SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


आज पहाडी क्षेत्रमा वर्षा र हिमालमा हिमपातको सम्भावना

कात्तिक २९, काठमाडौं। आज मुलुकका केही क्षेत्रमा वर्षाको हिमपातको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। कर्णालीका हिमाली भूभागका थोरै स्थान तथा बाँकी हिमाली भूभागको एक...


सीमामा सुरक्षा व्यवस्था कडाइ, कुकुर पनि परिचालन

कात्तिक २९, वीरगञ्ज। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्रशासनले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ गरेको छ। सीमावर्ती सहर रक्सौलबाट नेपाल प्रवेश गर्ने मुख्य नाकामा तालिम प्राप्त कुकुर प्रयोग गरेर चेकजाँच पनि थालिएको छ। नेपाल प्रवेश गर्ने प्रमुख प्रवेशद्वार शंकराचार्य गेटसहित...


गठबन्धनविरुद्ध बोल्न र फेसबुकमा लेख्न दलका कार्यकर्तालाई छुट छैन– तीर्थ लामा

कात्तिक २९, काभ्रे । नेपाली कांग्रेस काभ्रेका सभापति एवं प्रदेश सभा १ (ख) का उम्मेदवार तीर्थ लामाले लोकतान्त्रिक–वाम गठबन्धनको पक्षमा उभिन गठबन्धन दलका नेता कार्यकर्ता सबैलाई निर्देशन दिएका छन् । गठबन्धनले चौरीदेउरालीको कात्तिकेदेउरालीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले...


अमेरिकामा गोली प्रहारबाट तीन फुटबल खेलाडीको मृत्यु

कात्तिक २९, एजेन्सी । अमेरिकामा गोली चल्दा ३ जना फुटबल खेलाडीको ज्यान गएको छ । आइतवार बेलुका फिल्ड ट्रिपबाट फर्किएका युनिभर्सिटी अफ भर्जिनिया फुटबल टोलीका सदस्यलाई बसमा गोली हानी हत्या गरिएको हो । ज्यान गुमाउनेमा खेलाडी डेभिन चन्डलर, डिसेन पेरी...


चुनाव विथोल्न खोज्ने १ सय १५ जना पक्राउ

कात्तिक २९, काठमाडौं । सरकारले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनाव बहिष्कार गरेका समूहमाथि उच्च निगरानी थालेको छ । प्रहरीले देशका विभिन्न ठाउँबाट चुनाव बिथोल्ने गतिविधि गर्ने तयारीमा रहेका १ सय १५ जनालाई पक्राउ गरेको छ ।...


माैन अवधिमा प्रचारप्रसार गरेको पाइएमा कारबाही हुन्छः आयुक्त भण्डारी

कात्तिक २९, काठमाडौं । निर्वाचन आयोगले निर्वाचन हुनुभन्दा ४८ घण्टा अघिबाट निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाइने बताएको छ । आयोगले निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ ले निर्वाचन हुनु भन्दा ४८ घण्टा अघि निर्वाचन...


युवाहरुलाई रोजगारीसँगै उचित पारिश्रमिक हुनुपर्छ : कुन्ती पोख्रेल

कात्तिक २९, काठमाडौँ । राप्रपाकी केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र २ प्रतिनिधिसभा सदस्य उमेदवार कुन्ती पोख्रेलले आफ्नो चुनाव प्रचार अभियानलाई तीब्रता दिएकी छन् । उनी मतदाताको घरदैलो एवम् भेटघाट कार्यक्रमा स्थानीयसँग युवाहरुको विदेश पलायन रोक्न नेपालमा रोजगारीका अवसरहरु ल्याउनुपर्नेमा जोड...


र्‍यापर निमा लामाको ‘कमिसन’ बजारमा

कात्तिक २९, काठमाडौ । गायक एंव संगीतकार कर्साङ लामाको चुनाव लक्षित गीत ‘कमिसन’ बजारमा आएको छ । गीतलाई पारिजात नेपालको अफिसियल युटुब च्यानलमार्फत आइतबार सार्वाजानिक गरिएको हो । गायिका सुस्मिता स्याङ्तान र उनै गायक एंव संगीतकार कर्साङ लामाको आवाज रहेको...


अब प्रत्येक दिन उम्मेदवारले खर्चको विवरण पठाउनुपर्ने

कात्तिक २८, काठमाडौं । नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले अबदेखि दैनिक रुपमा उम्मेदवारले निर्वाचनको प्रचारप्रसारका क्रममा गर्ने खर्चको विवरण निर्वाचन आयोगलाई पठाउनुपर्ने भएको छ । केन्द्रीय आचारसंहिता अनुगमन समितिका संयोजक निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीको संयोजकत्व बसेको बैठकले उक्त...


तटस्थ र इमान्दार भएर जिम्मेवारी पूरा गर्न मतदान अधिकृतलाई निर्देशन

कात्तिक २८, लमजुङ । निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधरले कसैको प्रलोभन, डर, त्रास र अवरोधमा नपरी निर्वाचन सफल बनाउन मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई निर्देशन दिनुभएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य...


मतदानको दुई दिन अघिदेखि मदिरा बिक्री र सेवनमा रोक

कात्तिक २८, काठमाडौं । आगामी मंसिर ४ मा हुने चुनावको ४८ घण्टा अघिदेखि मादक पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्वाचन आयोगले निर्णय गरेको छ । केन्द्रीय आचारसंहिता अनुगमन समितिको आइतबार बसेको बैठकले निर्वाचनको प्रचार प्रसार निषेध भएको अवधिमा मादक पदार्थ...


आजकाे माैसम : वर्षा र हिमपातको सम्भावना

कात्तिक २८, काठमाडौं। पश्चिमी वायुको असरले अबको दुई÷तीन दिन हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ। पश्चिमी वायुको असरले केही दिन वर्षा र हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षा र हिमपातको बढी सम्भावना रहेको छ। त्यस्तै...


मल र बीउ उपलब्ध गराउनेलाई मत : मर्चवारवासी

कात्तिक २८, भैरहवा । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको लागि उम्मेदवाले घरदैलो अभियान तीव्र बनाएका छन् । उम्मेदवारले आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै छन् । क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा...


उम्मेदवारको पक्ष-विपक्षमा उभिने प्रशासनमाथि तत्काल कारबाही गर्ने आयोगकाे चेतावनी

कात्तिक २८, काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारहरुको पक्ष– विपक्षमा उभिने स्थानीय प्रशासनमाथि तत्काल कारबाही गर्ने चेतावनी दिएको छ । स्थानीय प्रशासनले निर्वाचनमा कुनैपनि उम्मेदवारको पक्ष वा विपक्षमा उभिएको पाइए कडा कारबाही हुने निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताउनुभएको हो । उहाँले...


कैलालीमा गठबन्धनका उमेदवारको गाडी तोडफोड

कात्तिक २८, धनगढी । कैलालीमा सत्तारुढ–गठबन्धनका उमेदवारको घरदैलो कार्यक्रममा प्रयोग भएको गाडीमा तोडफोड भएको छ । कैलाली निर्वाचन क्षेत्र नम्बर–३ प्रदेशसभा क्षेत्र ‘ख’ सत्तारुढ–गठबन्धनका उमेदवार अमर बहादुर साउँदको घरदैलो कार्यक्रममा प्रयोग भएको गाडीमा अज्ञात समूहले तोडफोड गरेको छ । अइतबार...


यस्ता छन् मेवा खानुका फाइदा र बेफाइदा

कात्तिक २७, काठमाडौं । मेवा एक स्वादिलो र पौष्टिक आहारमा पर्ने फलफुल हो । विशेषज्ञका अनुसार मेवा खानु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । मेवाको सेवनले थुप्रै प्रकारका रोगबाट छुट्कारासमेत दिन्छ । मेवाको सेवन कुनै अवस्थामा भने स्वास्थ्यका लागि हानिकारक...


दल तथा उम्मेदवारलाई निर्वाधरूपमा प्रचारप्रसार गर्ने वातावरण सिर्जना गर्न ध्यानाकर्षण

कात्तिक २७, काठमाडौँ । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा राजनीतिक दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाधरूपमा प्रचारप्रसार गर्न÷गराउन सम्बन्धित पक्षलाई पुनः ध्यानाकर्षण गराएको छ । आयोगले आयोगले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई...


सीमा विवादले समस्यामा परेका गाउँलेको चुनाव बहिस्कार गर्ने चेतावनी

अश्मी स्याङतान (कमला) कात्तिक २७, सिन्धुपाल्चोक । देशभर निर्वाचनको लहर चलिरहदा डुम्रे गाउँका माझि समुदाय भने यतिखेर न्यायको भिख माग्दै आन्दोलनमा उत्रिएका छन् । आफूहरुले उपभोग गर्दै आएको जमिनको लालपूर्जा पाउनुपर्ने माग राख्दै आज जिल्ला प्रशासन कार्यालय चौतारा, चौतारा साँगाचोकगढी...


निर्वाचन प्रचारप्रसार अब पाँच दिन बाँकी

कात्तिक् २७, काठमाडौँ । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार गर्न अब पाँच दिनमात्रै बाँकी रहेको छ । निर्वाचन आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ संगठन तथा सम्बन्धित...


सुकुम्वासीलाई प्रकाशमानको आश्वासन- चित्त बुझ्ने गरी समस्या समाधान गर्छु

कात्तिक २७, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिती नजिकिएसंगै सबै राजनैतिक दलका उम्मेदवार मतदाताको घर घरमा पुगेर आफ्नो पक्षमा मत मागिरहेका छन् । निर्वाचनको प्रतिस्पर्धामा निर्णायक भुमिका खेल्न सक्ने अधिकांस मतदाता गरिबी, निमुखा र सिमान्तकृत समुदायमा रहेकाले दलका...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…