SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


गृहजिल्लामा प्रधानमन्त्रीको ब्यस्तता : आजै दुई चुनावी सभालाई सम्बोधन गर्दै

कात्तिक २०, काठमाडौं । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज गृहजिल्ला डडेल्धुरामा हुने दुईवटा चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । आज बिहान ११ बजे आलिताल गाउँपालिका गोदाम र दिउँसो २ बजे परशुराम नगरपालिका जोगबुढामा हुने आमसभालाई देउवाले...


ट्विटरको ‘ब्लू टिक’का लागि अब ८ डलर

कात्तिक २०, काठमाडौं । ट्विटरले प्रयोगकर्ताहरूलाई ‘ब्लू टिक भेरिफाइड स्टेटस’ किन्न दिने योजनाहरू पुष्टि गरेको छ । एप्पल डिभाइसहरूको एक अपडेटमा, कम्पनीले यो सुविधा निश्चित देशहरूमा प्रयोगकर्ताहरूका लागि खुला हुने र ट्विटर ब्लू सर्भिस साइन अप गर्न प्रतिमहिना ७ दशमलव...


चार प्रदेशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना

कात्तिक २०, काठमाडौं । देशका केही स्थानमा आज हल्का वर्षाको सम्भावना छ । काठमाडौं उपत्यकामा यति बेला घाम लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । आज दिउँसो पहाडी भू–भागमा आंशिक बदली रहनेछ...


इमरान खानमाथि गोली प्रहार भएको घटनाबारे भारत बोल्यो

काीत्तक १८, काठमाडौं । भारतले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको घटनालाई नजिकबाट नियालिरहेको प्रतिक्रिया दिएको छ । भारतीय विदेशमन्त्रालयका प्रवक्ता अरिन्दम बग्चीले भर्खै घटना भइरहेको र अब विकसित हुने घटनाक्रमलाई पनि नजिकबाट नियालिने बताएका छन् । ‘भर्खरै घटना...


विप्लव नेकपाका नवलपरासी इन्चार्ज वली पक्राउ

कात्तिक १८, काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य शरद वलीलाई प्रहरीले पक्राउ गरेको छ । निर्वाचन बिथोल्ने अभियानमा लागेको भन्दै केही दिन यता विप्लव समूहका नेता र कार्यकर्तालाई सरकारले उच्च निगरानीमा राखेको छ ।...


मोटरसाइकलको ठक्करबाट परराष्ट्र मन्त्रालयकी अधिकृत आस्था सुब्बाको मृत्यु

कात्तिक १८, काठमाडौं । काठमाडौंको अनामनगरमा मोटरसाइकलको ठक्करबाट परराष्ट्र मन्त्रालयकी शाखा अधिकृत आस्था सुब्बाको मृत्यु भएको छ । बिहीबार साँझ हनुमानस्थानबाट अनामनगर चोकतर्फ जाँदै गरेको प्रदेश ३–०२–००८ प ३६१७ नम्बरको मोटरसाइकलले पैदल हिंडिरहेकी ३२ वर्षीया आस्थालाई ठक्कर दिएको थियो ।...


राष्ट्रपति आज मुस्ताङ जाँदै

कात्तिक १८, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज शुक्रबार मुस्ताङ भ्रमणमा जाँदै हुनुहुन्छ । मुक्तिनाथको दर्शनसँगै भगवान् विष्णुको मूर्ति शिलान्यास र बुद्धको मूर्ति अनावरणका लागि राष्ट्रपति भण्डारी मुस्ताङ जानु भएको हो । राष्ट्रपतिबाट मुक्तिनाथ नजिकै रानीपौवामा निर्माण गरिएको ‘लो मुस्ताङ...


निर्वाचन आयोगलाई भारत सरकारद्वारा ८० वटा सवारी साधन प्रदान

कात्तिक १८, काठमाडौँ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रयोजनार्थ निर्वाचन आयोगलाई भारत सरकारले ८० वटा सवारी साधन प्रदान गरेको छ । नेपालका लागि महामहिम भारतीय राजदूत श्री नवीन श्रीवास्तवले प्रमुख निर्वाचन आयुक्त दिनेश...


मधेश प्रदेश सरकार र प्रदेश सभा सचिवालयसँग विवरण माग

कात्तिक १७, काठमाडौँ । निर्वाचन आयोगले मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सो प्रदेशको प्रदेश सभा सचिवालयलाई पत्र पठाई प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीसमेतले सवारी साधन नबुझाइ निजी नम्बरप्लेट कायम गरी निर्वाचन प्रचारप्रसारमा हिँडेको हो होइन भन्ने विषयमा विवरण उपलब्ध...


अबदेखि वैदेशिक रोजगारीमा गएकालाई अनिवार्य १० प्रतिशत आईपीओ निष्कासन गर्नुपर्ने

कात्तिक १७, काठमाडौं । नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई अनिवार्य आईपीओ निष्कासन गर्नुपर्ने निर्देशिका लागु गरेको छ । ‘धितोपत्र निष्कासन तथा बाँडफाँड (छैठौँ संशोधन) निर्देशिका, २०७९’ आजबाट लागु भएको छ । निर्देशिका लागु भएसँगै कुनै पनि कम्पनीले सर्वसाधारणलाई...


बाँकेमा जेलबाट दुई बन्दीले भोट हाल्दै

कात्तिक १७, नेपालगञ्ज । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा जिल्ला कारागार बाँकेबाट दुई बन्दीले अस्थायी मतदाताका रुपमा भोट हाल्न पाउने भएका छन् । नेपालगञ्ज उपमहानगरपालिका–७ का २९ वर्षीय आदित्य श्रेष्ठ र वडा नं १६ का ४८...


निर्वाचनमा आउनसक्ने विपद् व्यवस्थापनका लागि सरकार तयारी अवस्थामा

कात्तिक १७, काठमाडौँ । आगामी मंसिर ४ गते हुने निर्वाचनका दिनमा आउनसक्ने विपद् व्यवस्थापनका लागि सरकार तयारी अवस्थामा रहेको बताएको छ । सरकारले मंसिर ४ गते आउनसक्ने प्राकृतिक प्रकोप तथा मौसमी प्रतिकुलताको सम्बन्धमा आँकलन गरी व्यवस्थापनको निम्ति तयारी अवस्थामा रहेको...


स्कुल बसको झ्यालबाट टाउको निकाल्दा घाइते भएका बालकको मृत्यु

कात्तिक १७, काठमाडौँ । स्कुल बसको झ्यालबाट टाउको बाहिर निकाल्दा घाइते भएका बालकको मृत्यु भएको छ । रुखमा ठोक्किएर घाइते भएका बालकको बिहीबार बिहान करिब साढे दुई बजे उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो । बुधबार करिब...


संघीय सरकारका १० मन्त्रालय घटाउन सुशासन समितिको सुझाव

कात्तिक १७, काठमाडौं । राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिअन्तर्गत संघीयता अध्ययन तथा अनुगमन समितिले संघीयताको दिगो कार्यन्वयन गर्ने हो भने संघ र प्रदेशका मन्त्रालयको संख्या घटाएर मितव्ययी शासन सञ्चालन गर्न सुझाव दिएको छ । समितिले अध्यक्ष गणेश तिमल्सिनालाई बुझाएको...


नेपाल सरकारलाई आयोगको सात बुँदे निर्देशन

कात्तिक १७, काठमाडौँ । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित तथा मितव्ययी रूपमा सम्पन्न गर्न÷गराउन नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका सम्बन्धित निकायहरूमा निर्देशन दिन नेपाल सरकार,...


इष्टर्न हाइड्रोपावरको आईपीओ बाँडफाँट

कात्तिक १७, काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडको सर्वसाधारणमा निष्कासन भएको प्राथमिक सेयर ९आईपीओ० बाँडफाँट गरेको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले बिहीबार बिहान सर्वसाधारणमा सेयर बाँडफाँट गरेको हो । कम्पनीले असोज २८ गतेदेखि कात्तिक २ गतेसम्म सर्वसाधारणमा आईपीओ निष्कासन गरेको...


एकीकृत समाजवादी म्याग्दीका उपाध्यक्ष हेमराज बेपत्ता, भेट्टाउनेलाई १० लाख पुरस्कार

कात्तिक १६, काठमाडौं । विगत २४ दिनदेखि बेपत्तानेकपा (एकीकृत समाजवादी) म्याग्दीका उपाध्यक्ष हेमराज शर्मा अझै फेला परेका छैनन् । म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौर स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–१६ बनस्थली बस्ने ५० वर्षीय शर्माको अहिलेसम्म अत्तोपत्तो छैन । गत महिना...


तौल बढ्न नदिन के खाने, कसरी खाने?

काठमाडाैं- खाना घटाएर वजन घटाउने खोज्छन् धेरैले। तर, यो गलत तरिका हो। किनभने यसो गर्दा शरीरका लागि चाहिने न्युनतम तत्वको समेत अभाव हुने खतरा हुन्छ। वजन घटाउन खाएको (क्यालोरी)भन्दा शक्तिका रुपमा प्रयोग भएको (क्यालोरी) खानको मात्रा धेरै हुनुपर्छ। क्यालोरी बढी...


कैलालीमा पनि देखियो अफ्रिकन स्वाइन फिभर

कात्तिक १६, सुदूरपश्चिम । बङ्गुर र सुँगुरमा फैलिन थालेको ‘अफ्रिकन स्वाइन फिभर’ रोग कैलाली जिल्लामा पनि देखिएको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीमा आज आयोजित कार्यक्रममा कार्यालय प्रमुख डा। नरेशप्रसाद जोशीले भजनी नगरपालिका–३ को बडिमालिका कृषि प्रवर्द्धन केन्द्र प्रालिको...


एक सय वटा मतदान केन्द्रलाई अपाङ्ग मैत्री बनाइने

कात्तिक १६, काठमाडौँ । निर्वाचन आयोगले १०० वटा मतदान केन्द्रलाई अपाङ्ग मैत्री मतदान केन्द्र बनाउने निर्णय गरेको छ । यी मतदान केन्द्रमा साङ्केतिक भाषा सूची, मतदान केन्द्रमा खटिने कर्मचारीलाई साङ्केतिक भाषा प्रयोग सम्बन्धी अभिमुखीकरण, मतदान गर्ने तरिका सम्बन्धी ब्रेल समाग्री,...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…