टोखामा वेश्यावृत्ति गराएको आरोपमा खाजाघर सञ्चालक पक्राउ
वैशाख २१, काठमाडौं । नाबालिगहरूलाई वेश्यावृत्तिमा लगाएको आरोपमा काठमाडौँको टोखा नगरपालिका९ मा सञ्चालित सुर्खेत खाजा घरका दुई जना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दार्चुला घर भएका २९ वर्षीय लोकेन्द्र बडू र सर्लाहीको हरिवन घर भएकी ३७ बर्सिया...
हराएका शताब्दीऔँ पुराना मूर्ति नेपालमा
वैशाख २१, काठमाडौं । यहाँस्थित नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल पठाएको छ । अमेरिकी नागरिक सुसन व्राडफोर्डले सङ्कलन गरेका ती सामग्री हालै हवाइ टापुमा हस्तान्तरण गरिएको हो । दूतावासका कर्मचारीलाई हस्तान्तरण गरिएका ती सामग्री पुरातत्व विभागसँगको समन्वयमा...
उपनिर्वाचनको समीक्षा गर्न रास्वपाको सचिवालय बैठक बस्दै
वैशाख २१, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज पार्टी कार्यालय वनस्थलीमा बस्दैछ । सचिवालय अनुसार दिउँसो साढे ४ देखि साढे ६ बजेसम्म बैठक बस्ने छ । बैठकमा इलाम उपनिर्वाचनको समीक्षा र आगामी कार्यदिशा, समसामयिक राजनीतिक घटनाक्रम...
नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन सुरु
वैशाख २१, काठमाडौं । २ दिनसम्म चल्ने नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु भएको छ । महाधिवेशन राष्ट्रिय सभागृहमा भइरहेको छ । महाधिवेशनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभयो । त्यसअघि पत्रकारहरुले शान्तिवाटिकाबाट राष्ट्रिय सभागृहसम्म प्रभातफेरी निकालेका थिए...
सुन्तला बेचेर म्याग्दीका किसानले भित्र्याए २१ करोड
वैशाख २०, काठमाडौं । म्याग्दीका किसानले सुन्तला बेचेर यस वर्ष २१ करोड रूपैयाँभन्दा बढी रकम भित्र्याएका छन् । सुन्तला म्याग्दीबाट निकासी हुने प्रमुख कृषिउपज हो । म्याग्दीमा यस वर्ष उत्पादन भएको तीन हजार छ सय मेट्रिक टन सुन्तला बिक्रीबाट २१...
नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी जागिर खाने अहेवविरुद्ध मुद्दा
वैशाख २०, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवामा प्रवेश गरी लाभ सुविधा प्राप्त गरी भ्रष्टचारको आरोपमा एकजना सिनियर अहेवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। गल्याङ नगरपालिका स्याङ्जाका अहेव दुर्गाप्रसाद भट्टराईले एलएलसी तहको नक्कली...
चार दिनदेखि बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो
वैशाख २०, काठमाडौं । चार दिनदेखि बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार बाक्लो तुवाँलोका कारण भिजिबिलिटी नपुग्दा रोकिएका उडान आज बिहानदेखि नियमित भएको छ । उनले भने, विगत चार दिनदेखि पोखरा...
निर्देशन उल्लंघन गर्ने ६ बैंकलाई राष्ट्र बैंकले गरे कारवाही
वैशाख २०, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्देशन उल्लंघन गर्ने ६ बैंकलाई कारवाही गरेको छ । चालु आर्थिक वर्ष तेस्रो त्रैमासमा बैंक सुपरीवेक्षण विभागले नियामकीय व्यवस्था उल्लंघन गर्दा चार वाणिज्य बैंकलाई कारवाही गरेको हो । यस्तै शुद्धीकरण निवारण सम्बन्धी ऐन...
साउन १ गतेदेखि पशुपतिमा विद्युतीय शवदाह निःशुल्क
वैशाख २०, काठमाडौं । पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी साउन १ गतेदेखि निःशुल्क हुने भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले बुधवार कार्यभार ग्रहण गर्दै नागरिकले आफ्ना आफन्त गुमाउँदा आर्थिक अभावले पिरोलिनु नपरोस् भन्ने उद्देश्यले...
रामेछापमा जुनारको जुस ‘स्क्वास’ : काठमाडौँदेखि तराईसम्म बजार
वैशाख २०, काठमाडौं । गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री बढेको छ ।हिजोआज गर्मी बढिरहेको बेला रामेछापमा उत्पादन गरिएको जुनारको जुस स्क्वासयहाँका होटल तथा पसलमा मात्र होइन यहाँ आउने जोकोहीले कोसेलीका रूपमा पनि खरिद गर्न थालेका छन् । विशेष गरी...
गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द
वैशाख २०, काठमाडौं । केही दिनयता लगातार गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिनका लागि बन्द गरिएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालका अनुसार विद्यालयहरूले गर्न पाउने वार्षिक बिदाबाट कट्टी हुने गरी यही वैशाख २० र २१ गतेका...
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस
वैशाख १९, काठमाडौं । मे १ आज अन्तर्राष्ट्रिय श्रमिक दिवस । सन् १८८६ मा अमेरिकाको सिकागो सहरका श्रमिकहरूले आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग राख्दै सडक ओर्लिएर बलिदानी पूर्ण संघर्ष गरी विजय हासिल गरेको दिनको...
विदेश पठाइदिन्छु भनेर ४२२ जनालाई ठगेको आरोपमा २ जना पक्राउ
वैशाख १८, काठमाडौं । वैदेशिक रोजगारीमा पठाउने भन्दै ४२२ जनासँग रकम लिएर ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धादिङको धुनीवेशी नगरपालिका४ का ३१ वर्षीय जीवा गौतम भनिने रमेश...
मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा गौतम र पूर्वाञ्चलमा थपलिया उपकुलपति नियुक्त
वैशाख १८, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्ति गरेका छन् । प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार विश्वविद्यालयको कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा प्रा.डा. ध्रुवकुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. बिजुकुमार थपलियालाई...
०८४ मा भोट माग्नै नपर्ने गरी काम गर्नेछु : सुहाङ नेम्वाङ
वैशाख १८, काठमाडौं । इलाम२ बाट निर्वाचित एमाले उम्मेदवार सुहाङ नेम्वाङले २०८४ मा हुने आम निर्वाचनमा भोट माग्नै नपर्ने गरी काम गर्ने दाबी गरेका छन् । निर्वाचनको नतिजापछि नेकपा एमालेले इलाम२ मा मंगलवार आयोजना गरेको कार्यक्रममा बोल्दै नेम्वाङले इमानदार भएर...
काठमाडौँमा प्रदूषण बढ्यो, मास्क लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह
वैशाख १८, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह गरेको छ । मन्त्रालयले काठमाडौँको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गर्दै वायु प्रदूषणबाट जोगिन अनिवार्य मास्क लगाउन आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता...
नेपालको घाँस तिब्बतमा बिक्री गरिँदै
वैशाख १८, काठमाडौं । तिब्बतको प्लेटो ब्लु एग्रिकल्चर कम्पनीले नेपालबाट ओट घाँस र जनावरको दाना खरिद गर्ने भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रबीच तिब्बतको प्लेटो ब्लु एग्रिकल्चर कम्पनीले नेपालका दुई कम्पनीसँग नेपाल क्राउन एग्रिकल्चर इन्टरप्राइजेज र न्यु होप नेपाल...