SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


सुन तस्करी प्रकरणमा एआईजी, किरण बज्राचार्य सहित एसपी र दुई डीएसपीमाथि कारवाही सिफारिस

चैत्र २, काठमाडौं । सुन तस्करी जाँचबुझ आयोगले केन्द्रीय अनुसन्धान ब्युरोकी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्य सहित ४ प्रहरी अधिकृतलाई विभागीय कारवाही गर्न सिफारिस गरेको छ । त्रुटिपूर्ण अनुसन्धान गरेको र सुनमा संलग्नहरूसँग ‘नेक्सस’ देखिएको आरोपमा एआईजी बज्राचार्य,...


गोकर्णेश्वर मेयर कप ७ ‘ए’ साईड फुटबल प्रतियोगिता भोलीबाट शुरु

चैत २, काठमाडौं । गोकर्णेश्वर नगरपालिका मेयर कप ७ ‘ए’ साईड फुटबल प्रतियोगिताको तयारी पुरा भएको गोकर्णेश्वर युवा तथा खेलकुद विकास समितिले जानकारी दिएको छ । बिहिवार समितिको कार्यालय जोरपाटिमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको जानकारी दिइएको छ । प्रतियोगिता नयाँपाटी...


पूवसभामुख महरासहित ७ जनालाई मुद्दा चलाउन सिफारिस

चैत्र २, काठमाडौैं । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय आयोगले पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासहित ७ जनालाई मुद्दा चलाउन सिफारिस गरेको छ । गृह मन्त्रालय उच्च स्रोतका अनुसार, पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले महरालाई मुद्दा चलाउन...


सुन प्रकरणमा सहसचिव झलकराम अधिकारीलाई कारवाही गर्न सिफारिस

चैत्र २, काठमाडौं । राजश्व अनुसन्धान विभागका पूर्वमहानिर्देशक झलकराम अधिकारीलाई कारवाही गर्न सुन तस्करीबारे छानबिन गर्न गठित उच्चस्तरीय आयोगले सिफारिस गरेको छ । ६० किलो सुन तस्करीमा संलग्न बेल्जियन नागरिक दावा छिरिङसँग सह–सचिव अधिकारीको ‘कनेक्सन’ देखिएकोले कारवाही गर्न सिफारिस गरेको...


क्यालिफोर्नियाको पहिलो मुक्तिनाथ मन्दिरमा शिवलिङ्गको प्राण-प्रतिष्ठा

चैत्र २, काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा स्थापना भएको पहिलो मुक्तिनाथ मन्दिर परिसरमा शिवलिङ्ग स्थापना गरी प्राणप्रतिष्ठा गरिएको छ। अमेरिकामा रहेका हिन्दु सनातन धर्म मान्ने व्यक्ति र बौद्धमार्गीहरुको हजारौँको सङ्ख्यामा सहभागिता मुक्तिनाथधाम मन्दिर परिसरमा लाख बत्ती बाल्ने, लघु रुद्री एवं रुद्राभिषेक...


सिन्धुलीको दुम्जा डाँडास्थित नेपाल टेलिकमको टावरमा कुकर बम विस्फोट

चैत्र २, काठमाडौं । शुक्रवार बिहान करिब ३ बजेतिर सिन्धुलीको सुनकोशी गाउँपालिका–१ दुम्जा डाँडास्थित नेपाल टेलिकम (एनटिसी)को टावर परिसरमा कुकर बम विस्फोट भएको छ । दुम्जा डाँडास्थित बीपी पार्कमा रहेको नेपाल टेलिकमको टावर परिसरमा कुकर बम विस्फोट भएको हो ।...


बाबुछिरी क्लाइम्बिङको उपाधि सिर्जना र तेन्जिङलाई

चैत्र २, काठमाडौं । बिहीवार साँझ बौद्धमा सम्पन्न भएको स्वर्गीय बाबुछिरी शेर्पा खुला क्लाइम्बिङ प्रतियोगिताको उपाधि सिर्जना तामाङ र तेन्जिङ राईले हात पारेका छन् । महिलातर्फ सिर्जना तामाङ र पुरुषतर्फको तेन्जिङ राईले उपाधि जितेको हो । विजेता दुवै जनाले नगद...


नेपाल एशियामै सबैभन्दा तिव्र इशाइकरण भइरहेको देश

एजेन्सी, चैत्र १, काठमाडौं । नेपाल एशियामै सबैभन्दा तिव्र इशाइकरण भइरहेको देश बनेको छ । नेपालमा प्रतिवर्ष इशाईकरण निकै बढिरहेको उल्लेख छ । द सेन्टर फर द स्टडि अफ ग्लोबल क्रिस्टानिटीको रिपोर्ट अनुसार प्रतिवर्ष ११ प्रतिशतका दरले इशाईको संख्या नेपालमा...


स्थानीयको चन्दाबाट तनहुँको कालिका मन्दिरमा तामाको छानो

चैत्र १, काठमाडौं । हरेक काम गर्नका लागि सरकारी बजेटको मुख ताक्ने प्रचलन छ । गाउँघरमा बाटो, मन्दिर, विद्यालय भवन निर्माणलगायतमा सरकारी बजेट पार्न दौडधुप गर्ने प्रचलन कायमै छ । तर तनहुँको व्यास नगरपालिका-७ कोटथोकमा स्थानीयको चन्दा सङ्कलनबाट प्रसिद्ध क्यामिन...


टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक अमेरिकी सदनबाट पारित

चैत्र १, काठमाडौं । अमेरिकी सदनले टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ। बुधवार टिकटकले उसको चिनियाँ मूल कम्पनीसँग सम्बन्ध विच्छेद गर्न वा संयुक्त राज्य अमेरिकामा प्रतिबन्धको सामना गर्नुपर्ने विधेयक अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सबाट पारित भएको हो।...


संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस

चैत्र १, काठमाडौं । वहुप्रतिक्षित सङ‍्घीय निजामती सेवा विधेयक, २०८० संसदमा पेस भएको छ । विधेयकलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले आज बिहीवार प्रतिनिधिसभामा पेस गरेका हुन् । विधेयक पेस गर्दै मन्त्री जोशीले राज्यको पुनर्संरचनासँगसँगै प्रशासनिक पुनर्संरचना...


परराष्ट्रमन्त्रीसँग पाकिस्तान, साउदी अरेबिया र नर्वेका राजदूतको भेट

चैत्र १, काठमाडौं । बिहीवार सिंहदरबारस्थित मन्त्रालयमा उपप्रधान एवम् परारष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग पाकिस्तान, साउदी अरेबिया र नर्वेका राजदूतले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । परराष्ट्रमन्त्री श्रेष्ठसँग इस्लामिक गणतन्त्र पाकिस्तानका राजदूत अबरार एच हाशमी, नेपालका लागि साउदी अरेबियाका राजदूत साद अबुहइमद र...


‘इतिल्हने सम्यक महादान पर्व' धुमधामका साथ मनाइँदै

चैत्र १, काठमाडौं । लिच्छवीकालीन संस्कृति हिरण्यवर्ण महाविहारको लागि प्रत्येक पाँच वर्षको अन्तरालमा मनाइने ‘इतिल्हने सम्यक महादान पर्व’ ललितपुर पाटनमा धुमधामका साथ मनाइँदैछ। काठमाडौँ उपत्यकाका विभिन्न विहारमा राखिएका करिब १४० बुद्ध प्रतिमा काठमाडौँको नागवहालमा पुर्याइएको छ । महादानका लागि ललितपुर,...


नक्कली सुन धितो राखेर नेपाल बैंकको सवा चार करोड ठगी

चैत्र १, काठमाडौं । नक्कली सुन धितो राखेर बैंकबाट ४ करोड १४ लाख ८४ हजार ऋण लिइ फरार भएका सप्तरीको कञ्चनरूप नगरपालिका-८ घर भई काठमाडौंको बौद्ध बस्ने ४१ वर्षीय टोकनाथ साहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान...


उदयपुरमा भीरबाट जिप खस्दा ६ जनाको मृत्यु

चैत्र १, काठमाडौं । उदयपुरको बेलका नगरपालिका– ७ मा भीरबाट जिप खस्दा ६ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका कोशी प्रदेश प्रमुख डीआईजी चन्द्रकुबेर खापुङका अनुसार भोजपुरको घोडेटारबाट सुनसरीको धरानतर्फ जाँदै गरेको जिप सडकबाट ५०० मिटर तल खस्दा घटनास्थलमा...


गोकर्णेश्वर ५ जोरपाटीमा नापतौल डोर सञ्चालन हुने

चैत १, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको आयोजनामा वडा नं. ५ मा नापतौल डोर सञ्चालन हुने भएको छ । वडा नं. ५ वडा कार्यालय परिसरमा सञ्चालनमा हुने डोरमा वडाका व्यवसायीहरुले प्रयोगमा ल्याएका व्यवसायीक नापतौल तथा नाप्ने, तौलने यन्त्रहरुको अनुमतिपत्रको नियमित जाँच...


मन्दिरमा तोडफोड गरेको आरोपमा युवक पक्राउ

चैत्र १, काठमाडौं । सर्लाहीमा मन्दिर तोडफोड गरेको आरोपमा मलंगवा नगरपालिका–८ का ३३ वर्षीय राकेश बैठा पक्राउ परेका छन् । मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी श्याम महतोका अनुसार सदरमुकाम मलंगवास्थित दुई मन्दिर मलंगवा नगरपालिका–८ स्थित राजदेवी मन्दिर र वडा...


मलेसियाको बुजांग उपत्यकामा १,२०० वर्ष पुरानो बौद्ध स्तूप फेला

चैत १, काठमाडौं । मलेसियाको बुजांग उपत्यकामा १,२०० वर्ष पुरानो बौद्ध स्तूप फेला परेको छ । प्राचीन खोजले मलेसियाको बहुसांस्कृतिक विगतको नयाँ प्रमाण देखिएको छ । छ महिना अघिसम्म उत्तर पश्चिमी मलेसियाको बुजांग उपत्यकामा ठाडो र रमणीय पहाडमा रहेको बुकिट...


कुवेतमा कारको ठक्करबाट ३ नेपालीको मृत्यु कुवेतको

चैत्र १, काठमाडौं । मंगलवार बिहान ५ बजेतिर कारको ठक्करबाट कुवेतमा पापाजोन कम्पनीमा कार्यरत तीन जना नेपालीको मृत्यु भएको छ । महाबुल्ला क्षेत्रको सिसाइड रोडमा भएको दुर्घटनामा परी मृत्यु हुनेमा काठमाडौं सानो भर्‍याङ्गका सुजन कार्की, पन्चदेवल विनायक–५ अछामका सुरतबहादुर कडायत...


प्राज्ञिक विद्यार्थी परिषद्ले एकैपटक तीन प्रदेशको चौथो अधिवेशन गर्दै

फागुन ३०, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद्ले एउटै मितिमा तीन प्रदेशको चौथो प्रदेश अधिवेशन गर्ने भएको छ । यहीँ चैत्र १,२ र ३ गते कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेश गरी तीन प्रदेशको चौथो प्रदेश अधिवेशन गर्न गइरहेको विद्यार्थी...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…