SamwadKhabar logo

               

खेलकूद

टी–२० विश्वकपः पहिलो पटक भिड्दै आयरल्यान्ड र क्यानडा

प्रमिला भुजेल

प्रमिला भुजेल

टी–२० विश्वकपः  पहिलो पटक भिड्दै आयरल्यान्ड र क्यानडा

जेठ २५, काठमाडौं ।  आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणमा शुक्रवार क्यानडाले आयरल्यान्डको सामना गर्दैछ । खेल अमेरिकाको न्यु योर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय रङ्गशालामा आज राति २०ः१५ बजे सुरु हुनेछ ।

आयरल्यान्ड र क्यानडा प्रतियोगिताको समूह ‘ए’ मा छन् । उक्त समूहमा अमेरिका, भारत र पाकिस्तान पनि छन् । उक्त समूहमा खेल्न लागिएको यो चौथो खेल हो । समूहको पहिलो खेलमा आयोजक अमेरिकाले क्यानडालाई सात विकेटले हराएको थियो ।

दोस्रो खेलमा भारतले आयरल्यान्डलाई आठ विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा अमेरिकाले पाकिस्तानलाई सुपर ओभरमा पराजित गरेको थियो । दुई खेल खेलेको अमेरिका चार अङ्कसहित तालिकाको पहिलो स्थानमा छ ।

अन्य चार टोलीले भने एक–एक खेल खेलेका छन् । दुई अङ्कसहित भारत दोस्रो स्थानमा छ । टी–२० विश्वकपमा आयरल्यान्डको यो आठौँ सहभागिता हो । क्यानडाको भने टी–२० विश्वकपमा यो पहिलो सहभागिता हो ।

ताजा

सबै

जनकनन्दिनी सीता

जन्मजयन्ती विशेष :जनकनन्दिनी सीता ✍गणेश तिमिल्सिना वैशाख महिनाको शुक्ल पक्षको नवमी ति…

सुजन बाग श्रेष्ठले छेडाए तेश्रो पटक जिब्रो

२ वैशाख, काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिकास्थीत बोडेमा जिब्रो छेड्ने जात्रा …

सिन्दुर खेलेर भक्तपुरमा मनाइयो सुथसिया जात्रा

२ वैशाख, काठमाडौं ।बिस्केट जात्राका अवसरमा आआफ्नो टोलका देवीदेवतालाई विराजमान गराइ…

तेस्रोपटक जिब्रो छेड्दै सुजन बाग श्रेष्ठ, बोडेको जात्रालाई निरन्तरता

३१ चैत, काठमाडौं । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइ…

लोकप्रिय

सबै

जनकनन्दिनी सीता

जन्मजयन्ती विशेष :जनकनन्दिनी सीता ✍गणेश तिमिल्सिना वैशाख महिनाको शुक्ल पक्षको नवमी ति…

यो पनि

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप आजदेखि, पहिलो खेलमा नेपाल किर्गिस्तानसँग खेल्दै

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप आजदेखि, पहिलो खेलमा नेपाल किर्गिस्तानसँग खेल्दै

५ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप आजदेखि सुरू हुँदैछ । चार देश …

नेपाल कबड्डी लिगको उपाधिका लागि आज जनकपुर र काठमाण्डौ खेल्दै

नेपाल कबड्डी लिगको उपाधिका लागि आज जनकपुर र काठमाण्डौ खेल्दै

१८ माघ, काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) को उपाधिका लागि आज जनकपुर नाइट्स र क…

महिला टी–२० आई शृंखला : नेदरल्यान्ड्ससँग नेपाल पराजित

महिला टी–२० आई शृंखला : नेदरल्यान्ड्ससँग नेपाल पराजित

१७ माघ, काठमाडौं । काठमाडौंमा आजदेखि सुरू भएको महिला टी२०आई श्रृंखलाको पहिलो खेल…

महिला टी-२० आई शृंखला : नेदरल्यान्ड्सविरुद्ध नेपालले पायो १५८ रनको लक्ष्य

महिला टी-२० आई शृंखला : नेदरल्यान्ड्सविरुद्ध नेपालले पायो १५८ रनको लक्ष्य

१७ माघ, काठमाडौं । नेदरल्यान्ड्सले नेपाललाई त्रिदेशीय शृंखलामा पहिलो जितका लागि १५८…