SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे

असोज ३१, काठमाडौं । यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते बिहीवार बिहान ११ बजेर ३७ मिनेटमा रहेको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले आज (सोमबार) विज्ञप्ति निकालेर यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते ११...


भारतीय अभिनेत्री वैशाली ठक्करले गरिन् आत्महत्या

असोज ३१, एजेन्सी । चर्चित टेलिभिजन शो ‘ससुराल सिमर का’ मा अञ्जली भारद्वाजको भूमिका निर्वाह गरेकी अभिनेत्री वैशाली ठक्करले आत्महत्या गरेकी छन् । ३० वर्षीया वैशालीको शव इन्दौरको साईबाग कालोनीमा रहेको उनको घरमा भेटिएको थियो । स्टार प्लसको चर्चित टिभी...


अपराधिक घटनाकाे नियन्त्रण गर्न आवश्यक: गृहमन्त्री खाँण

असोज ३१, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले वर्षेनी अपराधिक घटना बढिरहेकाले नेपालमा पनि सुरक्षा चुनौती थपिएको बताउनुभएको छ । सोमबार ६७ औँ प्रहरी दिवसको उपलक्ष्यमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विश्वमा नै...


दुई साथी एकै खाडलमा गाडिएको अवस्थामा भेटिए, मोबाइल फेला परेन

असोज ३१, काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ स्थित जंगलमा एउटै खाडलमा गाडिएको अवस्थामा फेला परेका दुई किशोर किशोरीको हत्या भएको प्रहरीले निष्कर्ष निकालेको छ । घटनाको प्रारम्भिक अनुसन्धानबाट उनीहरुको हत्या भएको प्रहरीले निस्कर्ष निकालेको हो । हिजो (आइतबार) स्थानीय १५...


सन् २१०० सालभित्रै गरिबी शून्यमा झर्छ– प्रधानमन्त्री

असोज ३१, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सन् २१०० सम्ममा गरिबी शून्यमा झार्ने सरकारको लक्ष्य रहेको बताएका छन् । जसका लागि गरिबी निवारण नीति, १५औँ योजना, दिगो विकास लक्ष्य, सार्क तथा बिमस्टेक गरिबी निवारण कार्य योजना अन्तर्गत गरिबी निवारणका कार्यक्रम...


यसरी गर्नुहाेस् जाडोमा छालाको सुरक्षा

असोज ३१, काठमाडौं । जाडोयाम सुरु भएसंगै मानीस लगायत अन्य धेरै प्राणीको जिवन यापनमा परिवर्तन आउने गर्दछ । मौसम आएको परिवर्तनले हाम्रो रहन सहन खानपान र दैनिकि पनि बदलिने भएकाले विभिन्न सिसिमको समस्या देखिने गर्छ । चिसोको कारण हामीलाई विभिन्न...


भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मुल्य

असोज ३१, काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मुल्य बढेर आएको छ। आइतबार आइओसीबाट मूल्य बढेर आएको नेपाल आयल निगमले विज्ञप्तिमार्फत् जानकारी दिएको छ । नयाँ मूल्यसूची अुनसार पेट्रोलमा १.७४ रूपैयाँ प्रतिलिटर, डिजेलमा १५.६० प्रति लिटर र हवाइ इन्धनमा १०.२५ रूपैयाँ...


आफू राम्रो र अरू नराम्रो भनेर प्रचार गर्न पाइँदैन – निर्वाचन आयोग

असोज ३१, काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न उमेदवारहरूलाई आग्रह गरेको छ । राजनीतिक दलका उमेदवार तथा स्वतन्त्र उमेदवारले चुनाव प्रचारप्रसार गरेको उजुरी परेसँगै आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सचेत गराएको हो । न्युज एजेन्सी...


ब्याजदर बृद्धिले उद्यमी, व्यवसायी मर्कामाः अध्यक्ष मल्ल

असोज ३१, काठमाडौं । नेपाल चेम्बर अफ कमर्ससका अध्यक्ष राजेन्द्र मल्लले ब्याजदर बृद्धिले उद्योगी, व्यवसायी निकै मर्कामा परेको बताउनुभएको छ । बैंक वित्तिय संस्थाले लिने स्पे्रड दर र कर्जा प्रवाह गर्दा बेस रेटमा उच्चतम ६ प्रतिशत प्रिमियम कायम हुँदा उद्योगी...


तिहार नजिकिएसँगै कुचोको माग बढ्यो

असोज ३०, काठमाडौं । तिहार नजिकिएसँगै कुचोको माग र व्यापार बढेको छ । लक्ष्मीपूजाको दिन नयाँ कुचोको पूजा हुने र भाईटीकाको दिन पनि कुचोमा राखेर ओखर फुटाउने प्रचलनका कारण तिहारमा कुचोको माग बढेको हो । कुचोको माग बढेसँगै व्यवसायीहरुलाई कुचो...


प्याराग्लाइडिङबाट खसेर आर्मीका खेलाडी थापाको मृत्यु

असोज ३०, काठमाडौं । पोखरामा प्याराग्लाइडिङबाट खसेर नेपाल आर्मीका २६ वर्षीय खेलाडीको मृत्यु भएको छ । आज बिहान पोखरामा उनी प्याराग्लाइडिङबाट खसेका थिए । आर्मीका खेलाडी २६ वर्षीय निसिम थापाको मृत्यु भएको कास्की प्रहरीका प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।...


बिजुली बजारस्थित आर्कब्रिजमाथि चढेका युवक प्रहरीको नियन्त्रणमा

असोज ३०, काठमाडौँ । काठमाडौँको बिजुली बजारस्थित आर्कब्रिजमाथि चढेका एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार साँझ साढे ५ बजे काठमाडौँ महानगरपालिका– १० बिजुलीबजारस्थित पुलमाथि चढेका सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका– ६ ठूलो सिरुबारी घर भएका २५ वर्षीय युवक श्रीकृष्णबहादुर श्रेष्ठलाई...


आईटीएफमा त्रिभुवन आर्मीलाई तीन र गण्डकीलाई एक स्वर्ण

असोज ३०, काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा शनिबारदेखि बागलुङमा सुरु भएको आईटीएफ तेक्वान्दोको एकल प्याट्रनमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले तीन र गण्डकी प्रदेशले एक स्वर्ण पदक जितेका छन् । ब्लु बेल्टतर्फ आर्मीका धनसिँह परियार, ब्ल्याक बेल्ट पहिलो डानमा...


सत्यमोहन जोशीको पार्थिव शरीर नजलाइने

असोज ३०, काठमाडौं । वाङ्मय शताब्दी पुरुष, संस्कृतिविद् सत्यमोहन जोशीको पार्थिव शरीरलाई अध्ययनका लागि नजलाई राखिने भएको छ । जोशीको १ सय ३ वर्षको उमेरमा आज (आइतबार) बिहान ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो । उहाँको...


ब्यूटी सैलून फेसियल हाउसको छैटौं नयाँ शाखा धनगढीमा

असोज ३०, काठमाडौं । नेपालको प्रख्यात ब्युटि सैलुन फेसियल हाउसले छैटौं नयाँ शाखा धनगढीमा संचालन गरेको छ । धनगढीको चौडामा आज एक कार्यक्रमकाबीच वरिष्ठ सौन्दर्यविद् तथा फेसियल हाउसकी प्रबन्ध निर्देशक शुष्मा महरा र कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्प राज...


मुलुकले एक अथक स्रष्टा गुमाएको पीडाबोध भएको छ : राष्ट्रपति

असोज ३०, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको पीडाबोध भएको बताएकी छन् । आइतबार बिहान ट्विट गर्दै उनले ‘जोशीको सार्थक जीवन हामी सबैका लागि प्रेरणाको अजस्र स्रोत’ भएको...


ट्राफिक नियम उल्लङ्घन गर्ने १४ सय चालकमाथि कारबाही

असोज ३०, काठमाडौँ । ट्राफिक नियम उल्लङ्घन गर्ने १४ सय सात चालकलाई प्रहरीले शनिबार कारबाही गरेको छ। यसमा नम्बरप्लेट स्पष्ट नराख्ने चार सय ४६ र दिउँसै मापसे गरी सवारीसाधन चलाउने चार चालकसमेत परेका छन्। काठमाडौँ उपत्यकामा शनिबार गरिएको विशेष सवारी...


शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

असोज ३०, काठमाडौँ । शताब्दी पुरूष सत्यमोहन जोशीको आइतबार बिहान निधन भएको छ। उहाँको १०३ वर्षको उमेरमा ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको जोशी परिवारिक स्राेतले जनाएकाे छ। ‘बिहानै अक्सिजनको लेभल एकदमै घट्यो भन्ने खबर...


अरिङ्गालको टोकाइबाट एकको मृत्यु, दुई घाइते

असोज २९, खोटाङ। अरिङ्गालको टोकाइबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडास्थित बानाचुङका २६ वर्षीय विनोद परियारको मृत्यु भएको छ । बाटो हिँडिरहेको अवस्थामा शुक्रबार बाटो नजिकै रहेको गोलाबाट निस्केको अरिङ्गालले टोक्दा परियारको घटनास्थलमै मृत्यु भाएको हो । मृतक परियारसँगै हिँड्दै गरेका...


‘दिगो आर्थिक विकासका लागि स्थायी सरकार र स्पष्ट नीति आवश्यक’

असोज २९, काठमाडौं । नेपालको दिगो आर्थिक विकासका लागि स्थायी सरकार र स्पष्ट नीति आवश्यक रहेको सरोकारवालाहरूले औँल्याएका छन् । असोज २८ गते नेपाल चार्टर्ड अकाउन्टेन्ट्स संघले काठमाडौंमा आयोजना गरेको ‘दिगो आर्थिक विकाससम्बन्धी राष्ट्रिय सम्मेलन २०७९’ मा सहभागी अधिकांश विज्ञहरूले...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…