SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


बालकुमारी घटनामा मारिएका २ युवकका परिवारलाई जनही १०/१० लाख दिने सरकारको निर्णय

१५ पुष, काठमाडौं । शुक्रवार ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागेर मृत्यु भएका दुई युवकका परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ राहत दिने भएको छ । शनिवार बसेको मन्त्रिपरिषद बैठकले बालकुमारी घटनामा मारिएका दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको परिवारलाई १०/१०...


गोकर्णेश्वर ५ द्वारा आयोजित शिविरमा १९० जनाको आँखा जाँच

१५ पुष, काठमाडौं । गोकर्णेश्वर ५ जोरपाटीमा शनिवार आयोजना भएको आँखा शिविर सम्पन्न भएको छ । वडा कार्यालयको आयोजनामा वडा नं. ५ को कार्यालय परिसरमा आयोजित शिविरमा १९० जनाले आँखा जाँच सेवा लिएका वडा सदस्य लक्ष्मी पुडासैनीले बताउनु भयो ।...


रास्वपा गोकर्णेश्वर वडा. नं ५ को नयाँ समिति निर्विरोध निर्वाचित

१५ पुष, काठमाडौं । रास्ट्रीय स्वतन्त्र पार्टी (रास्वपा) गोकर्णेश्वर नगरपालिका वडा. नं ५ समितिको प्रथम वडा अधिवेशन सम्पन्न भएको छ । रास्वपाका केन्द्रिय सदस्य तथा संघीय सांसद निशा डागी, केन्द्रिय सदस्य पुकार बम लगायतको विशेष उपस्थितीमा वडा अधिवेशन सम्पन्न भएको...


म्याग्दीमा सुन्तला बिक्रीबाट राम्रो आम्दानी

पुष १३, काठमाडौं । सुन्तला बिक्रीबाट यहाँका महिला किसानले राम्रो आम्दानी गर्दै आएका छन् । सुन्तला बिक्रीबाट राम्रो आम्दानी हुन लागेपछि रहरले सुन्तलाखेती गरेका महिला पनि व्यावसायिकरुपमा सुन्तलाखेतीतर्फ आकर्षित भएका हुन् । विगतमा यहाँको स्थानीय बजारमा मात्र बिक्री हुने सुन्तला...


६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य प्राप्त हुने सम्भावना बढेको छः अर्थमन्त्री महत

पुष १३, काठमाडौं । शुक्रवार काठमाडौंमा आयोजित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजको २० औं साधारण सभामा अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य प्राप्त हुने सम्भावना बढेको बताएका छन्। अर्थतन्त्र बिस्तारै लयमा फर्किरहेकाले...


बालकुमारीको आन्दोलनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

पुष १३, काठमाडौं । ललितपुरको बालकुमारीमा भएको आन्दोलनलाई नियन्त्रण लिनका लागि प्रहरीले चलाएको गोली लागेर घाइते भएका आन्दोलनकारी २३ वर्षीय युवाको मृत्यु भएको छ। किष्ट अस्पतालका अनुसार दैलेखका २३ वर्षीय सुजन राउतको उपचारका क्रममा निधन भएको हो । घाइतेलाई १२...


बालकुमारीमा युवाद्वारा मन्त्रीको गाडीमा आगजनी

पुष १३, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले ललितपुरको बालकुमारीमा एक जना मन्त्रीको बा २ झ ५८६१ नम्बरको गाडीमा आगो लगाइदिएका छन् । उक्त गाडी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गरेका...


कलव बस्नेत र एलिना परियार उदारहणीय अन्तरजातीय जोडी

१३ पुष, काठमाडौं । सल्यान जिल्लाको बागचौर नगरपालिका—५ सिर्पटोलका अन्तरजातीय विवाह गर्ने एक जोडी अहिले उदाहरणीय बनिरहेको छ । अन्तरजातीय विवाह गर्ने कलव बस्नेत र एलिना परियारको विवाहको दुई वर्ष पूरा भएपछि घरपरिवारले स्वीकार गरेको छ । गत मंसिर २३...


सुरक्षाकर्मीले नेपालगञ्जका विभिन्न धार्मिकस्थलमा गरे सफाई

पुष १३, काठमाडौं । आज विहान नेपालगञ्जमा कार्यरत सुरक्षाकर्मीहरूले त्यहाँ रहेका विभिन्न धार्मिकस्थलहरुको सरफाई गरेका छन् । ‘सर्व धर्म स्थान, सरसफाई अभियान’ भन्ने मूल नाराका साथ शुक्रवार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले वागेश्वरी मन्दिर, मस्जिद, चर्चलगायत यहाँका...


राष्ट्रियसभा निर्वाचन : पुस १६ देखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने

पुष १३, काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि नियुक्त निर्वाचन अधिकृतले यही पुस १६ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने भएको छ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम सात...


पशुपति आर्यघाटमा विद्युतीय शवदाह गृहको संख्या बढाउन निर्देशन

पुष १२, काठमाडौं । पशुपति आर्यघाटमा विद्युतीय शवदाह गृहको संख्या बढाउन सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ । पशुपति आर्यघाटमा शवको चापको आधारमा विद्युतीय शवदाह गृहको संख्यामा बढोत्तरी गर्न आवश्यक देखेको कारणले व्यवस्था गर्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिइएको...


दूर्घटना जाँच आयोगको प्रतिवेदनः यती एयर दुर्घटनामा मानवीय त्रुटि

पुष १२, काठमाडौं । २०७९ माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटना मानवीय त्रुटिका कारणले भएको निष्कर्षसहित दुर्घटना जाँच आयोगले बिहीवार आफ्नो अन्तिम प्रतिवेदन सरकारलाई पेश गरेको छ। यती एयरलाइन्सको एटीआर ७२ ९ एन–एनएनसी जहाज दुर्घटनामा परी ७२...


प्रदेशलाई अधिकार दिन समाजवादी मोर्चाको सुझाव

पुष ११, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समाजवादी मोर्चाको बैठकले प्रदेशलाई अधिकार दिन अध्यादेशबाटै भए पनि कानुन कार्यान्वयन गर्न सुझाव प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ । जनता समावादी पार्टी (जसपा)का नेता राजेन्द्रप्रसाद श्रेष्ठले सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षताकोविरुद्ध विविध शक्ति...


तरुण दलद्वारा भूकम्प पीडितका लागि बनायो ७२ अस्थायी आवास

पुष ११, काठमाडौं । भूकम्पले सबैभन्दा बढी प्रभावित क्षेत्र जाजरकोटमा नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले अस्थायी भूकम्प पीडितका लागि ७२ वटा अस्थायी आवास बनाएको छ । भेरी नगरपालिकाको वडा नम्बर १, ३ र ४ मा तरुण दलले अस्थायी...


प्रधानमन्त्री कप महिला राष्ट्रिय : गण्डकी प्रदेशलाई हराउदै कोशीको चौथो जित

पुष ११, काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको बुधवार खेलिएको खेलमा गण्डकी प्रदेशलाई ५५ रनले पराजित गरेर कोशी प्रदेशको चौथो जित भएको छ । कोशीले दिएको १०४ रनको लक्ष्य पछ्याएको गण्डकी १५ ओभरमा ४८ रन बनाउँदै अलआउट...


इसेवाले ल्यायो १ लाखको छात्रवृत्ति योजना

पुष ११, काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी ई सेवाले ‘‘शिक्षामा छात्रवृत्ति : एक लाख पुरस्कार’’ अभियान सार्वजनिक गरेको छ। यस अभियानका माध्यमबाट एक भाग्यशाली विद्यार्थीले एक लाख रुपैयाँ छात्रवृत्ति पाउनेछन्। शैक्षिक शुल्क भुक्तानीका लागि ई सेवा प्लेटफर्म रोज्ने विद्यार्थीमध्ये...


तस्विरमा गोकर्णेश्वरमा उधौलीको रौनक

पुष ११, काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा बसोबास गर्दै आइरहेका किराँत समुदायले उधौली पर्व मनाएका छन्। मंसिरे पूर्णिमाका अवसरमा मंगलबार पितृको मान र प्रकृतिको सम्मानमा किराँत याक्थुङ चुम्लुङ, किराँत याक्खा छुम्मा र किराँत राई यायोक्खाले मंगलवार उधौली मनाएका हुन्। गोकर्णेश्वर ४...


इजरायलको आक्रमणबाट २४ घण्टामा २४१ जनाको मृत्यु

पुष ११, काठमाडौं । गाजामा इजरायली आक्रमणबाट पछिल्लो २४ घण्टामा २४१ जनाको मृत्यु भएको छ। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार ३८२ जना घाइते भएका छन् । यसैबीच प्यालेस्टाइनी राष्ट्रपति महमूद अब्बासले आफ्ना नागरिकहरूविरुद्ध भएको युद्धलाई ‘गम्भीर अपराध’ भनेका छन्। उनले युद्ध...


काभ्रेपलान्चोकका पूर्ववडाध्यक्षको हिटर ताप्दा निसास्सिएर मृत्यु

पुष १०, काठमाडौं । काभ्रेपलान्चोकको जिल्लाको नमोबुद्ध नगरपालिका १ का ८२ वर्षका पूर्व वडाध्यक्ष कर्मग्याल्बो लामाको निसास्सिएर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार चिसोका कारण हिटर र आगो बालेर सुत्नुभएका पूर्व वडाध्यक्ष लामाको निसास्सिएर मृत्यु भएको हो...


प्रधानमन्त्री कप : कोशीलाई हराउँदै एपिएफको लगातार चौथो जित

पुष १०, काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी २० क्रिकेट प्रतियोगितामा एपिएफले लगातार चाैथाे जित हात पारेको छ । साेमबारकाे खेलमा एपिएफले कोशी प्रदेशलाई आठ विकेटले पराजित गरेसँगै चाैथाे जित हात परेकाे हाे। प्रतियोगितामा आफूले खेलेका चारवटै खेल जित्ने...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…