SamwadKhabar logo

               

युवा

प्रदेश युवा स्वयंसेवक तालिम सम्पन्न

संवाद खबर

संवाद खबर

प्रदेश युवा स्वयंसेवक  तालिम सम्पन्न
असार २०, काठमाडौँ । जिल्ला युवा समितिले प्रदेश स्वयंसेवक तालिमको आयेजना गरेको छ । सोमबार काठमाडौँमा आयोजना भएको उक्त कार्यक्रममा बागमति प्रदेश सभा सदस्य रमा आले मगरले समाज परिवर्तनको मेरुदण्ड युवालाई मान्नुपर्ने बताएकी छिन् । बागमति प्रदेश उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति समेत रहेकी आले मगरले देशको युवा उमेर समूहलाई सहि मार्गनिर्देशन गर्न आवश्यक रहेकोले सरकारले युवाको क्षेत्रमा लगानी बढाउनुपर्ने बताएकी छिन् । युवालाई नीति निर्माणदेखि नेतृत्वदायी भूमिकामा ल्याउन राजनीतिक दलहरुले पनि भूमिका खेल्नुपर्ने उनले बताएकी हुन् । बागमति प्रदेश युवा तथा खेलकुद मन्त्रालय अन्र्तगत रहेको युवा परिषदको सहकार्यमा आयोजित कार्यक्रममा नेपाली सेनाका महासेनानी मुनाल बस्नेत, नेपाल रेडक्रसका कार्यकारी निर्देशक उमेश ढकाल, नेपाल पत्रकार महासंघ केन्द्रीय आम सञ्चार तथा प्राज्ञिक विभागका सदस्य कृष्णराज गौतम् नेपाल स्काउटको प्रशिक्षक सन्तोष गिरि अतिथि रहेका थिए ।  काठमाडौँ जिल्ला युवा समितिका अध्यक्ष रुपा थापा मगरको अध्यक्षतामा भएको सो कार्यक्रममा युवाका विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गरेका ३० जनाको सहभागीता रहेको थियो । ‘सिर्जनशीलता र युवा उद्यमशीलता प्रर्वद्धन बागमतिमाः युवा सशक्तिकरण’ भन्ने नारा सहित युवाको हित युवामैत्री सरकार निर्माणमा पहल कदमी पु¥याउने उद्देश्यसहित कार्यक्रमको आयोजना भएको छ । जिल्लाभित्रका युवाहरुलाई आर्थिक, सामाजिक, उद्यमीशील, स्वास्थ्य एवम् खेलक्षेत्रमा थप सशक्त बनाउन स्वयम्सेवक तालिमकको आयोजना गरिएको युवा समितिका अध्यक्ष रुपा थापाले बताईन् । स्वयम्सेवक तालिममा सहभागी २० जनालाई काठमाडौँ जिल्ला युवा समितिले प्रमाणपत्र प्रदान गरेको थियो ।

ताजा

सबै

सुर्खेत–दैलेखको सिमानामा गाडी दुर्घटना हुँदा ४ को मृत्यु, २५ घाइते

२३ कार्तिक, काठमाडौंं । सुर्खेतदैलेखको सिमानामा फोर्स गाडी दुर्घटना हुँदा ४ जनाको म…

बेतका फर्निचरबाट मासिक ५० हजार कमाउँछन् राजकुमार श्रेष्ठ

२३ कार्तिक, काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका७ का ६२ वर्षीय राजकुमार श्रेष्ठ…

सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेको नाम अनुमोदन

२३ कार्तिक, काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित…

पाथीभरामा केवलकार बनाउन दिने र नदिने पक्षबीच झडप

२३ कार्तिक, काठमाडौं । कोशी प्रदेशको प्रसिद्ध तीर्थस्थल पाथिभरामा केबलकार बनाउने विषय…

लोकप्रिय

सबै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

२० कार्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि दैनिक १० घ…

३८३ वर्ष पुरानो कार्तिक नाच आजदेखि सुरु

२१ कार्तिक, काठमाडौं । तीन सय त्रियासी वर्षदेखि चलेको कार्तिक नाच आजदेखि सुरु हुने …

माकलबारीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

२० कार्तिक, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका८ माकलबारीमा स्कुटर दुर्घटना …

२४ वर्षपछि बागलुङको निरयघाटमा हरिबोधिनी एकादशी मेला लाग्ने

२२ कार्तिक, काठमाडौं । बागलुङको निरयघाटस्थित कालीगण्डकी किनारामा २४ वर्षसम्म रोकिएको…

यो पनि

हिन्दू स्वयंसेवक संघको संघ शिक्षा वर्ग भरतपुरमा सम्पन्न

हिन्दू स्वयंसेवक संघको संघ शिक्षा वर्ग भरतपुरमा सम्पन्न

जेठ २७, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालकाे १५ दिवसीय संघ शिक्षा वर्ग चितवनको …

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

काठमाडौँ महानगरको निःशुल्क तालिम सीप मेला, २ हजारभन्दा बढीलाई रोजगारको अवसर

वैशाख २०, काठमाडौं । बुधवार (वैशाख १९) देखि टुडिखेलमा शुरू भएको सीप मेला२०८१ ले…

बागमतीमा ३ दिने युवा सम्मेलन हुँदै

बागमतीमा ३ दिने युवा सम्मेलन हुँदै

वैशाख १७, काठमाडौं । बागमती प्रदेश युवा परिषद्ले ३ दिने युवा सम्मेलन आयोजना गर्ने भ…

गोकर्णेश्वर नगरप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

गोकर्णेश्वर नगरप्रमुखलाई नेविसंघको ज्ञापन पत्र

वैशाख ६, काठमाडौं । नेपाल विधार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा नेपाल विद्यार्…