SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


भैरहवाबाट हङकङ र नयाँ दिल्लीमा उडान गर्दै नेपाल एयरलाइन्स

११ भाद्र, काठमाडौं । नेपाल वायुसेवा निगमले भोली (भाद्र १२ गते) देखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र भारत दिल्ली नियमित उडान गर्ने भएको छ । निगमले काठमाडौँलाई ट्रान्जिट बनाएर भैरहवाबाट हङकङ र दिल्लीमा नियमित उडान भर्ने गरी टिकट बुकिङ...


भैंसेपाटीमा प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास तयार

१० भाद्र, काठमाडौं । काठमाडौँमा प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुको आवास गृह तयार भएको छ । ललितपुरको भैंसेपाटीमा बनाइएको आवास भवन आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हस्तान्तरण गरेका छन् । सातै प्रदेशका लागि एउटा भवन रहेको छ र त्यसमा प्रदेश प्रमुख...


अर्थ समितिको सभापतिमा सन्तोष चालिसेको उम्मेदवारी

१० भाद्र, काठमाडौँ । प्रतिनिधि सभा सदस्य सन्तोष चालिसेले अर्थ समितिको सभापतिमा उम्मेदवारी दिएका छन् । काठमाडौँ क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य चालिसे नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ का सभापति समेत हुन् । यसैगरी, नेपाली कांग्रेसबाट आरजु...


बौद्धको मौलिक पर्व रोपाइँजात्रा (घोनाई) भदौ १५ गते हुने

१० भाद्र, काठमाडौं । बौद्ध क्षेत्रमा गाईजात्रा तथा रोपाइँजात्रा (घोनाई) भदौ १५ गते मनाइने भएको छ । गाईजात्राको भोलि पल्ट मनाउने बौद्धको रोपाइँजात्रा छुट्टै विशेषता एवं मौलिक पहिचान बोकेको जात्रा हो । काठमाडौ महानगरपालिका वडा नम्बर ६ र बौद्धनाथ क्षेत्र...


पाटिटारस्थित रुद्रेश्वर मन्दिरमा कृष्णझुला कार्यक्रम सम्पन्न

१० भाद्र, काठमाडौ। बौद्ध पाटिटारस्थित रुद्रेश्वर मन्दिरमा कृष्णझुला कार्यक्रम सम्पन्न भएको छ । कृष्णझुला कार्यक्रम विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समिति, कामपा वडा नं ६ वडा समिति र श्री सक्षम महिला समूह कामपा–६ बागमती नगरदले आयोजना गरेका हुन् । कार्यक्रमलाई...


बौद्धनाथ क्षेत्र विकासका प्रथम अध्यक्ष साङ्गे लामाको प्रतिमा अनावरण

१० भाद्र, काठमाडौँ । श्री बौद्धनाथ क्षेत्र विकास समितिका प्रथम अध्यक्षको अर्धकदको प्रतिमा बिहिवार उद्घाटन भएको छ । प्रथम अध्यक्ष स्व. साङ्गे लामा (भज्यू) को अर्धकदको ढुंङ्गाको प्रतिमा अनावरण बौद्ध, अमिताभ बुद्ध मार्ग स्थित क्षेत्र विकासको कार्यालय हातामा भएको थियो...


धरानमा निषेधाज्ञा, नाकामा कडाइ

भदौ ८, काठमाडौँ । सुनसरीको धरानमा प्रशासनले आज रातिदेखि भोलि रातिसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । सुनसरी जिल्ला प्रशासन कार्यालयले धरान उपमहानगरपालिकाभरि शनिबारका लागि निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे शनिबार रातिसम्म निषेधाज्ञा लगाइएको जानकारी...


संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चको आदेश

भदौ ६, काठमाडौं । सर्वोच्च अदालतले चालु आर्थिक वर्ष २०८०÷ ८१ को बजे वक्तव्यमार्फत सरकारले ल्याएको संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । सर्बोच्चको संवैधानिक इजलासले बुधबार यस्तो आदेश दिएको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद...


भारतीय अन्तरिक्षयानको सफल अवतरण : मोदीलाई प्रधानमन्त्री प्रचण्डको बधाई

भदौ ६, काठमाडौँ । चन्द्रमाको दक्षिणी ध्रुव नजिक भारतीय चन्द्रयान–३ अवतरण गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिनुभएको छ। चन्द्रमाको दक्षिणी ध्रुव नजिक चन्द्रयान अवतरण गरेर भारतले अन्तरिक्ष यात्रामा इतिहास बनाए लगत्तै प्रधानमन्त्री प्रचण्डले ट्वीटरमार्फत् भारतीय...


नेपाल नेत्रज्योति संघ र आईकेयर फाउन्डेशनबिच सम्झौता

भदौ ६, काठमाडौँ । नेपाल नेत्रज्योति संघ अन्तरगत कर्णाली प्रदेशको मुगु र हुम्ला जिल्लामा सञ्चालित आँखा उपचार केन्द्रहरुको स्तरोन्नतीका लागि नेत्रज्योति संघ र आईकेयर फान्डेशनका बिचमा सम्झौता भएको छ । बुधबार नेत्रज्योति भवनमा भएको सम्झौतापत्रमा नेपाल नेत्रज्योति संघका तर्फबाट महासचिब...


आरजी इन्टर स्कुल फुटसल प्रतियोगितामा लर्निङ जोन एकेडेमीको दोहोरो जित

भदौ ६, काठमाडौं । राजर्षि गुरुकुल स्कुलको आयोजनामा बुधबारदेखि सुरु भएको आरजी इन्टर स्कुल फुटसल प्रतियोगितामा लर्निङ जोन एकेडेमीले पहिलो दिन दोहोरो जित हात पारेको छ । सल्लाघारीस्थित स्कुलको आफ्नै फुटसल कोर्टमा भएको प्रतियोगितामा समूह बी मा रहेको लर्निङ जोनले...


अवैध कुखुरा आयात रोक्न गृहमन्त्रालयको निर्देशन

भदौ ५, काठमाडौं । गृह मन्त्रालयले भारतबाट हुने अवैध कुखुराको आयात रोक्न निर्देशन दिएको छ । गत ३ गते मन्त्रालयमा भएको सरोबारवालासँगको छलफलपछि यस्तो निर्देशन भएको मन्त्रालयले जनाएको छ । आइतबार भएको छलफलमा व्यवसायीले भारतसँगको खुला सीमा नाकाको फाइदा उठाउँदै...


एमसीसी सम्झौता भदौ १३ देखि लागु हुँदै, नेपाललाई करिब सात करोड डलर दायित्व थपियो

भदौ ५, काठमाडौं । अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच ६ वर्षअघि भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) को पूर्णरूपमा लागु हुने मिति (इन्ट्री इन टु फोर्स–ईआईएफ) तोकिएको छ । गत साउन ३१ गते बसेको मिलेनियम च्यालेन्ज...


मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

भदौ ५, काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । सोमबार राति ८ बजे खसेको पहिरोका कारण सडक पूर्णरूपमा अवरुद्ध भएको हो । मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुल नजिकै खसेको पहिरोको कारण सडक अवरुद्ध भएको हो । सडक डिभिजनको दुईवटा मेसिनबाट...


तरकारीको भाउ ७४ प्रतिशतसम्म महँगियो

भदौ ५, काठमाडौँ । चाडपर्व नजिकिएसँगै उपत्यकाका बजारमा दैनिक उपभोग्य तरकारीको भाउ महँगिएको छ । पछिल्लो २०÷ २२ दिनको बिचमा हरियो तरकारीको भाउ ७४ प्रतिशतसम्म महँगिएको हो । पछिल्ला दिनमा अधिकांश तरकारीको भाउ थोकमै महँगिएको छ । खुद्रा बजारमा त...


राष्ट्रपतिले आज शीर्षनेताहरुसँग छलफल गर्दै

भदौ ५, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेताहरुसँग मंगलबार छलफल गर्दै हुनुहुन्छ । राष्ट्रपति भवन शितलनिवासमा मंगलबार बिहान ८ बजे दलका नेताहरुलाई डाकिएको छ । बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थिति रहने...


घ्युखोलामा यात्रुबस पल्टिँदा २९ जना घाइते

भदौ ५, नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीपूर्व नवलपुरको विनयी त्रिवेणीस्थित घ्युखोलामा यात्रुबस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार धनगढीबाट काठमाडौंका लागि छुटेको सुपप्र ०१–००१ख २९८६ नम्बरको बस...


इसेवा मनि ट्रान्सफर र साउदीको इन्जाजबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता

भदौ ५, काठमाडौं । इसेवा मनि ट्रान्स्फर र साउदी अरेबियाको इन्जाज पेमेन्ट सर्भिसेज कम्पनीबीच रेमिट्यान्स भुक्तानीका लागि सम्झौता भएको छ । सम्झौतासँगै अब, साउदी अरेबियामा बसोबास तथा काम गर्दै आएका नेपालीले इन्जाज पेमेन्टको १५० शाखा, पीओएस, किअस्कस्, वा मोबाइल एप...


आज नागपञ्चमी पर्व, नागको पूजा अर्चना गरिंदै

भदौ ४, काठमाडौं । सोमबार नागपञ्चमी । चन्द्रमास अनुसार हरेक वर्ष श्रावण शुक्लपक्षको पञ्चमीलाई नागपञ्चमीको रुपमा मनाउने गरिन्छ । सनातन धर्मालम्वीहरुले सोमबार घर घरमा नागका तस्वीर टाँसेर नागपूजा गर्ने गर्दछन् । यस्तै, विभिन्न नागस्थानहरुमा पनि नागको पूजा गर्ने गरिन्छ ।...


समाजवादी मोर्चाको बैठक बस्दै

भदौ ४, काठमाडौं । समाजवादी मोर्चाको बैठक आज बस्दैछ । आइतबारका लागि बोलाइएको बैठक अन्तिम समयमा रोकिए पछि सो बैठक सोमबार बोलाईएको हो । सो बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रिय कार्यालय आलोकनगरमा बिहान ७ः३० बस्नेछ । सो बैठकमा ललिता निवास...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…