SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


‘राइट टू प्रोट्रिन रन’ चैत १० गते हुने

फागुन २१, काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएसनद्वारा आयोजित ‘राइट टू प्रोट्रिन रन’ यही आउँदो चैत १० गते हुने भएको छ । आइतवार पत्रकार सम्मेलन गर्दै तेस्रो संस्करणमा हाफ म्याराथनसहित विभिन्न विधाका दौडहरु आयोजना हुने आयोजक जानकारी दिएको हो । यस...


उदयपुरको सिद्धिपुरबाट दुई करोड बराबरको बेसार बिक्री

फागुन २१, काठमाडौं । उदयपुरको चौदण्डी गढी नगरपालिका स्थित सिद्धिपुर गाउँबाट यस वर्ष दुई करोड मूल्य बराबरको बेसार बिक्री भएको छ । विसं २०५० देखि नै सिद्धिपुरवासीले व्यावसायिक बेसार खेती गर्दै आएका छन् ।सिद्धिपुरका कृषक नेत्रबहादुर पुलामी मगरले सिद्धिपुरका झण्डै...


नयाँ समीकरणको सम्भावना: राजनीतिक घटनाक्रमबारे निर्णय लिने अधिकार रवि लामिछानेलाई

फागुन २१, काठमाडौं । आज बिहान बसेको पार्टीको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विकसित सम्भावित नयाँ राजनीतिक घटनाक्रमबारे निर्णय लिने अधिकार सभापति रवि लामिछानेलाई दिएको छ । महामन्त्री मुकुल ढकालका अनुसार सत्ता समीकरण परिवर्तनको सम्भावना देखिएकाले त्यसबारे निर्णय लिने...


एमाले नेता सुरेन्द्र पाण्डे भन्छन्– आज सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद् बन्दै

फागुन २१, काठमाडौं । आज सरकार परिवर्तन हुने निश्चित भएको छ । आजै नयाँ मन्त्रिपरिषद् समेत गठन हुने भएको छ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेका अनुसार सरकार परिवर्तन भएर आजै सानो आकारको मन्त्रिमण्डल बन्ने छ । उनका अनुसार नयाँ...


बौद्धमा बृहत् सरसफाई अभियान शुरु, हरेक शनिवार टोलटोलमा सरसफाई हुने

फागुन २१, काठमाडौं । काठमाडौं महानगरपालिका ६ बौद्धमा अभियान शनिवारबाट शुरु भएको छ । गर्मि मौसम शुरु हुनु भन्दा अगाडि नै वडालाई सफा बनाउने उदेश्यका साथ अभियान शुरु भएको वडा सदस्य देव बज्राचार्यले जानकारि दिनु भयो । अभियान हरेक शनिवार...


स्वामी विवेकानन्द-संस्कृति-ज्ञान-परीक्षा विभिन्न जिल्लामा सम्पन्न

फागुन २०, काठमाडौं । स्वामी विवेकानन्द-संस्कृति-ज्ञान-परीक्षा–२०८० विभिन्न जिल्लामा सम्पन्न भएको छ । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा हरेक वर्ष आयोजना हुँदै आएको स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा यस वर्ष केही जिल्लाहरूमा सम्पन्न भइसकेको छ भनें केहि जिल्लाहरुमा हुने क्रममा रहेको छ...


बागमती प्रदेशमा पाँच लाख ५० हजार बाख्रामा लगाइयो पिपीआर खोप

फागुन २०, काठमाडौं । बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भेडाबाख्रामा लाग्ने पिपीआर रोग नियन्त्रण तथा रोकथामका लागि पिपीआर खोप अभियान सञ्चालन गरेको छ । उक्त अभियानअन्तर्गत करिब पाँच लाख बाख्रामा खोप लगाइसकेको छ । मन्त्रालयका योजना तथा अनुगमन...


३२ जना अधिकारकर्मीको बालेनलाई खुला पत्रः सडक व्यापारीसँग माफी माग

फागुन २०, काठमाडौं । आइतवार खुला पत्र लेखी ३२ जना अधिकारकर्मीले सडक व्यापारीमाथि अन्धाधुन्ध बल प्रयोगप्रति माफी माग्न काठमाडौं महानगरपालिका मेयर बालेन शाहलाई आग्रह गरेको छ । गत फाल्गुन १६ गते नगर प्रहरीको एक समूहले काठमाडौँको सुन्धारा क्षेत्रका सडक व्यापारीमाथि...


शिवरात्रीको अवसरमा चिल्लागढ धाममा धार्मिक अनुष्ठान तथा मेला हुने

फागुन २०, काठमाडौं । झापाको शिवसताक्षीमा रहेको पाँच हजार वर्ष अघिको इतिहास बोकेको पूर्वकै प्रसिद्ध ऐतिहासिक तथा धार्मिक क्षेत्र चिल्लागढधाममा धार्मिक अनुष्ठान तथा मेला हुने भएको छ । शिवरात्रीको अवसरमा फागुन २४, २५ र २६ गते धार्मिक अनुष्ठान तथा मेला...


जानकी प्रदेशको चौथो प्रदेश अधिवेशन लाहानमा

फागुन २०, काठमाडौ।प्राज्ञिक विद्यार्थी परिषद् नेपाल जानकी प्रदेशको चौथो प्रदेश अधिवेशन सिराहाको लाहानमा भएको छ । मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख डा. राजेश अहिराजले औपचारिक रूपमा उद्घाटन गरि चौथो प्रदेश अधिवेशन भएको थियो । फागुन १८, १९ र २० गते...


संरक्षणको प्रतीक्षामा पुरैनी ताल

फागुन २०, काठमाडौं । कञ्चनपुर बेलौरी नगरपालिका– ६ भुराकोटस्थित पुरैनी ताललाई यहाँ स्थानीयले चराको स्वर्ग भन्ने गरेका छन्। ताल क्षेत्रमा सूर्योदय र सूर्यास्तका बेला चरा आकाशमा विभिन्न आकार बनाउँदै उड्दै गरेको दृश्य निकै मनमोहक हुन्छ। ताल वरिपरिको सीमसार क्षेत्रमा आहार...


जनकपुरमा स्कूल बसले ठक्कर दिँदा एक जनाको मृत्यु

फागुन २०, काठमाडौं । जनकपुरमा स्कूल बसको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका २३ विन्धीकी ३५ वर्षीया राखी देवी यादव रहेकी छिन् । जनकपुर जलेश्वर...


बालविवाह नियन्त्रणका लागि निमन्त्रणा ‘कार्ड’ मा जन्ममिति अनिवार्य

फागुन २०, काठमाडौं । । रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–३ ले बालविवाह न्यूनीकरणका लागि विवाहको निमन्त्रणा कार्डमा अनिवार्य बेहुला र बेहुलीको जन्ममिति उल्लेख गर्नुपर्ने प्राबधान कार्यान्वयनमा ल्याएको छ । आठबीसकोट–३ का वडाध्यक्ष केशरमान विकले बालविवाह हुन नदिन विवाहको निमन्त्रणा ‘कार्ड’मा अनिवार्यरूपमा बेहुला...


त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा

फागुन २०, काठमाडौं । अर्को साता हङकङमा हुन गइरहेको टी–२० आई त्रिकोणात्मक सिरिजका लागि नेपाली टोली घोषणा भएको छ । क्यानले रोहित पौडेलको कप्तानीमा केही नयाँ खेलाडी समेटेर १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । नेपाल, हङकङ र पपुवा...


राष्ट्रिय सभाका २० सदस्यको पदावधि आजदेखि सकिँदै

फागुन २०, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० सांसदको पदावधि आज सकिएको छ । राष्ट्रिय सभा सदस्यको पदावधि छ वर्षको हुने र हरेक दुई वर्षमा एक तिहाइ सदस्यको निर्वाचन हुने व्यवस्था छ । नयाँ संविधानबमोजिम राष्ट्रियसभा गठन भएपछि...


गोकर्णेश्वर ८ मा ट्राफिक तथा सडक प्रयोग सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न

फागुन २०, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ८ मा शनिवार आयोजना गरिएको ट्राफिक तथा सडक प्रयोग सम्बन्धी जनचेतना मूलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम ट्राफिक जनचेतना अभिवृद्धिका लागि गरिएको थियो भनें सो अवसरमा वडाका विभिन्न महिला समुहहरुलाई ट्राफिक...


गोरखपुरमा भारत नेपाल सांस्कृतिक सम्बन्ध बारे अन्तर्राष्ट्रिय संगोष्ठि

फागुन २०, काठमाडौँ । गोरखपुरमा भारत नेपाल सांस्कृतिक सम्बन्ध विगत देखि वर्तमान विषयक अन्तर्राष्ट्रिय संगोष्ठि सुरु भएको छ । महायोगी गोरखनाथ विश्वविद्यालय गोरखपुर र महाराणा प्रताव महाविद्यालयको आयोजनामा “नेपाल भारत सांस्कृतिक सम्बन्ध विगतदेखि वर्तमान” विषयक अन्तर्राष्ट्रिय संगोष्ठि जंगल धुसड गोरखपुरमा...


दर्शक देखाउँदै शीर्ष नेतालाई रविले भने– ‘शक्ति मञ्चमा होइन, जनतामा छ’

फागुन १८, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शीर्ष नेताहरूको जमघट भएको मञ्चभन्दा जनताको शक्ति ठुलो भएको बताएका छन् । शुक्रवार भरतपुर महानगरपालिकाले आयोजना गरेको भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले मञ्चमा देखिएको शक्तिभन्दा...


अर्थतन्त्रका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न सरकार क्रियाशील : प्रधानमन्त्री

फागुन १८, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न क्रियाशील रहेको बताउनुभएको छ । ‘घुमौँ भरतपुर’ भन्ने नाराका साथ सुरु गरिएको ‘भरतपुर भ्रमण वर्ष, २०२४’ को आज यहाँ उद्घाटन गर्दै...


महाशिवरात्रिका मूलसहित ८ उपसमिति गठन, २३ गते पत्रकार सम्मेलन

फागुन १८, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोषका अध्यक्ष सुदन किरातीको संयोजकत्वमा महाशिवरात्रि पर्व व्यवस्था मूल समिति–२०८० गठन भएको छ । महासमिति अन्र्तगत विभिन्न ८ उपसमिति समेत गठन भएका छन् । ८ उपसमितिहरुमा...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…