SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


‘सोबर रिकवरि कप २०८०’ फुटसल टुर्नामेण्ट सम्पन्न, फस्ट स्टेप विजेता

चैत्र २३, काठमाडौं ।गोकर्णेश्वर नगरपालिका वडा नं. ५ मा रहेको सोबर रिकवरि उपचार तथा पुनस्र्थापना केन्द्रले आयोजना गरेको सोबर रिकवरि कप २०८० फस्ट स्टेप, टोखाले जितेको छ । यसगरी आयोजक सोबर रिकवरि उपचार तथा पुनस्र्थापना केन्द्र उपविजेता भएको छ ।...


‘बिहे एप’ बनाएर ठगी गरेको आरोपमा एक युवक पक्राउ

चैत्र २३, काठमाडौं । बिहे एप बनाएर ठगी गरेको आरोपमा प्रहरी वृत्त स्वयम्भुको टोलीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको गढी गाउँपालिका४ छिटाहा घर भएका २३ वर्षीय महेशकुमार मेहता छन् । बिहे गर्ने भन्दै उनले महिलाहरूबाट २...


कक्षा १२ पास गरेपछि जनरल नर्सिङ पढाउने तयारी

चैत्र २३, काठमाडौं । कक्षा १२ पास गरेका विद्यार्थीहरुले पढ्न पाउने नयाँ नर्सिङ कोर्ष जनरल नर्सिङ कार्यक्रम सुरु हुने भएको छ । प्रा.डा. कुन्तादेवी पुनको नेतृत्वमा बनेको कार्यदलले दिएको सुझावअनुसार जनरल नर्सिङ कार्यक्रम सुरु गर्न लागिएको चिकित्सा शिक्षा आयोगले बताएको...


बैतडीमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

चैत्र २३, काठमाडौं । बैतडी जिल्लाको झौलेकमा शुक्रवार बिहान से २ त ३६७८ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको ट्र्याक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका ८ झौलेक मोडमा दुर्घटना भएको हो...


लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दिए राजीनामा

चैत्र २२, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री चौधरीले बहुमत जुटाउन असफल भएपछि प्रदेश सभा बैठकमा सम्बोधन गर्दै राजीनामा घोषणा गरेका हुन् । चौधरी गत वर्ष वैशाख १४ गते आठ राजनीतिक दल र...


इलाम-२ मा डम्बरबहादुर खड्कालाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

चैत्र २२, काठमाडौं । नेपाली कांग्रेसले इलाम क्षेत्र नम्बर २ मा डम्बरबहादुर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबार अपराह्न बसेको संसदीय दल र केन्द्रीय कार्यसम्पादन समिति बैठकले खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको हो। प्रचार...


पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाही सांसद पदबाट निलम्बित

चैत्र २२, काठमाडौं । कर्णाली प्रदेशका कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीको सांसद पद निलम्बनमा परेको छ। तत्कालीन पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रीको हैसियले वाइडबडी खरिद गर्दा भ्रष्टाचार मुद्दामा मुछिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि...


ढोरपाटनमा सिकार पर्यटन याम, दर्जन सिकारीलाई अनुमति

चैत्र २२, काठमाडौं । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा अहिले विदेशी सिकारी सिकार खेल्न व्यस्त छन् । दोस्रो सिकार याममा ढोरपाटन आरक्ष क्षेत्रमा धमाधम सिकार भइरहेको छ । यस याममा ११ नाउर, सात झारल र चार बँदेलको सिकार हुँदैछ ।...


वाइडबडी विमान खरिदमा भ्रष्टाचार, पूर्व पर्यटनमन्त्री शाहीसहित ३२ जना प्रतिवादी

चैत्र २२, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको ठहर गर्दै मुद्दा दायर गरेको छ। अख्तियारले वाइडबडी खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबी गरी मुद्दा दायर गरेको हो । अख्तियारले पूर्व पर्यटनमन्त्री जीवनबहादुर...


बाह्रै महिना मेलम्ची ल्याउन ४ अर्ब ५० करोड रुपैयाँ खर्च लाग्ने

चैत्र २२, काठमाडौं । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमत अन्सारीले बाह्रै महिना मेलम्ची खानेपानी आयोजना सञ्चालनमा ल्याउन चार अर्ब ५० करोड रुपैयाँ खर्च लाग्ने बताएका छन् । बिहीबार सिंहदरबारमा आयोजित मेलम्ची खानेपानी आयोजनाको दिगो व्यवस्थापनसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा...


लुम्बिनीका कृषिमन्त्री भण्डारीलालले दिए राजीनामा

चैत्र २२, काठमाडौं । लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्थापनमन्त्री भण्डारीलाल अहिरले पदबाट राजीनामा दिएका छन् । पार्टीले मुख्यमन्त्री डिल्ली चौधरीलाई विश्वासको मत नदिने भएपछि मन्त्री अहिरले राजीनामा दिएका हुन् । अहिर जनता समाज पार्टीका तर्फबाट मन्त्री भएका थिए...


नेपाली मौलिकता झल्कने गरी विद्यालयको नामकरण गर्न काठमाडौं महानगरको आग्रह

चैत्र २२, काठमाडौं । काठमाडौं महानगरपालिका शिक्षा विभागले महानगरपालिका अन्तर्गतका संस्थागत विद्यालयलाई मौलिकता, नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह गरेको छ । शिक्षा विभागले एक सार्वजनिक सूचना प्रकाशित गर्दै महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह...


धनगढीमा प्रहरी जवान मृत फेला

चैत्र २२, काठमाडौं । धनगढीमा एक जना प्रहरी जवान मृत भेटिएका छन् । दार्चुलाको शैल्यशिखर९ घर भई जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत सुरुज विक धनगढी उपमहानगरपालिका७ स्थित मनेहरा सामुदायिक वनमा मृत भेटिएका हुन् । विक बुधार साँझ जामुनको रुखमा झुण्डिएको...


इलामका महिलाद्वारा ‘सेनिटरी प्याड’ उत्पादन सुरु

चैत्र २२, काठमाडौं । इलाम सदरमुकाममा सेनिटरी प्याड उत्पादन सुरु भएको छ । संस्थाकी सचिव खिनु बस्नेतका अनुसार इलाम नगरपालिकाको आर्थिक सहयोगमा नारी शक्ति नेपालले सञ्चालन गरेको उद्योगबाट दैनिक तीन सय प्याकेट प्याड उत्पादन भइरहेको छ। उनले उद्योगमा महिलालाई रोजगारीको...


प्रदेशमा सत्ता गठबन्धनलाई समर्थन नगर्ने राप्रपाको निर्णय

चैत्र २१, काठमाडौं ।राप्रपाले प्रदेश सरकार निर्माणका क्रममा एमाले नेतृत्वको सत्ता गठबन्धनलाई समर्थन नगर्ने निर्णय गरेको छ।बुधबार बसेको पदाधिकारी बैठकबाटराप्रपा बिना सरकारनै नबन्ने परिस्थिति बनेमा हाल कायम सत्ता गठबन्धनलाई समर्थन नगर्नेनिर्णयगरेकोहो । दिनै परेमा विपक्षी गठबन्धनलाई दिने गरी निर्णय भएको...


लोकसेवाका लागि महिलाको उमेर ३७ र पुरुषको ३२ मा झार्ने प्रस्तावमा सांसद रञ्जु झाको आपत्ति

चैत्र २१, काठमाडौं । बुधबार प्रतिनिधिसभा बैठकमा जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमारी झाले सङ्घीय निजामती सेवा ऐनमा लोकसेवामा भाग लिन पाउने उमेर हद परिवर्तन गरेकोमा आपत्ति जनाएकी छिन् । सो विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले महिलाले ४० वर्षसम्म लोकसेवा...


विक्रमबाबा मेलाको व्यवस्थापन भरतपुर महानगरले गर्ने

चैत्र २१, काठमाडौं । हरेक वर्ष चैते दसैँको अवसरमा लाग्ने विक्रमबाबा मेलाको व्यवस्थापन यस वर्ष भरतपुर महानगरपालिकाले गर्ने भएको छ । चितवन राष्ट्रिय निकुञ्जको कसरा क्षेत्र राप्ती किनारामा लाग्ने मेलाको यसअघि स्थानीय सामुदायिक वन उपभोक्ता समितिले व्यवस्थापन गर्दै आएकामा यस...


कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिने

चैत्र २१, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा राजीनामा दिन तयार भएका छन् । माओवादी केन्द्र संसदीय दलका नेता समेत रहेका उनी पार्टीभित्र र एमालेका नेताहरूसँगको लामो छलफलपछि राजीनामा दिन तयार भएका हुन् । अहिले केहीबेरमा बस्ने प्रदेश सभा...


बेचिनबाट जोगिए पाँच महिला, होटलबाट उद्धार

चैत्र २१, काठमाडौं । वैदेशिक रोजगारीका नाममा बेचिन लागेका पाँच महिलाको उद्धार गरिएको छ । मानव बेचबिखन तथा अनुसन्धान ब्युरोले विदेश जाने बहानामा बेचिनबाट जोगिएका ती महिलालाई काठमाडौँको गौशालास्थित एक होटलमा राखिएको अवस्थाबाट उद्धार गरी अहिले आवश्यक परामर्श गरिरहेको र...


सुदूरपश्चिमको मुख्यमन्त्रीलाई विश्वासको मत नदिन नाउपाका सांसदलाई रञ्जिताको निर्देशन

चैत्र २१, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन पार्टीबाट निर्वाचित सांसदहरुलाई निर्देशन दिएकी छन् । पार्टीबाट निर्वाचित सबै ७ जना सांसदलाई सामूहिक पत्र लेखेर उनले मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिन निर्देशन दिएकी हुन्...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…