SamwadKhabar logo

               

भर्खरै

६७४२ समाचार


रोकिएका दर्जन आर्थिक विधेयकहरु अघि बढाउन सभामुखलाई चेम्बरको ध्यानकर्षण

साउन ३, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले प्रतिनिधि सभामा विचाराधिन रहेका अर्थतन्त्रसंग सम्वन्धित बिभिन्न विधेयकहरुलाई अघि बढाउन सभामुख अग्नि सापकोटालाई ध्यानाकर्षण गराएको छ । सिंहदरवारस्थित सभामुख सापकोटाको कार्यकक्षमा आज भएको भेटबार्तामा चेम्बरले अर्थतन्त्रसंग सम्वन्धित विभिन्न एघार वटा विधेयकहरु अघि...


एकीकृत समाजवादीले वाम एकताको पहल गर्ने

साउन ३, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले वाम एकताको लागि पहल गर्ने भएको छ । एकीकृत समाजवादीको मंगलबार सम्पन्न सचिवालय बैठकले वर्तमान पाँच दलीय गठबन्धन कायम राख्दै वाम एकताको निम्ति पहल गर्ने निर्णय गरेको हो । बैठकले संगठन सुदृढीकरण...


एक वर्षमा वाणिज्य बैंकहरूले बढाए ४ खर्ब ५४ अर्ब कर्जा

३ साउन, काठमाडौँ । गत आर्थिक वर्ष २०७८र७९ मा वाणिज्य बैंकहरुले थप ४ खर्ब ५४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । नेपाल बैंकर्स एसोसिएसनले उपलब्ध गराएको तथ्याङ्क अनुसार २०७८ असार मसान्तसम्म कुल ३७ खर्ब २० अर्ब रुपैयाँ कर्जा प्रवाह...


रवीन्द्र मिश्रको प्रस्तावः संवैधानिक राजतन्त्र, हिन्दु–बौद्ध राष्ट्र अबको नेपाल

३ साउन, काठमाडौँ । स्थानीय तहको निर्वाचनपछि विवेकशील साझा पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका रवीन्द्र मिश्र वर्तमान शासन प्रणाली नै उल्ट्याउने पक्षमा उभिएका छन् । ‘विचारभन्दा माथि देश’ को अवधारणालाई थप परिष्कृत गर्दै मिश्र संवैधानिक राजतन्त्र र हिन्दु–बौद्ध​ राष्ट्रको पक्षमा...


तातो हावाबाट ५१० जनाको मृत्यु

३ साउन, काठमाडौँ । स्पेनमा केही दिनदेखि प्रचण्ड गर्मी भएको छ । तातो हावाबाट धेरैजनाको ज्यान गइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारसम्ममा तातो हावाबाट ज्यान जानेको सङ्ख्या पाँच सय १० पुगेको छ । देशका विभिन्न...


पानी नपर्दा गाँउका अगुवालाई बाँधेर पुजा गर्ने अनौठो चलन

३ साउन, काठमाडौँ । साउनमा समेत पानी नपरेपछि किसानहरुले अनौँठो कार्य गरेका छन् । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिनिधिलाई बाँधेर पूजा गर्नको लागि मन्दिरमा पुर्‍याएका छन्। किसानले पानी पर्ने विश्वासमा स्थानीय जनप्रतिनिधिहरूलाई गाउँपालिकाको वडा नम्बर ३ मा रहेको शिव...


गठबन्धनलाई थप सुदृढ बनाई निरन्तरता दिने कांग्रेसको निर्णय

३ साउन, काठमाडौँ । नेपाली कांग्रेसले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलहरुसँग तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ। सोमबार पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीलाई आसन्न प्रदेश र प्रतिनिधिसभामा प्रष्ट बहुमततर्फ लक्षित गराउने, संविधानको...


ड्राइभिङ लाइसेन्स सबै प्रदेशमा छपाइको व्यवस्था गरिनेछ : मन्त्री राई

साउन ३, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले स्मार्ट ड्राइभिङ लाइसेन्स सबै प्रदेशमा छपाइ गर्ने व्यवस्था गरिने बताउनुभएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको टोलीसँग मंगलबार मन्त्रालयमा भएको छलफलमा मन्त्री राईले स्मार्ट ड्राइभिङ लाइसेन्स र इम्बोस्ड...


काठमाडौँमा बोरिङ खन्दा ग्यास निस्कियो

३ साउन, काठमाडौँ । काठमाडौँको जोरपाटीस्थित चामुण्डामा पानीका लागि बोरिङ खन्दा ग्यास निस्किएको छ । स्थानीय सन्तबहादुर लामाको घरमा पानीका लागि बोरिङ खन्ने क्रममा ग्यास निस्किएको हो । पानीका लागि बोरिङ खन्ने क्रममा सोमबार बिहान १०ः१० बजेदेखि उक्त स्थानबाट ग्यास...


मलेसियामा कोरोना सङ्क्रमित बढ्दै, थप सात जनाको मृत्यु

साउन ३, क्वालालम्पुर। मलेसियामा पछिल्लो समय कोरोना सङ्क्रमितको संख्या थप बढेको छ । गएको २४ घन्टा यतामात्र यहाँ तीन हजारभन्दा बढी सङ्क्रमित थपिएका बताइएको छ । मलेसियाको स्वास्थ्य मन्त्रालयले यहाँ तीन हजार ८० जनामा गएको २४ घन्टा यता सङक्रमण थपिएको...


किसानको गुनासो : ‘आकाश हेर्दै असार बित्यो’

साउन ३, गलेश्वर। असारको दोस्रो सातासम्म रोपाइँ गरेर सकिसक्नुपर्ने म्याग्दीका ग्रामीण भेगका खेत यस वर्ष पर्याप्त वर्षा नभएका कारण बाँझै छन् । रोपाइँ भएका ठाउँमा पनि पानी अभावमा खेतका गह्रा धाँजा फाटेका छन् भने रोपेको धानको बीउसमेत मर्न लागेको किसानले...


काठमाडौं महानगरले किन्याे ३ दमकल

साउन ३, काठमाडौं । काठमाडौं महानगरपालिकाले ३ वटा दमकल ल्याएको छ । मेयर बालेन शाहका अनुसार ३ वटा दमकल खरिद गरिएको हो । यी दमकलको खरिद प्रक्रिया निवर्तमान मेयर विद्यासुन्दर शाक्यकै पालामा थालिएको थियो । पहिले नै अघि बढेको योजनाअनुसार...


डडेलोको भुङग्रोमा युरोप तापक्रमको रेकर्ड तोडदैँ

३ साउन, काठमाडौँ । केही सातादेखि दक्षिण युरोपलाई आक्रान्त पारेको ‘हिटवेभ’ उत्तरतर्फ सरेको छ। हिटवेभका कारण बेलायतको तापक्रममा नयाँ रेकर्ड कायम हुने चरणमा पुगेको छ। द गार्डियनका अनुसार बेलायतमा अहिलेसम्म मापन भएको उच्च तापक्रम ३८.७ डिग्री सेल्सियस हो। मंगलबारको तापक्रम...


काठमाडौं महानगरपालिकाले ल्यायो तीन वटा दमकल

३ साउन, काठमाडौँ । काठमाडौं महानगरपालिकाले तीन वटा दमकल ल्याएको छ। मेयर बालेन शाहका अनुसार तीन दमकल खरिद गरिएको छ। यी दमकल यसअघिका मेयर विद्यासुन्दर शाक्यकै पालामा खरिद प्रक्रियामा गएको थियो। पहिले नै अघि बढेको योजनाअनुसार तीन दमकल महानगर आइपुगेको...


बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

३ साउन, काठमाडौँ । कैलालीमा बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । ना ६ ख ९६९३ नम्बर बसको ठक्करबाट गौरीगंगा २ का खडक थापाको मङ्गलबार बिहान मृत्यु भएको हो । सोमबार गौरीगंगा नगरपालिका–१ चौमालामा सुदूरपश्चिम यातायातको बसको ठक्करबाट थापा...


लुम्विनी विकास बैंकको सीईओमा पुनः नरेश सिंह बोहरा

३ साउन, काठमाडौँ । प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा लुम्बिनी विकास बैंकले पुनः नरेश सिंह बोहरा नियुक्त गरेको छ। साउन २ देखि लागु हुने गरी बैंकले ४ बर्षे कार्यकालका लागि उनलाई नियुक्त गरेको हो । नियुक्तिपछिको पदबहाली कार्यक्रममा बैंकका सञ्चालक समितिका...


श्रीलंकाका पूर्वराष्ट्रपति राजपाक्षेलाई देश छाड्न सिंगापुरकाे आदेश

साउन ३, काठमाडौं । श्रीलंकाबाट भागेर माल्दिभ्स हुँदै सिंगापुर पुग्नुभएका श्रीलंकाका पूर्वराष्ट्रपति गोताबाया राजपाक्षेलाई सिंगापुरले देश छाड्न आदेश दिएको छ । सिंगापुरको विदेश मन्त्रालयले राजापाक्षेलाई तत्कालका लागि शरण दिइएको भएपनि उहाँलाई राजनीतिक शरण दिन नसकिने भन्दै देश छोड्न आदेश दिएको...


त्रिवि र अनसनरत अनेरास्ववियुबीच ११ बुँदे सहमति

साउन ३, काठमाडौं । अनसनरत नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियु र त्रिभुवन विश्व विध्यालयबीच सहमति भएको छ। असार २८ गतेदेखि त्रिवि परिसरमा अनसनरत अनेरास्ववियु र त्रिवीबीच ११ बुँदे सहमतिपछि सोमबार अनेरास्ववियुले अनसन तोडेको छ। अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीका अनुसार आफूहरूले उठान...


बेलायती प्रधानमन्त्री जोनसनको सरकारले पायो विश्वासको मत

साउन ३, काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनको सरकारले विश्वासको मत पाएको छ । सत्तारूढ कन्जरभेटिभ पार्टीका सदस्यहरूले सरकारको समर्थनमा मतदान गरेपछि जोनसोनको सरकारले विश्वासको मत जित्न सफल भएको हो । प्रधानमन्त्री जोनसनले पदत्याग गर्ने घोषणा गरिसकेकाले तत्काल राजीनामा गरेर...


१८ वर्षमाथिका नागरिकलाई आजदेखि बुस्टर मात्रा खोप दिइने

साउन ३, काठमाडौं । काठमाडौंमा आज मंगलबारबाट १८ वर्षमाथिका नागरिकलाई कोरोना विरुद्धको बुस्टर मात्रा खोप दिइने भएको छ। जिल्लाका सबै स्वास्थ्य संस्थाबाट कोभिशिल्ड खोपको बुस्टर मात्रा दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । साउन ६ गतेसम्म सञ्चालन हुने...


ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…