SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


डेंगु संक्रमणबाट काठमाडौं-१६ का वडाध्यक्ष रिजालको निधन

भदौ २१, काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उनको आज (बिहीबार) बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको वडासचिव प्रकाश खड्काले बताए । डेंगु संक्रमणपछि ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको आज निधन भएको...


सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

भदौ २०, ललितपुर । ललितपुरको सुनाकोठी क्षेत्रको बिकास तथा ललितपुरलाई साँस्कृतिक एवं धार्मिक र पर्यटकीय स्थलका रुपमा विश्वसामु परिचित गराउने उद्देश्यले स्थापना गरिएको सम्भवतः विश्वकै सबैभन्दा अग्लो ढुंगाको आराध्यदेव भिं द्यो अर्थात भीमसेनको मूर्तिको छैठौँ स्थापना दिवस तथा भिं द्यो...


मानव बेचविखन विरुद्धको १७औँ राष्ट्रिय दिवस मनाइयो

भदौ २०, काठमाडौं । मानव बेचविखन विरुद्धको १७औँ राष्ट्रिय दिवस बुधबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । सामाजिक न्याय र आर्थिक सशक्तिकरणः मानव बेचविखनको निर्मूलन भन्ने मूल नाराको साथ मानव बेचविखन विरुद्धको १७ औँ राष्ट्रिय दिवस मनाइएको हो । दिवसका...


आज श्रीकृष्ण जन्माष्टमी, देशभर सार्बजनिक बिदा

भदौ २०, काठमाडौं । आज श्रीकृष्ण जन्माष्टमी । भगवान श्रीकृष्णको जन्म भएको दिनको अवसरमा आजै देशैभरी श्रीकृष्णा जन्म अष्टमी बिभिन्न कार्यक्रम गरी मनाईदैछ । पाटन दरबार संग्रहालयका साथै देशैभरी रहेका श्रीकृष्ण मन्दिरमा आज भक्तजनहरुको दर्शनका लागि भीड लाग्ने गर्दछ ।...


मूल्य, मान्यता र सिद्धान्त विपरित चल्दा सहकारीमा समस्या आयोः सचिव दुवाडी

भदौ १९, काठमाडौं । भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सहकारीले सुशासन र स्वनियमनमा रहेर सदस्यको आर्थिक स्तर उकास्न भूमिका खेल्नुपर्ने बताएका छन् । नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को १३औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा...


आँखा उपचार क्षेत्रको विकासमा नेत्रज्योति संघको भूमिका महत्वपूर्णः मन्त्री आचार्य

भदौ १९, काठमाडौँ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले नेपालको आँखा उपचार प्रणालीको विकासमा नेत्रज्योति संघको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । नेपाल नेत्रज्योति संघ र दातृ निकाय सिबिएम ग्लोबलवीच सहकार्यको ४० बर्ष पुगेको अवसरमा सोमबार आयोजित...


सहरी विकास मन्त्रालयलाई देशभरको फोहोर व्यवस्थापनको जिम्मेवारी

१९ भाद्र, काठमाडौं । मंगलबार दिउँसो सिंहदरबार बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउने सम्बन्धमा सरोकारवाला निकाय र पक्षका प्रतिनिधिहरूसँग छलफल गरेका छन् । बैठकमा प्रधानमन्त्रीले काठमाडौँको फोहोर व्यवस्थापन, फोहोरको दीर्घकालीन समाधान र सरकारको तर्फबाट चाल्नुपर्ने...


थप १८० मेगावाट विद्युत् किन्नका लागि भारतको स्वीकृति

१९ भाद्र, काठमाडौं । नेपालबाट भारतले थप १८० मेगावाट विद्युत् किन्नका लागि स्वीकृति प्रदान गरेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार बुधबारदेखि भारतले थप १८० मेगावाट विद्युत् किन्नेगरी प्रस्ताव स्वीकृत गरेको हो । सोलु दूधकोसी, दोर्दीखोला, अपर चमेलिया र अपर...


पहिलो पटक नेपालमा संस्कृतिसम्बन्धी नीति बन्दै

१९ भाद्र, काठमाडौं । नेपालमा पहिलो पटक संस्कृतिसम्बन्धी नीति बन्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संस्कृति नीति बनाउन नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको संयोजकत्वमा १३ सदस्यीय कार्यदल गठन गरेको हो । मन्त्रीस्तरीय निर्णयानुसार कार्यदल गठन...


सरकारले जग्गा दिए महानगर क्रिकेट रंगशाला बनाउँन तयार छ : बालेन

भदौ १९, काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन शाहले सरकारले जग्गा उपलब्ध गराए महानगर क्रिकेट रंगशाला बनाउन तयार रहेको बताएका छन् । सोमबार नेपाल र भारतबीच श्रीलंकामा भएको म्याच प्रत्यक्ष हेरेका बालेनले मंगलबार बिहानै सामाजिक सञ्जालमार्फत नेपाली क्रिकेटको स्तरोन्नतिका लागि...


आमाको माया छात्रावासका विद्यार्थीका लागि कम्प्युटर हस्तान्तरण

१९ भाद्र, काठमाडौं । आमाको माया छात्रावासका विद्यार्थीका लागि कम्प्युटर हस्तान्तरण भएको छ । नीति अनुसन्धान प्रतिष्ठान नेपालले मुलपानी, बाबाचोकमा रहेको आमाको माया छात्रावासका छात्रछात्राको सीप विकासका लागि कम्प्युटर हस्तान्तरण गरेको हो । सोमबार प्रतिष्ठानका कार्यकारी निर्देशक केशवराज पन्थीले जनजाति...


रिशिका जालानद्वारा सृजना गरिएको चित्रकला प्रदर्शनी

भदौ १९, काठमाडौँ । नेपाल चेम्वर अफ कमर्स अन्तरगत गठित नेपाल महिला चेम्वरको सहकार्यमा नेपाल महिला चेम्वरको सदस्य तथा कलाकार रिशिका जालानबाट सृजना गरिएको चित्रकला प्रदर्शनी सम्पन्न भएको छ । शिद्धार्थ आर्ट ग्यालेरी बबरमहलमा भाद्र १६ देखि १८ गते सम्म...


कोशी सरकारको रिटमाथि आजबाट पूर्ण इजलासमा सुनवाइ हुँदै

भदौ १९, काठमाडौं। कोशी प्रदेश सरकारको भविश्यका बारेमा आजबाट सर्वोच्च अदालतमा पूर्ण इजालासमा सुनवाइ हुँदैछ। हिजो समय अभावका कारण ‘हेर्दा हेर्दै’ मा राखिए पछि आजबाट सुनुवाइ हुने भएको हो। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संबैधानिक हैसियतका बारेमा...


सडकमै सवारी चालकको स्वास्थ्य परीक्षण

भदौ १९ , मलेखु (धादिङ) । राजमार्गमा हुने दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले चालक तथा सहचालकको स्वास्थ्य परीक्षण अभियान सुरुआत गरेको छ । अधिकांश दुर्घटना चालककै कमजोरीका कारण भएकाले सवारी चलाइरहेका चालकलाई सडकमै रोकेर स्वास्थ्य परीक्षण गर्ने...


गोकर्णेश्वर जनजाती संयोजकमा फुर्साङ लामा चयन

१८ भाद्र, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका लागि फुर्साङ लामा तामाङ्गलाई जनजाति संयोजकमा चयन गरिएको छ । लामालाई गोकर्णेश्वर नगरपालिका क्षेत्रको जनजातिहरुको उत्थान तथा सम्वर्धनको लागि कार्य गर्नका लागि जनजाति संयोजकमा चयन गरिएको हो । नगरपालिकाका नगरप्रमुख दिपक कुमार रिसालले नगरपालिका...


नेपाल र भारतबीचको खेल हेर्न बालेनदेखि रविसम्म श्रीलंकामा

भदौ १८, काठमाडौं । नेपाल र भारतबीचको एशिया कप खेलमा नेपालाई हौसला प्रदान गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ श्रीलंका पुग्नु भएको छ । सदस्य–सचिव घिसिङसँगै राखेपका सदस्य एवं पूर्व राष्ट्रिय क्रिकेट टोलीका कप्तान एल।बी क्षेत्री पनि...


बालेनको विवादित स्टाटस प्रकरणमा जिल्ला प्रशासनको ध्यानाकर्षण

भदौ १८, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बालेनको विवादित स्टाटस प्रकरणमा ध्यानाकर्षण भएको बताएको छ । शनिबार राति काठमाडौं महानगरका मेयर बालेन शाहको गाडी ट्राफिकले चेकजाँच गरेपछि उत्पन्न परिस्थितिबारे काठमाडौं प्रशासनले सोमबार विज्ञप्ति जारी गर्दै कर्मचारीलाई कर्तव्य पालनामा बाधा...


सशस्त्र द्वन्द्वका पीडितलाई क्षतिपूर्ति दिन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

भदौ २८, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सशस्त्र द्वन्द्वका क्रममा पीडित भएका व्यक्तिलाई क्षतिपूर्ति प्रदान गरी उनीहरुलाई समाजमा पुनर्मिलन गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । एड्भोकेसी फोरम र न्यायका लागि अन्तर्राष्ट्रिय आयोगले आज यहाँ आयोजना गरेको नेपालमा सङ्क्रमणकालीन...


कम्पनी दर्ता पाँच वर्षयताकै न्यून, एक वर्षमै साढे सात हजारले कमी

भदौ १८, काठमाडौं । गत आर्थिक वर्ष (आव) २०७९÷ ०८० मा कम्पनी दर्ता पाँच वर्षयताकै कम भएका छन् । कम्पनी राजिष्ट्रार कार्यालयको तथ्यांकअनुसार गत आवमा करिब २१ हजार कम्पनी दर्ता भएका हुन् । यो संख्या विगत पाँच वर्षको तुलनामा सबैभन्दा...


म्यानमारको उपहार बुद्धको मूर्ति नेपाल ल्याउन सकस

१८ भाद्र, काठमाडौं । म्यानमारका केही बौद्ध संघसंस्थाहले दुई वर्ष अघि संयुक्त रूपमा नेपाल सरकारलाई हस्तान्तरण गर्ने भनिएको करिब ३२ टन बराबरको बुद्धको मूर्ति नेपाल ल्याउन झन्डै १४ करोड रुपैयाँ भाडा लाग्ने भएपछि सरकारलाई सकस भएको छ । तत्कालीन प्रधानमन्त्री...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…