SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


युवतीको घाँटी रेटेर हत्या गर्ने अपराधी पक्राउ

चैत्र १६, काठमाडौं । पाल्पा रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहा बस्ने १९ वर्षीया पद्मा सुनारको हत्या आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पा डिएसपी सुगन्ध श्रेष्ठका अनुसार आरोपी वडा नम्बर १ लप्सीखोला बस्ने...


कपनबाट हतियारसहित गुण्डागर्दीमा संलग्न लिम्बु पक्राउ

चैत्र १६, काठमाडौं । काठमाडौँको कपनबाट गुण्डागर्दीमा संलग्न ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नम्बर ९ घर भई हाल सरस्वतीनगर कपन बस्ने वर्ष २८ को प्रशान्त पराङदेवा लिम्बुलाई हतियार सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको गुण्डागर्दी तथा अवैध हातहतियार...


काठमाडौँको छाउनीमा डा. प्रतिभा मृत भेटिइन्

चैत्र १६, काठमाडौं । काठमाडौँको छाउनीमा एकजना चिकित्सक डा. प्रतिभा धौभडेल मृत अवस्थामा फेला परेकी छन् । काठमाडौँ महानगरपालिका१३ छाउनीस्थित घरमा ३४ वर्षीया सर्जन डा. प्रतिभा मृत भेटिएकी हुन् । सलले पासो लगाएर झुण्डेको अवस्थामा देखेपछि उनका पतिले बीरेन्द्र सैनिक...


सबै प्रदेशको सवारी करमा एकरुपता ल्याउन निर्देशन

चैत्र १५, काठमाडौं । राष्ट्रिय योजना आयोग मातहतको राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औँ बैठकमा प्रदेश सवारी करमा एकरूपताको विषय उठेको छ । यतिबेला प्रदेशअनुसार फरकफरक सवारी कर निर्धारण भएको छ । आज बसेको समितिको ५२ औँ बैठकमा प्रदेशको...


बागमती सरकारमा संस्कृति मन्त्री बन्दै हानेपाका शैलेन्द्रमान बज्राचार्य

चैत्र १५, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराज जम्कट्टेलले हाम्रो नेपाली पार्टी (हानेपा)का शैलेन्द्रमान बज्राचार्यलाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । मन्त्रीविस्तारको तयारी गर्दै जम्कट्टेलले बज्राचार्यलाई संस्कृति मन्त्री नियुक्त गर्न लागेका हुन् । मुख्यमन्त्री जम्कट्टेलले...


राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले दिइन् राजीनामा

चैत्र १५, काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छन् । राष्ट्रिय सभा उपाध्यक्ष पद सत्ता गठबन्धनकै अर्को कुनै दललाई दिनुपर्ने भएपछि बिहीवार उनले राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललाई राजीनामा पत्र बुझाएकी हुन्। सत्ता गठबन्धनमा राष्ट्रिय सभा अध्यक्ष...


त्रिदिवसीय अन्तर्राष्ट्रिय नेपाल भारत संस्कृत सम्मेलन काठमाडौँमा सुरु

चैत्र १५, काठमाडौं । नेपालभारत अन्तर्राष्ट्रिय संस्कृत सम्मेलन आजबाट काठमाडौंमा सुरु भएको छ । बुधबार काठमाडौंको बूढानीलकण्ठमा सुरु भएको सम्मेलनलाई ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरेका थिए । तीन दिनसम्म चल्ने सम्मेलनमा नेपाल र भारतका संस्कृतविद्हरूको सहभागिता रहेको छ । सम्मेलनलाई...


उत्तरपुस्तिका हराउनेमाथि कारवाही गर्न अनेरास्ववियुको माग

चैत्र १५, काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले उत्तरपुस्तिका हराउनेमाथि कारवाही गर्न माग गरेको छ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयबाट विद्यार्थीका उत्तरपुस्तिका हराएपछि अनेरास्ववियु त्रिवि जिल्ला कमिटीले कारवाही गर्न माग गरेको हो । एकातिर परीक्षा...


ज्येष्ठ नागरिक सरोकार केन्द्रले गरेको काम प्रभावकारी छ स् मन्त्री शर्मा

चैत्र १५, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बदलिँदो समाजको विकाससँगै ज्येष्ठ नागरिक पछिल्लो समय एक्लिँदै गएका बताएकी छन्।घोराही उपमहानगरपालिका-१६ तेरौंटेमा रहेको ज्येष्ठ नागरिक सरोकार केन्द्रमा बिहीबार भएको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले ज्येष्ठ नागरिकका लागि केन्द्रले गर्दै...


बाल्टिमोरमा पुल भत्किदा हराएका ६ जना अझै बेपत्ता

चैत्र १५, काठमाडौं । संयुक्त राज्य अमेरिकामा मेरिल्यान्ड राज्यको बाल्टिमोरमा रहेको पुल भत्किँदा ६ जना बेपत्ता भएको अनुमान गरिएको छ । अमेरिकी कोस्ट गार्डले हराइरहेकाहरूको खोजी स्थगित गरेको छ। उनीहरूको मृत्युको आशंका गरिएको छ । अमेरिकी कोस्ट गार्ड अधिकारीका अनुसार...


मुटुमा समस्या देखिएपछि टोपबहादुर रायमाझी अस्पताल भर्ना

चैत्र १५, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वउपप्रधान मन्त्री तथा नेकपा एमालेका निलम्बित सांसद टोपबहादुर रायमाझी अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या भएपछि बुधवार रायमाझीलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।...


देउवालाई प्रधानमन्त्री प्रचण्डको आग्रह: राष्ट्रिय मुद्दामा मिलेर जाऔं

चैत्र १५, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज बिहान भेटवार्ता भएको छ । भेटवार्तामा संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई अघि बढाउने, संसद्लाई बिजनेस दिने लगायतका राष्ट्रिय मुद्दाहरूमा छलफल भएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द...


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका पूर्वसचिव मिश्रको निधन

चैत्र १४, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका पूर्वसचिव डा.प्रवीण मिश्रको निधन भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीका अनुसार मुटु अथवा रक्त नली सम्बन्धी रोग(कार्डियोभास्कुलर डिजिज) का कारण पूर्वसचिव मिश्रको मंगलवार मृत्यु भएको हो । कलेजोमा समस्या आएपछि...


सुनकोशीमा बेपत्ता भएका थप २ बालबालिकाको शव फेला

चैत्र १४, काठमाडौं । सुनकोशीमा बेपत्ता भएका थप २ जना बालबालिकाको शव भेटिएको छ । सशस्त्र प्रहरीको बराह बाहिनीका डीआईजी अन्जनीकुमार पोखरेलका अनुसार धाप्लाङ घाटभन्दा केही करिब १ किलोमिटर तल थप ८ वर्षीय चोकलचन्द्र मगर र ११ वर्षीया रेखा मगरको...


पूर्व डीआईजी रमेश खरेलले त्यागे रास्वपा

चैत्र १४, काठमाडौं । पूर्व डीआईजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका छन् । आफूले बुधवार मात्र पार्टीमा राजीनामा बुझाएको खरेलले जानकारी दिए । आम चुनाव २०७९ मा काठमाडौं१ मा चुनाव लडेका उनी गत वैशाख १० मा भएको...


अदुवा खेतीले बढायो इलामका किसानको आम्दानी

चैत्र १४, काठमाडौं । पछिल्लो समय इलाममा अदुवाखेती विस्तार हुँदै गएको छ । अदुवाखेतीले यहाँका किसानको जीवनस्तरमा परिवर्तन ल्याउन थालेपछि खेती विस्तार भएको हो । किसानले व्यावसायिकरुपमा अदुवाखेती गरी मनग्य आम्दानी गर्न सफल भएका छन् । परम्परागत शैलीको अदुवाखेतीबाट आधुनिकीकरण...


गृहमन्त्री लामिछाने: सहकारी प्रकरणमा मेरो नाम बाहेक केही छैन

चैत्र १४, काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको अनियमिततामा आफ्नै संलग्नता नभएको दाबी गरेका छन् । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूको प्रश्नको जवाफ दिंदै गृहमन्त्री लामिछानेले सहकारीमा आफ्नो नाम...


सहकारीमा रवि लामिछानेको तथ्य प्रमाण भेटिएन : आईजीपी वसन्त कुँवर

चैत्र १४, काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले सहकारी अनियमितामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता नभेटिएको बताएका छन् । बुधबार बसेको बैठकमा नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले सहकारी ठगी मामिलामा गृहमन्त्री...


भिजिट भिसामा पठाउने समूहलाई राजनीतिक संरक्षण छ : गृहसचिव एकनारायण अर्याल

चैत्र १४, काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले भिजिट भिसामा महिलाहरुलाई पठाउने गिरोहलाई राजनीतिक संरक्षण रहेको दाबी गरेका छन् । बुधवार बसेको बैठकमा गृहसचिव अर्यालले नेपाली महिलाहरुलाई भिजिट भिसामा श्रमका लागि पठाउने...


सुन तस्करी गरेको आरोपमा काठमाडौंबाट २ जना पक्राउ

चैत्र १४, काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रसुवाको केरुङ नाका हुँदै सुन तस्करी गरेर काठमाडौं ल्याएको आरोपमा २ जनालाई सोमबार साँझ काठमाडौं महानगरपालिका१८ नरदेवीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका११ का २६ वर्षीय सुदीप...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…