SamwadKhabar logo

               

भर्खरै

६७४२ समाचार


चीनमा फेरी कोरोना संक्रमण दर बढ्याे, सियान शहर लकडाउन

असार २२, काठमाडौं । चीनमा कोरोना संक्रमण दर बढ्न थालेपछि पुरानो शहर सियानका केही भागमा फेरी लकडाउन गरिएको छ । सोही शहरमा प्रत्येक दिन १८ जना कोरोनाका नयाँ संक्रमित फेला पर्न थालेका छन् । १ करोड ३० लाख जनसंख्या भएको...


झापा अर्जुनधारामा अर्को मृत हात्ती फेला

असार २२, बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका ४ दहिझोडा खोलाको किनारामा एउटा मक्ता भाले हात्ती मृत फेला परेको छ । झापामा यसै साता वृद्धशान्ति गाउँपालिका ५ आयवारीमा पनि एउटा हात्ती मृत फेला परेको थियो । भारत आसामबाट नेपाल हात्ती भित्रिने...


उपत्यकामा एकै दिनमा ट्राफिक नियम उल्लङ्घन गर्ने २३ सयलाई कारबाही

असार २२, काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने २३ सय बढीलाई एकैदिन प्रहरीले कारवाही गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंगलबार २ हजार ३८१ जना चालकहरूलाई कारबाही गरेको हो । जसमा फुटपाथमा पार्किङ गर्ने १२३ जना,...


संघ र प्रदेशको निर्वाचन मंसिरमै उपयुक्त हुने आयोगको निष्कर्ष

असार २१, काठमाडौं । निर्वाचन आयोगले संघ र प्रदेशको निर्वाचन आगामी मंसिर दुई गते गर्दा उपयुक्त हुने निष्कर्ष निकालेको छ । आयोगले संघ र प्रदेशको निर्वाचनको लागि दुई मिति सरकारलाई प्रस्ताव गर्ने तयारी गरेको छ । आयोगले मंसिर ५ गतेका...


मलेसियाको वीस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने

असार २१, काठमाडौं । मलेसियामा रहेको विश्वकै ठूलो आइटी कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजाने भएको छ । आज राजधानीमा आयोजित एक कार्यक्रममा मलेसियाको वीस्ट्रन टेक्नोलोजी र नेपालस्थित मेनपावर कम्पनी आकर्षण इन्टरनेशनल र लालधनुष इन्टरनेशनलबीच द्विपक्षीय सम्झौता भएको छ ।...


विश्व ब्याडमिन्टन दिवसमा राष्ट्रपति भण्डारीसँग साक्षात्कार

असार २१, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व ब्याडमिन्टन दिवसको अवसरमा बधाई तथा शुभकामाना व्यक्त गर्नुभएको छ । नेपाल ब्याडमिन्टन संघ, काठमाडौं जिल्ला ब्याडमिन्टन संघ र काठमाडौं ब्याडमिन्टन एकेडेमीका पदाधिकारी र खेलाडीसँग सोमबार राष्ट्रपति कार्यलयमा साक्षात्कार गर्दै राष्ट्रपति भण्डारीले ब्याडमिन्टन...


इपिएस प्राणाली मार्फत कोरिया जाने कामदारको भाषा परीक्षा केन्द्रको अुगमन

असार २१, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले इपिएस प्राणाली मार्फत कोरिया जाने कामदारको लागि लिइने भाषा परीक्षा केन्द्रको अुगमन गर्नु भएको छ । मंगलबार दिउँसो ललितपुरको भैसेपाटीमा रहेको परीक्षा केन्द्रको अनुगमन गर्नु भएको हो ।...


न्युजिल्यान्डले पुरुष र महिला क्रिकेटरलाई समान तलब भत्ता

असार २१, काठमाडौं । न्युजिल्यान्ड क्रिकेट बोर्डले पुरुष र महिला क्रिकेट खेलाडीलाई समान पारिश्रमिक दिने निर्णय गरेको छ । यो निर्णय आगमी पाँच वर्ष सम्मको लागि अगष्ट १ देखि लागु हुनेछ । अव न्युजिल्यान्डबाट टेस्ट खेल खेल्ने महिला र पुरुष...


चितवनमा चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा साउनदेखि

असार २१, काठमाडौं । चितवन जिल्लामा पहिलो पटक सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा हुने भएको छ । आगामी साउन दोस्रो साताबाट परीक्षा लिने गरी तयारी गरिएको छ । यातायात व्यवस्था सेवा कार्यालय चितवनका प्रमुख विनोद पौडेलका अनुसार सवारी चालक अनुमतिपत्र...


अमेरिकामा बर्सेनि सयौँ गोलीकाण्ड, हजारौँको मृत्यु

असार २१, काठमाडौं । अमेरिकाको इलिनोस राज्यको हाइल्याण्ड पार्कमा भएको परेडमा एक बन्दुकधारीले जथाभावी गोली चलाउँदा छ जनाको मृत्यु भएको छ । अमेरिका स्वतन्त्र भएको स्मरणमा आयोजित परेड शुरू भएको २० मिनेटपछि गोलीकाण्ड भएको हो । घटनास्थलमै ५ जना र...


सुकुटे घुम्न पुगेकी युवती बलात्कृत, तीन जना पक्राउ

असार २१, काठमाडौँ । सुकुटे घुम्न पुगेकी एक युवती बलात्कृत भएकी छन् । असार १८ गते सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– ९ सुकुटेस्थित सुकुटे बिचएड्भेन्चर क्याम्प रिसोर्टमा टेण्टमा सुतेकी महिला बलात्कृत भएकी हुन् । उनीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई...


रामेछापबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना, कम्तिमा ६ जनाको मृत्यु

असार २१, काठमाडौं । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा आज बिहान बस दुर्घटना भएको हो । बा ३ ख ८३९६ नम्बरको...


हजारौँ विद्यार्थी नर्सिङ पढ्नबाट वञ्चित

असार २१, काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित ७८ वटा कलेज नर्सिङका विद्यार्थी पढाउनबाट वञ्चित भएका छन् । चिकित्सा शिक्षा ऐनमा नर्सिङ कलेज सञ्चालन गर्न १०० शय्याको अस्पताल अनिवार्य हुनुपर्ने व्यवस्थाअनुसार ती कलेज बन्द भएका हुन् । छ । प्राविधिक शिक्षा...


समयमै काम पूरा नगरे भुक्तानी रोक्ने विराटनगर महानगरको तयारी

असार २१, विराटनगर । विराटनगर महानगरपालिकाले सञ्चालन गरेका दीर्घकालीन महत्त्वका विकास निर्माणका कार्य समयमै नसके ठेकदारको भुक्तानी रोक्ने भएको छ । महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सञ्चालित योजनाहरूमा ढिलासुस्ती गर्ने क्रम बढेपछि निर्माण कम्पनीलाई सचेत गराएका हुन् । पटक–पटक म्याद थप्दासमेत...


विनोद शाही मृत्यु प्रकरणः मंगलसेनमा निषेधित क्षेत्र घोषणा

असार २१, अछाम । विनोद शाही मृत्यु प्रकरणले उग्र रुप लिन थालेपछि प्रशासनले जिल्ला सदरमुकाम मंगलसेनका विभिन्न स्थानमा निषेधित क्षेत्र घोषण गरेको छ। जिल्ला प्रशासन कार्यलय अछामले दरबार क्षेत्र, जिल्ला अदालत, जिल्ला सरकारी वकील कार्यालय , बैरागी धारा बस काउन्टर,...


फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

असार २१, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा प्रतिलिटर रु २, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर रु ९ वृद्धि गरेको...


प्रथम महिला फुटसलको उपाधि एक्स–गोर्खा कास्कीलाई

असार २१, काठमाडौं । लमजुङमा पहिलोपटक आयोजना गरिएको प्रथम महिला फुटसलको उपाधि एक्स–गोर्खा कास्कीले जितेको छ। फाइनल खेलमा एक्स–गोर्खा कास्कीले मिनाङ लाङ्घाली बेसीसहर नगरपालिकालाई ३–० गोलको अन्तरमा हराउदै उपाधि जितेको हो। एक्स गोर्खाले उपाधिसहित ३० हजार पुरस्कार जितेको छ। सोही...


माओवादी केन्द्रीय समिति बैठक स्थगित

असार २१, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को राजधानीमा जारी केन्द्रीय कमिटी बैठक आज मंगलबार स्थगित भएको छ । पदाधिकारी चयनलगायतका विषयमा शीर्ष तहका नेताहरूबीच छलफलका लागि आजको बैठक स्थगित गरिएको हो । यसअघि सोमबारको बैठकमा सहभागीहरूले चालु बैठकबाटै पदाधिकारी,...


माँ कालीले चुरोट पिउँदै गरेको पोस्टर सार्वजनिक भए लगत्तै सर्वत्र विरोध

एजेन्सी असार २१, काठमाडौं । चलचित्र निर्माता लीना मणिमेकलाईले आफ्नो वृत्तचित्र ‘काली’ को पोस्टर सार्वजनिक गरेकी छिन् । जसमा अभिनेत्री आमा कालीले चुरोट पिउँदै गरेको देखाइएको छ । जुलाई २ मा पोस्टर रिलिज भएपछि सामाजिक सञ्जालमा जनताको आक्रोश चर्किएको हो...


प्रदेश युवा स्वयंसेवक तालिम सम्पन्न

असार २०, काठमाडौँ । जिल्ला युवा समितिले प्रदेश स्वयंसेवक तालिमको आयेजना गरेको छ । सोमबार काठमाडौँमा आयोजना भएको उक्त कार्यक्रममा बागमति प्रदेश सभा सदस्य रमा आले मगरले समाज परिवर्तनको मेरुदण्ड युवालाई मान्नुपर्ने बताएकी छिन् । बागमति प्रदेश उद्योग, पर्यटन तथा...


ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…