SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


आज पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोग

मङ्सिर १, काठमाडौं । निर्वाचन आयोगले आज पत्रकार सम्मेलन गर्ने भएको छ । आयोगले आसन्न मङ्सिर ४ गतेको प्रतिनिधि सभा एवम् प्रदेश सभा निर्वाचनको स्थिर समय सुरु हुनुअघि पत्रकार सम्मेलन गर्न लागेको हो । स्थिर समय आज राति १२ बजेदेखि...


आज मध्यरातिदेखि नेपाल-भारत सीमानाका बन्द

मङ्सिर १, सप्तरी। आसन्न ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरि सप्तरी जिल्लासँग जोडिएको नेपाल(भारत सीमानाका बिहीबार मध्यरातिदेखि बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय सप्तरीका अनुसार बिहीबार राति १२ बजेदेखि ४ मंसिर आइतबार मध्यराति १२ बजेसम्म सीमानाका...


आज राति १२ बजेपछि के–के गर्न पाइँदैन ?

मङ्सिर १, काठमाडौं । आज राति १२ बजेबाट स्थिर समय लागु हुँदै छ । स्थिर समय सुरू भएसँगै निर्वाचन प्रचारप्रसार गर्न पाइने छैन । निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी गर्न नपाइने निर्वाचन आयोगले जनाएको...


निर्वाचन पर्यवेक्षणमा दुई विदेशीसहित ४६ संस्था खटिँदै

कात्तिक ३०, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दुई विदेशीसहित ४६ संस्था पर्यवेक्षणमा खटिने भएका छन् । त्यस्तै विभिन्न छ देशका निर्वाचन आयोगका प्रतिनिधि पनि निर्वाचन पर्यवेक्षणका लागि नेपाल आउन लागेको निर्वाचन आयोगले जनाएको छ । ‘हामीले मान्यता दिएका...


निर्वाचनलाई मध्यनजर गर्दै मधेश प्रदेशमा सुरक्षा व्यवस्था कडा

कात्तिक ३०, बारा। यही मंसिर ४ हुने संघ र प्रदेशको निर्वाचनलाई मध्यनजर गर्दै मधेश प्रदेशमा सुरक्षा व्यवस्था कडा पारिएको छ। निर्वाचनका बखत हुन सक्ने घटना दुर्घटनालाई मध्यनजर गर्दै मधेश प्रदेशमा सुरक्षा व्यवस्था कडा पारिएको हो। निर्वाचन नजिकिँदै गर्दा सीमानाकामा खटेका...


भक्तपुरमा आगलागीबाट एकजनाको मृत्यु

कात्तिक ३०, काठमाडौं । भक्तपुरमा आगलागीमा परी एकजनाको मृत्यु भएको छ । मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ६ राइटोल माथिल्लो कुण्डोलमा भएको आगलागीबाट २५ वर्षीया अस्मिता केसीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता राजु पाण्डेले बताए । पाण्डेका अनुसार...


समृद्धिको जनआकाङ्क्षा सत्ता गठबन्धनले पूरा गर्छ : पर्यटनमन्त्री श्रेष्ठ

कात्तिक ३०, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले जनताको समृद्धिको आकाङ्क्षालाई सत्ता गठबन्धनले पूरा गर्ने बताएका छन् । कलङ्कीमा आयोजना गरिएको गठबन्धनको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा मन्त्री श्रेष्ठले वाम–लोकतान्त्रिक सत्ता गठबन्धन स्वार्थका लागि नभएर राष्ट्रियताको संरक्षण,...


भरतपुरमा उमेश श्रेष्ठको गाडी तोडफोड

कात्तिक ३०, चितवन । चितवन क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको कार भरतपुरमा तोडफोड भएको छ । बा ३ च २०५० नम्बरको प्राडो कारमा अपरिचित समूहले आज बिहान ११ बजेतिर तोडफोड गरेको हो । श्रेष्ठ भरतपुर महानगरपालिका...


कलेज आइडिया हन्टबाट छानिए उद्यमका उत्कृष्ट चार विचार

कात्तिक ३०, काठमाडौँ । कलेज आइडिया हन्ट, २०२२ बाट चार विचार उद्यमका लागि छानिएका छन् । यो कार्यक्रम ‘सोचदेखि उद्यमसम्म’ नाराका साथ आठ वर्षदेखि सञ्चालन हुँदै आएको छ । कलेज आइडिया हन्टमा देशभरका चार सय कलेजबाट उद्यमको सोच प्राप्त भएको...


चार महिनामा ४९ वन्यजन्तुको मृत्यु

कात्तिक ३०, भरतपुर । चितवन राष्ट्रिय निकुञ्जमा चार महिनाको अवधिमा ४९ वन्यजन्तुको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी २८ चित्तल छन् । कुकुरको आक्रमणबाट १७ तथा सडक दुर्घटनामा र दलदलमा परेर एक–एक चित्तल मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद...


“बा” प्रवृत्तिविरुद्ध गठबन्धनः मन्त्री पौडेल

कात्तिक ३०, गलकोट । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बा प्रवृत्तिविरुद्ध गठबन्धन भएको बताउनुभएको छ । मंगलबार गलकोटमा घरदैला तथा कोण सभा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले केपी ओली “बा” प्रवृत्तिविरुद्ध ५ दलीय गठबन्धन भएको बताउनुभएको हो । “केपी ओली...


क्रमिक रूपमा तापक्रम घट्दैः सतर्कता अपनाउन आग्रह

कात्तिक ३०, काठमाडौँ । जल तथा मौसमविज्ञान विभागले तापक्रम क्रमिकरूपमा घट्दै गएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले एक विशेष बुलेटिन निकालेर देशभर पश्चिमी वायुको प्रभावले आंशिकदेखि सामान्य प्रभाव रही तापक्रम क्रमिकरूपमा घट्दै जाने सम्भावना देखिएकाले चिसोबाट बच्न आवश्यक...


मंसिरको ब्याज नघटाउने बैंकर्स संघको निर्णय

कात्तिक ३०, काठमाडौं । आगामी मंसिर महिनाका लागि बैंकिङ ब्याजदर नघट्ने भएको छ । आज मंगलबार बसेको नेपाल बैंकर्स संघको बैठकले मंसिर महिनाका लागि ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो । अझै आर्थिक सूचकहरूको स्थिति सकारात्मक नभएको र तरलतासमेत सहज...


मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु लान निषेध

कात्तिक ३०, काठमाडौँ । मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने सम्बन्धमा चार बुँदे निर्देशन दिने निर्णय गरेको छ । उक्त निर्णयहरू यसप्रकार...


गगनलाई प्रकासशरणको सुझाव- प्रधानमन्त्रीको बाजा बजाउन आवश्यक छैन

कात्तिक २९, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकासशरण महतले निर्वाचनअघि कसैले पनि प्रधानमन्त्रीको बाजा बजाउन जरुरी नभएको टिप्पणी गरेका छन् । महतले न्युज एजेन्सी नेपाललाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्रीको बाजा बजाएर पार्टीको हित नहुने समेत दाबी गरेका छन् । कांग्रेस...


पृथ्वीको जनसंख्या आज ८ अर्ब नाघ्यो

कात्तिक २९, काठमाडौं । संयुक्त राष्ट्र संघीय प्रक्षेपण अनुसार विश्वको जनसंख्या नोभेम्बर १५, २०२२ अर्थात् आजको दिन ८ अर्ब नाघेको छ । पृथ्वीमा आज ८ अर्बौं स्थानको व्यक्तिको जन्म भएको हो। विश्व जनसंख्या सम्भावना २०२२ को रिपोर्ट अनुसार २०२३ मा...


प्रधानमन्त्री देउवा आज दैलेख जानुहुँदै

कात्तिक २९, कर्णाली । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज (मङ्गलबार) दैलेख आउनुहुने भएको छ । कर्णाली प्रदेशका दुई जिल्लामा आयोजित चुनावीसभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० आउनु लाग्नु भएको...


वाणिज्य बैंकहरूले मङ्सिरमा ब्याजदर नबढाउने

कात्तिक २९, काठमाडौँ । वाणिज्य बैंकहरूले आगामी मङ्सिरमा निक्षेपको ब्याजदर नबढाउने भएका छन् । आज बसेको वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घको बैठकले मङ्सिरमा निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेका हुन् । आम रुपमा बैंकको ब्याजदर घटाउनुपर्ने माग उठ्दै आएको...


ललितपुरमा दुई बालिका बलात्कृत

कात्तिक २९, ललितपुर । ललितपुरमा १० वर्षीया र ११ वर्षीया दुई जना बालिका बलात्कृ भएका छन् । ती बालिकाहरुलाई बलात्कार गरेको अभियोगमा गोदावारी नगरपालिका–३ नहर बस्ने १९ वर्षीय पर्वत बिश्वकर्मा र १९ वर्षीय मदन बिश्वकर्मालाई सोमबार प्रहरीले पक्राउ गरेको छ...


मंसिर २ देखि ५ गतेसम्म सार्वजनिक बिदा दिने सरकारको निर्णय

कात्तिक २९, काठमाडौं । सरकारले चुनावलाई लक्षित गर्दै चार दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै २ गतेदेखि ५ गतेसम्म बिदा दिने निर्णय गरेको हो । मतदानस्थल परेका शैक्षिक संस्थामा मंसिर २ गतेदेखि...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…