SamwadKhabar logo

               

भर्खरै

६७४२ समाचार


विश्व कीर्तिमान रचेर फर्केका राजु लामा सम्मानित

असार २७, क्यालिफोर्निया । विश्वकै अग्लो ठाँउमा कन्सर्ट गरि विश्व कीर्तिमान राखेर फर्केका गायक राजु लामालाई सम्मान गरिएको छ । आईतवार क्यालिफोर्नियाको रिचमण्डमा तामाङ कोअपरेसन सोसाईटी अफ क्यालिफोर्नियाले एक कार्यक्रम आयोजना गर्दै लामालाई सम्मान गरेका हुन् । उनले हालसालै विश्वकै...


धुम्बाराहीको एक नीजि स्कूलमा विद्यार्थीलाई कुटेर पढाईन्छ

असार २७, काठमाडौँ । शैक्षिक संघसंस्थाहरुमा विद्यार्थीलाई रचनात्मक एवम् प्रयोगात्मक भन्दा विद्यार्थीको मनोभावना विपरित जबरजस्ती रुपमा पढाउने र गृहकार्य नगर्दा शिक्षकहरुबाट विद्यार्थी कुटिने प्रवित्ति अझै हटेको छैन् । बालबालिकाहरुलाई मनोविज्ञान विपरित क्षमताभन्दा बढि गृहकार्य गर्न लगाउने र घोकन्ती शिक्षण प्रक्रियामार्फत...


मल विउ समयमै नपाउदा बाली लगाउने बेलादखि नै चिन्तामा किसान

२७ असार, काठमाडौँ । मलखाद तथा उन्नत बिउबिजन अभावले यस वर्ष महोत्तरीमा कृर्षि उत्पादन घट्ने किसानको भनाइ छ । समयमै बिउबिजन नपाएको र भने जसरी मलखाद हाल्न नपाएपछि उनीहरू बाली लगाउन बेलादेखि नै चिन्तामा परेका हुन् । कृषि ज्ञान केन्द्रको...


हरित कृषिको प्रवर्द्धन गर्न द्विपक्षीय सम्झौता

असार २७, चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर चितवन र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसीमोड) का बीच द्विपक्षीय सम्झौता भएको छ । अनुसन्धान, ज्ञान सिर्जना अध्ययन अनुसन्धानका नतिजा प्रसार, हरित कृषिको प्रवर्द्धन र जलवायुमैत्री तरिकाबाट नेपालको पर्वतीय...


प्रचण्ड र गृहमन्त्रीबीच भेटवार्ता

असार २७, काठमाडौं । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री बालकृष्ण खाणबीच भेटबार्ता भएको छ । सरकारले संसद्मा पेस गरेको ‘नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ बारे छलफल गर्न गृहमन्त्री खाण अध्यक्ष प्रचण्डलाई भेट्न...


संवैधानिक परिषद् सम्बन्धी विधेयक फिर्ता हुन्छ : महामन्त्री थापा

असार २७, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संवैधानिक परिषद् सम्बन्धी विधेयक फिर्ता हुने बताएका छन् । ललितपुरमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “यो विधेयक केही दिनमा फिर्ता हुन्छ,” थापाले भने, “यस विषयमा प्रधानमन्त्रीसँग...


पौडीमा नासिर र निभालाई दोहोरो स्वर्ण

२७ असार, काठमाडौँ । नेपाल पौडी संघले आयोजना गरेको १०औं एनएसए कप खुला तथा उमेर समूह पौडी प्रतियोगितामा नासिर याह्या हुसेन र निभा मास्केले दोहोरो स्वर्ण जित्नुभएको छ । प्रतियोगिताको पहिलो दिन आइतबार नासिरले २०० मिटर इन्डिभिजुअल मिड्ले र १००...


ट्रस्ट र प्रतिष्ठानका नाममा छुट्याइएको बजेट प्राथमिकताका क्षेत्रमा खर्चिन निर्देशन

पोखरा, २७ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ट्रस्ट तथा प्रतिष्ठानका नाममा विनियोजित बजेट प्रदेशको प्राथमिकताका क्षेत्रमा खर्चिने व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन् । आगामी आर्थिक वर्षको बजेटमा व्यक्तिको नामसँग जोडिएका ट्रस्ट तथा प्रतिष्ठानका नाममा रकम...


तुलसी रोपण गरिदै हर्षोल्लासका साथ हरिशयणी एकादशी मनाईयो

असार २७, काठमाण्डौ । असार शुक्ल एकादशीको अवसरपारी हिन्दु धर्मावलम्बीहरुले घर घरमा तुलसीको विरूवा रोपी हरिशयणी एकादशी मनाएका छन । विश्व हिन्दु परिषद नेपाल र जनकल्याण प्रतिष्ठानद्वारा सञ्चालित एकल विद्यालय अभियानले देशव्यापी रूपमा तुलसी रोपण कार्यक्रम मनाएको छ । हरिशयनी...


महिला युरोः समूह ‘सी’ का दुबै खेल बराबरी

२६ असार, काठमाडौँ । असार २६, काठमाडौं । महिला युरोपियन च्याम्पियनसिप २०२२ अन्तर्गत शनिबार राति भएका समूह ‘सी’ का दुबै खेल बराबरीमा टुङ्गिएका छन् । समूह ‘सी’ को पहिलो खेलमा साविक विजेता नेदरल्यान्ड्स स्विडेनसँग १–१ को तथा पोचुर्गल स्विट्जरल्यान्डसँग २–२...


एमविए पढेका युवाले सुरू गरे घडेरी बजार डटकम

२६ असार, काठमाडौँ । पुर्वाञ्चल विश्वविद्यालयबाट एमविए उत्तीर्ण गरेका एक युवाले घडेरी बजार डटकमको सुरूवात गरेका छन् । घर जग्गा कारोबारमा हुने कमिसन प्रथालाई निरूत्साहन गर्न र खरिदकर्ता र बिक्रीकर्ता दुवैलाई प्रत्यक्ष वा अप्रत्यक्ष सम्पर्क गराउने उद्वेश्यले घडेरी बजार डटकम...


जापानमा अनलाइनमा गालीगलौज गर्नेलाई जेल हालिने

असार २६, काठमाडौँ । जापानको संसदले अनलाइनमा गालीगलौज गर्नेलाई जेल सजाय दिने नियम अनुमोदन गरेको छ। पछिल्लो समय सामाजिक सञ्जालमा दुर्व्यवहारका घटना बढेसँगै जापानले नयाँ नियम ल्याएको हो। नयाँ नियमअनुसार अनलाइन गालीगलौजको आरोपमा दोषी पाइएका व्यक्तिलाई एक महिनासम्मको जेल वा...


४ अर्ब ५५ करोड रुपैयाँ बराबरको अलैँची निर्यात

२६ असार, काठमाडौँ । चालू आर्थिक वर्ष २०७८ र ७९ मा नेपालबाट ४ अर्ब ५५ करोड रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ । चालू वर्षको ११ महिनाको अवधिमा नेपालबाट उक्त मूल्य बराबरको अलैँची निर्यात भएको हो । भन्सार विभागको तथ्याङ्कअनुसार...


एकैदिन २५ अर्ब ५५ करोड ८६ लाख भुक्तानी

असार २६, काठमाडौं । चालु आर्थिक वर्षको बजेट खर्च गर्ने आजदेखि रोकिँदैछ । बजेट रोकिने अन्तिम दिन आइतबार एकैदिन २५ अर्ब ५५ करोड ८६ लाख रुपैयाँ सरकारी कोषबाट भुक्तानी भएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को...


पर्यटक तान्दै भूत झरना

२६ असार, काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारासागाँचोकगढी नगरपालिका वडा नम्बर ७ मगुवामा अवस्थित छ भूत छाँगा । ओझेलमा पर्दै गएको भूत छाँगाले पछिल्लो समय ह्वात्तै पर्यटक तान्न थालेको छ । सदरमुकाम चौताराबाट करिब सात किलोमिटरको दूरीमा रहेको यो छाँगामा...


वाम–लोकतान्त्रिक शक्ति एकीकृत हुनु आवश्यक छः अध्यक्ष दाहाल

असार २६, काठमाडौं । वाम–लोकतान्त्रिक शक्ति एकीकृत हुनु आवश्यक छः अध्यक्ष दाहालनेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनकारी वाम–लोकतान्त्रिक शक्ति एकीकृत र केन्द्रीकृत हुन जरुरी रहेको बताउनुएको छ । मुलुकको राष्ट्रिय स्वाधिनताका लागि जनयुद्ध र जनआन्दोलनका बलमा हासिल...


गुणस्तरहिन बन्यो अक्सिजन प्लान्टको ट्रस

२६ असार, काठमाडौँ । स्थानीयले जिल्ला अस्पताल खोटाङमा निर्माण गरिएको अक्सिजन प्लान्टको ट्रस भवन कमसल तरिकाले बनाएको गुनासो गरेका छन् । प्रदेश सरकारको १ करोड ५० लाखमा मुन रक्स इन्टरनेशनल प्रालिले निर्माण गरेको अक्सिजन प्लान्टको ट्रस भवन कच्चा तरिकाले बनेको...


३०औँ नर्सिङ लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक

असार २६, काठमाडौं । नेपाल नर्सिङ परिषद्को पछिल्लो नाम दर्ता लाइसेन्स परीक्षामा नर्सिङतर्फ ७८ प्रतिशत र मिडवाइफ्रीतर्फ ५० प्रतिशत नर्स उत्तीर्ण भएका छन् । काउन्सिलले शनिबार लिएको ३०औँ लाइसेन्स परीक्षामा नर्सिङतर्फ पाँच हजार ३९६ जना सहभागी भएकामध्ये चार हजार २३४...


युवकसित होटेलमा बस्न गएकी युवती झुन्डिएको अवस्थामा फेला

असार २६, बुटवल । रुपन्देहीको बुटवलस्थित एक होटेलमा युवती मृतावस्थामा फेलापरेकी छन् । बुटवल उपमहानगरपालिका–३ मा रहेको रहेको पाल्पाली होटेलमा बुटवल–११ की २१ वर्षीया समीक्षा गुरुङ झुन्डिएको अवस्थामा फेलापरेकी हुन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीका अनुसार...


जङ्गली च्याउ खाएर दाङमा छ जना बिरामी

२६ असार, काठमाडौँ । जङ्गली च्याउ खाएर दाङमा छ जना बिरामी परेका छन्। शनिबार बिहान स्थानीय जङ्गलबाट च्याउ खोजेर ल्याएका उनीहरूले पकाएर खाएको केही समयमै बिरामी परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मुकुन्दप्रसाद रिजालले बताए। उनकाअनुसार बिरामी पर्नेमा घोराही उपमहानगरपालिका–११ खैरा...


ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…