SamwadKhabar logo

               

विश्व

भारतमा स्कुटर शोरुममा आगलागी : ८ जनाको मृत्यु

संवाद खबर

संवाद खबर

भारतमा स्कुटर शोरुममा आगलागी : ८ जनाको मृत्यु
भदौ २८, तेलंगाना । भारत तेलंगानाको सिकन्दराबादमा विद्युतीय स्कुटरको शोरुममा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् । भवनबाट हाम फालेर भाग्ने क्रममा उनीहरू घाइते भएका हुन् । भुईं फ्लोरमा रहेको विद्युतीय स्कुटर शोरुममा आगलागी भएको हो । हैदरावादका प्रहरी आयुक्त सीभी आनन्दले आगलागीबाट निस्किएको धुवाँले माथि रहेको होटलको पहिलो र दोस्रो तलामा भएका मानिस प्रभावित बनेको बताए । आगलागीको कारण भने खुल्न नसकेको उनले बताए । घटनाको समयमा होटलमा २३ जना थिए । तीमध्ये अधिकांश व्यवसायी छन् । मृत्यु हुने ६ जनामध्ये एक महिला छन् । कतिपयले आफ्नो ज्यान जोगाउन होटलबाट हाम फालेका थिए । अहिले स्थिति नियन्त्रणमा रहेको उनले बताए । दुर्घटनाप्रति दुःख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री मोदीले मृतकलाई २ लाख क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

यो पनि

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु

१८ भाद्र, काठमाडौं । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मङ्गलवार एउटा स्कुल बस…

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

पर्यटनमन्त्री र कतारी राजदूतबीच भेटवार्ता

१८ भाद्र, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डे र नेपाल…

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

नेपाललाई हराउँदै बंगलादेश बन्यो साफ यू–२० च्याम्पियनसिप

१२ भाद्र, काठमाडौं । घरेलु टोली नेपाललाई बंगलादेशले पराजित गर्दै दक्षिण एसियाली फु…