खडेरीले मकै सुक्न थालेपछि किसान चिन्तित
वैशाख २४, काठमाडौं । झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि किसान चिन्तामा छन् । सिँचाइ सुविधाबाट वञ्चितका कारणले घोगा लाग्ने बेलामा खडेरीले मकै बालीमा क्षति पुयाएपछि किसानहरु चिन्तित भएका हुन् । कृषि बालीविज्ञ राजेन्द्र खरेलले धामचमरा र घोगा लाग्ने...
बागमतीमा आजदेखि तामाङ र नेपाल भाषा पनि सरकारी कामकाजको भाषा
वैशाख २४, काठमाडौं । बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल भाषा (नेवारी) पनि सरकारी कामकाजको भाषाका रुपमा लागू भएका छन् । प्रदेश सरकारले नेपाली भाषासहित तामाङ र नेपाल भाषालाई पनि सरकारी कामकाजको भाषाका रुपमा प्रयोग गर्ने निर्णय गरेको हो ।...
काठमाडौंको शंखपार्कमा एक पुरुषको शव फेला
वैशाख २४, काठमाडौं । काठमाडौँको महाराजगन्जस्थित शंखपार्कमा एकजनाको शव फेला परेको छ । प्रहरी वृत्त महाराजगञ्जका डीएसपी अमर थापाका अनुसार करिब ३५ वर्षका पुरुषको शव भेटिएको हो । शवको पहिचान भने खुलेको छैन । शव पोस्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा...
कैलालीमा ५ लाखका अवैध मोबाइलसहित एक भारतीय नागरिक पक्राउ
वैशाख २३, काठमाडौं । कैलालीमा पाँच लाख रुपैयाँभन्दा बढीका मोबाइल र पार्टपूर्जासहित एक जना व्यक्ति पक्राउ परेका छन् । आइतवार कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक (असई) गजेन्द्रबहादुर चन्दको नेतृत्वमा खटिएको टोलीले धनगढी उपमहानगरपालिका४ ओमशान्ति टोलबाट ५ लाख ३२...
कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ जना घाइते
वैशाख २३, काठमाडौं । कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीका अनुसार कीर्तिपुरबाट रत्नपार्क चल्ने बा.३ ख. २०२७ नम्बरको यात्रुवाहक बस कीर्तिपुर आर्युवेदिक अस्पताल अगाडि दुर्घटना हुँदा एकको...
गण्डकी प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित
वैशाख २३, काठमाडौं । मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिन बोलाइएको गण्डकी प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ । आइतवार प्रदेशसभा बैठकमा मुख्यमन्त्री अधिकारीले सदस्यहरुसँग विश्वासको मतसम्बन्धी प्रस्तावमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय...
सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ: प्रधानमन्त्री
वैशाख २३, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औँ स्थापना दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले वर्तमान सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । आज सो कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नागरिकको मौलिक हक कार्यान्वयनमा...
मौरीपालनका निम्ति अनुदान बढाउन किसानको माग
वैशाख २३, काठमाडौं । नवलपरासी (बर्दघाटसुस्तापूर्व) नवलपुरका किसानले जिल्लामा मौरीपालनका निम्ति उपयुक्त वातावरण भए तापनि सरकारी निकायले ध्यान नदिँदा पछाडि परेको गुनासो गरेका छन् । तीन तहकै सरकारबाट मौरीपालक किसानलाई प्रोत्साहन नहुँदा आफूहरू मर्कामा परेको उनीहरूको गुनासो छ । गैँडाकोट...
काठमाडौं आइपुगिन् जापानी विदेशमन्त्री कामीकावा
वैशाख २३, काठमाडौं । जापानी विदेशमन्त्री कामीकावा योको एक दिने भ्रमणका लागि नेपाल काठमाडौं आइपुगेकी छन् । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा उनी नेपाली भ्रमणमा आएकी हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरेकी थिइन् । भ्रमणका...
ललितपुरमा आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते
वैशाख २३, काठमाडौं । आज ललितपुर महानगरपालिका१७ स्थित मोबिल स्टोर भएको एक टहरोमा आगलागी भएको छ । उक्त टहरोमा आलगागी हुँदा तीन जना बालबालिकासहित ५ जना घाइते भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले जनकारी दिए । घाइतेमा ३...
पानीको मुहान सुकेपछि ट्यांकरमा निर्भर छन् तीन सय घरपरिवार
वैशाख २३, काठमाडौं । सुक्खाका कारण खानेपानीका मुहान सुक्न थालेपछि पाँचथरको हिलिहाङ गाउँपालिका ७ का तीन सय बढी घरमा ट्यांकरबाट पानीको प्रबन्ध भएको छ। हिलिहाङ ७ का चुक्फारा, माझीगाउँ, डाँडागाउँ र सिमखर्क बस्तीका तीन सयभन्दा बढी परिवारले उपयोग गर्दै आएको...
जापानका परराष्ट्रमन्त्री कामिकावा योको आज नेपाल आउँदै
वैशाख २३, काठमाडौं । जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज यहाँ आउँदै छिन् । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको नेपाल भ्रमणमा आउन लागेकी हुन् । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सँग उनले...
झापामा परीक्षा दिएर फर्केकी विद्यार्थीमाथि गोली प्रहार
वैशाख २१, काठमाडौं । झापाको दमक नगरपालिकामा अवस्थित हिमालय माध्यमिक विद्यालयबाट कक्षा १२ को परीक्षा दिएर फर्कनेक्रममा विद्यार्थी १८ वर्षीय एरिना अधिकारीमाथि गोली प्रहार भएको छ । प्रहरीका अनुसार उदयपुर घर भई दमकमा डेरा गरी बस्ने अधिकारीलाई सिराहाका अमितकुमार यादवले...
रातो मच्छिन्द्रनाथको मूर्तिमा रंग भरिँदै
वैशाख २१, काठमाडौं । रातो मच्छिन्द्रनाथको मूर्तिमा रङ लगाउन सुरु गरिएको छ । अर्को साता मच्छिन्द्रनाथको रथारोहणको साइत रहेकाले यही हप्तादेखि रङ लगाउने काम सुरु गरिएको हो। रङरोगनको लागि औसतमा तीनदेखि चार दिनसम्म समय लाग्ने गर्छ । रोगनका लागि सिम्रिक...
जुम्लामा मानसिक स्वास्थ्यबारे अन्तर्राष्ट्रिय सम्मेलन हुने
वैशाख २१, काठमाडौं । हाल विश्वमा बढ्दै गएको मानसिक समस्याबारे जानकारी दिने उद्देश्यले जुम्लामा अन्तर्राष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको अयोजना हुने भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र संयुक्त राज्य अमेरिकास्थित म्यासाचुसेट्स अस्पतालको संयुक्त आयोजनामा वैशाख २२ र २३...
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आयोगको आग्रह
वैशाख २१, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा सञ्चारकर्मीको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्न सरकारलगायत सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ। आयोगका प्रवक्ता डा। टीकाराम पोखरेलले जारी गरेका शुभकामना सन्देशमा संविधान तथा राष्ट्रियअन्तर्राष्ट्रिय कानुनहरूले समेत...