SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


सन्दीपविरुद्धको मुद्दामा आज थुनछेक बहस हुँदै

कात्तिक १५ काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने वा धौरटमा रिहा गर्ने भन्ने विषयमा आज थुनछेकको बहस हुँदै छ। नाबालिग बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोमबार सन्दीप लामिछानेविरुद्ध मुद्दा दायर भएको हो । मुलुकी फौजदारी कार्यविधी संहिता,...


निर्वाचन प्रचारप्रसार : कात्तिक १७ देखि मंसिर १ सम्म

कात्तिक १४, काठमाडौं । निर्वाचन आयोगले कात्तिक १७ देखि मंसिर १ गतेसम्म मात्र निर्वाचन प्रचारप्रसार गर्न राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरेको छ । सोमबार आयोगका प्रवक्ता शालिग्राम पौडेलले विज्ञप्ति जारी गर्दै निर्वाचन आचारसंहिताको कार्यान्वयन र निर्वाचन प्रसारप्रसारका सम्बन्धमा पुनः...


संघीयताविरुद्ध राप्रपा- प्रदेश संरचना खारेज गर्ने घोषणा

कात्तिक १४, काठमाडौं । राप्रपाले आसन्न निर्वाचनका लागि प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । काठमाडौंमा सोमबार राप्रपाले सार्वजनिक गरेको घोषणापत्रमा राष्ट्रपतीय प्रणाली हटाएर अभिभावीयक भूमिकामा राजसंस्था रहनुपर्ने उल्लेख गरेको छ । साथै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको शासकीय व्यवस्थालाई आत्मसाथ गरेको घोषणपत्रमा...


चाउमिन बेचेरै मासिक साढे २ लाख कमाइ

कात्तिक १४, मेलम्ची । सिन्धुपाल्चोक इन्द्रावति गाउँपालिकाका कृष्णबहादुर तामाङको दैनिकी बिहान ५ बजेदेखि सुरु हुन्छ । बिहानै मोटरसाइकलमार्फत् गाउँदेखि इन्द्रावतीको बजार हुँदै मेलम्चीसम्म चाउमिन पुर्याउँछन् । बिहानभरी चाउमिन पुर्याएपछि उनको दिन चाउमिन बनाउनमा बित्छ । केही समय जागिर र केही...


मतपत्रको रंग- प्रत्यक्षको रातो र समानुपातिकको कालो

कात्तिक १४, काठमाडौं । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले प्रत्यक्षतर्फ सेतो पृष्ठभूमिमा रातो रङ र समानुपातिकतर्फ सेतो पृष्ठभूमिमा कालो निर्वाचन चिह्न भएको मतपत्रको प्रबन्ध गरेको छ । प्रत्यक्षतर्फ प्रत्येक निर्वाचन क्षेत्रमा कायम रहेका...


१६ अर्ब ६६ करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

कात्तिक १४, काठमाडौं । नेपाल राष्ट्र बैंकले १६ अर्ब ६६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन, १८२ दिन र एक वर्षका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने यस...


१८ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सञ्‍चालन गर्दै आयोग

कात्तिक १४, काठमाडौं । निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालनको तयारी गरेको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले १८ कात्तिकबाट मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने बताए । आयोगका अनुसार मतदाता शिक्षाका लागि सामग्री जिल्ला पुगिसकेकाले अब कार्यक्रम सञ्चालन हुने...


आजको मौसम: पश्चिमी वायुको सामान्य प्रभाव

कात्तिक १४, काठमाडौँ । सोमबार पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायुको...


छठ पर्वः उदाउँदो सूर्यलाई अर्घ

कात्तिक १४, काठमाडौँ । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न भएको छ । उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ ।...


५१ वटा जिल्लामा निर्वाचन सामग्री ढुवानी जारी, ८ वटा जिल्लामा ढुवानी सम्पन्न

कात्तिक १३, काठमाडौँ । निर्वाचन आयोगले गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका आठ वटा दुर्गम पहाडी जिल्लाहरूमा निर्वाचन सामग्री ढुवानी सम्पन्न गरेको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ५७ प्रकारका सामग्रीहरू आयोगबाट दिनहुँ...


किसानलाई सुन्तला बेच्न कहाँ लाने भन्ने चिन्ता छैन

कात्तिक १३, त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बौदीकाली–५ बबकका सुन्तला किसान देउबहादुर रानालाई यसपटक सुन्तला बेच्न कहाँ लाने भन्ने चिन्ता छैन । अघिल्ला वर्षहरूमा सुन्तलाको बजार खोज्दै धाउनुपर्ने उहाँको अहिले बगैँचाबाटै सुन्तला बिक्री हुँदा खुसी हुनुहुन्छ । व्यापारीले बगैँचाबाटै...


बुलिङटारमा बस दुर्घटना, पाँचजनाको घटनास्थलमै मृत्यु

कात्तिक १३, काठमाडौं । नवलपरासीको बुलिङटारमा बस दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । पाल्पाबाट गोरखा आउँदै गरेको ना६ख ७५८० नम्बरको बस दुर्घटनामा बुलिङटार गाउँपालिका–२ स्थित कालीगण्डकी करिडोर सडकखण्डमा दुर्घटना भएको हो । दुर्घटनामा पाँचजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी...


सशस्त्रमा नयाँ मापदण्डः कमाण्डमा सबैलाई समान अवसर

कात्तिक १२, काठमाडौं । सशस्त्र प्रहरीमा इन्चार्ज हुन अब शक्तिकेन्द्र धाउन नपर्ने भएको छ । अब कार्यालय प्रमुख (इन्चार्ज) का रूपमा सरुवा हुने अधिकृतहरूको एक वर्ष पहिले नै पूर्वानुमान सूची प्रकाशन हुने भएको छ । मध्यम तहका अधिकृतहरुको सरुवामा हुने...


डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज

कात्तिक १२, काठमाडौं । निर्वाचन आयोगले ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज गरेको छ । डा. कार्कीले सार्वजनिक लाभको पद धारण गरेको पुष्टि भएपछि निर्वाचन आयोगले उनको जम्मेदवारी खारेज गरेको हो...


प्रत्यक्षतर्फको दुई करोड ३६ लाख ८० हजार मतपत्र छपाइ

कात्तिक १२, काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि दुई करोड ३६ लाख ८० हजार पाँच सय मतपत्र छपाइ भएको छ । पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि एक...


महोत्तरी घटना छानबिन गर्न समिति गठन

कात्तिक ११, काठमाडौँ । महोत्तरीको भंगाहा नगरपालिका वडा नं. ८ मा कात्तिक १० गते भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयका सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आज जारी गरेको...


मिथ्या सूचना र दुष्प्रचार अभिव्यक्ति स्वतन्त्रताभित्र पर्दैन – निर्वाचन आयोग

कात्तिक ११, काठमाडौं । निर्वाचन आयोगले निर्वाचनमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिप्रति शून्य सहनशीलता राख्न आग्रह गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबार जारी गरेको विज्ञप्तिमा राजनीतिक दल र उमेदवारका बारेमा सत्य तथ्य जान्न पाउने अधिकारको प्रत्याभूत...


प्रतिनिधिसभा समानुपातिकतर्फका उम्मेदवारको अन्तिम नामावली प्रकाशित

कात्तिक ९, काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गरेको छ । निर्वाचन प्रयोजनका लागि दलले पेश गरेको बन्दसूचीको जाँचबुझ गरी अन्तिम बन्दसूची प्रकाशन गरिएको आयोले जनाएको छ । समानुपातिकतर्फको...


रोल्पामा जिप दुर्घटना, एकै घरका दाजुभाइसहित तीनको मृत्यु

कात्तिक ९, रोल्पा । रोल्पामा आज जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ सेवा केन्द्र नजिकै जुगेखोलामा भएको जिप दुर्घटनामा परी एकै घरका दाजुभाइसहित तीनजनाको ज्यान गएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका निवासी ५८...


देउसी–भैलो खेल्न समयसिमा तोक्नु संस्कृति र परम्परा माथीको आक्रमण

मोहन श्रेष्ठ, नेपाली संस्कार, संस्कृति र परम्परा माथी आक्रमणको क्रम निरन्तर चलिरहेको छ । विदेशी प्रभुको प्रभाव बढ्दो क्रममा देखिन्छ । विदेशीको लगानीमा देशमा विभिन्न षड्यन्त्रहरू चलिरहेका छन् । नेपालीहरूको हरेक आफ्नो मौलिकपनमा सरकारको लाचारीपन देखिनु आम नेपालीहरूकै लागि लज्जाको...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…