SamwadKhabar logo

               

विश्व

क्यालिफोर्नियामा एक नेपालीमाथी सामूहिक आक्रमण, सहयोगको लागि अपिल

संवाद खबर

संवाद खबर

क्यालिफोर्नियामा एक नेपालीमाथी सामूहिक आक्रमण, सहयोगको लागि अपिल
जेठ २४, क्यालिफोर्निया । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यको ओकल्यान्डमा एक नेपाली युवा सार्वजनिक स्थलमा गम्भिर रुपमा कुटिएका छन् । क्यालिफोर्निया राज्यको ओकल्यान्ड बस्ने २५ वर्षीय सागर (ओशन) तामाङ काम सकेर राति ११ बजे तिर ओकल्यान्ड शहरको डाउनटाउनमा स्यान्डविच किन्न निस्कँदा फक्स थिएटरको अगाडी बाटोमा अपरिचित ब्यक्तिको समुह आई पछाडी बाट आक्रमण गरि निर्मम तरिकाले कुटपिट गरि गम्भिर घाईते बनाई फरार भएको छ । सागरलाई कुटपिट गरिसकेपछी सागरको साथमा भएको पैसा ब्याग, मोबाईल फोन, बाहिरी लगाएको सम्पुर्ण कपडा र जुत्ता समेत लुटेरभागेको छ । भने कुटपिट पछि सागर सडकमा भित्री कट्टु र गन्जीमा बेहोस अवस्थामा थिए । घटना पछि सागरलाई हाईल्यान्ड हस्पिटलको इमर्जेन्सीमा पुर्‍याएको थियो । उनलाई लेभल १ ट्रमाको उपचार भईरहेको छ । अहिले सागरका साथि बिमला थापाले गोफन्ड बनाई छ सबैलाई सहयोगको लागि अपिल पनि गरेका छन् । गोफण्ड मार्फत सहयोग गर्न यहॅा तलको लिंकमा क्लिक गरेर सहयोग गर्न सक्नुहुनेछ । https://www.gofundme.com/f/stop-asian-hate-crime-in-oaklandcalifornia?utm_source=facebook&utm_medium=social&utm_campaign=m_pd+share-sheet&fbclid=IwAR1-ZM1Aq6EWwBeZ4qUmBKiOzw0Za5-N3KSoVoPtwRFjK-aI5z9e5WaagDk

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस…

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

१८ भाद्र, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपाल…

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

१२ भाद्र, काठमाडौं । घरेलु टोली नेपाललाई बंगलादेशले पराजित गर्दै दक्षिण एसियाली फु…