमबार नामिबियासँग ४० रनले पराजित भएको छ । २२१ रनको लक्ष्य पछ्याएको नेपालले ४६।५ ओभरमा सबै विकेट गुमाएर १८० रन मात्र बनाउन सकेकोले नामिबियासँग पराजित भएको...


नगरप्रमुख र जनताको श्रमदानबाट धरानका घर घरमा पानी

२८ असार, काठमाडौँ । धरानका नगरप्रमुख हर्कराज राईको नेतृत्वमा जनताको श्रमदानबाट पकुवा खोलाबाट खानेपानी ल्याइएको छ। धरानको मुख्य समस्या नै खानेपानी हो। हरेक निर्वाचनमा सबै पार्टीको प्रमुख चुनावी एजेण्डा खानेपानी समस्या समाधान गर्ने भने पनि समाधान गर्न सकेका थिएनन्। नवनिर्वाचित...


धनगढीका मेयर हमालद्वारा असार महिनाको सुविधा बहिरा आधारभूत विद्यालयलाई हस्तान्तरण

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफ्नो असार महिनाको सुविधा श्री दक्षिणकाली बहिरा आधारभूत आवसीय विद्यालयलाई हस्तान्तरण गरेका छन् । मेयर हमालले एउटा कार्यक्रम मार्फत् एकासी हजार पाँच सय छ्यहत्तर रुपिया (८१५७६/-) उक्त विद्यालयलाई हस्तान्तरण गरेका हुन् । फरक क्षमता भएका...


शिन्जो आबेको मंगलबार बौद्ध परम्परा अनुसार अन्त्येष्टि गरिने

२८ असार, काठमाडौँ । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको आज (मंगलबार)बौद्ध परम्परा अनुसार अन्त्येष्टि गरिने भएको छ । राजधानी टोकियोस्थित जोजोजी वौद्ध गुम्बामा पारिवारिक सदस्यहरूको सहभागितामा आबेको अन्त्येष्टि गरिने भएको छ । गुम्बामा र टोकियो शहरका विभिन्न स्थानमा आधा झुकाईएका झण्डाहरू...


सार्वजनिक सवारी साधनको भाडा फेरि बढ्यो

२८ असार, काठमाडौँ । सरकारले सार्वजनिक सवारी साधनको भाडा फेरि बढाएको छ। असार २७ गतेदेखि लागु हुने गरी सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको हो। इन्धनको बजार मूल्य बढेकाले सार्वजनिक सवारी साधनको भाडा पनि बढाएको यातायात व्यवस्था विभागले जनाएको छ।...


बागलुङमा डेंगुका विरामी फेला

२८ असार, काठमाडौँ । बागलुङमा डेंगुका बिरामी फेला पर्न थालेका छन्। गर्मी बढेसँगै जिल्लामा डेंगुको जोखिम देखिन थालेको हो। लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको सङ्क्रमण जिल्लाका दुई जनामा भेटिएको हो। धवलागिरि अस्पतालमा उपचार गर्न आएकी एक महिला र एक पुरुषमा...


चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ र नेकपा (एमाले) का अध्यक्ष ओलीसँग भेटवार्ता

२८ असार, काठमाडौँ । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । लिउ मंगलबार भक्तपुरस्थित बालकोट पगी अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन् । चिनियाँ कम्युनिस्ट...


इलाममा ‘नाइरोबी फ्लाई’का संक्रमित फेला

असार २८, इलाम । इलाममा ‘नाइरोबी फ्लाई’का संक्रमित फेला परेका छन् । जिल्लाका केही पालिकामा नाइरोबीका संक्रमित फेला परेका हुन् । जिल्लाको माई, सूर्योदय, इलाम नगरपालिका र रोङ गाउँपालिकामा नाइरोबीका बिरामी धमाधम फेला पर्न थालेका हुन् । रातो र कालो...


अवैध कपडा र चिनी बरामद

असार २८, काठमाडौँ । भारतबाट भन्सार छलेर ल्याउँदै गरेको लत्ताकपडा र चिनी नवलपरासी (बर्दघाट–सुस्तापूर्व) बाट बरामद गरिएको छ। मध्यविन्दु नगरपालिका–१० को अरुणखोला बजारमा सुरक्षा जाँचका क्रममा प्रहरीले सोमबार ती अवैध सामान बरामद गरेको हो। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु२ख ६३७...


हिमालयन हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँड

२७ असार, काठमाडौँ । हिमालयन हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले असार १५ गतेदेखि १९ गतेसम्म जारी गरेको १९ करोड ६८ लाख २५ हजार कित्ता सेयर आज मंगलबार बाँडफाँड भएको हो । गोलाप्रथामार्फत भएको बाँडफाँडमा १ लाख ८३...


३.८ प्रतिशतले बढ्यो रेमिट्यान्स

असार २८, काठमाडौं। जेठ महिनामा नेपालमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ३.८ प्रतिशतले बृद्धि भएको छ। अघिल्लो बर्षको सोही अवधिमा १२.६ प्रतिशतले बढेको रेमिट्यान्समा यस बर्ष भने संकुचन आइरहेको छ। जेठ मसान्तसम्म नेपालमा कुल ९०४ अर्ब १८ करोड रुपैयाँ विप्रेषण भित्रिएको नेपाल...


अमेरिकाका राष्ट्रपति बाइडेनद्वारा अन्तरिक्षको रंगीन तस्बिर सार्वजनिक

असार २८, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले ‘जेम्स वेब स्पेस टेलिस्कोप’ ले लिएको अन्तरिक्षको पहिलो रंगीन तस्बिर सार्वजनिक गर्नुभएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा एक कार्यक्रमकाबीच उहाँले यो तस्बिर सार्वजनिक गर्नुभएको हो । अन्तरीक्ष अनुसन्धान संस्था नासाका...


जसपा भट्टराई पक्षको केन्द्रीय समिति बिस्तारित बैठक बस्दै

असार २८, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको केन्द्रीय समितिको बिस्तारित बैठक आज मंगलबार बस्दैछ । बैठक मंगलबारदेखि काठमाडौंमा दुई दिनसम्म चल्नेछ । अर्का अध्यक्ष उपेन्द्र यादवले भने असार २९ र ३०...


कर्मचारी सञ्चय कोषले माग्यो कर्मचारी (सूचनासहित)

असार २८, काठमाडौं । कर्मचारी सञ्चय कोषले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । कर्मचारी सञ्चय कोष पुल्चोक ललितपुर शाखाले कर्मचारी माग गरेको हो । सञ्चय कोषले नवौं तहदेखि कार्यालय सहायकसम्मका लागि आवेदन आह्वान गरेको छ । अनलाइनबाट २१...


मेलम्ची पानी प्रशोधन केन्द्रमा भट्टराईको शालिक शिलान्यास

असार २७, काठमाडौ । खानेपानी मन्त्री उमाकान्त चौधरीले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति कृष्णप्रसाद भट्टराईको जीवनशैली शिक्षाप्रद र प्रेरणाको स्रोत भएको बताउनु भएको छ । मेलम्चीको पानी प्रशोधन केन्द्र सुन्दरीजल क्षेत्रमा निर्माण हुन लागेको पूर्वप्रधानमन्त्री भट्टराईको पूर्णकदको शालिकको सोमबार शिलान्यास...


तीन दिने ‘नेपाली क्यारिकेचर २०७९’ प्रदर्शनी सुरु

२७ असार, काठमाडौँ । नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि तीन दिने ‘नेपाली क्यारिकेचर २०७९’ प्रदर्शनी सुरु भएको छ । उक्त प्रदर्शनीमा नेपाली समाजका विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वका क्यारिकेचर राखिएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) को वास्तुकला...


महावीर पुनलाई गण्डकी रत्न सम्मान

असार २७, पोखरा । गण्डकी प्रदेश सरकारले गण्डकी रत्नबाट महावीर पुनलाई विभूषित गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार पोखरामा आयोजित कार्यक्रममा पुनलाई उक्त सम्मान प्रदान गरेका हुन् । गण्डकी प्रदेश सरकारको ४ वर्ष पूरा भएको अवसरमा पुनलाई विभूषित...


आबे हत्याबारे अनुसन्धानको प्रारम्भिक रिपोर्ट सार्वजनिक

२७ असार, काठमाडौँ । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्याको आरोप लगाइएका ४१ वर्षीय तेत्सुया यामागामीलाई प्रहरी हिरासतमा राखी अनुसन्धान गरिरहेको छ । उनले आबेलाई निशाना बनाएको अनुसन्धानकर्ताहरूलाई बताएको जापानी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले राजनीतिज्ञहरू ‘अमूक सङ्गठन’सँग जोडिएको...


ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…