SamwadKhabar logo

               

गण्डकी प्रदेश

रोजगारदाताले श्रमिक नपाउने र श्रमिकले रोजगारी नपाउने अवस्था : श्रममन्त्री अर्याल

प्रमिला भुजेल

प्रमिला भुजेल

रोजगारदाताले श्रमिक नपाउने र श्रमिकले रोजगारी नपाउने अवस्था  : श्रममन्त्री अर्याल

२१ जेठ, काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्यालले रोजगारदाताले श्रमिक नपाउने र श्रमिकले रोजगारी नपाउने अवस्था नेपालमा रहेको बताएका छन् । गण्डकी प्रदेशको पोखरामा आयोजित श्रमाधान रोजगार मेलाको उद्घाटन समारोहमा नेपालमा एकातिर रोजगारी नपाउने र अर्कोतिर रोजगारदाताले श्रमिक नपाउने अवस्था रहेको बताएका हुन् । 

मन्त्री अर्यालले  श्रम क्षेत्रमा रोजगारीको समस्या निकै बढी रहेको बताएका छन् । 

‘श्रम खोज्ने ठुलो सङ्ख्या रहेको छ । अर्कोतिर रोजगारदाताले श्रमिक नपाउने समस्या छ । यो समस्या निकै ठुलो छ । यस्तो खालको समस्याको अन्त्य कसरी गर्न सकिन्छ भनेर हामीले निकै छलफल गर्‍यो । त्यही क्रममा बजेट नभएपनि श्रमाधान रोजगार मेलाको अवधारण ल्याएका हौँ,’मन्त्री अर्यालले भने । 

श्रमाधान रोजगार मेलाले कति जनालाई तुरुन्तै रोजगारी दिन्छ भन्ने महत्त्वपूर्ण नरहेको उनको भनाइ छ । यो एक खालको सुरुवात भएको भन्दै आगामी दिनमा यस्ता खालका कार्यक्रमले रोजगारीका क्षेत्रमा राम्रो हुने बताए । 

यो वर्ष एकदमै हतारमा बजेट नै नभएको अवस्थामा कार्यक्रम गरेकोले संयुक्त कार्यक्रम गर्न कहीँ कतै चुकेको उनको भनाइ छ । आगामी दिनमा संयुक्त रूपमा यस्ता कार्यक्रम गर्न तिनवटै सरकारले मिलेर प्रदेशमा मात्र सीमित नरहेर पालिकास्तरमा नै पुगेर कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गरे । 

ताजा

सबै

करिब २५ करोड नगदसहित काठमाडौँबाट दुईजना पक्राउ

५ चैत्र, काठमाडौं । करिब २५ करोड नगदसहित काठमाडौंबाट प्रहरीले दुईजनालाई पक्राउ गरे…

हास्य अभिनेत्री भुसाल ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित

४ चैत्र, काठमाडौं । वरिष्ठ हास्य अभिनेत्री बसुन्धरा भुसाल लाइफटाइम अचिभमेन्ट अवार्ड बा…

तिलगंगा नेत्र विश्वविद्यालय विधेयक पारित गर्दै राष्ट्रिय सभा

४ चैत्र, काठमाडौं । राष्ट्रिय सभाले तिलगंगा नेत्र विश्वविद्यालय विधेयक पारित गर्दैछ । …

राष्ट्रपतिद्वारा ४ वटा विधेयक प्रमाणीकरण (सूचीसहित)

३ चैत्र, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ४ वटा विधेयक प्रमाणीकरण गर्नुभ…

लोकप्रिय

सबै

टोखामा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

३ चैत्र, काठमाडौं । शनिवार काठमाडौंको टोखामा भएको दुर्घटनामा परी मोटरसाइकल चालकको…

‘मूर्ति’ भएको स्थान प्रमाणित भएपछि पुनःस्थापना गरिनेः पुरातत्व विभाग

३ चैत्र, काठमाडौं । विष्णुमती नदीमा भेटिएको मूर्ति भीममुक्तेश्वर मन्दिरको भए नभएको भन्…

भैरहवामा धम्म यात्रा सम्पन्न, बाटोमा फूल छरेर भिक्षुको स्वागत

३ चैत्र, काठमाडौं । पाँच सय जना श्रामणेर (अल्पकालीन भिक्षु)हरूको यात्रा धम्म यात्रा शन…

हास्य अभिनेत्री भुसाल ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित

४ चैत्र, काठमाडौं । वरिष्ठ हास्य अभिनेत्री बसुन्धरा भुसाल लाइफटाइम अचिभमेन्ट अवार्ड बा…

यो पनि

मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त : तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित

मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त : तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित

२३ फागुन,सुर्खेत ।प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीबाट मध्यपश्चिम विश्वविद्यालयको …

पोखरा विश्वविद्यालयबाट ७ हजार ८७२ विद्यार्थी दीक्षित

पोखरा विश्वविद्यालयबाट ७ हजार ८७२ विद्यार्थी दीक्षित

८ फागुन, काठमाडौं । पोखरा विश्वविद्यालयको २०औँ दीक्षान्त समारोहबाट सात हजार ८७२ विद्…

सराङकोटमा नेपालकै पहिलो विशाल पञ्चमुखी गणेशको मूर्ति निर्माण

सराङकोटमा नेपालकै पहिलो विशाल पञ्चमुखी गणेशको मूर्ति निर्माण

५ फागुन, काठमाडौं । पोखरास्थित सराङकोटमा नेपालकै पहिलो विशाल पञ्चमुखी गणेशको मूर्त…

राष्ट्रिय ‘र्‍याफ्टिङ च्याम्पियनसिप’ हुँदै

राष्ट्रिय ‘र्‍याफ्टिङ च्याम्पियनसिप’ हुँदै

९ माघ, काठमाडौं । साहसिक पर्यटकीय खेल र्याफ्टिङ प्रतियोगिता आयोजना हुने भएको छ । प्र…