SamwadKhabar logo

               

खेलकूद

टी–२० विश्वकपः पहिलो पटक भिड्दै आयरल्यान्ड र क्यानडा

Pramila Bhujel

Pramila Bhujel

टी–२० विश्वकपः  पहिलो पटक भिड्दै आयरल्यान्ड र क्यानडा

जेठ २५, काठमाडौं ।  आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणमा शुक्रवार क्यानडाले आयरल्यान्डको सामना गर्दैछ । खेल अमेरिकाको न्यु योर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय रङ्गशालामा आज राति २०ः१५ बजे सुरु हुनेछ ।

आयरल्यान्ड र क्यानडा प्रतियोगिताको समूह ‘ए’ मा छन् । उक्त समूहमा अमेरिका, भारत र पाकिस्तान पनि छन् । उक्त समूहमा खेल्न लागिएको यो चौथो खेल हो । समूहको पहिलो खेलमा आयोजक अमेरिकाले क्यानडालाई सात विकेटले हराएको थियो ।

दोस्रो खेलमा भारतले आयरल्यान्डलाई आठ विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा अमेरिकाले पाकिस्तानलाई सुपर ओभरमा पराजित गरेको थियो । दुई खेल खेलेको अमेरिका चार अङ्कसहित तालिकाको पहिलो स्थानमा छ ।

अन्य चार टोलीले भने एक–एक खेल खेलेका छन् । दुई अङ्कसहित भारत दोस्रो स्थानमा छ । टी–२० विश्वकपमा आयरल्यान्डको यो आठौँ सहभागिता हो । क्यानडाको भने टी–२० विश्वकपमा यो पहिलो सहभागिता हो ।

ताजा

सबै

अछाममा छाउगोठमा बसेकी किशोरी बलात्कृत, १७ वर्षीय किशोर पक्राउ

५ असार, काठमाडौं । अछाममा छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएकी छन् । अछाम प्रहरी…

संसद भवनभित्र प्रहरी जवान मृत फेला

५ असार, काठमाडौं । संसद भवनको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका एक जवान संसद भवनभित्…

बेथिति एवं भ्रष्टाचारविरुद्धको अभियानका थप १ जना पक्राउ

४ असार, काठमाडौं । भ्रष्टाचारविरुद्धको अभियन्ताका नाममा ठगी गरेको आरोपमा थप १ जना प…

तिलगंगा क्षेत्रको संरचना हटाउन पशुपति क्षेत्र विकास कोषको सूचना

असार ४, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले तिलगंगा क्षेत्रका संरचना हटाउने भएको …

लोकप्रिय

सबै

सहकारी घोटालाका आरोपी गोकर्णेश्वर ७ बाट पक्राउ

असार २, काठमाडौं । सहकारी घोटालाका आरोपी गोकर्णेश्वर नगरपालिका ७ बाट पक्राउ परेका …

वेथिति एवं भ्रष्टाचार विरुद्धको अभियन्ताहरु पक्राउ

असार ३, काठमाडौं । वेथिति एवं भ्रष्टाचार विरुद्धको अभियानका अभियन्ताहरु पक्राउ परेका…

बेथिति एवं भ्रष्टाचारविरुद्धको अभियानका थप १ जना पक्राउ

४ असार, काठमाडौं । भ्रष्टाचारविरुद्धको अभियन्ताका नाममा ठगी गरेको आरोपमा थप १ जना प…

गायिका बसन्ती लामाको “खतरा”बोलको गीत सार्वजनिक

असार १, काठमाडौं । गायिका बसन्ती लामाको खतरा बोलको गीत सार्वजनिक भएको छ । खतरा हो…

यो पनि

आठौं प्रधानमन्त्री कपः एभरेष्ट क्लब फाइनलमा

आठौं प्रधानमन्त्री कपः एभरेष्ट क्लब फाइनलमा

जेठ २५, काठमाडौं । आठौं प्रधानमन्त्री कप एनभीए लिगअन्तर्गत महिलातर्फको खेलमा एभरेष्ट भ…

टी–२० विश्वकपः  पहिलो पटक भिड्दै आयरल्यान्ड र क्यानडा

टी–२० विश्वकपः पहिलो पटक भिड्दै आयरल्यान्ड र क्यानडा

जेठ २५, काठमाडौं । आईसीसी टी२० विश्वकप क्रिकेटको नवौँ संस्करणमा शुक्रवार क्यानडाले आ…

टी–२० विश्वकप : युगान्डासँग पपुवा न्यूगिनी ३ विकेटले पराजित

टी–२० विश्वकप : युगान्डासँग पपुवा न्यूगिनी ३ विकेटले पराजित

जेठ २४, काठमाडौं । टी२० विश्वकप२०२४ मा युगान्डाले पपुवा न्यूगिनीलाई पराजित गरेको छ…

नेदरल्याण्ड्ससँग नेपाल पराजित

नेदरल्याण्ड्ससँग नेपाल पराजित

जेठ २३, काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२४ अन्तर्गत समूहको आफ्नो पहिलो खेलमा नेपा…