SamwadKhabar logo

               

भर्खरै

६७४२ समाचार


तनहुँ-१ मा स्वर्णिमकाे फराकिलाे अग्रता कायमै

वैशाख ११, काठमाडौं। तनहुँ– १ मा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ। पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले आफ्नो अग्रता फराकिलो बनाउँदै लगेका छन्। वाग्लेले ९१९८ मत पाएका छन्। उनलाई नेपाली कांग्रेसका गोविन्द भट्टराईले ३८०३ मत...


मौसम खबरः आज दिनभर पानी पर्ने

वैशाख ११, काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । यसका कारण देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग...


१७औँ लोकतन्त्र दिवस आजः विभिन्न कार्यक्रम मनाइँदै

वैशाख ११, काठमाडौं । १७औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदै छ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गरेका थिए ।...


लोकतन्त्रले सबैको अधिकार सुनिश्चित गर्छ : देउवा

वैशख ११, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रले सबैको अधिकार सुनिश्चित गर्ने बताएका छन् । १७ औं लोकतन्त्र दिवसको अवसरमा आज विज्ञप्ति जारी गरी उनले लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुने भएकाले यसको रक्षार्थ सबै जना...


थप ८१ जनामा कोरोना संक्रमण

वैशाख १०, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ३०६ नमुनामध्ये ३७० जनाको पीसीआर परीक्षण गर्दा ४१ जना र ९३६ जनाको एण्टीजेन परीक्षण गर्दा ४१ जना गरी ८१ जनामा कोरोना संक्रमण...


उपनिर्वाचन सम्पन्नः करिब ६० प्रतिशत मत खस्यो

वैशख १०, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचनमा करिब ६० प्रतिशत मत खसेको बताएका छन् । तीन क्षेत्रमा भएको मतदानमा समग्रमा त्यति मत खसेको उनले बताए । आज बारा क्षेत्र नम्बर २, चितवन–२ र तनहुँ–१ मा उपनिर्वाचन भएको...


मदन भण्डारी फाउण्डेशनको अध्यक्षमा महेन्द्र पाण्डे चयन

वैशाख १०, काठमाडौं । मदन भण्डारी फाउण्डेशनको अध्यक्षमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले जिम्मेवारी लिएका छन् । फाउण्डेशनका अध्यक्ष उषाकिरण भण्डारीले कार्यव्यवस्ताका कारण फाउण्डेशनको तेस्रो केन्द्रीय कमिटी बैठकमा राजीनामा दिएपछि सचिवालय सदस्य पाण्डेलाई अध्यक्षको जिम्मेवारी दिइएको हो । यस्तै फाउण्डेशनले यस वर्षदेखि...


चितवनमा एक मतदान केन्द्रमा विवाद, प्रहरीद्धारा लाठी प्रहार

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत चितवनको एक केन्द्रमा दुई पक्षबीच विवाद हुँदा मतदान प्रभावित भएको छ । चितवन निर्वाचन क्षेत्र–२ अन्तर्गत नवकिरण कमलकुसुम माध्यामिक विद्यालय मतदान केन्द्रमा विभिन्न राजनीतिक दलका कार्यकर्ताबीच विवाद हुँदा मतदान प्रभावित भएको हो । मतदान...


पर्यटकीय आकर्षण बन्दै लहानको ‘हात्तीदह सिमसार’

वैशाख १०, लहान। एक समय जङ्गली हात्तीको क्रिडास्थल रहने गरेको सिरहाको लहान नगरपालिका–१५ मा अवस्थित हात्तीदह सिमसार क्षेत्रमा हिजोआज भने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ। पूर्व–पश्चिम महेन्द्र राजमार्गस्थित लहान बजारबाट करिब सात किलोमिटर उत्तरतर्फ चुरेपर्वत नजिकै सो...


सातु खाने दिनः अक्षय तृतीया पर्वमा पशुपतिमा दर्शनार्थीको भीड

वैशाख १०, काठमाडौं । वैशाख शुक्ल तृतीयाका दिन अक्षय तृतीया पर्व मनाइन्छ । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन अक्षय तृतीया पर्व मनाउने गरिन्छ । जौं र चनाको सातु एवं चिसो पानीको सर्वत ख्वाइँदै अक्षय तृतीया पर्व मनाउने गरिन्छ ।...


नेपालमा खोजिएका अमृतपाल पञ्जाबबाट पक्राउ

वैशाख १०, काठमाडौं । ‘वारिस पञ्जाब दे’ संगठनका प्रमुख तथा खालिस्तान समर्थक अमृतपाल सिंह पक्राउ परेका छन । पञ्जाब पुलिसले आफ्नो ट्विटर ह्यान्डल मार्फत मार्च १८ देखि फरार रहेका सिंहलाई पञ्जाबाको मोगाबाट पक्राउ गरिएको जानकारी दिएको छ । प्रहरीले गत...


काभ्रेमा व्यवसायीले रोके निर्माण सामग्रीको ढुवानी

वैशाख १०, काभ्रेपलाञ्चोक । अरनिको, बीपी र हेलम्बु राजमार्गमा गुड्ने मालवाहक सवारीलाई जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अनिवार्य रूपमा भारमापन गर्न निर्देशन दिएपछि व्यवसायीले निर्माण सामग्री ढुवानी ठप्प पारेका छन् । तीन दिनदेखि ढुवानी रोक्ने चेतावनी दिँदै आएका उनीहरूले गए रातिदेखि...


निजी क्षेत्रमा अनुसन्धान गर्न सक्ने अख्तियार सम्बन्धी विधेयकमा चेम्बरको ध्यानाकर्षण

वैशाख १० , काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजी क्षेत्रमा पनि अनुसन्धान गर्न पाउने गरी कानुन संशोधन गर्न लागिएको प्रति नेपाल चेम्बर अफ कमर्सको गम्भिर ध्यानाकर्षण भएको छ । अख्तियारको दायराभित्र ल्याउने व्यवस्था संविधान अनुकुल नहुने र समग्र उद्योगी...


गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारी पदमुक्त

वैशाख ९, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् । शनिबार गण्डकी प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेपछि उनी पदमुक्त भएका हुन् । विश्वासको मतका लागि भएको मतदानमा सहभागी ६० प्रदेशसभा सदस्यमध्ये २४ जनाले मात्र विश्वासको पक्षमा मत...


पत्रकारमाथी आक्रमण गर्नेलाई तत्काल कारवाही गर्न माग

वैशाख ९, काठमाडौँ । पत्रकार आशिष गुरागाइमाथी भौतिक आक्रमण गर्ने व्यक्ति समूहलाई तत्काल कारवाही गर्न समाजवादी प्रेस संगठन काठमाडौँले माग गरेको छ । समाजवादी प्रेस संगठन उपत्यका कमिटिका सचिव समेत रहेका गुरागाइलाई बुढानीलकण्ठ नगरपालिका स्थित कपनमा कुटपिट गरेको भन्दै प्रेस...


सहिद पदम लिम्बुको भोलि अन्त्येष्टि गरिँदै

वैशाख ८, काठमाडौं । ‘कोशी प्रदेश’ नामाकरण विरुद्धको आन्दोलनका क्रममा प्रहरीको कुटाईबाट निधन भएका सहिद पदम लिम्बु लाजेहाङको शव शनिबार अन्त्येष्टि गरिने भएको छ । गत चैत ५ गते विराटनगरमा भएको विरोध प्रर्दशनका क्रममा प्रहरीसँगको झडपमा घाइते भएका लाजेहाङको १०...


माई खोला हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

वैशाख ८, काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको आईपीओमा आजदेखि आवेदन दिन सकिने छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा गएकाहरूलाई आईपीओ निष्कासन गरी बाँडफाँट गरिसकेको छ । कम्पनीले जारीपुँजी ३९ करोड २९ लाख...


उपनिर्वाचनको मौन अवधि सुरू

वैशाख ८, काठमाडौं । प्रतिनिधि सभामा रिक्त तीन स्थानमा आइतबार हुने उपनिर्वाचनको मौन अवधि सुरू भएको छ । बिहीबार राति १२ बजेबाट मौन अवधि सुरू भएको निर्वाचन आयोगले जनाएको छ । बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र...


प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

वैशख ८, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। दाहाल र ओलीबीच संवैधानिक परिषद्को बैठक र प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री दाहालले प्रधानन्यायधीश नियुक्तिका लागि सक्रियता बढाउँदै सहमति...


स्नातक तहको परीक्षा एक साता पछि सर्‍यो

वैशख ८, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको परीक्षा एक साता पछाडि सारेको छ । वैशाख १० गते तीन क्षेत्रमा उपनिर्वाचन हुने भएकाले त्यो दिनको परीक्षा वैशाख १६ गतेका लागि सारिएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।...


ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…