SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


गैरआवासीय नेपालीलाई नागरिकता वितरण कार्य आजदेखि

३० असोज, काठमाडौं । सरकारले गैरआवासीय नेपाली नागरिकलाई आजदेखि नागरिकता वितरण कार्य सुरू गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिलो गैरआवासीय नागरिकता एन.आर.एन.ए. अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष कुल आचार्यलाई प्रदान गरी यस कार्यको शुरूवात...


काँग्रेस काठमाडौं ३ बाट महासमिति सदस्य चयन (नामावलीसहित)

२९ असोज, काठमाडौं । नेपाली काँग्रेस काठमाडौं ३ बाट सर्वसम्मत रूपमा महासमिति सदस्य चयन भएको छ । आज क्षेत्रीय सभापति सन्तोष चालिसेको सभापतित्वमा बसेको बैठकले ११ जनालाई महासमिति सदस्य चयन गरेको हो । महासमिति सदस्यहरुमा हरिबोल भण्डारी, छिरिङ दोर्जे लामा,...


जगडोलमा लुटेरा समूहबाट पेस्तोल र ७ राउण्ड गोली बरामद

२५ असोज, काठमाडौं । प्रहरीले गोकर्णेश्वर नगरपालिका–३, जगडोलमा लुटेरा समूहबाट एउटा पेस्तोल र ७ राउण्ड गोली बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले मोटरसाइकलमा आएका लुटेरा समूहलाई नियन्त्रण गर्नेक्रममा प्रहरी टोलीमाथि नै आक्रमणमा उत्रिएपछि दुई राउण्ड गोली चलाएको...


युद्धग्रस्त इजरायलबाट २५० नेपाली स्वदेश फर्किदै

२५ असोज, काठमाडौं । युद्धग्रस्त इजरायलबाट नेपाल फर्किन चाहेका करिब चार सय नेपाली नागरिकमध्ये पहिलो चरणमा २५० जना नेपालीलाई स्वदेश ल्याइने भएको छ । नेपाल वायुसेवा निगमको विमानमा २५० जनामात्रै क्षमता भएकाले पहिलो चरणमा २५० जनालाई मात्रै ल्याइने भएको हो...


८ संस्थाको संयुक्तमा वृहत सचेतना अभियान असोज २७ गते शुभारम्भ हुने

२५ असोज, काठमाडौं । ८ संस्थाको संयुक्त आयोजनामा यही असोज २७ गते आरुबारी डाँडागाउँबाट वृहत सचेतना अभियान शुभारम्भ हुने भएको छ । उक्त कार्यक्रम आरुबारी डाँडागाउँ टोल सुधार समिति, सामुदायिक प्रहरी सेवा केन्द्र जोरपाटी, महांकाल भैरव महिला समूह, महांकाल भैरव...


बौद्ध तामाङ कल्याण गुठीको “बौद्ध युवा कमिटि” गठन

२३ असोज, काठमाडौं । कामनपा–६ बौद्धमा रहेको बौद्ध तामाङ कल्याण गुठीको “बौद्ध युवा कमिटि” गठन भएको छ । आज गुठि भवनमा बसेको बैठकले ९ जना संयोजक तोकेको छ । गुठिका अध्यक्ष जयमंगल लामा, सचिव धरम लामा, कोषाध्यक्ष बलवीर लामा, सदस्य...


राष्ट्रिय शोक आज

२३ असोज, काठमाडौं । सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेको छ । प्यालेष्टेनी अतिवादी समूह हमासको आक्रमणमा परी इजरेलमा रहेका १० जना नेपालीहरूको हत्या भएको शोकमा सरकारले आज राष्ट्रिय शोक घोषणा गरेको हो । राष्ट्रिय शोक भए पनि सार्वजनिक बिदा...


व्यवसायी दुर्गा प्रसाईँमाथि दुर्व्यवहार, कालो मोसो दलियो

२२ असोज, काठमाडौं । कार्यक्रममा सहभागी हुन होटल हेल्लो प्यागोडाबाट बाहिरिने क्रममा राजधानीको कान्तिपथमा व्यवसायी दुर्गा प्रसाईँमाथि दुर्व्यवहार भएको छ । उनले कार्यक्रममा तस्करहरूको फोटो सार्वजनिक गर्ने कार्यक्रम भन्दै केही व्यवसायीहरूको फोटो सार्वजनिक गरेकाले कार्यक्रमबाट बाहिरिने क्रममा उनीमाथि अज्ञात समूहले...


हमास आतंककारीद्वारा महिलाहरूमाथि बर्बर आक्रमण गरी अपहरण

२२ असोज, काठमाडौं । इजरायल र हमासको बीच भीषण युद्ध अझै पनि जारी छ । २० मिनेटमा ३ हजार भन्दा धेरै रकेट हमला गर्दै सयौं आतकंकारीहरूले इजरायलको सिमाको तार र बार तोडेर भित्र पसेर त्यहाँ भएका सयौं इजरायली नागरिकहरुको नृसंश...


इजरायलमा ज्यान गुमाउने १० नेपाली विद्यार्थी (नामावलीसहित)

२२ असोज, काठमाडौँ । प्यालेस्टाइन र इजरायलबीचको भीषण युद्धमा १० जना नेपाली विद्यार्थीहरूको ज्यान गुमेको पुष्टि भएको छ । बम आक्रमणमा ज्यान गुमाउने १० जना नेपाली विद्यार्थी रहेको इजरायलस्थित नेपाली दूतावासले जानकारी दिएको छ। बम आक्रमणमा ज्यान गुमाउनेमा कैलाली घोडाघोडी–४...


मोहन श्रेष्ठद्वारा लिखित “धर्मान्तरणको धन्दा” पुस्तक विमोचन

२१ असोज, काठमाडौं । अनुसन्धानकर्ता मोहन श्रेष्ठद्वारा लिखित पुस्तक धर्मान्तरणको धन्दाको शनिवार विमोचन भएको छ । संस्कृतिविद् डा. जगमान गुरुङले राजधानीमा एक कार्यक्रमका बीच पुस्तकको विमोचन गर्नु भएको हो । देशका विभिन्न भागमा भइरहेको धर्मान्तरणको स्थलगत अध्ययन समावेश गरिएको पुस्तकमा...


नारायण पुडासैनी राष्ट्रिय शक्ति नेपालको काठमाडौ कार्यसमितिको उपाध्यक्ष चयन

२१ असोज, काठमाडौं । राष्ट्रिय शक्ति नेपालको काठमाडौ जिल्ला कार्यसमितिको उपाध्यक्षमा नारायण पुडासैनी चयन भएका छन् । हिन्दु अधिराज्य एवं राजतन्त्र स्थापनाको उद्देश्य बोकेको राष्ट्रिय शक्ति नेपालमा उपाध्यक्ष चयन भएपछि पुडासैनीले भने राष्ट्रिय राजनीतिक पार्टीहरुको स्वेच्छाचारीता र आर्थिक अनियमितता विरुद्ध...


भूकम्प प्रभावित बझाङ अवलोकन गर्न गए प्रधानमन्त्री प्रचण्ड

१९ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित क्षेत्र बझाङको अवलोकन गर्न आज नेपाली सेनाको हेलिकप्टरबाट गएका छन् । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले प्रधानमन्त्री प्रचण्डलाई भूकम्पबाट प्रभावित प्रतिनिधिमुलक ठाउँहरूदेखाउने बताए । बझाङको तालकोट र चैनपुर आसपास...


धर्मगुरु श्रीनिवास रिहा

१९ असोज, काठमाडौं । सामाजिक सद्भाव भड्किने प्रकृतिको उत्तेजक अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका धर्मगुरू श्रीनिवास आचार्य धरौटीमा रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय धनुषामा पाँचसय रुपैयाँ धरौटी तिरेर उनी बिहीवार दुई दिनपछि रिहा भएका हुन् । सार्वजनिक शान्तिविरूद्धको...


गोकर्णेश्वरमा शान्ति सुरक्षाकोलागि दिर्घकालिन योजनाका साथ काम गर्दै छौं : मेयर दीपक रिसाल

१८ असोज, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसालले नगरपालिकामा शान्ति सुरक्षाको दिर्घकालिन व्यवस्थापनको योजना सहित दृढताका साथ अगाडी बढेको बताउनु भएको छ । मेयर रिसालले चाडपर्व नजिकिंदै जाँदा चोरिका घटना बढ्ने भएकोले सचेत रहन नगरवासीलाई आग्रह गर्नु भयो...


सुन तस्करी प्रकरणमा एक चिनियाँ नागरिक पक्राउ

१७ असोज, काठमाडौं । दोलखाबाट भएको ११ किलो सुन तस्करी प्रकरणमा काठमाडौं महानगरपालिका–१५ किमडोलमा बस्ने चिनियाँ नागरिक तासी दावा भन्ने ६६ वर्षका आगर लामा पक्राउ परेका छन् । चीनबाट नेपालमा सुन ल्याउन उनले भूमिका खेलेको पाइएकाले थप अनुसन्धानका लागि पक्राउ...


नेपालमा डलरको बलमा हिन्दू विरुद्ध षड्यन्त्र भइरहेको छ : विश्लेषक प्रकाश रायमाझी

१७ असोज, काठमाडौं । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले नेपालमा डलरको बलमा हिन्दू विरुद्ध षड्यन्त्र भइरहेको दाबी गरेका छन् । उनले देशमा कुनै किसिमले धार्मिक सहिष्णुतामाथि आँच आउने कार्य भएमा त्यसको मुल्य सरकारले चुकाउनुपर्ने चेतावनी समेत दिएका छन् । गौतम बुद्ध...


पटक–पटक हिन्दू धर्मावलम्बीहरूको आस्था र अस्मितामाथि दुर्व्यवहार नहोस्

–सन्तोष आचार्य काठमाडौं । केही वर्ष पहिले नेपालगञ्जमा हिन्दू र मुस्लिमको आपसी सद्भाव देख्न पाइन्थ्यो । तर पछिल्लो केही वर्षयता नेपालगञ्ज अशान्त हुँदैछ । परिचालित केही व्यक्तिहरूले नेपाली राजनीतिले दिएको ‘स्पेस’ र संवैधानिक अधिकारको दुरूपयोग गर्दै सडकमा निस्किएर खुलेआम रूपमा...


नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा

१५ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । पौडेल राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक हुँदा २५ करोड रुपैयाँको नेशनल पेमेण्ट गेटवे खरिद गरी भ्रष्टाचार गरेका आरोपमा अख्तियारले...


अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा ‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी

१५ असोज, काठमाडौं । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको उपलक्ष्यमा राष्ट्रिय फोटो पत्रकार समूह नेपाल र एजिङ नेपालको संयुक्त आयोजनामा ‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी शनिबार बिहान ११ बजेदेखि ५ बजेसम्म गरिएको छ । ललितपुरको पाटन दरबार क्षेत्रमा भएको कार्यक्रममा हिमाल,...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…