SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


हिन्दू स्वयंसेवक संघ नेपालद्वारा भूकम्प पीडितलाई बाकस सहयोग

डोटीमा भूकम्पबाट प्रभावित परिवारलाई हिन्दू स्वयंसेवक संघ नेपालले बाकस सहयोग गरेको छ । मंसिर २ गते संघका राष्ट्रिय बौद्धिक प्रमुख प्रताप सिंह बुढा र सुदूरपश्चिम सम्भाग प्रचारक नरेन्द्र देव यरीको उपस्थितिमा प्रत्येक घरका लागि एक-एक बाकस पीडित परिवारलाई हस्तान्तरण गरिएको...


पाँच दिनभित्र सबै नतिजा सार्वजनिक गर्ने तयारी

मंसिर २, काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण परिणाम ५ दिनभित्र सार्वजनिक गरिसक्ने लक्ष्य रहेको जनाएको छ । आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले प्रत्यक्षतर्फको परिणाम तीन दिनभित्र र समानुपातिक तर्फको परिणाम ५...


सट्टेबाजीको आरोपमा त्रिवि क्रिकेट मैदानबाट ५० जना पक्राउ

मंसिर २, काठमाडौं । नेपाल र यूएईबीचको एकदिवसीय खेलमा सट्टेबाजी गरेको आरोपमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानबाट ५० जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनीहरुलाई पक्राउ गरेको हो । सीआईबीका प्रमुख एआईजी उत्तमराज सुवेदीका अनुसार सूचनाका...


जाडोमा बच्चालाई निमोनिया हुनबाट कसरी जोगाउने?

काठमाडौं- निमोनियाको संक्रमण सबैभन्दा बढी ५ वर्षमुनिका बालबालिकाहरुलाई हुन्छ र त्यो उमेर समूहमा मृत्युको पहिलो कारक पनि निमोनिया नै हो। बालबालिकाहरुको मृत्यु गराउने प्रमुख रोगहरु मध्ये निमोनिया मुख्य रोग हो। निमोनिया भनेको के हो? निमोनिया भनेको फोक्सोमा हुने संकमण हो।...


पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको रिगताल

मङ्सिर २, ढोरपाटन। उच्च पहाडको शिरमा छ रिगताल। चिसो हावापानी, शान्त वातावरण र मनै लोभ्याउने चराचुरुङ्गीको चिरबिर आवाज। आन्तरिक पर्यटकको चहलपहल भइरहने पातीहाल्ने र रिगताल यतिबेला धेरै पर्यटकलाई स्वागत गर्न कुरिरहेका छन्। निसीखोलाको शिर मानिने रिगतालबाट देखिने मनमोहक दृश्यले हजारौँलाई...


एकाबिहानै काठमाडौंका दुई ठाउँमा शंकास्पद वस्तु फेला

मंसिर १, काठमाडौं । काठमाडौंको दुई स्थानमा शंकास्पद वस्तु फेला परेको छ । शुक्रबार बिहान बूढानीलकण्ठ र हाँडीगाउँ स्थित भत्केको पुलमा प्रेसर कुकरमा तार जोडेर राखेको अवस्थामा शङ्कास्पद वस्तु भेटिएको हो । उक्त शङ्कास्पद वस्तु नेपाली सेनाको टिमले डिस्पोज गरेको...


लुम्बिनी : ४१० निर्वाचनस्थल अतिसंवेदनशील सूचीमा

मङ्सिर २, काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । लुम्बिनी प्रदेशका सबै जिल्लामा निर्वाचनको तयारी पूरा भएको आयोगले जनाएको छ । लुम्बिनीका १२ जिल्लामा १ हजार ६...


गाउँमा एकैसाथ ११ वटा हात्ती छिरेपछि त्रास

मङ्सिर २, दमक । केही दिनयता झापा दमकको उत्तरी क्षेत्रमा जङ्गली हात्तीका कारण स्थानीयहरू त्रसित बन्नुपरेको छ । दमक वडा नं. ३ का वडाध्यक्ष नवीन बरालका अनुसार हम्सेदुम्से सामुदायिक वन आसपासको क्षेत्रमा ११ वटाको सङ्ख्यामा रहेका हात्तीहरूका कारण त्रास पैदा...


उम्मेदवारका आधिकारिक प्रतिनिधि मात्र मतदान केन्द्रमा बस्न पाउने

मंसिर २, काठमाडौं । निर्वाचन आयोगले आइतबार हुने मतदानका क्रममा मतदान केन्द्रमा उम्मेदवारका प्रतिनिधि मात्रै राख्न दिने भएको छ । यसअघि जिल्लामा क्रियाशील सबै दलका प्रतिनिधिहरु मतदान केन्द्रमा बस्न पाउने गरेकोमा यस पटकदेखि उम्मेदवारका प्रतिनिधिलाई मात्रै बस्न दिने निर्णय आगोगले...


निर्वाचन पर्यवेक्षणका लागि जापानी विदेश राज्यमन्त्री नेपाल आउँदै

मित्र राष्ट्र जापानका विदेशराज्यमन्त्री सुनशुके ताकेई नेपालमा यही मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि नेपाल आउँदै छन्। उनी निर्वाचन पर्यवेक्षणका लागि यही मङ्सिर ४ गते नेपाल आउन लागेको नेपालस्थित जापानी दूतावासले जनाएको छ। नेपालमा...


मतदान केन्द्रमा हवाई गस्तीदेखि तीन घेराको सुरक्षा

मङ्सिर १, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अति संवेदनशील मतदान केन्द्रलाई लक्षित गरी हवाई गस्तीको समेत प्रबन्ध गरिएको बताउनुभएको छ । मतदाताको अधिकार सुरक्षित गर्न आयोग प्रतिबद्ध छ भन्दै उहाँले भन्नुभयो, ‘‘मतदान केन्द्र कब्जा गरी जित्न खोज्नेलाई मतदाताले...


जीप दुर्घटना हुँदा मतदान अधिकृतसहित ६ जना घाइते

मंसिर १, जुम्ला । जुम्ला खलङ्गा देखि तातोपानी ८ स्थित जनजागृति मावि ताम्ती मतदान केन्द्रतिर निर्वाचन सामग्री बोकेर जाँदै गरेको बोलेरो जीप दुर्घटना भएको छ । भे १ च २१८८ नम्बरको जीप तातोपानी ४ रावतबाडामा एक्कासि अनियन्त्रित भई दुर्घटना भएको...


नेप्से परिसूचकमा दोहोरो अङ्कले वृद्धि

मङ्सिर १, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक २५ दशमलव ५७ अङ्कले उकालो लागेर एक हजार नौ सय ३६ दशमलव ८३ मा पुगेको छ । निर्वाचनको माहोल अन्तिम चरणमा पुगेसँगै नेप्सेमा सकारात्मक प्रभाव देखिएको हो । त्यस्तै,...


काठमाडौं-१ : एमालेलाई राप्रपाको समर्थन

मङ्सिर १, काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा उम्मेदवारी निष्क्रिय बनाएको छ । राप्रपाले काठमाडौं–१ मा नेकपा एमालेलाई समर्थन गर्दै उम्मेदवारी निष्क्रिय बनाएको जनाएको हो । बिहीबार एक कार्यक्रमबीच...


महानगरले ट्राफिक व्यवस्थापनमा खटायो नगर प्रहरी

मङ्सिर १, काठमाडौं । काठमाडौं महानगरपालिकाले ट्राफिक व्यवस्थापन गर्न नगरप्रहरी खटाउन थालेको छ । महानगरपालिकाले काठमाडौं उपत्यकामा बढ्दो सवारी चापलाई उचित व्यवस्थापन गर्न भन्दै ट्राफिक जाम बढी हुने समयका लागि नगरप्रहरी खटाउन थालेको हो । नगरप्रहरी बलका प्रमुख नगरप्रहरी उपरीक्षक...


पनौतीमा पुसदेखि प्याराग्लाइडिङ सञ्चालनको तयारी

मङ्सिर १, पनौती । पनौती नगरस्थित कुशादेवी क्षेत्रमा आउँदो पुसदेखि प्याराग्लाइडिङ सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत साउनमा काभ्रेपलाञ्चोकको फुल्चोकी–कुशादेवी क्षेत्रमा स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिलाई प्याराग्लाइडिङ सञ्चालनको अनुमति दिएको हो । उक्त स्थानमा प्याराग्लाइडिङ...


यूएईसँगको मैत्रीपूर्ण खेलमा अर्जेन्टिना विजयी

मङ्सिर १, काठमाडौं । कतार फिफा विश्वकप अघि भएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले शानदार जित हात पारेको छ । बुधबार राति सम्पन्न भएको खेलमा अर्जेन्टिनाले यूएईविरुद्ध ५–० को जित हात पारेको हो । अर्जेन्टिनाको जितमा एन्जल डी मारियाले दुई गोल गरेका...


मतदाताको अमूल्य मतले मुलुकको भाग्य र भविष्य बन्छः प्रधानमन्त्री देउवा

मङ्सिर १, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदानलाई लोकतन्त्रको उत्सवको रुपमा मनाउन आग्रह गर्नुभएको छ । उहाँले आज बिहिबार सामाजिक सञ्जाल फेसबुमा मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको सन्दर्भ पारेर भिडियो सन्देश जारी गर्नुभएको हो । उहाँले...


निर्वाचनको दिन मौसम सफा रहने

मङ्सिर १, काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको दिन यही मङ्सिर ४ गते देशभरको मौसम सामान्यतया सफा रहनेछ । जल तथा मौसमविज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार महाशाखाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि यही मङ्सिर २ देखि ४...


भारतबाट घटेर आयो पेट्रोलको मूल्य

मङसिर १, काठमाडौं । भारतबाट पेट्रोलको मूल्य प्रतिलिटरमा तीन रुपैयाँ १६ पैसा बढेर आएको छ । इन्डियन आयल कर्पोरेसन ९आईओसी०ले नोभेम्बर १६ मा पठाएको नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य बढेर आएको हो । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटबढ भएका कारण पेट्रोलको...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…