SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


बागमती प्रदेश विजेता बन्दै केपी ओली कप क्रिकेटको सेमिफाइनलमा

८ मंसिर, काठमाडौं । बागमती प्रदेश पोखरामा चलिरहेको केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आज शुक्रवार भएको खेलमा रित गौतम र इशान पाण्डेको उत्कृष्ट ब्याटिङ तथा कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङको मद्दतमा बाग्मतीले कर्णाली प्रदेशलाई ९०...


आन्दोलन गर्न तीनकुने पुगेका प्रसाईंका समर्थक पक्राउ, प्रसाईँ घरमै नजरबन्द

८ मंसिर, काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले आह्वान गरेको विरोध प्रदर्शनमा सहभागी हुन तीनकुने पुगेका प्रदर्शनकारीहरु पक्राउ परेका छन् । काठमाडौँको तीनकुनेमा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’को समर्थनमा निस्किएका हाल २६ जनालाई प्रहरीले पक्राउ गरेको...


पोखरामा केपी ओली कप क्रिकेट प्रतियोगिता सुरु

७ मंसिर, काठमाडौं । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ। सो प्रतियोगिताको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ब्याटिङ र बलिङ गरेर गरेका हुन् । प्रतियोगिताको उद्घाटन...


४ महिनामा साढे १२ अर्ब रुपैयाँको विद्युत् निर्यात

७ मंसिर, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८०र८१ को पहिलो चार महिनामा साढे १२ अर्ब रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ । प्राधिकरणले चालु आवका साउन, भदौ, असोज र कात्तिकमा १ अर्ब ३६ करोड १२ लाख...


दुर्गा प्रसाईं समूह र युवा संघका समर्थकबीच झडप

७ मंसिर, काठमाडौं । काठमाडौंमा प्रदर्शनरत युवा संघ र मेडिकल व्यवासायी दुर्गा प्रसाईं समूहबीच बल्खुमा ढुङ्गा हानाहान भएको छ। कालिमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्‍यालीमाथि बल्खुमा ढुंगा प्रहार भएपछि सो घटना सिर्जना भएको हो । दुर्गा...


हरिबोधनी एकादशी : चाँगुनारायणमा भक्तजनको घुइँचो

७ मंसिर, काठमाडौं । हरिबोधनी एकादशीका दिन आज भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित प्रसिद्ध चाँगुनारायण मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । चारनारायणमध्येका जेठो नारायणका रुपमा पुजिँदै आएको चाँगुनारायण मन्दिरमा आज बिहान ४ बजेदेखि दर्शनार्थीको घुइँचो लागेको मन्दिरका मूल पूजारी चक्रधरानन्द राजोपाध्यायले जानकारी...


आजको प्रदर्शनलाई लक्षित गरी काठमाडौंमा सुरक्षा व्यवस्थामा कडाइ

७ मंसिर, काठमाडौं । नेकपा एमालेको युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानले आज काठमाडौंमा गर्ने प्रदर्शनलाई लक्षित गरी काठमाडौं उपत्यकामा विशेष सुरक्षा प्रबन्ध मिलाइएको छ। प्रदर्शनमा घुसपैठ हुन सक्ने र...


सेन्सर बोर्डलाई बालेनको पत्र, नेपालको स्वाभीमानमा आँच आउने चलचित्रमा रोक लगाउन आग्रह

६ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले केन्द्रीय चलचित्र जाँच समितिलाई पत्र लेख्दै नेपालको मौलिकता, धर्म संस्कृति, इतिहास, नेपाल र नेपालीको स्वाधीनता र स्वाभिमानमा आँच आउने संवाद र दृश्य प्रसारणमा रोक लगाउन आग्रह गरेका छन् । पत्रमा...


राष्ट्रिय मानव अधिकार आयोगले जनप्रदर्शनको अनुगमन गर्ने

६ मंसिर, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले मंसिर ७ गते हुने जनप्रदर्शनको अनुगमन गर्ने भएको छ। बुधवार स्वतन्त्र कानुन व्यवसायी मञ्चद्वारा मंसिर ७ गते व्यवसायी दुर्गा प्रसाईं र महेश बस्नेतको घोषित कार्यक्रममा हुनसक्ने सम्भावित घटनाको निरीक्षण गर्न मानव अधिकार...


नेपाल र भारतबीच संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’ शुक्रवारबाट हुने

६ मंसिर, काठमाडौं । नेपाल र भारतबीच संयुक्त सैन्य अभ्यास शुक्रवारबाट सुरु हुने भएको छ। १७ औं संस्करण ‘सुर्यकिरण २०२३’ सैन्यअभ्यास २४ नोभेम्बरबाट ७ डिसेम्बर गरी दुई साता लामो हुनेछ । दुई हप्तासम्म चल्ने यो संयुक्त सैन्य अभ्यासमा नेपाली सेना...


बौद्धमा पोतेमाला बुनाई तथा सीपमूलक तालीम आजबाट शुरु

५ मंसिर, काठमाडौं । श्री बौद्धनाथ क्षेत्र विकास समितिको सहयोगमा पोतेमाला बुनाई तथा सीपमूलक तालीम आजबाट शुरु भएको छ । ऋद्धीविद्या महिला विकास केन्द्रले आयोजना गरेको तालिमको आज श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष तथा प्रमुख अतिथी राजकुमार लामाले पानसमा...


बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्साना कपाली

५ मंसिर, काठमाडौं । बीबीसीले सन् २०२३ का विश्वका सय प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ। जसमा नेपालबाट रुक्साना कपाली परेकी छन् । । ट्रान्सजेन्डर मानव अधिकारवादी अभियन्ता कपालीले यौनिक तथा अल्पसंख्यक लैंगिक समूहबारे खुलेर बोल्दै आएकी छिन् । कानूनकी...


प्राज्ञिककाे केन्द्रीय कार्यकारिणी समिति बैठक जनकपुरमा प्रारम्भ

५ मंसिर, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालकाे केन्द्रीय कार्यकारिणी समिति बैठक जनकपुर धाममा प्रारम्भ भएको छ । प्राज्ञिकले केन्द्रीय कार्यकारिणी समिति बैठक संगठनकाे वार्षिक कार्यकाे समिक्षा र आगामी कार्य याेजना तय गर्ने उद्देश्यले मंसिर ५, ६ र ७ गते...


टिकटक प्रतिबन्धसम्बधी रिटमा सर्वोच्चमा आज सुनुवाइ नहुने

४ मंसिर, काठमाडौं । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिटमाथि सोमवार सर्वोच्च अदालतमा सुनुवाइ नहुने भएको छ । सोमवार न्यायाधीश कुमार चुडालको एकल इजलासमा मुद्दाको पेसी तोकिएको थियो। न्यायाधीश चुडाल सहितको अर्को संयुक्त इजलास बसेपछि एकल इजलास नबस्ने भएपछि...


उदाउँदो सूर्यलाई अर्घ दिँदै गौरीघाटमा छठ पर्वको समापन (तस्विरसहित)

४ मंसिर, काठमाडौं । आराध्यदेव सूर्यको उपासना गरी चार दिनसम्म मनाइने पर्व छठको अन्तिम दिन आज सोमवार उदाउँदै गरेको सूर्यलाई अर्घ दिएर समापन गरिएको छ। आज बिहानै काठमाडौंको गौरीघाटमा मिथिलाक्षेत्रको सबैभन्दा ठूलो पर्व छठको औपचारिक समापन गरिएको हो। छठ समापन...


पशुपति क्षेत्रमा छठको तयारी ( तस्विरहरू)

१ मङ्सिर, काठमाडौं । पशुपति क्षेत्रस्थित गुहेश्वरी, गौरीघाट बाग्मती किनारमा मङ्सिर ३ गते हुन गइरहेको हामी नेपालीहरूको छठ पर्वको तयारी तीव्रगतिमा भइरहेको छ । सूर्यको आराधना गरिने छठ पर्वका लागि गुहेश्वरी छठ पूजा समितिले नदीको वरिपरि रहेको फोहर सफा गर्ने,...


काठमाडौं महानगरपालिकामा राती १ बजेसम्म देउसी-भैलो खेल्न पाइने

२४ कार्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले राती १ बजेसम्म देउसी भैलो खेल्न दिने भएको छ । मेयर बालेन शाहले शुक्रवार सामाजिक सञ्जालमा पोष्ट गर्दै राती १ बजेसम्म देउसी भैलो खेल्न दिने बताएका छन् । मेयर बालेन शाहले सामाजिक सञ्जालमा लेखेका...


रंगोली बनाउने प्रतिस्पर्धा गर्दै लक्ष्मी सनराईज बैंकका कर्मचारी

२४ कार्तिक, काठमाडौं । काठमाडौं चाबहिल कुमारीगाल स्थित लक्ष्मी सनराईज बैंकको शाखामा सुन्दर रंगोली बनाईएको छ । शुक्रवार सो शाखामा पुग्ने सेवाग्राहीहरू सुन्दर रंगोली हेरर रमाईरहेका थिए । अहिले लक्ष्मी सनराईज बैंकका कर्मचारी रंगोली बनाउने प्रतिस्पर्धा गरिरहेका छन् । बैंकका...


धन्वन्तरी दिवस कि धनतेरस ?

तिहार त्यो पर्व हो, जसमा विभिन्न उपायले स्वस्थ शरीर, धनधान्य र सुख–समृद्धिको कामना सिद्ध गरिन्छ । यसका लागि अनेक देवीदेवताको पूजा–आराधना गर्ने विधान रहेको छ । पौराणिक प्रसंगअनुसार आजकै दिनमा भगवान् विष्णु आयुर्वेदका प्रवर्तक धन्वन्तरिको अवतार लिएर प्रकट हुनुभएको थियो...


राष्ट्रिय गौरवका आयोजना : तीनवटा क्रिकेट रंगशाला

२३ कार्तिक, काठमाडौं । सरकारले विराटनगर, मुलपानी र भरतपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाकारुपमा अघि बढाउने निर्णय गरेको छ । बिहीवार बिहान बसेको मन्त्रिपरिषद् बैठकले मोरङको विराटनगर, काठमाडौंको मुलपानी र चितवनको भरतपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…