SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


विदेश जाने नेपालीलाई विमानस्थलमा सास्ती दिने काम बन्द गर्नुहोस् : प्रधानमन्त्री

माघ ३, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा र श्रम स्वीकृति लिएर विदेश जाने नेपालीलाई विमानस्थलमा सास्ती दिइने गरेको गुनासो आएको भन्दै त्यस्ता कार्य तत्काल बन्द गर्न निर्देशन दिएका छन् । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, श्रम, रोजगार...


हराउँदैछन् मनाङका ताल

माघ ३, मनाङ । मुस्किलले ‘चार्टर्ड’ वा ‘कार्गो फ्लाइट’ मात्रै देखिने हुम्डे विमानस्थल आफैँमा पर्यटकीय स्थलझैँ बनेको छ तर यहाँ केही वर्षअघिसम्म आँखैसामु देखिने ‘ग्लेसियर’ वा हिमनदीको भने अहिले नाम निसान पनि छैन। पहिले नै लिइएका तस्बिरमा मात्रै यो ताल...


नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका जलपक्षी भेटिए

माघ ३, काठमाडौं । मध्यविन्दु (नवलपरासी) — जलपक्षी गणनाका क्रममा यस वर्ष नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएको...


बौद्धमा तीन दिने बौद्ध विश्व शान्ति गोष्ठी हुने

माघ ३, काठमाडौं । हिमालयन बौद्ध शिक्षा सम्भोटा लिपी प्रशिक्षण केन्द्रको आयोजनामा बौद्धमा तीन दिने बौद्ध विश्व शान्ति गोष्ठी हुने भएको छ । माघ १८, १९ र २० गते हुने प्रशिक्षण ताइवानका प्रसिद्ध धर्मगुरु क्याब्जे पलयुल छोग्टुल रिन्पोछेको प्रमुख आतिथ्यतामा...


गोकर्णेश्वरमा चिकित्सकको सिफारिस बिना साइक्याट्रिक औषधी बिक्रि गर्न नपाइने

माघ ३, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले मनोदिपक तथा साईक्याट्रीक जस्ता औषधि लागु औषधको रुपमा जथाभावी बिक्रि नगर्न अनुरोध गरेको छ । आज नगर प्रमुख दिपक रिसालले जारी गर्नु भएको सुचनामा त्यस्ता औषधि चिकित्सकको सिफरिसबिना बिक्रि गर्ने औषधी पसलहरुलाई कडा भन्दा...


माघ १५ गतेदेखि त्रिविले ट्रान्सक्रिप्टलगायत सेवा अनलाइनबाटै दिने

माघ २, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले यही माघ १५ गतेदेखि ट्रान्सक्रिप्टलगायत सेवा अनलाइनबाटै दिने व्यवस्था गर्ने भएको छ । त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको मंगलबारको बैठकले परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरूबाट दिइने...


योग दिवसको अवसरमा प्रभातफेरी सम्पन्न

माघ २, काठमाडौं । राष्ट्रिय योग दिवसको उपलक्ष्यमा गोकर्णेश्वर नगर योग समितिले प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । मंगलबार गोकर्णेश्वर महादेव मन्दिरबाट शुरु भएको प्रभातफेरी जोरपाटी चोकमा पुगेर समापन भएको थियो । प्रभातफेरी कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका नगर प्रवक्ता तथा गोनपा...


आयल निगमको कार्यकारी निर्देशकमा १४ जनाको आवेदन

माघ २, काठमाडौं । नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदका लागि १४ जनाले आवेदन दिएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धाका लागि योग्यता पुगेका इच्छुक उम्मेदवारहरूबाट आवेदन माग गरेकोमा १४ जनाले आवेदन बुझाएका छन् । मन्त्रालयका...


टाइगर कप भलिबलः भारतको हरियाणा टिमलाई आर्मीले हरायो

माघ २, काठमाडौं । पोखरामा जारी चौथो टाइगर कप भलिबलको महिलातर्फ त्रिभुवन आर्मी क्लबले भारतको हरियाणा टिमलाई ३–२ को सेटमा हराएको छ । मंगलवार भएको प्रतिस्पर्धापूर्ण खेलमा पहिलो सेटमा आर्मीले २५–२२ ले हरियाणालाई हरायो । दोस्रो सेटपछि भने आर्मी पछाडि...


१० औं तारेभिर पर्यटन महोत्सव सम्पन्न

माघ २, काठमाडौं । हरेक वर्ष माघ १ गते आयोजना हुने १० औं तारेभिर पर्यटन महोत्सव सम्पन्न भएको छ । तारेभिर महिला समुहले आयोजना गरेको पर्यटन महोत्सवलाई संघीय सांसद सन्तोष चालिसेले उद्घाटन गर्नु भएको थियो । कार्यक्रमलाई वागमति प्रदेशसभा सदस्य...


अयोध्यामा भगवान् रामको मूर्ति अभिषेक गर्ने धार्मिक अनुष्ठान शुरु

माघ २, काठमाडौं । अयोध्यामा त्यो शुभ समय अब नजिक आएको छ । नयाँ राम मन्दिरमा भगवान् रामको बाल्यकालको मूर्ति अभिषेक गर्ने धार्मिक अनुष्ठान मङ्गलबारदेखि शुरु हुने भएको छ । बुधवार प्रायश्चित तथा कर्मकुटी पूजा विधि सम्पन्न हुनेछ । अयोध्यामा...


वाल्मीकि आश्रम जोड्ने पुल सञ्चालनमा ढिलाइ

माघ २, काठमाडौं । त्रिवेणी (नवलपरासी) प्रसिद्ध धार्मिकस्थल वाल्मीकि आश्रम जोड्ने झोलुङ्गे पुल निर्माण भए पनि अझै सञ्चालनमा आउन सकेको छैन । वाल्मीकि आश्रम भारतीय बाटो हुँदै जानुपर्ने बाध्यता हटाउन नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको त्रिवेणीस्थित नारायणी नदीमा निर्माण गरिएको झोलुङ्गे...


भारतीय नम्बर प्लेटको गाडी त्रिशूली नदीमा फेला पर्यो

माघ २, काठमाडौं । भारतीय नम्बर प्लेटको बोलेरो गाडी त्रिशूली नदीमा फेला परेको छ । मंगलवार बिहान एउटा गाडी नदीमा खसेको सूचना पाएपछि परिचालित गोताखोरको टोलीले भारतीय नम्बर प्लेटको बोलेरो गाडी फेला पारेको हो । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना...


राष्ट्रिय सभा निर्वाचन : उम्मेदवारले साढे तीन लाखसम्म खर्च गर्न पाउने

पुष २९, काठमाडौं । राष्ट्रिय सभा सदस्यको उम्मेदवारले तीन लाख ५० हजारसम्म खर्च गर्न पाउने भएका छन् । आइतवार राष्ट्रिय सभा निर्वाचन आयोगले मतदाता नामावली खरिददेखि प्रतिनिधि परिचालनलगायत विभिन्न शीर्षकमा ३ लाख ५० हजार खर्च गर्न सक्ने जनाएको छ ।...


काठमाडौँ महानगरले ४ हजार युवालाई साइबर सेक्युरिटी तालिम दिने

पुष २९, काठमाडौं । काठमाडौँ महानगरपालिकाले ४ हजार युवालाई साइबर सेक्युरिटीसम्बन्धी तालिम प्रदान गर्ने भएको छ ।गएको वर्षमा बढिरहेको साइबर अपराध नियन्त्रण गर्न ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ गौरव योजनाअन्तर्गत साइवर सुरक्षाका लागि इच्छुक युवाहरुलाई महानगरपालिकाले ४ हजार जनालाई...


मेलम्ची पानी वितरण भोलिदेखि

पुष २९, काठमाडौं । मेलम्चीको पानी भोलि माघ १ गतेदेखि पुनः काठमाडौँ उपत्यकावासीको धारामा आउने भएको छ । वर्षाले क्षति पुगेको मेलम्चीको मुहान क्षेत्र मर्मत गरी माघ १ गतेदेखि पुनः उपत्यकावासीका धारामा पानी पुर्याउन थालिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी...


‘विवाह लाइसेन्स’ को व्यवस्था गर्न सभापति डा. आरजुको माग

पुष २६, काठमाडौं । बिहीवार ललितपुरमा भएको एक कार्यक्रममा नेपाली कांग्रेसकी नेत्री एवम् कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताएकी छिन् । । नेत्री राणाले सानै उमेरमा हुने विवाह...


टुँडिखेलमा थारू समुदायले २ दिन माघी महोत्सव मनाउँदै

पुष २६, काठमाडौं । काठमाडौंको टुँडीखेलमा थारु समुदायले पुस २९ गते र माघ १ गते माघी महोत्सव मनाउने भएको छ । यसवर्ष ‘थारु संस्कृतिको संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा हाम्रो अभियान, समानुपातिक समावेशी पहुँचका लागि सम्पूर्णमा आह्वान’ भन्ने नारासहति माघी पर्व...


पूर्वकप्तान सन्दीप लामिछाने निलम्बित

पुष २६, काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं पूर्वकप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बिहीवार एक प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौँ जिल्ला अदालतले जबरजस्ती करणी मुद्दामा निजलाई दोषी ठहर...


बङ्गलादेशको नयाँ प्रधानमन्त्री शेख हसिना

पुष २६, काठमाडौं । बुधवार बङ्गलादेशको नयाँ प्रधानमन्त्रीमा अवामी लीग पार्टीकी नेत्री शेख हसिनालाई नियुक्त गरिएको छ । बङ्गलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले सत्तारुढ अवामी लीगकी नेत्री शेख हसिनालाई देशको नयाँ प्रधानमन्त्री नियुक्त गर्नुभएको हो । उहाँको यो लगातार चौथो कार्यकाल...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…