सबै निर्वाचन क्षेत्रमा पुग्यो मतपत्र
कात्तिक २४, काठमाडौँ । मतपत्र मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मपतत्र पुर्याईएको छ । बुधबार राजधानीका विभिन्न निर्वाचन क्षेत्रमा मतपत्र पुर्याएसँगै देशभरका प्रतिनिधिसभातर्फ १६५ तथा प्रदेशसभातर्फ ३३० वटै निर्वाचन क्षेत्रमा...
विद्यार्थी परिषद्को त्रिदिवसीय पत्रकारिता तालिम काठमाडौंमा प्रारम्भ
कार्तिक २४, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले त्रिदिवसीय आधारभूत पत्रकारिता तालिम आजबाट काठमाडौंमा प्रारम्भ गरेको छ । काठमाडौंको विभिन्न कलेजमा पत्रकारिता विषय अध्ययन गरिरहेका विद्यार्थीहरूलाई सहभागी गराएर विद्यार्थी परिषद्ले विहिबारबाट काठमाडौंको सिंनामंलगमा त्रिदिवसीय आधारभूत पत्रकारिता तालिम संचालन गरेको हो...
चुनावमा खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही हुने
कात्तिक २४, बागलुङ । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावमा खटाइएको मतदान केन्द्रमा नजाने कर्मचारीलाई विभागीय कारबाही हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक सूचनामार्फत चुनावका लागि खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारीलाई...
‘नो, नट अगेन’सम्बन्धी रिटको सुनुवाइ न्यायाधीश मल्ल र माथेमाको इजलासमा
कात्तिक २४, काठमाडौं । सर्वोच्च अदालतमा दायर ‘नो, नट अगेन’सम्बन्धी रिटमा अन्तिरम आदेशसम्बन्धी छलफलका लागि न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको इजलासमा पेसी रहेको छ। रिटमा आइतबार प्रारम्भिक सुनुवाइपछि न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले निर्वाचन आयोगले ‘नो नट अगेन’...
बागमती प्रदेशका मुख्यमन्त्री र प्रमुख सचिवलाई स्पष्टीकरण
कात्तिक २४, काठमाडौँ । निर्वाचन आचारसंहिता, २०७९ लागू भइसकेपछि बागमती प्रदेश सरकारले ‘प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्याधेश र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी भएको विषयमा निर्वाचन आयोगले बागमती प्रदेशका मुख्यमन्त्री र...
ललितपुरको बागमतीमा झण्डै चार करोडमा ढलान सडक १५ दिनमै चिरा
रामहरि कार्की, कात्तिक २४, ललितपुर । ललितपुरको बागमती गाउँपालिकास्थित ढलान गरिएको सडक १५ दिनमै भत्कन सुरु गरेको छ । ठेकेदार कम्पनीको लावरबाहीका कारण झण्डै चार करोड खर्चेर ढलान गरिएको सडक बीच भागबाट चिरा परेको हो । १५ दिन अघि मात्रै...
मोरङ-३ ‘क’मा निर्वाचनको नयाँ कार्यतालिका सार्वजनिक
कात्तिक २३, काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुन गइरहेको निर्वाचनअन्तर्गत प्रदेशसभातर्फ मोरङ( ३ को ‘क’मा नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार दिएका कांग्रेस नेता तथा प्रदेश–१ का वन वातावरण तथा भू– संरक्षण मन्त्री शेखरचन्द्र...
सुनचाँदी व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका जारी गर्न आग्रह
कात्तिक २३, काठमाडौं । सुनचाँदी व्यवसायीहरुले सुनचाँदी व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका जारी गर्न सरकारसँग आग्रह गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा बुधबार गएको महासंघको प्रतिनिधिमण्डले निर्देशकाको अभावमा व्यवसाय सञ्चालनमा नै बाधा पुगेको भन्दै तत्काल निर्देशका...
निर्वाचनमा दुई लाख बढी कर्मचारी खटिने
कात्तिक २३, काठमाडौं । निर्वाचन आयोगले आउँदो निर्वाचनमा दुई लाख ४६ हजार नौ सय कर्मचारी खटाउने तयारी गरेको छ । आयोगले केन्द्रीय कार्यालय, सात प्रदेश कार्यालय, ७७ जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालय, मतदान केन्द्र र मतगणना...
आवधिक निर्वाचन लोकतन्त्रको महत्वपूर्ण आधारस्तम्भ : आयुक्त डा. तुलाधार
कात्तिक २३, तनहुँ । निर्वाचन आयोगका आयुक्त डा. जानकी कुमारी तुलाधारले लोकतन्त्रमा आवधिक निर्वाचन महत्वपूर्ण आधारस्तम्भ भएको बताउनुभएको छ । निर्वाचन आयोग र नेपाल कानून समाजको आयोजनामा तनहुँको दमौलीमा आयोजित निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा...
परिचय खुल्ने आधिकारिक कागजातबाट मतदान गर्न पाइने
कात्तिक २२, काठमाडौँ । निर्वाचन आयोगले २०७९ मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मात्र मतदान गर्न पाउने बताएको छ । आयोगबाट जारी भएको मतदाता परिचयपत्र...
प्रसिद्ध ऐतिहासिक धार्मिकस्थल गौराती भीमेश्वरको मेला सुरु
कात्तिक २२, चौतारा । सिन्धुपाल्चोकको प्रसिद्ध ऐतिहासिक धार्मिकस्थल गौरतीभीमेश्वर मन्दिरको मेला सुरु भएको छ । चौतारा सँगाचोकगढी नगरपालिकामा रहेको गौरतीभीमेश्वर मन्दिरमा दुई दिन सम्म मेला लाग्ने गर्दछ । सिन्धुपाल्चोक जिल्लाकै ठूलो मानिने गौरतीभीमेश्वरको मेलामा देशका विभिन्न जिल्लाबाट ठूलो सङ्ख्यामा भक्तजनहरु...
सांस्कृतिक वैभवलाई आर्थिक उपार्जनसँग जोडौँ: ऊर्जामन्त्री भुसाल
कात्तिक २२, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सांस्कृतिक वैभवलाई आर्थिक उपार्जनसँग जोडेर समृद्ध नेपाल बनाउन सकिने बताउनुभएको छ । वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट ललिततुर क्षेत्र नं ३ को साझा उम्मेदवार रहनुभएकी मन्त्री भुसालले यहाँको मूर्त तथा अमूर्त कला...
कोप-२७ ‘उच्चस्तरीय सत्र’को दोस्रो दिन ५४ देशका नेताले सम्बोधन गर्ने
कात्तिक २२, इजिप्ट । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसिसिसी) को पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप– २७) को सोमबारदेखि सुरु भएको ‘उच्चस्तरीय सत्र’मा मंगलबार पनि विश्व नेताहरुले सम्बोधन गर्ने क्रम जारी रहनेछ । ‘उच्चस्तरीय सत्र’ स्थानीय समय अनुसार बिहान...
दुई महिनदेखि मेरो हत्याको षडयन्त्र गरियो : इमरान खान
कात्तिक २२, इस्लामाबाद । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले सोमबार गुजरानवालाको एक राजनीतिक र्यालीमा आफूमाथि आक्रमण भएपछि आफ्नो दाहिने खुट्टाबाट तीन वटा गोली निकालिएको दाबी गरेका छन् । पाकिस्तान तेहरिक–ए–इन्साफ प्रमुखले सीएनएनसँगको एक विशेष अन्तर्वार्तामा भने, ‘उनीहरूले मेरो दाहिने खुट्टाबाट...
आज साँझ खग्रास चन्द्रग्रहण, १ घण्टा २३ मिनेट लाग्ने
कात्तिक २२, काठमाडौं । आज कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ। बेलुकी ०५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले पूरै चन्द्रमा ढाक्ने...