SamwadKhabar logo

               

मनोरञ्जन

उत्कृष्ठ अभिनेता बने अजय र सूर्या

देवराज रिजाल

देवराज रिजाल

उत्कृष्ठ अभिनेता बने अजय र सूर्या
९ साउन, काठमाडौँ । शुक्रबार भारतमा ६८ औं नेशनल फिल्म अवार्ड घोषणा भएको छ। भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार बलिउड अभिनेता अजय देवगन र दक्षिण भारतीय अभिनेता सूर्याले ६८ औं नेशनल अवार्ड जितेका छन्। अजयले ‘तान्हाजी’ र सूर्याले ‘सोरारई पोटारू’बाट उत्कृष्ट अभिनेताको अवार्ड जितेका हुन्। उत्कृष्ट हिन्दी फिल्म ‘तुलसीदास जूनियर’ घोषित भएको छ। पपुलर फिल्मको अवार्ड भने अजय देवगनको फिल्म ‘तान्हाजी’ले नै जित्यो। ‘सोरारई पोटारू’ ले पाँच विधामा नेशनल अवार्ड जितेको छ। यसै फिल्मबाट अभिनेत्री अपर्णा बालमुरलीले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन्। उत्कृष्ट फिचर फिल्मको विधा पनि तमिल भाषाको फिल्म ‘सोरारई पोटारू’ले जित्यो। सारारई पोटारू’बाट उत्कृष्ट म्यूजिक निर्देशनको अवार्ड जीवीप्रकाश कुमारले जित्दा उत्कृष्ट स्क्रीन(प्ले सुधा कोन्गरा र शालिनी उषादेवीले जितेका छन्। उत्कृष्ट संगीत निर्देशनको अवार्ड भने विशाल भारद्वाजले फिल्म ‘१२३२ किलोमिटर’बाट जितेका छन्। ६८ औं नेशनल अवार्डमा दक्षिण भारतीय फिल्महरूको वर्चश्व रह्यो।

ताजा

सबै

सुर्खेत–दैलेखको सिमानामा गाडी दुर्घटना हुँदा ४ को मृत्यु, २५ घाइते

२३ कार्तिक, काठमाडौंं । सुर्खेतदैलेखको सिमानामा फोर्स गाडी दुर्घटना हुँदा ४ जनाको म…

बेतका फर्निचरबाट मासिक ५० हजार कमाउँछन् राजकुमार श्रेष्ठ

२३ कार्तिक, काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका७ का ६२ वर्षीय राजकुमार श्रेष्ठ…

सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेको नाम अनुमोदन

२३ कार्तिक, काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित…

पाथीभरामा केवलकार बनाउन दिने र नदिने पक्षबीच झडप

२३ कार्तिक, काठमाडौं । कोशी प्रदेशको प्रसिद्ध तीर्थस्थल पाथिभरामा केबलकार बनाउने विषय…

लोकप्रिय

सबै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

२० कार्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि दैनिक १० घ…

३८३ वर्ष पुरानो कार्तिक नाच आजदेखि सुरु

२१ कार्तिक, काठमाडौं । तीन सय त्रियासी वर्षदेखि चलेको कार्तिक नाच आजदेखि सुरु हुने …

माकलबारीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

२० कार्तिक, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका८ माकलबारीमा स्कुटर दुर्घटना …

२४ वर्षपछि बागलुङको निरयघाटमा हरिबोधिनी एकादशी मेला लाग्ने

२२ कार्तिक, काठमाडौं । बागलुङको निरयघाटस्थित कालीगण्डकी किनारामा २४ वर्षसम्म रोकिएको…

यो पनि

टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता

टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता

२१ कार्तिक, काठमाडौं । टिकटक नेपालमा आधिकारिक रुपमा दर्ता भएको छ । सञ्चार तथा सूचन…

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

१९ भाद्र, काठमाडौं । बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा बौद्ध स्तूप प्र…

असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला

असोज ३ गतेदेखि सर्वसाधारणका लागि धरहरा खुला

१९ भाद्र, काठमाडौं । सरकारले सर्वसाधारणका लागि असोज ३ गतेदेखि धरहरा खुला गर्ने तया…

चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकेटिङको तयारी

चितवन राष्ट्रिय निकुञ्जमा अनलाइन टिकेटिङको तयारी

१२ भाद्र, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज चालु आर्थिक वर्षदेखि अनलाइन भुक्तानी प्रणा…