SamwadKhabar logo

               

समाचार

१५८९ समाचार


काठमाडौं–७ (क) बाट निर्वाचित मानन्धर मतदातालाई धन्यवाद दिन टोल–टोलमा (फोटो फिचर)

मङ्सिर ७, काठमाडौँ । काठमाडौं–७ (क) मा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार वसन्तप्रसाद मानन्धर विजयी भएका छन् । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको बुधबार बिहान सम्पन्न प्रदेशसभा (क) को मतगणनामा एकीकृत समाजवादीका मानन्धरले चार हजार १५३...


काठमाडौँ–७ (१)मा नेकपा (एकीकृत समाजवादी)का मानन्धर विजयी

मङ्सिर ७, काठमाडौँ। काठमाडौँ–७ (१) मा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार वसन्तप्रसाद मानन्धर विजयी भएका छन्। गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको आज बिहान सम्पन्न प्रदेशसभा (१) को मतगणनामा एकीकृत समाजवादीका मानन्धरले चार हजार एक सय ५३...


प्रतिनिधि सभातर्फ २२ वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक

मङ्सिर ७, काठमाडौँ । प्रतिनिधि सभातर्फ १६५ निर्वाचन क्षेत्रमध्ये २२ वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ । जसमध्ये नेपाली काँग्रेसले १३ ,एमालेले ३, राष्ट्रिय स्वतन्त्र पार्टीले ३, नेकपा एकीकृत समाजवादी पार्टीले १, राप्रपाले १ र नागरिक उमुक्ती पार्टीले...


निर्वाचन भएको चार दिनपछि मुगुको मतगणना सुरु

मङ्सिर ७, सुर्खेत । प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन मङ्सिर ४ गते सम्पन्न भएको चार दिनपछि मुगुमा मतगणना सुरु भएको छ । भौगोलिक विकटताका कारण तीन दिनसम्म मतपेटिका सङ्कलन समय लागेकाले मतगणना कार्य ढिलो सुरु भएको मुगुका प्रमुख जिल्ला अधिकारी...


गगनले घण्टीसँग मिलेर गठबन्धनलाई हराए : दिपशिखा

मङ्सिर ७, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटा (दीपशिखा) ले गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीसँग मिलेर गठबन्धन दललाई हराएको आरोप लगाएका छन् । देशभर भइरहेको मतगणनाबाट माओवादीले एक सिटमा पनि जित निकाल्न नसकिरहेका बेला नेता सापकोटाले सामाजिक सञ्जालमार्फत...


सल्यानमा एकीकृत समाजवादीका प्रकाश ज्वाला भारी मतले अगाडि

मङ्सिर ७, काठमाडौं । सल्यानमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार प्रकाश ज्वालाले लगातार अग्रता लिइरहेका छन् । पछिल्लो मतगणनाअनुसार ज्वालाले २२ हजार १०४ मतसहित अग्रता लिएका हुन् । उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार राजेन्द्रवीर राईले ७ हजार ४७९ मत पाएका छन् भने...


सिन्धुपाल्चोक-२ मा कांग्रेसको अग्रता कायमै

मङ्सिर ६, मेलम्ची । सिन्धुपाल्चोक–२ मा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ । सिन्धुपाल्चोक क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेतले अग्रता कायम गरेका छन् । जारी मतगणनामा बस्नेतले पाँच हजार...


काठमाडौं २ (प्रदेशसभा १ ) मा राप्रपाका सुनिल केसी विजयी

मङ्सिर ६, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले खाता खोलेको छ । काठमाडौंको क्षेत्र नम्बर २ प्रदेशसभा (१) बाट राप्रपाका उम्मेदवार सुनील केसी विजयी भएका छन् । केसीले ६ हजार ५९८ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका...


डोटीमा प्रेम आले २८ सय मतान्तरले अगाडि

मंसिर ६, डोटी । डोटीमा नेकपा (एकीकृत समाजवादी) का उम्मेद्वार प्रेमबहादुर आलेले अग्रता बढाउँदै लगेका छन् । ११ हजार ४८ मत गणना हुँदा आलेले ६ हजार २३१ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेकी गौरी ओलीले ३ हजार ४०९...


लेखराज भट्टलाई ज्यान मार्ने धम्की दिने दुई पूर्वलडाकु पक्राउ

मङ्सिर ६, धनगढी । कैलाली क्षेत्र नम्बर ४ मा नेकपा (एमाले) को तर्फबाट प्रतिनिधिसभा सदस्य उमेदवार लेखराज भट्टलाई ज्यान मार्ने धम्की दिने दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा आज (मंगलबार) भट्टकै निवासमा पुगेर ज्यान मार्ने धम्की दिएका सोही स्थानका...


आठ दिनभित्र नतिजा सर्वजनिक गर्छौ : प्रमुख आयुक्त

मङ्सिर ६, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आइतबार सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मतगणना तिव्र रुपमा भइरहेको जनाएको छ । मतदान सम्पन्न भएलगत्तै देखि सुरु गरिएको मतगणना अबको आठ दिनभित्र नतिजा सार्वजनिक गर्ने गरी मतगणना भइरहेको...


साढे ७ हजार मतान्तरसहित गगन थापा विजयी

मंसिर ६, काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र–४ बाट नेपाली काग्रेसका उम्मेदवार गगन थापा विजयी भएका छन् । कांग्रेस महामन्त्रीसमेत रहेका थापा एमालेका राजन भट्टराईलाई ७ हजार ४४८ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । थापाले २१ हजार २९४ मत ल्याएका...


काठमाडौं-८ (क) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य विजयी

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८ अन्तर्गत प्रदेशसभा (क) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य विजयी भएका छन् । ५४६२ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका राजेश शाक्यले ३८११ मत ल्याए । नेपाली कांग्रेसका राजुराज जोशी तेस्रो भए । उनले...


निर्वाचन नतिजाले सेयर बजारमा उत्साह, खुल्नासाथ १८ अंकले बढ्यो

मङ्सिर ६, काठमाडौ । निर्वाचन नतिजालाई सेयर बजारले स्वागत गरेको छ । निर्वाचनपछि खुलेको पहिलो दिन नेप्से परिसूचक कारोबार खुलेको १० मिनेटमा १८ अंकले बढेको छ । लगानीकर्ताले निर्वाचनपछि बजार बढ्ने अपेक्षा गरेका थिए । निर्वाचन अगाडि बैंकहरुले ब्याजदर नबढाउने...


नेकपा (एकीकृत समाजवादी) को ७ स्थानमा अग्रता, प्रतिद्वन्द्वी एमाले

मङ्सिर ६, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी पार्टी) ले प्रतिनिधि सभातर्फ हालसम्म ७ स्थानमा अग्रता कायम गरेको छ । अध्यक्ष माधवकुमार नेपालसहित ७ उम्मेदवारले अग्रता कायम गरेकामा ६ स्थानमा आफ्नै पुरानो पार्टी नेकपा एमालेले पछ्याइरहेको छ भने एक...


काठमाडौं–४ मा गगन थापा विजयीसंगै प्रधानमन्त्री बन्ने बाटो खुल्यो

मङ्सिर ६, काठमाडौं । काठमाडौँ क्षेत्र नं. ४ मा मतणना नसकिँदै नेपाली कांग्रेसका गगन थापा विजयी भएका छन् । नेकपा एमालेका राजन भट्टराईलाई भारी मतान्तरले पछि पार्दै उनी सांसद निर्वाचित भएका हुन् । अहिलेसम्म यस क्षेत्रमा ४३ हजार ३ सय...


रसुवामा सत्ता गठबन्धनका उम्मेदवार आचार्यलाई अग्रता

मङ्सिर ६, रसुवा । एकमात्र प्रतिनिधि सभा क्षेत्र रहेको रसुवामा मत गणनामा नेपाली काँग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार मोहन आचार्यले १२ हजार ४ सय ७१ मत गणना हुँदा ७ हजार ७...


प्रहरीमा १६ वर्षे पेन्सन र ३० वर्षे सेवाहदको बहस

मङ्सिर ६, काठमाडौं । निर्वाचन सम्पन्न भएलगत्तै नेपाल प्रहरीमा ३० वर्षे सेवाहद हटाउनेबारे छलफल सुरु भएको छ । केही उच्च प्रहरी अधिकारीले चार महिनापछि अवकाश पाउने भएकाले यो प्रावधान संशोधनका लागि पहल सुरु भएको गृह मन्त्रालय स्रोतले बताएको छ ।...


सुखद सुरुआतको लक्ष्यमा डेनमार्क

मङ्सिर ६, काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा आज (मंगलबार) हुने चारमध्ये दोस्रो खेलमा ट्युनिसियाविरुद्ध मैदानमा उत्रँदा ‘डार्क हर्स’को छवि बनाएको डेनमार्क सुखद नतिजाको खोजीमा हुनेछ । कतारस्थित एजुकेसन सिटी रंगशालामा यो खेल नेपाली समयानुसार साँझ ०६ः४५ बजेदेखि सुरु हुनेछ...


दैनिक ५ घन्टा भन्दा कम सुत्नेलाई जाेखिम : अध्ययन

मङ्सिर ५, लन्डन । रातमा पाँच घण्टा वा कम सुत्ने ५० वर्ष वा माथिका मानिसहरूलाई लामो समयसम्म आराम गर्ने साथीहरूको तुलनामा उमेर बढ्दै जाँदा धेरै पुरानो रोगहरू विकास गर्ने जोखिम बढी हुने एउटा ठूलो नयाँ अध्ययनले देखाएको छ । अस्वस्थताले...


ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…