SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


कांग्रेसको नाराबाजीकाबीच प्रधानमन्त्रीको विश्वासको मतको प्रक्रिया सुरू

जेठ ७, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विश्वासको मतको प्रक्रिया सुरू भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षीको नाराबाजीका बीच प्रधानमन्त्रीको विश्वासको मतको प्रक्रिया सुरु भएको हो। विपक्षी दलहरूले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन...


विपक्षीको नाराबाजीबीच  प्रधानमन्त्रीबाट विश्वासको मतको प्रस्ताव पेश

जेठ ७, काठमाडौं । प्रतिनिधि सभाबैठक शुरूभएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मतको प्रस्ताव प्रस्तुत गरेका छन् । नेपाली कांग्रेसलगायत विपक्षी दलहरूको विरोधका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वास मत लिनका लागिप्रस्ताव प्रस्तुत गरेकाहुन् । प्रस्ताव पेश गर्दै प्रधानमन्त्री प्रचण्डले...


बूढानीलकण्ठमा २ लुटेरा पक्राउ

जेठ ७, काठमाडौं । बूढानीलकण्ठमा लुटपाट गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । लुटपाटको आरोपमा प्रहरी वृत्त महाराजगञ्जको टोलीले २ जना रौतहटको मौलापुर नगरपालिका४ घर भएका १९ वर्षीय सरोजकुमार साह र सोही ठाउँका २० वर्षीय राधेश्याम साहलाई पक्राउ...


पोखराको प्राइम सहकारी घोटला प्रकरणमा थप एक जना पक्राउ

जेठ ७, काठमाडौं । पोखराको प्राइम बहुउद्देश्यीय सहकारी घोटला प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।कास्की प्रहरी प्रमुख एसपी मोहन थापाका अनुसार प्राइम सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल र व्यवस्थापक निरु केसीको मुख्य योजनामा रकम हिनामिना गरेको आरोपमा...


कांग्रेससहित विपक्षी दलहरुको अवरोधपछि संसद बैठक १५ मिनेट स्थगित

जेठ ७, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरुले अवरोध गरेपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ । उनीहरुले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणमा छानबिन गर्न माग राख्दै आएका छन् । प्रधानमन्त्री...


प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसदहरुको नाराबाजी

जेठ ७, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ । कांग्रेस सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरिरहेका छन् । कांग्रेस सांसदहरूले नाराबाजी गरिरहेपछि सभामुख घिमिरेले आज प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रम रहेकाले विषयसूची अनुसार छलफल र मतदानमा...


इरानका राष्ट्रपति रईसी र विदेशमन्त्रीको हेलिकोप्टर दुर्घटनामा निधन

जेठ ७, काठमाडौं । तेहरान टाइम्सका अनुसार हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति इब्राहिम रईसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको मृत्यु भएको छ । समाचारका अनुसार बाक्लो कुहिरोका कारण यो दुर्घटना भएको हो । दुर्घटनास्थल तेहरानबाट ६०० किलोमिटर टाढा छ। पहाडी क्षेत्रमा...


रवि लामिछानेको नामले संसदीय समितिको टिओआरमा जुटेन सहमति

जेठ ६, काठमाडौं । सहकारी बचतकर्ताको रकम अपचलन, हिनामिना र ठगी प्रकरणमा छानबिन गर्ने संसदीय समितिको कार्यादेश (टिओआर)मा दलहरूबीच सहमति हुन सकेन । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा आइतवार बसेको कार्यदलको बैठक सहमतिमा सहकारीको रकम हिनामिनामा जोडिएका उपप्रधान तथा...


काठमाडौँ महानगरपालिकामा लोकसेवा तयारी कक्षा सुरु

जेठ ६, काठमाडौं । काठमाडौँ महानगरपालिकाले महानगरबासीका लागि लोकसेवा तयारी कक्षा सुरु गरेको छ । गएको महिना वैशाख २२ गते सार्वजनिक सूचनामार्फत कक्षामा सहभागी हुन चाहने इच्छुक महानगरबासीलाई आवेदनका लागि आह्वान गरिएको थियो । यस सूचनाका आधारमा २०५ जनाको आवेदन...


संरक्षणको पर्खाइमा खोकनाका ४ पोखरी

जेठ ६, काठमाडौं । ललितपुर महानगरपालिका२१ खोकनामा खा, गा, फङा र कमल गरी चारवटा पोखरी छन् । उचित संरक्षणको अभावमा ती दिनप्रतिदिन विरुप बन्दै गएका छन्। स्थानीय ७७ वर्षीय कृष्ण डुङ्गोलले संरक्षणको अभावमा ती पोखरीको प्राकृतिक स्वरूप बग्रिन थालेको बताए...


अटिजम भएका विद्यार्थीलाई पढाउने शिक्षकलाई शिक्षण अनुमति पत्र आवश्यक छः मन्त्री श्रेष्ठ

जेठ ६, काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले अटिजम भएका विद्यार्थीलाई पढाउने शिक्षक र मनोपरामर्शदातालाई शिक्षण अनुमति पत्र आवश्यक रहेको बताएकी छन् । माईतीघर मण्डलामा विगत पाँच दिनदेखि उभिएर विरोध जनाउँदै आएका नेपाल समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य...


ट्राफिक प्रहरी जवानको हत्यामा संलग्न नाबालकसहित ७ जना सार्वजनिक

जेठ ६, काठमाडौं । ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको हत्या गरेको आरोपमा प्रहरीले एक नाबालकसहित ७ जनालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेका अनुसार घिमिरेको हत्यामा संलग्नहरू अष्टनारायण हल पछाडि र २२...


गौशाला चोकका अतिक्रमित संरचना हटाउन काठमाडौं महानगरले चलायो डोजर

जेठ ६, काठमाडौं । गौशाला चोकमा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरहरुमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । गौशालादेखि एयरफोर्टतर्फ जाने सडक किनारमा अतिक्रमण गरी बनाइएका घर तथा पसलहरुमा महानगरपालिकाले आज बिहान डोजर चलाएको हो । काठमाडौं महानगरपालिकाका नगर प्रहरी...


बुद्ध जयन्तीको अवसरमा आयोजित हाजिरी जवाफमा लर्ड बुद्ध सेकेण्डरी पहिलो

जेठ ६, काठमाडौँ । श्री बौध्दनाथ क्षेत्र विकास समिति तथा २५६८औं बुद्ध जयन्ती मुल समारोह समितिद्वारा आयोजित अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता आज सम्पन्न भएको छ । शनिवार भएको प्रतियोगितामा लर्ड बुद्ध सेकेण्डरी पहिलो भएको छ । श्री बौद्ध...


सुकेधाराको डान्स बारमा लुटपाट, ५ जना पक्राउ

जेठ ४, काठमाडौं । काठमाडौँ महानगरपालिका४ स्थित सुकेधारमा सञ्चालित मुस्कान डान्सबार एन्ड क्लबमा लुटपाट गरेका ५ जना लुटेराहरुलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीका अनुसार बिहीवार चार जना भारतीय नागरिकहरूबाट १ लाख ६७ हजार...


कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

जेठ ४, काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रवारर नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् । २७ वैशाखमा मुख्यमन्त्री बनेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा दुई जना विनाविभागीय मन्त्री...


तेह्रथुममा ढाका महोत्सव सुरु

जेठ ४, काठमाडौं । तेह्रथुममा आजदेखि ढाका महोत्सव सुरु भएको छ । स्थानीय उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित महोत्सव यही जेठ २५ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा स्थानीय उत्पादन ढाका, परम्परागत बालीका परिकार, विभित्र जातजातिका खानाका परिकार, चिया, दूधजन्य परिकार,...


कपनबाट पेस्तोलसहित १ जना पक्राउ

जेठ ४, काठमाडौं । बूढानिलकण्ठ नगरपालिका११ कपन पैंयुटारबाट पेस्तोलसहित प्रहरीले एक जना व्यक्तिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार शुक्रवार पक्राउ परेका सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका२ घर भई पैंयुटार बस्दै आएका २३ वर्षीय अर्जुन दर्नाललाई...


गृहमन्त्रीको विरोधमा संसद् भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ

जेठ ४, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै संसद भवन अगाडि प्रदर्शन गरेको छ । आज शुक्रवार नेपाल विद्यार्थी संघका कार्यकर्ताले सहकारी पीडितलाई न्याय दिनुपर्ने माग गर्दै...


कीर्तिपुरमा २ समूहबीच झडप हुँदा खुकुरीसहित ९ जना पक्राउ

जेठ ४, काठमाडौं । कीर्तिपुर नगरपालिका१० नयाँबजारमा दुई समूहबीच झडप हुँदा खुकुरीसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । सो झडपमा खुकुरी प्रहार हुँदा एक जना कीर्तिपुर नगरपालिका१० चिट्टुबिहार घर भएका २४ वर्षीय साजिस श्रेष्ठ घाइते भएका छन् । पक्राउ...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…