SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


डोजरले निम्त्याएको डिजास्टर

कालीबहादुर थापा, हुम्ला पछिल्लो सडक नपुगेको गाउँ भन्दा बस्ती पनि बिरलै भेटीएलान् । एक दशक अगाडिसम्म सुनसान रहेका गाउँबस्तीमा अहिले गाडी गुड्छन् । नागरिकले चाहेजस्तो दैनिक नगुडे पनि बिहान बेलुका मानिस ओसार्न र कहिलेकाही समान ओसारपसार गर्ने गरिरहन्छन् । गाउँमा...


२६४ वटा बस बिसौनी निर्माण गर्ने काठमाडौं महानगरको तयारी

२७ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले २६४ ठाउँमा बस बिसौनी निर्माण गर्ने योजना बनाएको छ । २९ औँ महानगर दिवस २०८० का अवसरमा आज महानगरपालिकामा आयोजना गरिएको महानगरपालिका र ट्राफिक प्रहरीबिच समन्वय तथा सहकार्यसम्बन्धी अन्तरक्रियामा सो योजनाको जानकारी दिइएको हो...


नक्कली प्रमाण पत्र बनाएको आरोपमा ख्रिष्टियन महासंघका अध्यक्ष पक्राउ

२७ मंसिर, काठमाडौं । नक्कली प्रमाणपत्र बनाएको आरोपमा राष्ट्रिय ख्रिष्टियन महासंघ नेपालका अध्यक्ष चरीबहादुर गहतराजलाई प्रहरीले पक्राउ गरेको छ । स्नातक तहको ट्रान्सक्रिप्ट र माइग्रेसन लगायतका नक्कली कागजात बनाएको उजुरी परेपछि जिल्ला प्रहरी परिसर काठमाडौंले छानबिन थालेको थियो । महान...


नेपाल भारत मैत्री अस्पतालमा निःशूल्क स्वास्थ्य शिविर हुँदै

२६ मंसिर, काठमाडौं । नेपाल भारत मैत्री अस्पताल प्रा.लि. ले यही मंसिर ३० गते शनिवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै छ । अस्पतालमा भवनमा शिविर विहान ९ देखि दिउँसो ४ बजेसम्म सञ्चालन हुन्छ । स्वास्थ्य शिविरमा न्यूरो सेवा, जेनेरल फिजिसियन,...


पितृको सम्झनामा पशुपतिमा छरियो शतबिज

२५ मंसिर, काठमाडौं । दिवङ्गत पितृको सम्झनामा पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरेर बालाचतुर्दशी पर्व मनाइएको छ । आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाएका छन्। बालाचतुर्दशी पर्व मनाउन...


लुक्ला उडेको तारा एयरको झ्यालको सिसा खस्यो

२४ मंसिर, काठमाडौं । सोलुखुम्बुको लुक्लाका लागि उडेको तारा एयरको जहाजको झ्यालको सिसा खसेको छ । आइतवार काठमाडौंबाट कार्गो सामान लिएर तेन्जिङ हिल्लारी विमानस्थल लुक्लाका लागि उडेको ९ एन एलओ कल साइन भएको जहाजको दायाँ भागको सिसा आकाशबाटै जमिनमा खसेको...


सञ्चार माध्यम र सामाजिक सञ्जालको प्रभावकारी उपयोगितामा जोड

२४ मंसिर, काठमाडौं । नेपाल संवाद केन्द्रले आयोजना गरेको सामाजिक मिडिया कार्यशाला सम्पन्न भएको छ । शनिबार काठमाडौं गौरिघाटमा आयोजित कार्यशालामा समाचारका विषयबस्तु र सचेतनामुलक सन्देशलाई सकारात्मक र प्रभावकारी रुपमा सामाजिक सञ्जालमा सम्प्रेषणमा जोड दिईएको थियो । सामाजिक सांस्कृतिक मुद्दाहरूमा...


क्रिसमसको भोज खाँदा ३१ जना बिरामी, १ जनाको मृत्यु

२४ मंसिर, पोखरा । लमजुङको सुन्दर बजार नगरपालिकामा क्रिसमसको अवसरमा सामूहिक भोज खाएका ३१ जना बिरामी परेका छन् । जसमध्ये सुन्दर बजार नगरपालिका वडा नम्बर ९ तल्लो बजार बस्ने ३२ वर्षीया देवी परियारको मृत्यु भएको छ । सुन्दर बजार नगरपालिका...


नेपाली झण्डा निरन्तर प्रयोगमा विश्वकै तेस्रो पुरानो

२४ मंसिर, काठमाडौं। विश्वकै एकमात्र पृथक आकारको झण्डा हो नेपाली । यसको विश्वमै पृथक पहिचान र गरिमा रहेको छ । यसको इतिहास पनि उत्तिकै पुरानो छ । वल्ड अफ स्टाटिक्सका अनुसार विश्वमै निरन्तर प्रयोगमा आएको पुरानो झण्डामध्ये नेपालको झण्डा तेस्रो...


नियमित अन्तर्राष्ट्रिय उडानको माग गर्दै रुपेन्देही व्यवसायीद्वारा सडक आन्दोलन

२२ मंसिर, काठमाडौं । गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित हुन नसकेपछि रुपन्देहीका उद्योगी–व्यवसायी आज भैरहवा सडक आन्दोलनमा उत्रिएका छन् । रुपन्देहीमा रहेका ३२ वटा संघसंस्था आवद्ध सिद्धार्थ सञ्जाल रुपन्देहीले पूर्व घोषित कार्यक्रम अनुसार सडक आन्दोलनमा उत्रिएका हुन् । प्रदर्शनमा सहभागीले...


महानगर क्षेत्रभित्र प्लास्टिकका क्रिसमस-ट्री राख्न निषेध

२२ मंसिर, काठमाडौं । आज बिहीवार काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र कुनै पनि प्लास्टिकका क्रिसमस–ट्री बिक्रीवितरण गर्न तथा सजावट गरी राख्न निषेध गरेको छ। महानगर क्षेत्रभित्र कुनै पनि प्लास्टिकका क्रिसमस–ट्री सजावट गरी वा बिक्रीवितरण गरेको पाएमा कारवाही गरिने महानगर प्रहरी बलका...


शंखरापुर शिक्षा शाखाद्वारा स्थानिय पाठ्यक्रममा त्रुटि भए सुझाव दिन आग्रह (विज्ञप्ति सहित)

२२ मंसिर, काठमाडौं । शंखरापुर नगरपालिका शिक्षा, युवा तथा खेलकूद शाखाले स्थानीय पाठ्यक्रममा कुनै त्रुटी भए सुझाव दिन आग्रह गरेको छ । शाखाले बुधबार अनुरोध पत्र (विज्ञप्ति) जारी गर्दै जनप्रतिनिधि तथा नगरवासीहरुलाई सो अपिल गरेको हो । पाठ्यपुस्तक लेखन कार्य...


गोकर्णेश्वर तेक्वान्दो समितिमा आबद्ध डोजाङ प्रमुखहरुलाई प्रमाणपत्र हस्तान्तरण

२२ मंसिर, काठमाडौं । गोकर्णेश्वर नगरपालिका भित्र रहेका तेक्वान्दो खेलको डोजाङ प्रमुखहरुलाई आज आबद्धताको प्रमाण–पत्र प्रदान गरिएको छ । बिहिवार गोकर्णेश्वर नगर तेक्वान्दो विकास समितिले नगर प्रमुख दिपक रिसालको हातबाट डोजाङ प्रमुखहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेको हो । गोकर्णेश्वर नगर तेक्वान्दो...


महांकाल पानी ट्यांकी युवा समूहद्वारा जाजरकोटका भूकम्प पीडितलाई भोजन

२२ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ६ बौद्ध, महांकालमा रहेको पानी ट्याङ्की युवा समूहले तिहारमा खेलेको देउसी भैलोबाट संकलन भएको रकमले जाजरकोट जिल्लाका भूकम्प पीडितलाई भोजन गराएको छ । सदरमुकाम खलंगा भन्दा २ किलोमीटर टाडा पर्ने तल्लो थाप्ले...


पशुपतिनाथ मन्दिर परिसर र आसपासका क्षेत्रमा मासु, मदिरा बिक्रीमा प्रतिबन्ध

२१ मंसिर, काठमाडौं । आजदेखि यही मंसिर २५ गते पर्ने बालाचतुर्दशी पर्वलाई मध्यनजर गर्दै पशुपतिनाथ मन्दिर आसपासका क्षेत्रमा मासु तथा मदिरा उत्पादन, विक्री ओसारपोसार तथा भण्डारण र सेवन गर्न नपाइने भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव राजकुमार...


पाँचसय भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र

२१ मंसिर, काठमाडौं । चितवन जिल्लाका पाँच सय भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाणपत्र वितरण गर्ने तयारी पूरा भएको छ । यहाँका भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाका ती परिवारलाई पुर्जा वितरण गर्न...


एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा छानविन गर्न उच्चस्तरीय समिति गठन

२१ मंसिर, काठमाडौं ।सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानविन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । आज बिहीवारर बसेको मन्त्रिपरिषद बैठकले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो ।...


एनसेलको शंकास्पद शेयर खरिद मूल्यमा छानबिन हुन्छ : अध्यक्ष खनाल

२० मंसिर, काठमाडौं । टेलिकम कम्पनीहरुको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको शेयर खरिद मूल्य शंकास्पद रहेकाले बुधबार अर्थ समितिको बैठकमा बोल्‍दै नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले शेयर खरिद बिक्रीको अंक र प्रक्रियामा छानबिन हुने बताए । उनका अनुसार...


राजस्व छली ल्याइएको ३३ बोरा चिनी बरामद

२० मंसिर, काठमाडौं । इलाका प्रहरी कार्यालय मङ्गलटारबाट खटिएको टोलीले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ स्थित बिपी राजमार्गअन्तर्गत प्रहरी चेक पोष्टमा आज बिहान सवारी जाँचका क्रममा बा प्र ०३–००१ ख १९६६ नं को यात्रुबहाक बसमा राजस्व छली ल्याइएको ५० किलोका ३३ बोरा...


सोती घटना नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैद

२० मंसिर, काठमाडौं । रुकुम पश्चिमको सोती घटनामा संलग्न रही मुद्दा चलाइएका ३४ जनामध्ये २३ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । रुकुम जिल्ला अदालतले थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको हो । आइतबारदेखि रुकुम जिल्ला अदालतमा जारी सुनुवाइपछि न्यायाधीश...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…