SamwadKhabar logo

               

विश्व

रुसी सेनालाई साथ दिन बेलारुसी सेना युक्रेन प्रवेश गर्ने

संवाद खबर

संवाद खबर

रुसी सेनालाई साथ दिन बेलारुसी सेना युक्रेन प्रवेश गर्ने
फागुन १६, काठमाडौँ । युक्रेनमा प्रवेश गरेका रुसी सेनाको सहयोगमा छिमेकी देश बेलारुसले साथ दिन लागेको युक्रेनी जासुसी संस्थाले जनाएको छ  । बेलारुसले रुसी सेनालाई प्रत्यक्ष रुपमा सहयोग गर्न तत्परता देखाएको युक्रेनी जासुसी संस्थाले दाबी गरेको अमेरिकी समाचार संस्था सीएनएनले उल्लेख गरेको हो । आवश्यक परे बेलारुसका सेनाले रुसी सेनालाई साथ दिनसक्ने कुरा बेलारुसका राष्टपति अलेक्स्जेन्डर लुहासेन्कोले केही दिनअघि बताउनुुभएको थियो । रुसले पश्चिमी उत्तरमा पर्ने बेलारुसको भूमि पनि प्रयोग गरेर युक्रेनमा आक्रमण गरिरहेको छ । अमेरिकी सरकारले पनि राजधानी किभलाई बेलारुसले पनि युक्रेनमाथि हमला गर्नसक्ने जानकारी दिएको छ । यसैबीच, आइतबार रुसले आणविक हमला गर्नसक्ने चेतावनी दिएपछि रुससँग निःशर्त वार्ता गर्न तयार हुँदै यी दुई देशबीच युक्रेन र बेलारुसको सीमानजिक औपचारिक रुपमा वार्ता हुने बताइएको छ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस…

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

१८ भाद्र, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपाल…

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

१२ भाद्र, काठमाडौं । घरेलु टोली नेपाललाई बंगलादेशले पराजित गर्दै दक्षिण एसियाली फु…