SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


अस्कल क्याम्पसमा झगडा गरेको आरोपमा अखिलका दुई कार्यकर्ता नियन्त्रणमा

चैत्र १९, काठमाडौं । लैनचौरस्थित अमृत साइन्स क्याम्पस (अस्कल)माझगडा गरेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीका अनुसार गणेश शाही र पंकज पाण्डेलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेहरुमा एमाले...


भक्तपुरमा ऐतिहासिक बिस्काः जात्रा तयारी

चैत्र १९, काठमाडौं । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने ऐतिहासिक बिस्काः जात्राको तयारी तीव्रताका साथ अघि बढेको छ । जात्राका लागि भक्तपुरको टौमढीस्थित पाँचतले मन्दिर प्राङ्गणमा भैरव र भद्रकालीको रथ निर्माण तीव्रताका साथ अघि बढाइएको हो । संस्कृतिविद् सत्यमोहन...


नेपालमा काम गर्न ८ महिनामा ५८९ विदेशी नागरिकले लिए श्रम स्वीकृति

चैत्र १९, काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०र८१ को ८ महिनामा नेपालमा काम गर्ने उद्देश्यले ५८९ जनाले श्रम स्वीकृति लिएका छन् । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको तथ्यांकअनुसार फागुनसम्म सो संख्यामा विदेशी नागरिकले श्रम स्वीकृति लिएका हुन् । फागुन...


काठमाडौं महानगरले दिन थाल्यो नगर प्रहरीलाई तालिम

चैत्र १९, काठमाडौं । महानगरका प्रशासन विभागका प्रमुख दीपक अधिकारीका अनुसार काठमाडौं महानगरपालिकाले करार सेवामा नियुक्त भएका नगर प्रहरी जवानलाई तालिम दिन सुरु गरेको छ । रक्षा मन्त्रालय र गृह मन्त्रालयअन्तर्गत सैन्य पद र प्रहरी जवान पदको अन्तिम नतिजामा उत्तीर्ण...


सुदूरपश्चिममा राना थारू समुदाय ‘खखडेहरा पर्व’ मनाउँदै

चैत्र १९, काठमाडौं । राना थारू समुदायले मनाउने परम्परागत खखडेहरा पर्व का अवसरमा प्रदेश सरकारले आज एक दिन प्रदेशभर सार्वजनिक बिदा दिएको छ । नेपालको कैलाली र कञ्चनपुर जिल्लामा बसोबास रहँदै आएको आदिवासी रानाथारु समुदायले एक महिना ८ दिनसम्म मनाइने...


रुस युक्रेन युद्धमा मृत्यु भएकाका लागि न्याय माग गर्दै प्रदर्शन गर्नेहरु पक्राउ

चैत्र १९, काठमाडौं । रुस युक्रेन युद्धमा मृत्यु भएका परिवारको सदस्यले न्यायको माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन गरेका छन् । सोमवार सिंहदरवार अगाडि प्रदर्शन गर्ने रुसी सेनामा रहेका नागरिकको जीवन रक्षाको लागि सचेतना अभियानकी अभियन्ता कृतु भण्डारी सहित १४ जनालाई...


गोकर्णेश्वर ५ ले आयोजना गर्दै आएको मासिक रक्तदान कार्यक्रम बैशाख ७ गते हुने

चैत १९, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्दै आएको मासिक रक्तदान कार्यक्रम बैशाख ७ गते हुने भएको छ । नारायणटार युवा क्लब र नेविसंघसँगको सहकार्यमा बैशाख ७ गते जोरपाटी चोकमा मासिक रक्तदान कार्यक्रम सञ्चालन हुने वडा...


१ लाखका दरले ३ युवतीलाई बेच्ने २ जना पक्राउ

चैत्र १८, काठमाडौं । एक लाख रुपैयाँका दरले तीन युवतीलाई बेचेको आरोपमा दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका४ घर भएका ३८ वर्षीय बच्चु विक सुनार र सोही ठाउँका ४७ वर्षीय दावा तामाङ भनिने दावा...


काठमाडौंका नदीबाट महानगरले ५ महिनामा निकाल्यो २,२४८ टन फोहोर

चैत्र १८, काठमाडौं । काठमाडौं महानगरपालिकाले पछिल्लो पाँच महिना ९कात्तिक, मंसिर, पुस, माघ र फागुन० मा नदी किनार र जलबहाब क्षेत्रबाट २ हजार २ सय ४८ टन फोहोर निकालेको छ । यसका लागि ७ हजार ६ सय ९४ जनशक्ति परिचालन...


ने.क.पा. एमाले गोकर्णेश्वर ३ कमिटिको दोश्रो वडा अधिवेशन उद्घाटन सम्पन्न

चैत्र १८, काठमाडौं । ने.क.पा. एमाले गोकर्णेश्वर नगरपालिका वडा नं. ३ कमिटिको दोश्रो वडा अधिवेशनको उद्घाटन भएको छ । शनिवार गोनपा ३ बालुवामा अधिवेशनको उद्घाटन भएको थियो । उद्घाटन समारोह संविधानसभा सदस्य तथा वागमति प्रदेशका पूर्व मन्त्री रामेश्वर फुयालको प्रमुख...


ओखलढुङ्गामा ३२ फिट अग्लो बुद्धको मूर्ति निर्माण

चैत्र १८, काठमाडौं । ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका४ केत्तुकेमा ३२ फिट अग्लो बुद्धको मूर्ति निर्माण गरिएको छ । वडाध्यक्ष विष्णु तामाङका अनुसार गाउँपालिकाको करिब ३० लाख लगानीमा पर्यटन प्रवर्द्धनका लागि केत्तुके बजार नजिकै ३२ फिट अग्लो बुद्धको पूर्ण कदको मूर्ति निर्माण...


कपन लुटपाटमा संलग्न २ जना पक्राउ

चैत्र १८, काठमाडौं ।गत चैत्र १३ गते कपन दुर्गा मन्दिर नजिक ट्याक्सि चालकलाई लुटेर भागेका दुई फरार लुटेराहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा का.म.न.पा. तार्केश्वर न.पा. ६ बस्ने २७ वर्षीय प्रशान्त जंङ्ग कार्की र बुढानिलकण्ठ न.पा २ बस्ने...


उत्तरपुस्तिका हराएको विषयमा लापरबाही गर्नेलाई तुरुन्त कारवाही होस् : सांसद विद्या भट्टराई

चैत्र १८, काठमाडौं । नेकपा एमालेकी सांसद विद्या भट्टराईले उत्तर पुस्तिका हराउनुमा चरम लापरबाही गर्ने जिम्मेवार व्यक्तिलाई तुरुन्त कारवाही माग गरेकी छन् । आइतवारको प्रतिनिसभा बैठकको शून्य समयमा उनले नतिजा पर्खिरहेका विद्यार्थीलाई पुनः परीक्षा दिनुपर्ने अवस्था आउनु गम्भीर भएको बताइन्...


महाभारतकालीन कीचकवध उत्खनन : भवनको संरचना भेटियो

चैत्र १८, काठमाडौं । भद्रपुर नगरपालिका३ पृथ्वीनगरस्थित महाभारतकालीन कीचकवधमा दुई हजार दुई सय वर्ष पुराना पाँचवटा भवनका संरचना भएको पुष्टि भएको छ । उक्त स्थानमा पुरातत्व विभागको उत्खननपछि त्यसको पुष्टि भएको हो । परातत्वविद् उद्धव आचार्यले उत्खननबाट उत्तरपूर्वमा एउटा बहुतले...


उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिमको नवौं संस्करण सम्पन्न

चैत्र १६, काठमाडौं । राष्ट्रिय सुरक्षाका बहुआयामिक पक्षका विषयमा जानकारी दिने उद्देश्यले रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा हुँदै आएको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिमको नवौं संस्करण सम्पन्न भएको छ। गत ३० फागुनबाट सुरु भएको सिरियल नम्बर ९ को तालिम...


सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिन अध्यक्ष रञ्जिता श्रेष्ठको निर्देशन

चैत्र १६, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएकी छिन् ।उनले संसदीय दलका नेता घनश्याम चौधरीलाई कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएकी हुन् । १४ चैतमा...


लोकल रक्सी र गाँजा खेती खुलाउन कांग्रेस सांसद विष्णुकुमारीको प्रस्ताव

चैत्र १६, काठमाडौं । नेपाली कांग्रेसकी सांसद विष्णुकुमारी सापकोटाले लोकल रक्सीलाई करको दायरामा ल्याउने र गाँजा खेती खुलाउनुपर्ने बताएकी छन् । शुक्रवार राष्ट्रिय सभामा प्रादेशिक समयमा बोल्दै उनले नेपालले आफ्नै स्रोत र साधनको प्रयोग गरेर आर्थिक उपार्जन गर्न सक्ने बताइन्...


विशेष अदालतले अब अनलाइनबाटै मुद्दाको सुनुवाइ गर्ने, आइतवारदेखि निरन्तरता दिने

चैत्र १६, काठमाडौं । विशेष अदालतले बिहीवार परीक्षणको रुपमा सुरु गरिएको अनलाइन प्रणालीमार्फत मुद्दाको सुनुवाइ आगामी आइतवारदेखि नियमित रुपमा अघि बढ्नेछ । बिहीवार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको उपस्थितिमा विशेष अदालतको १ नम्बर इजलासमा अनलाइन बहसको सुरुवात भएको हो । बिहीवार सुरेन्द्रबहादुर...


पशुपति क्षेत्रमा गाडी चल्न नदिनू, शव गाड्ने वैकल्पिक ठाउँ खोज्नू : सर्वोच्च अदालत

चैत्र १६, काठमाडौं । पशुपति क्षेत्र पूरातात्विक महत्वका साथै धार्मिक, सांस्कृतिक सम्पदा भएको भन्दै सर्वोच्च सर्वोच्च अदालतले पशुपति क्षेत्रभित्र साधनमा रोक लगाउन, कुनैपनि बाटो नखोल्न पनि आदेश दिएको छ । त्यस्तै खोलिसकेको भए बाटो बन्द गर्न र त्यस्तो बाटोमा इञ्जिनबाट...


कोकिनसहित दुई ब्राजिलियन नागरिक पक्राउ, कोकिन क्याप्सुल निलेर तस्करी

चैत्र १६, काठमाडौँ । लागु औषध कोकिन तस्करीमा संलग्न गिरोहका दुई जना ब्राजिलियन नागरिकलाई प्रहरीले काठमाडौंको ठमेलबाट पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोका अनुसार पक्राउ पर्नेमा ब्राजिलियन नागरिकहरू लारिसन ब्रिटो दोस सान्तोस र फर्नान्डा भाल दोस सान्तोस छन् ।...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…