SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


गोकर्ण–सुन्दरीजल सडकको कालोपत्र एक महिना पनि टिकेन

साउन २३, काठमाडौं । विस्तार सुरु भएको आठ वर्षमा कालोपत्र भएको गोकर्ण–सुन्दरीजल सडक एक महिना नबित्दै बिग्रिएर खाल्डाखुल्डी हुन थालेको छ । असारे विकास देखाउन गत असार अन्तिम साता कालोपत्र गरिएको यो सडकको गोकर्णेश्वर महादेव मन्दिर र नयाँपाटी पुल माथिको...


आमसञ्चार ऐन छिट्टै ल्याउँछौँ : मन्त्री शर्मा

साउन २३, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार ऐन छिट्टै ल्याउने तयारी भइरहेको बताउनुभएको छ । विश्व सामुदायिक रेडियो प्रसारक सङ्घद्वारा काठमाडौँमा आयोजित तीन दिने दक्षिण एसियाली सामुदायिक रेडियो सम्मेलनको आज (मङ्गलबार) उद्घाटन गर्नुहुँदै उहाँले आमसञ्चार ऐन...


प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठमाथि संसदीय सुनुवाई प्रक्रिया सुरु

साउन २३, काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाई प्रक्रिया सुरु भएको छ । मंगलबार सिंहदरवारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी दिन आह्वान गरेसँगै उहाँमाथि संसदीय सुनवाई प्रक्रिया सुरु भएको हो । गत...


रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु , १८ जना घाइते

साउन २३, रोल्पा । रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । रोल्पाको परिवर्तन गाउँपालिका वाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना ख २६१२ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला...


पप्पु कन्स्ट्रक्सनसहित २४ निर्माण कम्पनी कालोसूचीमा

साउन २२, काठमाडौँ । पप्पु कन्स्ट्रक्सनसहित २४ निर्माण कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सार्वजनिक सूचनामार्फत २५ कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो । यी २५ निर्माण कम्पनीले कालोसूचीमा राखिएको अवधिभर कुनै पनि निकायको खरिद तथा ठेक्का...


तीन बैंक राष्ट्र बैंकको कारबाहीमा

साउन २२, काठमाडौं । तीन वाणिज्य बैंकलाई राष्ट्र बैंकले कारबाही गरेको छ । विभिन्न मापदण्ड पूरा नगर्दा प्राइम कमर्सियल बैंक, कुमारी र हिमालयन बैंक कारबाहीमा परेका हुन् । कर्जा नोक्सानी व्यवस्था कायम नगरेको तथा पुँजी पर्याप्तता फ्रेमवर्क अनुसार जोखिम भारित...


शीर्ष नेताको बैठक फेरि निष्कर्षविहीन, संसद् बैठक सर्‍यो

साउन २२, काठमाडौं । संसद्को अवरोध खुलाउने विषयमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक फेरि निष्कर्षविहीन भएको छ । दिउँसो चार बजे सभामुखको कार्यकक्ष संसद् भवन बानेश्वरमा बसेको बैठक निष्कर्षविहीन सकिएको हो । बैठक मंगलबार बिहान १० बजे बस्ने गरी...


“साइबर अपराधः अनुसन्धान, अभियोजन र न्याय निरुपण” पुस्तकको लोकार्पण

साउन २२, काठमाडौं । सूचना र सञ्चार प्रविधिको द्रुततर विकाससंगै इन्टरने जडित कम्प्युटरकृत उपकरणहरुको व्यापक प्रयोगले साइबर अपराधका विविध आयामहरुको विकास भएको छ । साइबरस्पेसमा असुरक्षित रुपमा गरिने गतिविधिहरुले साइबर अपराधीहरुको मनोबल बढ्न गई साइबर गतिविधिको सन्दर्भमा नेटिजनको रुपमा रहने...


नेपाल निर्माण व्यवसायी महासंघको माग छिटो सम्बोधन गर्न सरकारसमक्ष अनुरोध

साउन २१, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको जायज माग यथासक्य छिटो सम्बोधन गर्न नेपाल उद्योग परिसंघले सरकारसमक्ष अनुरोध गरेको छ । उच्च ब्याजदर, न्युन माग, न्युन उत्पादन एवं रोजगारी कटौती, निजी क्षेत्रको घट्दो मनोबल तथा नयाँ लगानीका योजना स्थगनलगायतका...


राष्ट्रिय मेलमिलाप गरेर शरणार्थी फर्काउन भुटानी राजालाई अपिल

साउन २१, काठमाडौँ । भुटान पिपल्स पार्टीका अध्यक्ष बलराम पौडेलले राष्ट्रिय मेलमिलापको नीति अपनाएर भुटानी शरणार्थीलाई स्वदेश फर्काउन भुटानका राजा जिग्मे खेसर नाम्ग्याललाई अपिल गर्नुभएको छ । सन् १९९० मा भुटानबाट निर्वासित भएपछि भुटान पिपल्स पार्टीका अध्यक्ष पौडेल झापाको विर्तामोडमा...


एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान गर्ने जिम्मा प्रहरीलाई

साउन २१, काठमाडौं । राजस्व अनुसन्धान विभागले झण्डै क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान गर्ने जिम्मा नेपाल प्रहरीलाई दिएको छ । विभागले आइतबार यो प्रकरणमा संकलन भएका सबै प्रमाण र तथ्यहरू प्रहरीलाई जिम्मा लगाएको हो । यससँगै अब उक्त सुन तस्करी...


विश्वम्भरप्रसाद श्रेष्ठले सम्हाले सर्वोच्चको कायममुकायम नेतृत्व

साउन २१, काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको अवकासपछि वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले कायममुकायम नेतृत्व सम्हालेका छन् । उमेर हदका कारण प्रधानन्यायाधीश कार्कीको शनिबार अवकास भएको थियो । आइतबारदेखि कायममुकायम प्रधानन्यायाधीशको कार्य प्रारम्भ गरेका श्रेष्ठले कार्य प्रारम्भ गरेसँगै न्यायपालिका...


अहिलेको आर्थिक संकट अस्थायी हो, त्यसमा सुधार हुदै जान्छः अर्थमन्त्री महत

साउन २०, काठमाडौँ । अर्थमन्त्री प्रकाश शरण महतले अहिले देखिएको आर्थिक संकट अस्थायी रहेको र क्रमशः सुधार हुँदै जाने बताएका छन् । शनिवार काठमाडौंमा नेपाल अडिटर्स एशोसियन (अडान) को १८ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा संवोधन गर्दै मन्त्री महतले...


बागमती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

साउन २०, काठमाडौँ । शनिबार राति बागमती, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मौसम विज्ञान विभाग, जल तथा मौसम पूर्वानुमान महाशाखाले यी प्रदेशका केही स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना रहेकाले नदीमा जलसतह बढ्ने तथा बाढी, पहिरो...


टेकु घटनालाई अन्तर्राष्ट्रियकरण गर्ने आइटिसीको चेतावनी

साउन २०, काठमाडौं । अन्तर्राष्ट्रिय तामाङ परिषद् (आइटिसी) ले तामाङ, मगरलगायत समुदायको शान्तिपूर्ण धर्नामा भएको प्रहरी दमनप्रति आपत्ति जनाएको छ । परिषद्ले शनिबार विज्ञप्ति जारी गरी काठमाडौं प्रहरी परिसर टेकुमा भएको उक्त घटना अन्तर्राष्ट्रिय मानवअधिकारको न्यूनतम मूल्य मान्यता र नेपालको...


प्रधानमन्त्री प्रचण्ड र मोदीबीच टेलिफोन संवाद

साउन २०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ । भारतीय प्रधानमन्त्री मोदीले टेलिफोन गरेपछि दुई नेताबीच द्विपक्षीय हितका विभिन्न विषयमा कुराकानी भएको भारतको प्रधानमन्त्री कार्यलयले जनाएको छ । शनिबार भएको टेलिफोन...


केरामा सबैभन्दा बढी विषादी

साउन १९, चितवन । चितवनमा केरामा सबैभन्दा बढी विषादी भेटिएको छ । कृषि ज्ञान केन्द्र चितवनले परीक्षण गर्दा सबैभन्दा बढी विषादी केरामा भेटिएको हो । कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक सुरेश सिम्खडाका अनुसार आर्थिक वर्ष २०७९÷ ८० मा सात सय...


चिनीको साटो प्रयोग गरिने पदार्थ जसले 'क्यान्सर निम्त्याउन सक्छ'

धेरैजसो ‘सुगर-फ्री’ भनिएका खाद्य वा पेय पदार्थलाई गुलियो बनाउन चिनीको साटो प्रयोग गरिने एस्पर्टेम नामक तत्त्वबाट 'क्यान्सर हुन सक्ने' सम्भावनाबारे विवरणहरू सार्वजनिक भएका छन्। तर उक्त पदार्थ सेवन गर्न सुरक्षित मानिएको मात्राबारे विद्यमान व्यवस्थामा कुनै परिवर्तन भएको छैन। यस्तो अवस्थामा...


हौसिएर ड्रागन खेती गर्ने किसानको लगानी डुब्ने जोखिम

साउन १९, झापा । यूट्युवमा लटरम्म फलेको र बजारमा महँगो दाम पाइरहेको देखेपछि उत्साहित बनेर ‘ड्रागन फल’को खेती गरेका किसान अहिले उचित मूल्य नपाएर निराश बन्न थालेका छन् । ‘सामाजिक सञ्जालमा देखेको सबै कुरा सत्य हुन्छन् भन्ने भ्रम पनि सकियो,’...


तत्काल माग पूरा नभए देशभर निर्माण कार्य ठप्प पार्ने निर्माण व्यवसायीको चेतावनी

साउन १९, काठमाडौं । नेपाल निर्माण व्यवसायीहरुले सरकारले निर्माण व्यवसायीहरुको माग सम्बोधन नभए देशभर निर्माण कार्य ठप्प पार्ने चेतावनी दिएका छन् । शुक्रबार उनीहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भइ निर्माण उपकरणसहित धर्ना दिएका हुन् । कार्यक्रममा निर्माण व्यवसायीहरुले पूर्ववर्ती...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…