SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


सुन्दरीजल वराहकर्णेश्वर मन्दिरमा श्रीमद्भागवत सप्ताह महायज्ञ हुँदै

फागुन १, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. १ सुन्दरीजल बराहटारमा रहेको पौराणीक वराहकर्णेश्वर मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । महायज्ञ फागुन ३ गते बाट शुरु भई फागुन ११ गते समापन हुनेछ । ३ गते श्री स्वेत...


नवलपरासी पश्चिममा हजुरबुवा र नाती मृत फेला

फागुन १, काठमाडौं । नवलपरासीको पश्चिमको सुस्ता गाउँपालिका–३ मर्चहवा बस्ने ६५ वर्षीय यक्षलाल चमार र उनकै ११ वर्षीय नाती गौचरण चमार मृत अवस्थामा फेला परेका छन् । आज बिहान ५ बजेर ५५ मिनेटमा घरदेखि करिब ५०० मिटर दक्षिणतर्फ उनीहरूको शव...


अबू धाबीमा दुई दिनपछि उद्घाटन हुँदै हिन्दू मन्दिर

माघ २९, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वकै ठूलो मन्दिर तथा अबुधाबीको पहिलो हिन्दू मन्दिर (BAPS) को उद्घाटन १४ फेब्रुअरीमा गर्ने भएका छन् । प्रधानमन्त्री मोदीको यो भ्रमण अघि भारतका लागि युएईका राजदूत अब्दुल नासेर अल शालीले मन्दिर उद्घाटनबारे...


फागुन १ गते सार्वजनिक बिदा छैन : गृह मन्त्रालय

माघ २९, काठमाडौं । सरकारले फागुन १ गते मङ्गलवारका लागि निर्धारण गरिएको जनयुद्ध दिवसको सार्वजनिक बिदा कायम नरहेको जनाएको छ । गृह मन्त्रालयले सोमवार सूचना जारी गर्दै सर्वोच्च अदालतको फैसलाका आधारमा मन्त्रिपरिषद्को २०८० माघ २५ गते बसेको बैठकको निर्णय अनुसार...


राष्ट्रिय सभा सदस्य विष्णु देवि पुडासैनीको निर्वाचन खर्च विवरण सार्वजनिक

माघ २९, काठमाडौं । राष्ट्रिय सभा सदस्य विष्णु देवि पुडासैनीको निर्वाचन खर्च विवरण सार्वजनिक भएको छ । माघ ११ गते सम्पन्न निर्वाचनवाट राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनु भएका पुडासैनीले आइतवार जिल्ला निर्वाचन आयोग वागमति प्रदेस काठमाडौंमा निर्वाचन खर्च विवरण पेश गर्नु...


ल्होसारको अवसरमा मुलखर्कमा गुम्बा जाने सडक मर्मत

माघ २९, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. १ सुन्दरीजल मुलखर्कमा सोनाम ल्होसारको अवसरमा गुम्बा सरसफाई तथा गुम्बा जाने सडक मर्मत सम्भार कार्य गरिएको छ । यसैगरी, मूलखर्क स्थित सोनाम छ्योईलिङ गुम्बामा मन्जुश्रि सम्बत २८६० औ डुक ल्हो सोनाम ल्होछारको...


मोहम्मद आलमविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

माघ २८, काठमाडौं । रौतहट जिल्ला अदालतमा रौतहटको एक इँटाभट्टामा जिउँदै मानिस जलाएको आरोप लागेका मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा आज आइतवार सुनुवाइ हुँदैछ । रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासमा उक्त मुद्दाको सुनुवाइ हुन लागेको हो । यसअघि...


तीन दिन राष्ट्रिय प्रजातन्त्र दिवस मनाइने

माघ २६, काठमाडौं । सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस–२०८० लाई तीन दिन भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज सिंहदरबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले दिवसका अवसर पारेर आगामी फागुन ६, ७ र ८...


४३ जना न्यायाधीशका लागि आवेदन माग

माघ २६, काठमाडौं । जिल्ला न्यायाधीशका लागि न्याय सेवा आयोगले ४३ जना आवेदन खुल्ला गरेको छ । आयोगको परीक्षा महाशाखाले शुक्रवार सूचना जारी गर्दै जिल्ला न्यायाधीशको आन्तरिक खुला, खुल्ला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको लागि विज्ञापन गरेको हो । नेपालको...


एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा क्यानडाविरुद्ध नेपाल ७ रनले विजयी

माघ २५, काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमाक्यानडाविरुद्ध एक दिवसीय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल सात रनले विजयी भएको छ । आज बिहीवार जितका लागि दुई सय २५ रनको मध्यम लक्ष्य पछ्याएको क्यानडा ४७.५ ओभरमा सबै...


उत्तराखण्ड समान नागरिक संहिता विधेयक पारित गर्ने भारतको पहिलो राज्य

माघ २५, काठमाडौं । भारतमा देवभूमि उत्तराखण्डले समान नागरिक संहिता (युसिसि) विधेयक पारित गरेको छ । ऐतिहासिक कदम चाल्दै उत्तराखण्ड विधानसभाले बुधवार समान नागरिक संहिता विधेयक पारित गरेको हो । देशका सबै नागरिकका लागि समान नागरिक संहिता पारित गर्ने उत्तराखण्ड...


काठमाडौ ६ बौद्धमा स्वास्थ्य बीमा दर्ता शुरु

माघ २४, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ६ मा स्वास्थ्य बीमाका लागि दर्ता शुरु भएको छ । वडा अध्यक्ष भुवन लामाले वडा कार्यालयमा स्वास्थ्य बिमा कार्यक्रम लागु गर्नका लागि स्वास्थ्य बिमा दर्ता सहयोगी छनोट गरी दर्ता कार्यक्रम शुरु भई...


माघ २७ गते बौद्धमा बृहत साँस्कृतिक कार्यक्रम हुदै

माघ २४, काठमाडौं । बौद्ध धर्मावलम्बीहरूको महान सांस्कृतिक पर्व सोनाम ल्होछार मञ्जुश्री सम्वत् २८६० को अवसरमा बौद्धमा बृहत साँस्कृतिक कार्यक्रम–२०८० हुने भएको छ । माघ २७ गते शनिवार श्री बौद्ध तामाङ कल्याण गुठीको भवन बौद्धमा साँस्कृतिक कार्यक्रम हुने भएको हो...


गोकर्णेश्वर ८ स्थित बेसीगाउँ शहरी स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवा शुरु

माघ २४, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ८ मा रहेको बेसीगाउँ शहरी स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवा शुरु भएको छ । वडा भवनमा रहेको बेसीगाउँ शहरी स्वास्थ्य केन्द्रमा माघ २१ गतेबाट फिजिसियन तथा मुटु रोग विशेषज्ञ सेवा शुरु भएको हो...


म्याद सकिएको खाद्यसामग्री बेच्ने उद्योगमा सिल

माघ २३, काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–८ मा रहेको मिनाक्षी खाद्य उद्योगमा सिल गरिएको छ । विभिन्न म्याद सकिएको खाद्यसामग्रीमा नयाँ मिति राखेर आफूखुसी बजारमा बिक्री वितरण गरी आम उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने कार्य गरेको पाइएपछि वाणिज्य आपूर्ति तथा...


२५.३ प्रतिशतले रेमिट्यान्स वृद्धि , ६ महिनामा ७ खर्ब ३३ अर्ब रेमिट्यान्स

माघ २३, काठमाडौं । नेपाल राष्ट्र बैंकअनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) २५.३ प्रतिशतले वृद्धि भएको छ । बैंकले मंगलवार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनमा सो अवधिमा रेमिट्यान्स रु.७ खर्ब ३३ अर्ब...


रास्वपा सभापति लामिछानेविरुद्ध अनुसन्धान सुरु

माघ २३, काठमाडौं । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । सोमवार पीडितहरुले पूरक जाहेरी दिएपछि थप व्यक्तिहरुविरुद्ध अनुसन्धान सुरु गरिएको जानकारी...


पूर्वमन्त्री बुढाथोकीको निधनमा कांग्रेसले तीन दिन झण्डा झुकाउने

माघ २३, काठमाडौं । पूर्वमन्त्री एवं केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनमा नेपाली कांग्रेसले पार्टी कार्यालयमा तीन दिन झण्डा आधा झुकाउने भएको छ । आज बसेको पार्टी केन्द्रीय समितिको आकस्मिक बैठकले आजदेखि माघ २५ गतेसम्म केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै...


साढे तीन महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट पुनः सञ्चालनमा

माघ २३, काठमाडौं । कोइला अभावका कारण गत असोजदेखि बन्द रहेको हेटौँडा–९मा अवस्थित हेटौँडा सिमेन्ट उद्योग सोमवारदेखि पुनः सञ्चालनमा आएको छ ।करिब साढे तीन महिनापछि सरकारी स्वामित्वको सिमेन्ट उद्योग कोइला आपूर्ति सुचारु भएपछि सञ्चालनमा आएको जानकारी महाप्रबन्धक वसन्त पाण्डेले दिए...


टेलिकमले सेवाको गुणस्तर बढाउनुपर्छः मन्त्री शर्मा

माघ २२, काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको २० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिकमल विश्व परिवेशलाई ध्यान दिएर ग्राहकहरुलाई सुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने गरी आफ्नो नीति योजना तथा कार्यक्रमको सञ्चालन...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…