SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


त्रिविको उपकुलपति बन्न २ महिला र ४१ पुरूषको आवेदन

माघ ९, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपति पदका लागि ४३ जनाले आवेदन दिएका छन् । शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारीका अनुसार यो अवधिमा ४१ पुरुष र २ जना महिलासहित ४३ जनाको आवेदन छ । उपलकुलपति बन्ने इच्छा व्यक्त गर्दै...


फागुन ३ गतेदेखि सुन्दरीजलमा श्रीमद्भागवत सप्ताह हुने

माघ ९, काठमाडौं । फागुन ३ गतेदेखि ९ गतेसम्म सुन्दरीजलमा श्रीमद्भागवत सप्ताह हुने भएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं. १ सुन्दरीजल स्थित पौराणिक महत्वको बराहकर्णेश्वर मन्दिरमा श्रीमद्भागवत सप्ताह हुने भएको हो । सोमवार सप्ताहको बारेमा जानकार दिन आयोजना गरिएको...


राममन्दिर प्राण प्रतिष्ठाको खुशियालीमा जानकी मन्दिरमा सवा लाख दीप बालिँदै

माघ ८, जनकपुरधाम । भारत उत्तर प्रदेशस्थित अयोध्यामा सोमवार राममन्दिरको प्राण प्रतिष्ठा गरिएको खुशियालीमा जनकपुरधाममा रामको ससुराली र जानकीको माइतको रुपमा रहेको जनकपुरमा जानकी मन्दिरसहित विभिन्न धार्मिक संघसंगठनले सवा लाख दीप प्रज्वलन गरी उत्सव मनाउँदै छन् । यो अवसरमा जानकी...


अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा सम्पन्न, भारतमा नयाँ युगको थालनी

माघ ८, काठमाडौं । भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा सम्पन्न भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्राण प्रतिष्ठा कार्यक्रममा मुख्य भूमिका निर्वाह गरेका थिए । प्रधानमन्त्री मोदीले सोमबार अपराह्न १२ बजेर २९ मिनेटमा राममूर्तिको प्राणप्रतिष्ठा...


लक्ष्मी पुनलाई पशुपति क्षेत्र विकास कोषमा काम गर्न अदालतबाट रोक

माघ ८, काठमाडौं । पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई कामकाज नगर्न/नगराउन अदालतले रोक लगाएको छ । उच्च अदालत पाटनले पुनलाई तत्काल कामकाज नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेको हो । न्यायाधीशहरु ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त...


अयोध्यामा आज भगवान रामललाको प्राण प्रतिष्ठा हुँदै

माघ ८, काठमाडौं । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा रामलला (भगवान रामको बाल स्वरुप)को मूर्तिमा आज (सोमवार) प्राण प्रतिष्ठा गरिँदैछ। प्राण प्रतिष्ठा समारोह स्थानीय समयानुसार मध्याह्न १२ः२० बजे (नेपाली समयानुसार मध्याह्न १२ः३५ बजे) सुरु हुनेछ। माघ ८ गते (जनवरी २२)...


यु–१९ विश्वकप क्रिकेट : नेपाल न्युजिल्यान्डसँग पराजित

माघ ८, काठमाडौं । दक्षिण अफ्रिकामा जारी आइसीसी यू–१९ विश्वकपमा क्रिकेट प्रतियोगिताको पहिलो खेलमा न्युजिल्यान्डसँग नेपाल पराजित भएको छ । आइतवार भएको खेलमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको हो । इस्ट लण्डनमा न्युजिल्यान्डले दिएको ३०३ रनको लक्ष्य पछ्याएको नेपालले...


राष्ट्रपतिद्वारा बौद्ध धर्मगुरुलाई प्रमाणपत्र प्रदान

माघ ७, काठमाडौं । आज आइतवार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले ४६ औं बौद्ध दर्शन अध्ययन भ्रमण टोली–२०८० मा सहभागी भएका धर्मगुरुहरूलाई प्रमाणपत्र प्रदान गरेका छन् । राष्ट्रपतिले चार महत्त्वपूर्ण बौद्ध तीर्थस्थलको भ्रमणमा सहभागी भएका २९ जना धर्मगुरुहरूलाई...


नेपालबाट श्रीरामजन्मभूमी अयोध्या जाने निम्तालुलाई सुनौलीमा भव्य स्वागत

माघ ७, काठमाडौं । अयोध्यामा भगवान् श्रीराम मन्दिरमा प्राण–प्रतिष्ठामा निम्ता गरिएका नेपालका अतिथिहरुलाई सुनौली नाकामा भव्य स्वागत गरिएको छ । बाजासहित भारतको उत्तर प्रदेशबाट आएका वरिष्ठ अधिकारी, प्रहरी अधिकृत, स्थानीय अधिकारीहरुले नेपाली अतिथी टोलिलाई भव्य स्वागत गरेका थिए । ५...


रेलले अनुमति नपाएपछि जनकपुरबाट अयोध्या जाने रेल यात्रा रद्द

माघ ७, जनकपुरधाम । भारत उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण–प्रतिष्ठाको अवसरमा जनकपुरबाट जाने भनिएको विशेष रेल सेवा रद्द भएको छ । सुरक्षाको कारण देखाउँदै भारतले अनुमति नदिएपछि जनकपुरबाट जाने भनिएको रेल यात्रा रद्द भएको हो । जनकपुर रेलवेका...


यु-१९ विश्वकप: नेपाल र न्यजिल्याण्ड भिड्दै

माघ ७, काठमाडौँ । दक्षिण अफ्रिकामा जारी यु–१९ विश्वकपमा नेपालले आज आफ्नो पहिलो खेल न्युजिल्याण्डविरुद्ध खेल्दै छ । विश्वकप खेल्न समूह 'डि' मा परेको नेपालले समूह चरणको पहिलो खेलमा न्युजिल्याण्डसँग खेल्न लागेको हो । खेल नेपाली समयअनुसार दिउँसो पौने २...


राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको अध्यक्षमा चन्द्रमणि गौतम

माघ ७, काठमाडौं । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको ५ औं महाधिवेशनबाट चन्द्रमणी गौतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको १५ औं वार्षिक साधारणसभा एवं ५ औं महाधिवेशनबाट १५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो...


आजदेखि यू १९ क्रिकेट विश्वकप सुरु हुँदै

माघ ५, काठमाडौं । आईसीसी यू–१९ क्रिकेट विश्वकपको १५औं संस्करण आजदेखि दक्षिण अफ्रिकामा सुरु हुँदैछ । १५ औं संस्करणको विश्वकप श्रीलंकामा हुने भनिएको आईसीसीले श्रीलंका क्रिकेटलाई निलम्बन गरेपछि प्रतियोगिता दक्षिण अफ्रिकाले आयोजना गर्ने भएको हो । विश्वकपका खेलहरु पोचेस्ट्रुम, ब्लोएमफोन्टेइन,...


स्वीडामा जोर्डनको हवाई आक्रमणमा कम्तीमा १० जनाको मृत्यु

माघ ५, काठमाडौं । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार सिरियाको स्वीडामा जोर्डनको हवाई आक्रमणमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । बिहीवार दक्षिणी सिरियाको स्वेइदा प्रान्तको अरमान क्षेत्रमा गरेको आक्रमणमा १० जनाको मृत्यु भएको जोर्डनका लडाकु विमानहरूले जनाइएको छ...


क्षेत्रपाटीस्थित व्यापारीको घरमा राजस्वको छापा, ३ जना पक्राउ

माघ ५ , काठमाडौं । राजश्व अनुसन्धान विभागले काठमाडौँको क्षेत्रपाटीस्थित व्यापारी नरेश अग्रवालको घरमा स्रोत नखुलेको कम्तिमा २ करोड रुपैयाँसहित ३ जनालाई पक्राउ गरेको छ । विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार पक्राउ पर्नेमा नरेश अग्रवाल र उनका सहयोगीहरु छन् ।...


महेन्द्रनगरमा संघको धार्मिक संघसंस्था सद्भाव बैठक सम्पन्न

माघ ५, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालको धार्मिक संघसंस्था सद्भाव बैठक मंगलवार महेन्द्रनगरमा सम्पन्न भएको छ । संघले देशका प्रमुख केन्द्रहरूमा धार्मिक संघसंस्था सद्भाव बैठक आयोजना गरिहेको छ । आगामी माघ ८ गते सोमवार (२२ जनवरी २०२४)का दिन भारतको...


प्राज्ञिक विद्यार्थी परिषदद्वारा शिक्षा क्षेत्र सुधार अभियान घोषणा

माघ ५, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले नेपालको समग्र शिक्षा क्षेत्र सुधारका लागि माघ महिनाभर शैक्षिक सुधार अभियानका कार्यक्रमहरू सञ्चालन गर्ने घोषणा गरेको छ । बिहीवार त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालय अगाडि पत्रकार सम्मेलनको आयोजना गरि देशको समग्र शिक्षा क्षेत्र...


‘गौशाला २६’ भन्दै एक युवतीको तस्वीर सार्वजनिक गरेको आरोपमा एक जना पक्राउ

माघ ३, काठमाडौं । सन्दीप लामिछाने बलात्कारको कसूरमा दोषी ठहर भएपछि गौशाला २६ भन्दै एक युवतीको तस्वीरहरु सार्वजनिक गर्नेमध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा संखुवासभाका ३२ वर्षीया केशरमान राई रहेको प्रहरीको साइबर ब्यूरोका एसएसपी नविन्द अर्यालले...


राष्ट्रिय सभा निर्वाचनको सुरक्षा प्रबन्ध मिलाउन निर्देशन

माघ ३, काठमाडौं । निर्वाचन आयोगले माघ ११ गते हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचनमा आवश्यक सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएको छ । बुधबार बसेको आयोगको बैठकले मतपत्र ढुवानीका लागि गृह मन्त्रालयको समन्वयमा सुरक्षा निकायबाट निर्वाचनमा आवश्यक सुरक्षा व्यवस्थापनका लागि गृहलाई...


नक्कली मदिरा बनाएको आरोपमा ९ जना पक्राउ

माघ ३, काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ स्थित भरत थापाको दुई तल्ले पक्की घरमा नक्कली मदिरा बनाएको आरोपमा नौजना पक्राउ परेका छन् । प्रहरीका अनुसार स्वदेशी तथा विदेशी विभिन्न ब्राण्डका रक्सीका नाममा नक्कली मदिरा (रक्सी) बजारमा पठाउने गरेको गुनासो...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…