SamwadKhabar logo

               

विविध

अत्यधिक गर्मीका कारण धनगढीका विद्यालय एक हप्ता बन्द

Pramila Bhujel

Pramila Bhujel

अत्यधिक गर्मीका कारण धनगढीका विद्यालय एक हप्ता बन्द

जेठ १७, काठमाडौं ।  गर्मी अत्यधिक बढेपछि धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रका विद्यालयमा बिदा दिने निर्णण गरेको छ । जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका अनुसार धनगढीमा २८ वर्ष यताकै सर्वाधिक ४४ डिग्री सेल्सियस नाघेपछि उपमहानगरपालिकाले भोलि शुक्रवारदेखि लागू हुनेगरी २४ जेठसम्म बिदा दिने निर्णण गरेको हो ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र खातीले सूचना जारी गर्दै बर्खे बिदाबाट कट्टा हुनेगरी नगर क्षेत्रका सबै विद्यालयमा बिदा दिइएको उल्लेख गरेका छन् । खातीले गर्मी अत्यधिक बढेपछि बालबालिकाको स्वास्थमा पर्न सक्ने असरलाई ख्याल गर्दै बिदा दिइएको बताएका छन् ।

धनगढीलगायत तराई क्षेत्रमा केही दिनयता गर्मी अत्यधिक बढेको छ । 

मौसम तथा विज्ञान विभाग अन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका अनुसार आज धनगढीको तापक्रम ४४।१ डिग्री सेल्सियस पुगेको छ ।

 

ताजा

सबै

अछाममा छाउगोठमा बसेकी किशोरी बलात्कृत, १७ वर्षीय किशोर पक्राउ

५ असार, काठमाडौं । अछाममा छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएकी छन् । अछाम प्रहरी…

संसद भवनभित्र प्रहरी जवान मृत फेला

५ असार, काठमाडौं । संसद भवनको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका एक जवान संसद भवनभित्…

बेथिति एवं भ्रष्टाचारविरुद्धको अभियानका थप १ जना पक्राउ

४ असार, काठमाडौं । भ्रष्टाचारविरुद्धको अभियन्ताका नाममा ठगी गरेको आरोपमा थप १ जना प…

तिलगंगा क्षेत्रको संरचना हटाउन पशुपति क्षेत्र विकास कोषको सूचना

असार ४, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले तिलगंगा क्षेत्रका संरचना हटाउने भएको …

लोकप्रिय

सबै

सहकारी घोटालाका आरोपी गोकर्णेश्वर ७ बाट पक्राउ

असार २, काठमाडौं । सहकारी घोटालाका आरोपी गोकर्णेश्वर नगरपालिका ७ बाट पक्राउ परेका …

वेथिति एवं भ्रष्टाचार विरुद्धको अभियन्ताहरु पक्राउ

असार ३, काठमाडौं । वेथिति एवं भ्रष्टाचार विरुद्धको अभियानका अभियन्ताहरु पक्राउ परेका…

बेथिति एवं भ्रष्टाचारविरुद्धको अभियानका थप १ जना पक्राउ

४ असार, काठमाडौं । भ्रष्टाचारविरुद्धको अभियन्ताका नाममा ठगी गरेको आरोपमा थप १ जना प…

गायिका बसन्ती लामाको “खतरा”बोलको गीत सार्वजनिक

असार १, काठमाडौं । गायिका बसन्ती लामाको खतरा बोलको गीत सार्वजनिक भएको छ । खतरा हो…

यो पनि

तिलगंगा क्षेत्रको संरचना हटाउन पशुपति क्षेत्र विकास कोषको सूचना

तिलगंगा क्षेत्रको संरचना हटाउन पशुपति क्षेत्र विकास कोषको सूचना

असार ४, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले तिलगंगा क्षेत्रका संरचना हटाउने भएको …

वेथिति एवं भ्रष्टाचार विरुद्धको अभियन्ताहरु पक्राउ

वेथिति एवं भ्रष्टाचार विरुद्धको अभियन्ताहरु पक्राउ

असार ३, काठमाडौं । वेथिति एवं भ्रष्टाचार विरुद्धको अभियानका अभियन्ताहरु पक्राउ परेका…

पेट्रोल ढुवानी मजदुरहरूको आन्दोलनपश्चात् सरकारी पेट्रोल पम्पमा भीड

पेट्रोल ढुवानी मजदुरहरूको आन्दोलनपश्चात् सरकारी पेट्रोल पम्पमा भीड

असार ३, काठमाडौं । पेट्रोलियम पदार्थको अभावले काठमाडौं उपत्यकाका पेट्रोल पम्पहरुमा स…

६ किलो सुन र ४८ लाख नगदसहित कपनबाट चिनियाँ नागरिक पक्राउ

६ किलो सुन र ४८ लाख नगदसहित कपनबाट चिनियाँ नागरिक पक्राउ

असार ३, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौँ कपनबाट ६ किलो सुनस…